आर्थिक

    Showing १,१११-१,१२० of १,२४६ items.
  • अर्थमन्त्रीबाट शर्मालाई हटाउने तयारी, गठबन्धनमा आज छलफल हुँदै

    अर्थमन्त्री जनार्दन शर्मालाई मन्त्रीबाट हटाएर अर्थमन्त्रालयमा नयाँ मन्त्री ल्याउनुपर्ने प्रताव गठबन्धनमा परेपछि सत्तारुढ दलमा आन्तरिक छलफल सुरु भएको छ ।सत्तारुढ दलका शीर्ष नेता सम्मिलित गठबन्धनको बैठक मंगलबार ४ बजे बोलाइएकाले त्यसअघि दलहरुले यो विषयमा कसरी जाने भनेर छलफल गरिरहेका छन् ।गठबन्धनमा अर्थमन्त्री जनार्दन शर्मालाई परिवर्तन गर्न कांग्रेस नेताहरुले प्रस्ताव गरेका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत सहभागी बैठकमा कांग्रेस नेताहरुले सोमबार नै यो प्रस्ताव राखेका थिए ।बैठकमा कांग्रेस नेताहरुले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई, ‘अर्थमन्त्री तपाईंको पार्टीका हु

    • प्रकाशित मितिः चैत २९, २०७८
    • ११२ पटक पढिएको
  • सामाजिक सुरक्षा भत्ता : बैकिङ प्रणालीले दुर्गममा दिएको सास्ती

    मुगु / सामाजिक सुरक्षा भत्ता बै‌कमार्फत दिने व्यवस्थाले यातायात र सहज बैंककाे पहुँच नभएका क्षेत्रका लाभग्राहीले सास्ती झेल्नुपरेकाे छ । मुगुमा बैकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता लिन सदरमुकाम आउनु पर्दा ज्येष्ठ नागरिकहरूले सास्ती खेप्नुपरेकाे हाे । ग्रामीण क्षेत्रमा सहजै सडक बाटो यातायातको पहुँच नहुँदा उनीहरू लाई सामाजिक सुरक्षा भत्ता पाउन गाह्राे भएकाे हाे ।मुगुका चारवटै स्थानीय तहले आफ्नो पायक पर्ने पालिका केन्द्र ज्येष्ठ नागरिक तथा अन्य बालपोषण भत्ता, एकल महिला भत्ता लगायत अन्य सुविधाहरू बैकिङ प्रणालीमार्फत वितरण गरे पनि दुर्गमका नागरिकहरूलाई सास्ती हुने गरेको छ ।भत्ता पाउन निकै गाह्र

    • प्रकाशित मितिः चैत २९, २०७८
    • ११० पटक पढिएको
  • झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा

    २९ चैतऽ पाल्पा  । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा निर्माणाधीन एशियाको पहिलो तीनमुखे झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको छ ।स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र गुल्मीमा रुरुक्षेत्र गाउँपालिका–१ रिडी जोड्ने पुलको काम अन्तिम चरणमा पुगेको हो ।कालीगण्डकी नदीको बीचमा नौ मिटर रनिङ गोलाइ भएको ‘पिलर’ निर्माण भएको छ । पुलमा २५ मिटर उचाइसहितको भ्यूटावर, तीन जिल्लाको तीनैतर्फ १७७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ ।नेपालकै चार धाममध्येको एक धाम रुरुक्षेत्र धाम रिडीमा गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीनमुखे पुलको काम अन्त

    • प्रकाशित मितिः चैत २९, २०७८
    • १२२ पटक पढिएको
  • एम्वुलेन्स हस्तान्तरण तथा पौडेललाई पञ्चे बाजा सहित नगर परिक्रमा गराएर अभिनन्दन

