इटहरी / पुस माघको कठ्याङ्ग्रिँदो शीतलहरबाट आक्रान्त सुनसरीका जनतालाई नेकपा एमालेकी सांसद भगवती चौधरीले न्यानो कपडा वितरण गरेकी छन् । गृह जिल्लामा जनतासँग साक्षात्कार गर्दै चौधरीले आफ्नो क्षेत्रका गरिब, विपन्न, असहाय, दलित मुसहर समुदायका नागरिकलाई शीतलहरबाट बचाउन न्यानो कपडा वितरण गरेकी हुन् ।सांसद चौधरीले शुक्रबार बर्जु वडा नं. ४ का गरिब, विपन्न तथा असहाय नागरिकलाई ब्ल्याङ्केट, म्याट्रेसजस्ता सामाग्री वितरण गरेकी हुन् । नेकपा एमाले बर्जु वडा नं. ४ को भेला समेत रहेको कार्यक्रममा बोल्दै चौधरीले समाज रूपान्तरण र समाजमा व्याप्त गरिबी, असमानता र विभेद अन्त्य गर्ने एक मात्र पार्टी नेकपा एमाले भएको ब
इटहरी / इटहरीमा रहेको इटहरी लेडि जेसिजको २२ औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।शनिबार इटहरीको दुर्गा पार्टी प्यालेशमा भएको कार्यक्रममा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको प्रमुख आथित्य तथा इटहरी लेडि जेसिजकी वर्ष २०२३ की अध्यक्ष सुमित्रा भट्टराईको अध्यक्षतामा पदस्थापना कार्यक्रम सम्पन्न भएको थियोे । ।पदस्थापना कार्यक्रममा वर्ष २०२४ की अध्यक्ष इन्दिरा काफ्लेलाई वर्ष २०२३ की अध्यक्ष सुमित्रा भट्टराईले पदभार सहित जेसिज चेन हस्तान्तरण गर्नु भएको थियोे । वर्ष २०२४ का लागि इटहरी लेडि जेसिज इन्दिरा काफ्लेको अध्यक्षतामा उपाध्यक्षहरुमा रुविना थापा, शान्ति कटुवाल , प्रकृति चौलागाई ,
इटहरी / इटहरीका ६ वटा लायन्स क्लब तथा ४ वटा लियो क्लबको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ सि का क्लबहरुको लायन्स भवन इटहरीमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व लायन्स क्लब अफ इटहरी मनकामनाका अध्यक्ष लायन भुपराज पुरि ले गर्नुभएको छ । प्रमुख अतिथि तथा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ सि का डिष्ट्रिक्ट गभर्नर लायन विजय हरि सर्माले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो । कुल २९ जनाले लियो लायन्सको नयाँ सदस्यता लिएकोमा संसारका १७२ बढी देशमा ४८ हजार लायन्स क्लब तथा १४ लाखभन्द बढी लायन सदस
रिँगटा लाग्दा चारैतिर वस्तु घुमेको जस्तो लाग्छ। यो एक साधारण रोग हो तर लापरबाही गर्नु हुँदैन। किनकी यो कुनै गम्भीर रोगको संकेत पनि हुनसक्छ। रक्तसञ्चार र रगतमा कमी, बढी वा कम रक्तचाप, अत्याधिक शारीरिक वा मानसिक थकान, तनाव, डर र टाउको चोटलगायतका कारणले रिँगटा लाग्छ।मुटुको धड्कन असामान्य, आँखाको कमजोरी, मष्तिस्कमा रगतको कमी, नशा फाट्ने, ब्रेन ह्यामरेज, ब्रेन ट्युमर, खाने कुरा तथा औषधिको एलर्जी, माइग्रेन, व्रत बसेर शरीर कमजोर भएमा, अत्याधिक अल्कोहल सेवनले रिंगटा लाग्न सक्छ।टाउको घुम्नु, शरीर हल्लेको अनुभव हुनु, आँखाको अगाडि अध्यारो छाउनु, अनुहार फिक्का र शरीर चिसो हुनु, कमजोर भई चक्कर लागेर लड्नु,
माेरङ / माेरङकाे सुन्दरहरैँचा नगरपालिका- ६ स्थित गछिया खाेलामा शुक्रबार बिहान एक जना वृद्ध पुरुषकाे शव फेला परेकाे छ । भाेजपुरकाे भाेजपुर नगरपालिका- २ घर भइ सुन्दरहरैँचा- ६ मा बस्दै आएका ६४ वर्षीय टेकबहादुर गुरुङ खाेलामा डुबेकाे अवस्थामा मृत फेला परेका हुन्। माेरङ प्रहरीमा प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार गुरुङ शब्जी लिन भनेर बिहीबार गछिया बजार गएकाे खुलेकाे छ । बजारबाट घर नफर्किएपछि प्रहरीलाई जानकारी गराएर आफन्तले खाेजी थालेका थिए । खाेजी गर्ने क्रममा खाेलामा डुबेर मृत्यु भएकाे अवस्थामा बिहान ८ बजेतिर शव फेला परेकाे जानकारी दाहालले दिए । उनका अनुसार शब्जी लिएर घर फर्कि
