मनोरञ्जन

    Showing ३०१-३१० of ३२१ items.
  • ‘पुष्पा’को सफलतापछि अल्लूले बढाए पारिश्रमिक

    एजेन्सी / फिल्म ‘पुष्पा : द राइज’ पछि अभिनेता अल्लू अर्जुन सफलताको अर्को सिँढीमा उक्लिएका छन् । यही कारण उनले ‘पुष्पा : द रुल’का लागि आफ्नो पारिश्रमिक बढाएका छन् । यो फिल्म मात्र होइन, उनले अन्य फिल्मका लागि पनि बढेको पारिश्रमिक लिने छन् । उनले पारिश्रमिक मूल्य सय करोड पु¥याएका छन् ।फिल्ममा एटलीको निर्देशन र लायका प्रोडक्सनको निर्माण हुनेछ । लायका प्रोडक्सनले यसअघि तमिलमा ‘२.०’, ‘कैथी’ र ‘दरबार’ जस्ता फिल्म निर्माण गरिसकेको छ । एटलीले ‘मार्सल’, ‘थेरी’ र ‘बिजिल’ जस्ता फिल्म दर्शकलाई दिइसकेका छन् ।अल्लूले सय करोड पारिश्रमिक तोके पनि त्यो लगानी उठाउन प्रोडक्सन हाउसलाई कुनै चिन्ता छैन । किनकी उनीह

    • प्रकाशित मितिः माघ १८, २०७८
    • २१९ पटक पढिएको
  • के विवाह पहिलेको यौन सम्पर्क थाहा हुन्छ ?

    नेपालमा धेरैजसोले विवाहपछि मात्र यौन सम्पर्क स्थापित गर्दछन् भन्ने कुरा विभिन्न अध्ययनबाट प्रस्ट भएको छ। तथापि, शहरीकरण, औद्योगिकीकरण तथा उच्च शिक्षासँगै विवाहपूर्व यौन सम्बन्ध राख्नेको संख्या बढेको छ। त्यसैले पहिलो यौन सम्पर्क र सुहागरात (मधुरात्रि) को यौन सम्पर्क अलिकति फरक छ।डा. सुमनराज ताम्राकार, स्त्री तथा प्रसूति विशेषज्ञकिशोरावस्थामा पुगेसँगै विशेषतः विपरीत लिंगीसँग यौन सम्पर्क राख्ने चाहना हुन्छ। तर, वैवाहिक स्थितिमा जसरी सामाजिक तथा कानुनी तवरमा यौन सम्पर्क राख्न छुट छ, अन्य बेला यस्तो किसिमको स्वतन्त्रता हुँदैन। विवाहपूर्व यौन सम्पर्क राखेपछि तुलनात्मक रूपमा पुरुष यौनसाथीले धोका दिने

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १८९ पटक पढिएको
  • के खानेकुराले तपाइँको यौन जीवन सुधार्न सक्छ?

    यदि कुनै एउटा खास खानेकुराले मानिसको यौनशक्ति वा यौन आनन्द बढाइदिने प्रमाण फेला परेमा त्यो हातहातै विक्री हुन्थ्यो होला।सन्तुलित खानपान, सक्रिय जीवनशैली तथा सही मानसिक स्वास्थ्यले तपाइँको यौन जीवन राम्रो बनाइदिन सक्छन्। तर के कुनै खास खानेकुरा छन् जो प्राकृतिक रूपमै यौनशक्तिवर्द्धक छ ?जुन खानाले मनमा खुसीयाली उत्पन्न गराउने इन्डर्फिन तत्व शरीरमा उत्पादन गराउँछ तिनमा वास्तवमा स्वस्थ यौन इच्छासँग सम्बन्धित तत्व पनि हुन्छन्। तिनलाई बरोबर यौनवर्द्धकको रूपमा समेत प्रस्तुत गरिन्छ।यस्ता दाबीका पछाडि रहेका इतिहास तथा विज्ञान एकपटक जानौँ। के कुनै विशेष खाना छ जसले यौन जीवन सुधारिदिन्छ ? विस्मयकारी मृत्

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १८९ पटक पढिएको
  • स्कुल विदा भएपछि जंगलमा सेक्स पार्टी, मदिरा र लागूऔषधसहित १६ विद्यार्थी रंगेहात पक्राउ