    इटहरी । सामाजिक तथा राजनैतिक व्यक्तित्व उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम बहादुर पौडेलले नेपाल रेडक्रस सोसाइटी तरहरालाई एक एम्वुलेन्स उपलव्ध गराएका छन ।       इटहरी तथा आसपासका क्षेत्रमा सामाजिक गतिविधिका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउदै आएका पौडेलले माता पाथिभरा लिला सेवा फाउण्डेशनको तर्फ नेपाल रेडक्रस सोसाइटी तरहरालाई एम्वुलेन्स उपलव्ध गराएका हुन  ।    माता पाथिभरा लिला सेवा फाउण्डेशनका तर्फ उद्योगी व्यवसायी भिमबहादुर पौडेल उनका छोरा  विनोद पौडेलले नेपाल रेडक्रस सोसाइटी तरहरालाई कर बाहेकको १८ लाख मुल्य बराबरको एम्वुलेन्स उपलव्ध गराए ।&nb

    • प्रकाशित मितिः चैत २८, २०७८
    • १५१ पटक पढिएको
  • तगारीमा मकै पोल्दै आएका विपन्न वर्गका महिलालाई मकै पोल्ने सुधारिएको चुलो वितरण

    इटहरी उपमहानगरपालिकामा मकै पोल्ने महिलालाई मकै पोल्ने चुलो र दाउरा वितरण गरिएको छ । इटहरी उपमहानगरपालिकाको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत २० वटा मकै पोल्ने सुधारिएको चुलो र दाउरा वितरण गरिएको हो ।इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतम तथा वडाध्यक्षहरु चन्द्र भटटराई, रमेश चौधरी र शिव नारायण चौधरीले वितरण गर्नुभयो । विपन्न वर्गका महिलालाई सहज ढंगले मकै पोलेर जीविकोपार्जनमा सहयोग पुगोस भनेर सुधारिएको चुलो र दाउरा वितरण गरिएको उपप्रमुख गौतमले वताउनुभयो । तगारीमा मकै पोल्दै आएका विपन्न वर्गका महिलाले चुलो प्राप्त गरेपछि हर्षित भएका छन । गर्मीको वेलामा मकै पोल्न निक्कै समस्या हुदै आएकोमा

    • प्रकाशित मितिः चैत २७, २०७८
    • १६५ पटक पढिएको
  • इटहरीमा ६५ औ राष्ट्रिय सहकारी दिवशको अवसरमा प्रभातफेरी

    इटहरी । सहकारीहरुको छाता संगठन , जिल्ला सहकारी संघ नगर समन्वय समिति इटहरीको आयोजना र इटहरी उपमहानगरको सहआयोजनामा आइतबार ६५ औ राष्ट्रिय सहकारी दिवशको अवसर पारेर इटहरीमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । इटहरी क्षेत्रमा १५८ वटा सहकारीहरु सञ्चालन हुदै आएका मध्ये प्रतिनिधिमुलक सहभागिता रहेको प्रभातफेरीमा किसान कल्याण बचत तथा ऋण सहकारी सस्था,अविरल बचत तथा ऋण सहकारी सस्था,महिला बचत तथा ऋण सहकारी सस्था,सिटी बचत तथा ऋण सहकारी सस्था सानिमा बचत तथा ऋण सहकारी सस्था लगायत  एक दर्जन बढी सहकारी संस्थाका सञ्चालक, अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिती रहेको नगर समन्वय समितिका सचिव जितेन्द्र

    • प्रकाशित मितिः चैत २०, २०७८
    • १४८ पटक पढिएको
  • महिला बचतद्वारा ६१ जना जेष्ठ सदस्यहरुलाई सम्मान

    इटहरी । ६५औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्थाले ९५ वर्षिय इन्द्रप्रसाद कोइराला सहित ६१ जना जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । राष्ट्रिय सहकारी दिवसको अवसरमा हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको महिला बचत तथा ऋण सहकारीले यस पटक आफना जेष्ठ सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम अनुसार इटहरीका ३७ र पकली शाखाका २४ जना गरी कुल ६१ जना जेष्ठ सदस्यहरुलाई सम्मान गरेको हो ।महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष अमृता सुब्बाको अध्यक्षता तथा जनता बहुमुखी क्याम्पसकी प्रमुख प्रा.डा.गिता अधिकारीको प्रमुख आतिथ्यमा भएको सम्मान कार्यक्रममा सम्मानित हुन

