खेलकुद

    Showing ७३१-७४० of ७७१ items.
  • एमाले बिराटनगरको घोसणापत्र : केशलिया र सिंघिया खोलामा डुङ्गा चलाउने !

    विराटनगर : आसन्न स्थानीय तहको निर्वाचनको छेकोमा नेकपा एमाले विराटनगर महानगर कमिटीले घोषणा पत्र सार्वजनिक गरेको छ । आफ्ना सिमानाका दुई नदिहरुलाई व्यवस्थित गरी डुङ्गा चलाउन योग्यको बनाउने प्रतिबद्धता एमालेले जारी गरेको हो ।   बिहीबार सार्वजनिक गरेको घोषणापत्रमा एमालेले विराटनगरका दुई सीमा नदीहरूमा डुङ्गा चलाउन सक्ने गरिको खोलालाई व्यवस्थित गर्ने जनाएको छ । दुई खोलालाई हरियाली पार्कसहित नदीमा तटबन्ध गरेर डुङ्गा सञ्चालन गर्ने र माछा पालन गर्ने प्रतिबद्धता एमालेको छ । डुङ्गा सञ्चालन गर्ने र माछा पालन सँगै दुई वटै खोला किनारमा पार्क निर्माण गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।एमालेले विपन्न

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • २०७ पटक पढिएको
  • म्यानचेस्टर सिटीले रियललाई हरायो

    युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब रियल म्याड्रिडलाई पराजित गरेको छ।सिटीको मैदानमा भएको खेलमा उसले रियललाई ४-३ गोलले पराजित गरेको हो।  खेलको दोस्रो मिनेटमा केभिन डि ब्रुएनलले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए।११औं मिनेटमा गाब्रियल जेससले सिटीको अग्रता दोब्बर पारे। जसका कारण सिटी सुरुवातमै सहज अवस्थामा देखिएको थियो।यलका लागि करिम बेन्जिमाले ३३ मिनेटमा  गोल फर्काएका थिए।पहिलो हाफमा २-१  गोलले अघि रहेको सिटीका लागि फोडेनले ५३ मिनेटमा तेस्रो गोल गरेका थिए। दुई मिनेट पछि नै रियलका भिनिसियस जुनियरले गोल गरे

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • १४८ पटक पढिएको
  • नेपाल-अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलाउने सहमति

    युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलका लागि प्रस्ताव गरेका छन् । मङ्गलबार नेपालका लागि अर्जेन्टिनाका राजदूत डा. ह्युगो जाभियर गोवीसँगको भेटका क्रममा खेलकुदमन्त्री गहतराजले अर्जेन्टिनासँग मैत्रीपूर्ण फुटबलका लागि प्रस्ताव गरेका हुन् । राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउन नेपाल आएका राजदूत गोवीले सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालय पुगेर मन्त्री गहतराजसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा मन्त्री गहतराज र राजदूत गोवीले दुई देशबीचको पारस्पारिक सम्बन्ध तथा खेल क्षेत्रको समग्र विकासबारे छलफल गरेका थिए ।त्यसक्रममा मन्त्री गह

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • १४९ पटक पढिएको
  • एन्फा मोरङमा पूर्व राष्ट्रिय खेलाडी सन्जिव बुढाथोकी

    उर्लाबारी । मोरङ जिल्ला फुटबल संघको अध्यक्षमा पूर्व राष्ट्रिय खेलाडी सन्जिव बुढाथोकी निर्वाचित भएका छन् ।विराटनगरमा आइतबार सम्पन्न साधारण सभामार्फत बुढाथोकीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको हो ।समितिको उपाध्यक्षमा दिपेन्द्र तिवारी, भुपाल श्रेष्ठ र धनकुमा लामा रहेका छन् । सदस्यहरुमा बसन्तराज अर्याल, राजेशकुमार व्यञ्जनकार, खगेन्द्र थेवे, दिपेन्द्र धिमाल, विशाल तामाङ, इन्द्र राई, इन्द्रमणी पोखरेल, शेखर कार्की, उद्धव अर्याल र सचिन घिमिरे रहेका छन् । महिला सदस्यमा कौशिला लिम्बु रहेकी छन् ।बुढाथोकी उर्लाबारी-२ निवाशी पुर्व राष्ट्रिय खेलाडी हुन् ।

