राजनीति

    Showing १,६५१-१,६६० of २,३०२ items.
  • सुनसरी ३ मा भगवती चाैधरीकाे प्रश्न – गिनीज बुकमा नाम लेखाउँदा जनतालाई के फाइदा ?

    दुहवी । सुनसरी क्षेत्र नं. ३ मा चुनाबी सरगर्मी बढेको छ । नेकपा एमालेकी केन्द्रीय सदस्य पूर्वराज्यमन्त्री भगबती चौधरीको निर्वाचन क्षेत्रमा चुनाबी सरगर्मी बढेको हो । एमालेले निर्वाचन लक्षित कार्यकर्ता प्रशिक्षण तथा भेला कार्यक्रम चलाई रहेको छ । जनता समाजवादी पार्टीसँग चुनाबी तालमेल गर्दै मंसिर ४ गतेको चुनाबी मैदानमा उत्रिएको एमालेले योपल्ट विजयकुमार गच्छदारको किल्ला भत्काउने रणनीति अनुरुप कार्यक्रमहरु चलाई रहेको छ ।   सोही क्रममा शनिबार दुहवी तथा बर्जु गाउँपालिकाका विभिन्न वडाहरुमा नेकपा एमाले र जसपाका कार्यकर्ताहरुको संयुक्त विस्तारित भेला तथा प्रशिक्षण सम्पन्न गरेको छ । दुहवी नगरपाल

    • प्रकाशित मितिः कार्तिक ६, २०७९
    • १४२ पटक पढिएको
  • कांग्रेस परित्याग गरी सोनापुरका १६ जना युवा एमालेमा

    दुहवी ४, कात्तिक । सुनसरीको दुहवी ८ रानीगाउँ सोनापुरका १६ जना युवाहरु नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । आज शुक्रबार नेकपा एमालेकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा उम्मेदवार भगबती चौधरी तथा निर्वाचन परिचालन कमिटी सयोजक लिलम बस्नेतले कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्ने युवाहरुलाई खदा तथा अबिर लगाएर पार्टी प्रवेश गराए । कांग्रेस पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुमा नितेश कुमार चौधरी, चन्दन कुमार मण्डल, करण कुमार माझी, नरेश कुमार माझी, विजय शर्मा, सागर कुमार माझी रहेका छन् । यस्तैगरी, सोही स्थानका काशीराम थन्दार, सुमन थापा, सरोज थापा, पारस चौधरी, अन

    • प्रकाशित मितिः कार्तिक ४, २०७९
    • १०७ पटक पढिएको
  • सुनसरी क्षेत्र नम्बर ४ ‘ख’ मा स्थानीयका पिर मर्का बुझ्दै अब्बास अन्सारी

    हरिनगर । नेकपा एमाले  युवा नेता, आसन्न प्रदेश सभा सुनसरी क्षेत्र नम्बर ४ ‘ख’ मा  नेकपा एमालेका  उम्मेदवार हाजी अब्बास अन्सारी ले कार्यकर्ता भेटघाट कार्यलाई तिब्रता दिएका छन । अन्सारीले आज भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ८को  वडाका कार्यकर्तालाई भेट गरेका छन।त्यहाँका स्थानीयका पिर मर्का बुझ्ने, सान्तवना दिने लगायतका काम भैरहेका छन । नेकपा उमेदवार हाजी अब्बास अन्सारी  लाई गाउँ र घर घरमा जनताको समस्या बुझदा मुस्लिम र यादव  समुदायका धेरैजसो मानिस खुसीले गदगद भएका छन ।यहि मङ्सिर ४ गते हुन् लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै सुनसरी  ४ ‘ख’

    • प्रकाशित मितिः कार्तिक ४, २०७९
    • ११५ पटक पढिएको
  • उत्तरी मोरङमा विकासको ढोका खोल्ने खड्ग बस्नेत को हुन् ?

