राजनीति

    Showing १,५११-१,५२० of २,३०२ items.
  • उद्योग वाणिज्य संघ इटहरीको १० औं पदस्थापन सम्पन्न

    इटहरी : उद्योग वाणिज्य संघ इटहरीको १० औं पदस्थापन बुधबार भएको छ ।  माघ २८ गते भएको निर्वाचितबाट विजयी अध्यक्ष र सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम गरिएको हो । निर्वाचन समितिले निर्वाचित सदस्यलाई प्रमाणपत्र प्रदान गरियो । पदभार ग्रहणसँगै २१ वटा उपसमिति गठन गरिएको छ ।         नवनिर्वाचित अध्यक्ष जीवन पराजुलीले महासचिवमा विनोद पौडेल, वाणिज्य उपाध्यक्षमा सविना कोइराला र उद्योग उपाध्यक्षमा विष्णु नारायण डाँगी, कोषाध्यक्षमा सन्नी चौधरी, सचिवमा द्दय अशोक मोर र सिनेट रिजाल चयन गर्नुभएको छ । पदस्थापनका क्रममा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • १८९ पटक पढिएको
  • उद्योग वाणिज्य संघ इटहरीको पदस्थापन बहिष्कार : फुटको समेत चर्चा

    इटहरी । उद्योग वाणिज्य संघ इटहरीको पदस्थापन कार्यक्रम निर्वाचित कार्यसमिति सदस्यहरुले नै बहिष्कार गरेका छन् । बुधबार उद्योग वाणिज्य संघका पूर्व केन्द्रिय अध्यक्ष चण्डिराज ढकाल उपस्थित सपथग्रहण तथा पदस्थापन कार्यक्रममै संघको विधानविपरीत काम भएको भन्दै बहिष्कार गरेका हुन् । १९ जना निर्वाचित सदस्यहरुमध्ये एमाले निकट नौ जना सदस्यहरुले बहिष्कार गरेका हुन् । विधानविपरीत गतिविधि भएको, परिवारवाद लादिएको र राजनीतिक हस्तक्षेप भएको आरोप लगाउँदै उनीहरुले गतिविधि नसच्याए सशक्त विरोध गर्ने चेतावनी दिएका छन् । पदभार ग्रहणसँगै नवनिर्वाचित अध्यक्ष जीवन पराजुलीले २१ वटा उपसमिति घोषणा गर

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • १७२ पटक पढिएको
  • कोशी प्रदेश होइन 'हावा प्रदेश' राखौँ, हावा नभइ बाच्न सकिँदैन : राजेन्द्र राई

    प्रदेश १ को प्रदेशसभामा प्रदेशको नामकरणको विषयमा  । एमाले सांसदले राखेको  प्रस्तावमा नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि साथ दिने भएको छ ।तर, प्रदेशको नाम कोशी राख्न थालिएसँगै त्यसो विरोध पनि भइरहेको छ । कोशी प्रदेशमा संसोधन हालेका नेकपा एसका नेता राजेन्द्र राईले प्रदेशको नाम 'हावा प्रदेश' राखौँ भनेर व्यङ्ग्य गरेका छन् । कोशी नदी महत्त्वपूर्ण नदी भएकाले प्रदेशको नाम कोशी राख्नुपर्ने तर्कलाई व्यङ्ग्य गर्दै कोशीभन्दा हावा बढी महत्त्वपूर्ण रहेकोले प्रदेशको नाम हावा प्रदेश राख्नुपर्ने राईको तर्क छ ।राईले कोशीको सट्टा 'किराँत लिम्बुवान कोशी प्रदेश' राख्न संसोधन प्रस्ताव राखेका थिए । स

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • १२९ पटक पढिएको
  • अब प्रदेश १ को नाम कोशी प्रदेश

    सुनसरी । प्रदेश १ को नाम परिवर्तन भएको छ। अब प्रदेश १ को नाम कोशी प्रदेश राखिएको छ। बुधबार बसेको प्रदेश सभाका बहुमत सदस्यले कोशी प्रदेशको प्रस्तावमा समर्थन जनाएपछि प्रदेश १ को नामांकन कोशी प्रदेश भएको हो।                       नामांकनका लागि प्रदेश सभामा दुई प्रस्ताव दर्ता गरिएका थिए। प्रदेश सभाले किरात लिम्बुवान सगरमाथा प्रदेशको नाम अस्विकृत गर्दै अर्को प्रस्ताव कोशी प्रदेशको नाम बहुमत सदस्यले पारित गरेका छन्। कोशी प्रदेशको पक्षमा ८२ जनाले समर्थन गरेका छन् भने ४ जना विपक्षमा रहेका छन्।  कोशी प्रदेशको प्रस्ताव

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • २६३ पटक पढिएको
  • 'कोशी प्रदेश' प्रस्तावमा मतदान सुरु

    प्रदेश १ को नामकरण गर्न मतदान सुरु भएको छ । कोशी प्रदेश नाममा मतदान गर्न सभामुखले समय दिएका हुन् ।प्रदेशको नामकरणको मतदानको क्रममा पत्रकारलाई भने बाहिर निकालिएको छ । केहिबेरमा मतदान सकिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • १३६ पटक पढिएको
  • अनेम संघ धनकुटाको अध्यक्षमा तारा तितुङ