     स्कुल विदा भएपछि मदिरा, ड्रग्ससहित सेक्स पार्टी गरिरहेका १६ जना स्कुले विद्यार्थी पक्राउ परेका छन् । उनीहरुलाई आपत्तिजनक अवस्थामा रंगेहात पक्राउ गरिएको हो । केन्याको मुरंगामा एक माध्यमिक विद्यालयका यी विद्यार्थीहरु, मदिरा, ड्रग्सको नशामा सामूहिक यौन सम्बनधसहित पार्टी गरिरहेका थिए । घटनास्थलमाट महिला र पुरुष गरी १६ जना विद्यार्थीलाई पक्राउ गरिएको छ । अन्य संदिग्धहरुको खोजी जारी छ ।यो स्कुल देशको गिटिटु प्रान्तमा छ । स्कुलबाट विद्यार्थीहरुलाई चाडपर्वको विदा दिइएको थियो ताकि उनीहरु आफ्नो घर जान सकुन् । विद्यार्थीहरु बसमा चढेर स्कुलबाट निस्किएका थिए । तर, घर जानुको सट्टा ठूलो संख्यामा विद्या

    • प्रकाशित मितिः माघ १७, २०७८
    • ३२१ पटक पढिएको
  • ब्याडमिन्टन क्लवहरुको संयुक्त आयोजनामा प्रिन्स दाहाललाई इटहरीमा सम्मान

    इटहरी । विश्व ब्याडमिन्टन संघ बि डब्लु एफ को विश्व जुनियर बरियता क्रममा शिर्ष स्थानमा पर्न सफल नेपाली ब्याडमिन्टन खेलाडि प्रिन्स दाहाललाई इटहरीमा सम्मान गरिएको छ ।सुनसरी ब्याडमिन्टन एकेडेमी लगायतका ब्याडमिन्टन खेलसंग विभिन्न क्लवहरुको संयुक्त आयोजनामा नगद ५१ हजार सहित सम्मान पत्रले सम्मान गरिएको हो ।इटहरी ब्याडमिन्टन क्लबका अध्यक्ष मणीराज गुरुङको अध्यक्षता तथा प्रदेश नम्बर १का प्रदेश सभा सदस्य लिलम बस्नेतको प्रमुख आतिथ्यमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा विश्वकै शिर्ष स्थानमा पर्न सफल ब्याडमिन्टन खेलाडि दाहाललाई नगद सहित सम्मान पत्रले सम्मान गरियो । सम्मान तथा पुरस्कार वितरण कार्य

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १९५ पटक पढिएको
  • लोक गायक बुढाथोकीको ‘सिमल बारुलै’ सार्वजनिक

     लामो समय देखी अमेरिकामा बसोवास गर्दै आएका चर्चित पुर्वेली लोक गायक महेश बुढाथोकीको सिमल बारुलै’ बोलको लोक भाकाको गित हालै सार्वजनिक गरेका छन् ।बुढाथोकीले ‘सिमल बारुलै’ गितको रेकर्ड पछी म्युजिक भिडियो समेत युटुव च्यानलमा सार्वजनिक गरी गायक बुढाथोकी अमेरिका फर्की सक्नु भएको छ ।अमेरिका रहदै रचना गरिएको गायक स्वयमकै शब्द र स्वरमा रहेको ‘सिमल बारुलै’ को म्युजिक भिडियो गायक बुढाथोकीको आफ्नै युटुव च्यानल र पुर्वाञ्चल रेकर्डिङ स्टुडियोको युटुव च्यानल मार्फत हेर्न सकिने छ ।पुर्वेली भाका र पुर्वेली पहिचान झल्कने म्युजिक भिडियोको दृश्यमा देख्न सकिन्छ भिडीयोमा मेलिना ठकुरी, सुमी लामिछाने, विशाल खड्ग

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १६६ पटक पढिएको
  • नेपालसँग मरिसस १-० ले पराजित

    विमल घर्ती मगरले गरेको एक मात्र गोलमा नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई १-० ले पराजित गरेको छ ।शनिबार दशरथ रंगशालामा भएको खेलमा विमलले ५५ औं मिनेटमा अन्जन विष्टको पासमा गोल गरे ।२६ महिनापछि राष्ट्रिय टिममा फर्केका विमलले पुनरागमन गरेको पहिलो खेलमै गोल गरेका हुन् । सन् २०१९ नोभेम्बरमा म्यानमार विरुद्ध पछिल्लो पटक राष्ट्रिय टिममा खेलेका विमल प्रतिवन्ध र चोटका कारण दुई वर्ष राष्ट्रिय टिमबाहिर थिए ।मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले विमललाई यसपटक टिममा राख्दै पहिलो रोजाईमा अवसर दिए । उनले पनि घरेलु दर्शकलाई निराश पारेनन् । उनी शनिबारको खेलको म्यान अफ दि म्याच हुँदै २५ हजार रुपैयाँ पुरस्