    • प्रकाशित मितिः चैत २०, २०७८
    • १४५ पटक पढिएको
  • कृषिजन्य उत्पादन , व्यवसायीकरण अभिमुखिकरण गोष्ठी शुरु

    इटहरी । कृषि उत्पादन भण्डारण र बजारिकरणका विषयमा केन्द्रीत भएर नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत रहेको कृषि अद्यम केन्द्रको आयोजनामा दुई दिवसिय  प्रदेश नम्बर १ नम्बर स्तरिय अभिमुखिकरण गोष्ठी शुरु भएको छ ।   सुनसरीको इटहरीमा कृषि उद्यमशिलतामा जोड दिदै आयोजित गोष्ठीमा कृषिजन्य उत्पादन , व्यवसायीकरणमा जोड दिदै  सिकाई ,छलफल र योजना केन्द्रीत गोष्ठी आयोजना गरिएको हो ।   कृषि उद्यम केन्द्रका अध्यक्ष अरुण राज सुमार्गीको  अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १का अध्यक्ष टिकाराज ढकालको प्रमुख आतिथ्यमा गोष्ठी सुरु भएको हो ।गोष्ठीमा प्रदेस नम्बरका १४

    • प्रकाशित मितिः चैत १६, २०७८
    • १३१ पटक पढिएको
  • सुन्दरहरैचा ३ का सुकुम्वासी भुमिहिन तथा विपन्नलाई स्वास्थ्य बिमा कार्ड तथा निस्सा वितरण

    मोरङ । विगत लामो समय देखि सरकारी तथा ऐलानी जग्गामा बसोवास गर्दै आएका सुकुम्वासी भुमिहिन, दलित तथा अव्यवस्थित बसोवासीलाई सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३ ले निस्सा प्रदान गर्ने कार्यको थालनी गरेको छ ।    पहिचान भएरका र जग्गा प्राप्ती लागि निवेदन दिएका सुन्दरहरैचा वडा नम्बर ३ का सुकुम्वासी तथा भुमिहिन दलित तथा अव्यवस्थित बसोवासीहरु लाई जग्गा उपलव्ध गराउने नीति अनुसार सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३ मा पहिलो पटक निस्सा वितरण गरिएको हो ।   सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष जीवन ढुगानाको अध्यक्षता तथा नगरप्रमुख शिवप्रसाद ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रम

    • प्रकाशित मितिः चैत १६, २०७८
    • १८५ पटक पढिएको
  • प्रेस युनियन सुनसरी र अजोड इन्स्योरेन्सबीच दुर्घटना बीमा सम्झौता

    नेपाल प्रेस युनियन सुनसरी र अजोड इन्स्योरेन्सबीच दुर्घटना बीमा सम्झौता भएको छ। सोमबार प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी, उपाध्यक्ष सञ्जीव वाग्ले, अजोड इन्स्योरेन्सका सिईओ कुमारबहादुर खत्री र सहायक महाप्रबन्धक डोरीन्द्रराज दाहालले उक्त बीमा सम्झौतामा हस्ताक्षर गरेका छन्।यसअघि अघिल्लो वर्ष पनि सुनसरीसहित प्रदेश १ का १४ वटै जिल्लाका प्रेस युनियन अध्यक्षहरू गरी ३२८ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको थियो। यसवर्ष भने जिल्लाका २७१ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए।उनका अनुसार बीमामा लाग्ने कुल रकममध्ये आधा रकम युनियनले व्यहोर्ने गरी स

    • प्रकाशित मितिः चैत १६, २०७८
    • १७४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]