    लेटाङ । नेकपा एमाले प्रदेश नम्बर १ कमिटीका सचिवालय सदस्य तथा मोरङ क्षेत्र नम्बर १ को प्रदेश क्षेत्र ख का उम्मेदवार खड्गबहादुर बस्नेत २०१२ सालमा जन्मनुभएको हो । धनकुटाको राजारानीमा बुवा कृष्णबहादुर बस्नेत र आमा स्वर्गीय पदममाया बस्नेतका जेष्ठ सन्तानको रुपमा जन्मनुभएका बस्नेतको बाल्यकाल धनकुटामा नै बित्यो । प्रारम्भिक शिक्षा  बुवा–आमा र घरबाट नै प्रारम्भ गर्नुभएका बस्नेतले कक्षा–५ सम्मको प्राथमिक शिक्षा पुण्य प्रा.वि.राजारानी धनकुटाबाट लिनुभयो ।        श्री भानु जनप्रिय मा.वि. डाँडाबजार धनकुटाबाट कक्षा ८ सम्मको अध्ययन पूरा गर्नुभएका उहाँले कक्षा १० सम्मको अध्ययन भने

    • प्रकाशित मितिः कार्तिक २, २०७९
    • १३९ पटक पढिएको
  • धनकुटा नेविसंघमा क्रान्ती

    धनकुटा । नेपाल बिद्यार्थी संघका केन्द्रिय सभापति दुजाङ शेर्पाले नेविसंघको धनकुटा जिल्ला अध्यक्षमा नेविसंघका नेता क्रान्ती राज पौडेललाई मनोनित गरेका छन। नेविसंघ धनकुटाका तत्कालीन सभापती बालानन्द दहालले मंसिर ४ को चुनावमा धनकुटा प्रदेश ख तर्फ कांग्रेस नेतृत्वको सत्ता गठबन्धनको विरुद्धमा बागी उम्मेदवारी दिएपछी पार्टिले उनलाइ कारबाही गरेको थियो। नेता पौडेल नेपाल इन्जिनियरिङ कलेज चागुनारायण भक्तपुरका निवर्तमान इकाई सभापती हुन। कलेज इकाई सभापती हुदा उक्त कलेजलाई प्रा।ली हुन नदिन उनको उल्लेख्य भुमिका थियो। विद्यार्थी माझ निडर, प्रष्ट र अनुसासित नेताको छवि बनाएका पौडेलले अब लामो समयसम

    • प्रकाशित मितिः कार्तिक १, २०७९
    • ४२३ पटक पढिएको
  • नेकपा एस उर्लाबारीका इञ्चार्ज भण्डारी एमालेमा प्रवेश

    नेकपा एकीकृत समाजवादी मोरङ जिल्ला सचिवालय सदस्य तथा उर्लाबारी नगर इञ्चार्ज मनोरथ भण्डारी नेकपा एमालेमा प्रवेश गरेका छन् । आज उर्लाबारीमा आयोजित एमाले नगर कमिटीको पूर्ण बैठकमा एमाले स्थायी कमिटी सदस्य गुरु बराल, मोरङ १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार घनश्याम खतिवडालगायतले भण्डारीलाई पार्टीमा स्वागत गरे ।सो अवसरमा मन्तव्य राख्दै भण्डारीले चोइटिएको पार्टीमा ठूलो पदमा बस्नुभन्दा ठूलो पार्टीमा सानो पदमा बस्नु उपयुक्त ठानेर एमालेमै फर्किएको बताए । उनले भने, ‘बिचमा अल्मलिएँ । अहिले घर फर्केँ ।’

    • प्रकाशित मितिः कार्तिक १, २०७९
    • १३५ पटक पढिएको
  • जग्गा दिने कानुन वनाउदा बिपक्षमा मतदान गर्नेहरु अहिले सुकुम्वासीका अनुयायी बन्न खोज्दैछन : भानुभक्त ढकाल