    • प्रकाशित मितिः माघ १५, २०७८
    • २०६ पटक पढिएको
  • चेतनामुलक कमेडी छोटो चलचित्र ’टेन्सन’ को छायांकन सुरु

    सुन्दरहरैंचा । जनचेतनामुलक छोटो चलचित्र ’टेन्सन’ को छायांकन सुरु गरिएको छ । अहिलेको विभिन्न समसामयिक विषयवस्तुलाई समेटेर बनाइएको हाँस्यव्यङ्गय जनचेतनामुलक छोटो चलचित्र टेन्सनको छायांकन बराहक्षेत्र नगरपालिका सहित पूर्वका विभिन्न स्थानमा भइरहेको छ । निर्देशक साथै कलाकार होम पी. भट्टराईको कथा लेखन निर्देशनमा रहेको यस छोटो चलचित्रमा मुख्य कलाकार शिव भट्टराई भोजपुरे, मोतीराम राई, होम पि भट्टराई, मञ्जिला पौडेल, सुशील विक, सुजता विक, सुमित्रा तामाङ, सुनिता विक आदि रहेका छन् । त्यसैगरी छायांकन र सम्पादन कमानसिंह राईले गर्दैछन् भने यसको निर्माता विवेक राज धामी रहेका छन् । चलचित्र यही माघ महिना भित

    • प्रकाशित मितिः माघ १२, २०७८
    • २०२ पटक पढिएको
  • कोरोना कहर : पर्यटकीय क्षेत्र तालतलैया सुनसान

    इटहरी । कोरोना भाइरसको तेस्रो लहर दिनप्रतिदिन बढी रहेको समयमा मानिसहरुको चहलपहल हुने पर्यटकीय क्षेत्रहरु समेत सुनसान हुन थालेका छन ।      नेपाल सरकारले भाइरस फैलन नदिन उच्च स्वास्थ्य सुरक्षा अपनाउन गत पौष २७ गतेबाट निर्देशन गरेसंगै पर्यटकीय क्षेत्रहरुमा समेत मानवीय चहलपहल घट्न थालेको हो ।   नेपाल सरकारले घोषणा गरेको एक सय गन्त्वय स्थल मध्ये पर्न सफल सुनसरीको तालतलैया क्षेत्रमा समेत कोरोना कहरका कारण पर्यटकीय गतिविधि घट्न थालेको छ । कोरोना कहरका कारण पर्यटकहरु आउन छोडेपछि पर्यटकीय क्षेत्र तालतलैयालाई ब्यवस्थापनमा समस्या पर्न थालेको छ । कोरोना संक्रमणको जोखिम बढी रहेका क

    • प्रकाशित मितिः माघ ९, २०७८
    • १७९ पटक पढिएको
  • सरोगेसीबाट आमा बनिन् प्रियंका

    काठमाडौं / बलिउड-हलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । उनले शुक्रबार राति १२ बजे इन्स्टाग्राममा एक पोस्टमार्फत यो जानकारी दिएकी हुन् ।‘यो कुरा बताउँदा हामी खुसी छौं कि हामी सरोगेसीका माध्यमबाट आफ्नो जीवनमा एक बच्चालाई स्वागत गरिरहेका छौं । हामी आफ्नो परिवारका लागि तपाईंसँग सम्मानपूर्वक आग्रह गर्छौ कि यो विशेष समयमा हाम्रो गोपनियतालाई ध्यान दिनुहोला,’ उनले लेखेकी छन् ।सरोगेसीका माध्यमबाट छोरा या छोरी के जन्मियो भन्ने केही जानकारी दिएकी छैनन् । पछिल्लो तीन महिनामा प्रियंका बलिउडकी दोस्रो अभिनेत्री हुन्, जो सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । यसअघि सन् २०२१ को नोभेम्ब

    • प्रकाशित मितिः माघ ८, २०७८
    • २३० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]