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • १४४ पटक पढिएको
  • कतार विश्वकपमा प्रयोग हुने ७ नयाँ प्रविधि

    इटहरी । यसै वर्षको नोभेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकपको बारेमा थुप्रै चर्चाहरू भइरहेका छन् । सहभागी हुने देश, खेल र खेलाडीसँगै विश्वकपमा प्रयोग हुने विभिन्न प्रकारका प्रविधिहरूको विषयमा धेरैको चासो रहेको छ । तापक्रम घटाउने  प्रविधिदेखि खेलको क्रममा खेलाडी अफसाइड भएको कुरा पत्ता लगाउनेसम्मका विभिन्न प्रविधिहरू विश्वकपको इतिहासमा पहिलो पटक प्रयोग हुनेछन् । १. कुलिङ प्रविधि कतारमा आयोजना हुने विश्वकपको विषयमा सबैभन्दा ठूलो चुनौती भनेकै त्यहाँको मौसम हो । खाडी मुलुक भएकाले कतारको तापक्रम धेरै हुनु स्वभाविक हो । विश्वकप नोभेम्बर महिनामा सुरु हुनेछ । धेरै तापक्रममा खेल खेल्न न

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • १४२ पटक पढिएको
  • म्यानचेस्टर सिटी सेमिफाइनलमा

    काठमाडौं। दस खेलाडीमा सीमित एट्लेटिको मड्रिडसँग युइएफए च्याम्पियन्स लिगअन्तर्गत दोस्रो लेगमा बुधबार राति गोलरहित बराबरी खेल्दै म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ। समग्रमा इंग्लिस क्लब सिटीले स्पेनिस क्लब मड्रिडलाई १-० अन्तरले पराजित गर्यो। दोस्रो लेगमा एट्लेटिको १० खेलाडीमा सीमित भएको थियो।घरेलु मैदानमा बनाएका केही अवसर सदुपयोग गर्न नसक्दा एट्लेटिको सेमिफाइनल पुग्न सफल भयो । बुधबार नै भएको खेलमा लिभरपुल र बेन्फिकाले ३-३ गोलको बराबरी खेलेपनी समग्रमा ६-४ले विजयी हुँदै सेमिफाइनलको टिकट काट्यो। फाइनल प्रवेशका लागि सिटीले अर्को स्पेनिस क्लब रियल मड्रिडसँग खेल्नेछ ।

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • १३३ पटक पढिएको
  • वर्ष २०७८ मा भलिबल महिला टिमले दिलाएको खुसी

    ३० चैत, काठमाडौं । नेपालको राष्ट्रिय खेल भलिबल वर्षैभरि चर्चामा रह्यो । २०७८ सालमा नेपालको महिला राष्ट्रिय टिमले एसियन महिला सेन्ट्रल जोन च्यालेन्ज कपको उपाधि जित्दै सबैभन्दा ठूलो उपलब्धि हासिल गर्‍यो ।कोभिड-१९ महामारीले गर्दा वर्षको सुरुआती केही महिना प्रभावित बनेपछि घरेलु भलिबल गतिविधि भने निरन्तर भइ नै रह्यो यसवर्ष नेपालको महिला र पुरुष दुवै टिमले सेन्ट्रल जोनमा प्रतिस्पर्धा गरे । महिला टिमले अपराजित रहँदै उपाधि रक्षा गर्दा पुरुष टिम पदकसम्म पुग्न सकेन ।कोभिड-१९ ले गर्दा नेपाली महिला टिमले खेल्ने पक्का भएको एसियन महिला भलिबल च्याम्पियनसिप अन्तिम समयमा रद्द हुँदा ठूलो प्रतियोगिता खेल्नबा६ ने