    मोरंग क्षेत्र नम्बर ३ का २६ वडामा नेकपा एमालेले वडाभेला सकेर टोल भेलाहरु जारी राखेको छ । कानेपोखरी वडा नम्वर ८ को बिकट टोल सुन्टोलीमा भएको भेलामा युवाको प्रतिनिधित्व गर्दै स्थानीय युवा किरण सुन्दासले भन्नुभयो “अघि वढनुस भानुभक्त ढकाल हामी साथमा छौ ।” कानेपोखरी वडा नम्वर ६ को बिकट टोलहरुमा टोल भेला सम्पन्न भएका छन । यस्तै वडा नम्वर ४ मा चाडवाडको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।                        कानेपोखरी वडा नम्वर ४ मा भएको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्वोधन गर्दै प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एमाले स्था

    • प्रकाशित मितिः कार्तिक १, २०७९
    • १३१ पटक पढिएको
  • रेखाकाे चुनावि अभियान : शहर छाडेर गाउ पसिन , बोल्न कम, सुन्ने ज्यादा

     इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मोरङ क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी रेखा थापाले आफू आफ्नो कुरा राख्नभन्दा जनताको कुरा सुन्न आएको बताइएकी छन्। मोरङको सुन्दरहरैचा बेलेपुरमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै सो कुरा बताएकी हुन्।‘नेताहरु पटकपटक आउँछन्, कान पाक्ने गरी, कान दुख्ने गरी, दिमाग हल्लिने गरी कुराहरु सुनाउँछन्। सपना देखाउँछन्,’ रेखाले भनिन्, ‘अनि त्यो सपना उधारो हुन्छ। अनि त्यो कुराहरु केही पनि पुग्दैन्। म सपना सुनाउन आएको होइन, तपाईंहरुको समस्या सुन्न आएको हो। मैले यहाँको समस्याहरु सबै बुझेको छु।’आफू नेता बन्न होइन, नेता बनाउन आएक

    • प्रकाशित मितिः कार्तिक १, २०७९
    • १३३ पटक पढिएको
  • आम निर्वाचन : धनकुटामा महिला र दलितकाे उम्मेद्वारी न्युन

    धनकुटा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि धनकुटाबाट १८ जना उम्मेदवार भए पनि दलितको उम्मेदवार शून्य र महिलाको उम्मेदवार न्यून रहेको छ । धनकुटामा एक प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने सबै ७ जना नै पुरुष छन् । २ वटा प्रदेशसभाका लागि उठेका ११ जनामा १ जना मात्र महिला उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं. ख मा नेकपा माओवादी केन्द्रकी कुशुमकुमारी श्रेष्ठले उम्मेदवारी दर्ता गराएकी छन् । दलितको उम्मेदवारी भने शुन्य छ । प्रत्यक्षतर्फ मात्र नभई धनकुटाबाट समानुपातिकमा पनि दलित अटाउन सकेका छैनन् ।महिला

    • प्रकाशित मितिः असोज ३०, २०७९
    • ९९ पटक पढिएको
  • सतता गठबन्धनले प्रदेश एककाे बिराटनगर सहित सातै प्रदेशमा संयुक्त भेला गर्ने, कुन प्रदेशमा कस्काे नेतृत्व ?

    इटहरी । सत्ता गठबन्धनले मंसिर ४ को प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर देशका सात वटै प्रदेशहरुमा संयुक्त भेला आयोजना गर्ने भएको छ ।गठबन्धनले आउँदो कार्तिक पहिलो साता शीर्ष नेताहरुको उपस्थितिमा प्रदेशस्तरीय संयुक्त भेला गर्न लागेको हो ।भेलामा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरु, प्रदेश समितिका पदाधिकारीहरु र जिल्ला सभापति तथा अध्यक्षसहित तीन जनाको सहभागितामा कार्तिक ४ गतेबाट प्रदेशस्तरीय भेला शुरु हुने गठबन्धनले जनाएको छ ।गठबन्धनले नेकपा एकीकृत समाजवादीको समन्वयमा पहिलो दिन गण्डकी प्रदेशको पोखरा र नेपाली कांग्रेसको समन्वयमा लुम्बिनी प्रदेशको बुटवलमा संयुक्त भेला गर्ने निर्णय गर

    • प्रकाशित मितिः असोज २९, २०७९
    • १०७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]