काठमाडौं । गायकद्वय यम बराल र विश्व नेपालीको स्वरमा रहेको गीत ‘साथी’ को भिडियो सार्वजनिक गरिएको छ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको यस गीतमा किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको एरेन्ज र सङ्गीत, विप्लव अधिकारीको रेकर्ड र मिक्सिङ छ । गीतको भिडियोमा सन्जीत भण्डारी र मेग सुवेदीको अभिनय रहेको छ । भिडियोमा बाल्यकालदेखि वयस्क अवस्थाका साथीको कथालाई प्रस्तुत गरिएको छ। कुवेर तामाङको निर्देशन रहेको भिडियोमा मेग सुवेदीको कन्सेप्ट, बुद्ध थापा एन्ड टिमको छायाङ्कन, विवेक सुनारको सम्पादन, श्याम कुँवरको कलर, उत्सव पौडेलको स्किृप्ट, मोहन सुनुवार(नवीन)को
इटहरी । नेतृत्व बिकास तथा क्षमता अभिबृद्धी गर्ने उद्धेश्यले इटहरी वडा नं ४ को कार्यालयले ७ दिने नेतृत्व बिकास, उद्घोषण तथा माइन्युट लेखन तालिम सम्पन्न गरेको छ । इटहरी उप महानगर पालिका वडा न. ४ को आयोजना तथा प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा. लि सुन्दरहरैचाको सहकार्यमा पुस २७ गते बाट उद्योग वाणिज्य संघको सभा हलमा भएको तालिम इटहरी उपमहानगरपालिका वडा नं ४ कि वडा सदस्य लक्ष्मी चापागाईंको अध्यक्षता तथा वडा अध्यक्ष भक्त लामाको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो।तालिममा वडा नं ४ का ३९ वटा टोल बिकास सस्थाबाट प्रतिनिधीत्व गर्दै ३९ जना महिला, पुरुषहरुको सहभागिता रहेको वडा सदस्य दिलु बराइलीले बताउ
सुनसरी / सुनसरीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रामधुनी मन्दिर जाने बाटो २ करोड ३० लाख बजेट खर्चेर स्तरोन्नति गरिने भएको छ ।खाल्डाखुल्डी धेरै भएर जनगुनासो बढेकाले झुम्का–सिङ्गीया–लालपुर हुँदै रामधुनी मन्दिर पुगिने बाटो स्तरोन्नतिको तयारी गरिएको हो ।उक्त सडकखण्ड अन्तर्गत सिङ्गीया खण्डमा प्रदेश सरकारको ३० लाख र संघीय सरकारको ५० लाख बजेटमा बाटो स्तरउन्नती हुँदैछ भने रामधुनी नगरपालिका–४ को बैठार चौकदेखि मन्दिरसम्म उक्त सडकखण्ड अन्तर्गत सिङ्गीया खण्डमा प्रदेश सरकारको ३० लाख र संघीय सरकारको ५० लाख बजेटमा बाटो स्तरउन्नती हुँदैछ भने रामधुनी नगरपालिका–४ को बैठार चौकदेखि मन्दिरसम्म नगरपालिकाको आन्त
तेह्रथुम / तेह्रथुमको लालीगुराँस नगरपालिका-९, काँडेमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । झापाको मेची नगरपालिका-१५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोक घर भएका २४ वर्षीय साधु श्रेष्ठको दुर्घटनामा परि मृत्यु भएको प्रहरीले जनाएको छ ।टिपरमा सवार ३ जना गम्भीर घाइते भएका छन् । संखुवासभाको मादी नगरपालिका-४ घर भएका ४० वर्षीय दिनेश तामाङ, झापा घर भएका २१ वर्षीय समिर चौधरी र उमेर नखुलेका बिष्णु थामी घाइते भएका हुन् ।थामीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको प्रहरीले जनाएको छ । घाइते अन्य २ जनाको बसन्तपुर अस्पतालमा उपचार भइरह
इटहरी/ परिवर्तन ... एक अभियान द्वारा माया घर नेपालमा रहेका १४२ जना असहाय नागरिक लाई खाना खुवाइएको छ ।इटहरी उप-महानगरपालिका वडा नं ७ मा रहेका युवा तथा बौद्धिक वर्ग द्वारा सामाजमा सकारात्मक परिवर्तनका लागि स्थापित यस संस्थाले सुनसरीका बिभिन्न क्षेत्रमा सामाजिक कार्य, सचेतनामुलक कार्यक्रम, बिपन्न वर्गका नागरिक हरूलाई सहयोग पुर्याउने कार्यक्रम कै क्रममा इटहरी २ मा रहेको माया घरमा रहेका, परिवार बिहिन तथा परिवार बाट पृथक रहेका १४२ जना बृद्ध, बालबालिका तथा युवा,युवती लाई आज बिहानको १ छाक खाना (खाना, दाल, तरकारी, अचार )वितरण गरिएको परिवर्तन ... एक अभियानका अध्यक्ष तेज प्रसाद घिमिरेल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.