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • १४० पटक पढिएको
  • फुटसल प्रतियोगीताको उपाधि इटहरी ४ लाई

    इटहरी उपमहानगरपालिकामा प्रथम वडा स्तरीय फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको  छ । इटहरी उपमहानगरपालिका वडा न ४ को आयोजनामा भएको नगर स्तरीय फुटसल प्रतियोगीता सम्पन्न भएको हो । इटहरी मा रहेका २० वटै वडामा रहेका खेलाडिहरुको पहिचान गरि आयोजना गरिएको फुटसलमा इटहरी वडा न ४ ले उपाधि हात पारेको थियो विजेतालाई नगद प्रमाण पत्र र ट्रफि हस्तान्तरण गरिएको थियो । बुधबार भएको खेलमा इटहरी ४ र इटरी २ विच प्रतिस्पर्धा भएको थियो जसमा इटहरी ४ ले २ गोलको अग्रता देखाउदै आफ्नो जित निश्चित गरेको थियो । इटहरीमा रहेका खेलाडि पहिचान र उनिहरुलाई राष्ट्रिय स्तरमा चिनाउन पनि यो खेल आयोजना गरिएको इटहरी उपमहनागर प

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • १२३ पटक पढिएको
  • गुजरातका कप्तान पाण्ड्याको एउटा निर्णयले गुमेको खेल

    २९ चैत, काठमाडौं । सनराइजर्स हैदरावादका कप्तान केन विलियम्सनले सानदार ब्याटिङ गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार गुजरात टाइटन्स विरुद्ध ८ विकेटको जित दिलाए ।लगातार दुई हारबाट सिजनको सुरुवात गरेको हैदरावादको यो लगातार दोस्रो जित हो । कप्तान विलियम्सनले कप्तानी पारी खेल्दै ४६ बलमा ५७ रन बनाए । टी-२० मा विलियम्सनको लागि यो ढिलो पारी हो । तर उनले चार छक्का र २ चौका प्रहार गरे । जसका कारण उनी खेलको म्यान अफ दि म्याच घोषित भए यद्यपी गुजरात टाइटन्सले एक क्षणमा नचुकेको भए न विलियम्सनले यो स्कोर बनाउन सक्थे । अझ खेलको रुप पनि बदलिन सक्थ्यो । चुक्ने खेलाडी कोही नभएर गुजरातका कप्तान हार्दिक पा

    • प्रकाशित मितिः चैत २९, २०७८
    • १२० पटक पढिएको
  • अन्तर पालिका स्तरीय अध्यक्ष कपको उपाधि लेटाङलाई

    लेटाङ । लेटाङ नगरपालिकाले कानेपोखरीमा सम्पन्न अन्तर पालिका स्तरीय अध्यक्ष कपको उपाधि जितेको छ । फाइनलमा बेलबारी नगरपालिकालाई  २‍-० ले  पराजित गर्दै  लेटाङले उपाधि कब्जा गरेको हो । लेटाङको जितमा दोस्रो हाफमा अनुप मगर र सागर तिवारीले एकएक गोल गरेका हुन्।विजेता लेटाङले ट्रफी सहति रु १ लाख तथा उपविजेता बेलबारीले ट्रफी सहित रु ६० हजार प्राप्त गरेका छन् । विधागत उत्कृष्ट तर्फ लेटाङ नगरपालिकाका  राजु मगर उत्कृष्ट डिफेन्डर, सागर विक उत्कृष्ट फरवार्ड, आयुस लिम्बु र अनुप मगर सर्वाधिक गोलकर्ता तथा इन्द्र राई उत्कृष्ट कोच घोषित भए । त्यस्तै बेलबारी नगरपालिकाका सन्तोष दनुवार उत्कृष्ट गो

    • प्रकाशित मितिः चैत २१, २०७८
    • १६२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]