    धनकुटा । सामाजिक सुरक्षा र रोजगार, सम्पुर्ण क्षेत्रमा समान अधिकार भन्ने नाराका साथ अखिल नेपाल महिला संघ धनकुटाको सातौं जिल्ला अधिवेशन धनकुटामा सम्पन्न भएको  छ । उक्त अधिवेशनले अखिल नेपाल महिला संघको अध्यक्षमा तारा तितुङ्ग निर्वाचित हुनुभएको छ । यसका साथै सम्मेलन बाट तारातितुङ तामाङको अध्यक्षतामा ३ मनोनित सहित जम्मा ४६ जना सदस्य जिल्ला कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा निर्मला इवाहाङ, रेखा चेम्जोङ, सचिव सावित्रा राई, सहसचिव गोमा कार्की,  कोषाध्यक्ष सीता थापा पराजुली रहेको सम्मेलनको बन्दशस्त्र निर्वाचन मण्डल सदस्य तथा जिल्ला पार्टी उपसचिव जनसंगठन विभाग प्रमुख शिव

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • १२६ पटक पढिएको
  • ४२ दिन मन्त्री हुँदा भगबती चौधरीले दिइन नीतिगत सुधारमा जोड

    सुनसरी। सरकारबाट बाहिरिँदै गर्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले १ महिना १२ दिन (४२ दिन) पदमा रहँदा पदीय दायित्व इमान्दारिताका साथ पुरा गर्दै नीतिगत सुधारका कामलाई प्राथमिकता दिएको बताएकी छिन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजिनामा बुझाएसँगै मन्त्रालयमा आएर सञ्चारकर्मीहरुलाई डेढ महिनाको अवधिमा ज्येष्ठ नागरिक राष्ट्रिय नीतिको मस्यौदा पुरा गरेको जनाउँदै ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता हातहातमै पुर्याउने, छोराछोरीले आम्दानीको ११ प्रतिशत छुट्याउनु पर्ने, स्वास्थ्य सुरक्षा लगायतका विषयहरु समेटिएको उनले बताइन् ।        &n

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • १५२ पटक पढिएको
  • कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

    काठमाडौं । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ दोषी ठहरभइ पद निलम्बन  भएका छन् ।विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई मतियारको रुपमा दोषी ठहर गरेको हो ।प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार यो मुद्दामा गुरुङसहित ९ जना दोषी ठहर भएका छन् । सजाय भने २५ फागुनमा सुनाइने भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ माघ २०७५ मा गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।बद्रीप्रसाद न्यौपाने महिला बालबालिका तथा समाज कल्याण

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • १३४ पटक पढिएको
  • अनेम संघ सुनसरी को अध्यक्षमा बिणा खनाल

    सुनसरी । समृद्ध नेपाल सुखी नेपाली हाम्रो अभियान समान सहभागीताका लागी सुदृढ संगठन भन्ने नाराका साथ अखिल नेपाल महिला संघ सुनसरी को आठौ जिल्ला अधिवेशन इटहरीमा सम्पन्न भएको  छ ।           उक्त अधिवेशनले अखिल नेपाल महिला संघ सुनसरी को अध्यक्षमा  बिणा खनाल निर्वाचित हुनुभएको छ। यसका साथै सम्मेलन बाट बिणा खनालको अध्यक्षतामा निम्नानुसारको  कार्यसमिति चयन भएको छ।              उपाध्यक्षमा सृजना सुन्दास, बिस्णु सर्मा नेपाल, सचिव इन्द्रकला राई , सहसचिव सबिना चौधरी ,  कोषाध्यक्ष अनिता उराव रहे

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • १८९ पटक पढिएको
  • नेविसंघ सुनसरीको सभापतिमा प्रमोद भट्टराई

    इटहरी : नेपाल विद्यार्थी सङ्घ सुनसरी सभापतिमा प्रमोद भट्टराई  चयन भएका छन् । नेविसंघ केन्द्रीय सभापति दुजाङ शेर्पाले भट्टराई लाई जिल्ला सभापतिको रूपमा चयन गरेका हुन् ।नेपाल विद्यार्थी सङ्घको विधान २०२७ को पहिलो संशोधन २०७५ अनुसार ३ महिना भित्र जिल्ला अधिवेशन गराउने गरी भट्टराईलाई नेतृत्व प्रदान गरिएको हो । यसअघि २०७४ साल मङ्सिरमा मन्दीप भट्टराईको नेतृत्वमा तदर्थ समिति गठन भएको थियो । ०७४ फाल्गुन भित्र इकाई, क्षेत्र र जिल्ला अधिवेशन गराउने सहमति सहित गठन भएको भट्टराई नेतृत्वको समितिले अधिवेशन गराउन सकेन । सोही समितिलाई पुनः २०७५  वैशाख ६ गते सम्मको लागी समय थप भएको थियो । पछि भट्

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • ३७६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]