इटहरी । नेकपा (एमाले) को तर्फबाट सुनसरीको इटहरी उपमहानगरपलिकाको उप–मेयर पदमा उमेदवारी रहेकी संगिता कुमारी चौधरीले आफू निर्वाचित भएपछि इटहरीबासीका लागि गर्नुपर्ने सेवामा कुनै कसरत बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । सुनसरीको इटहरीमा एमालेले आयोजना गरेको आमसभामा बोल्नुहुँदै उनले आफूले इटहरी उपमहानगरबाट प्रदान गर्ने सेवामा अलिकति पनि खोट नराख्ने बताएकी हुन् । ‘तपाइँहरुलाई म के अवगत गराउन चाहन्छु भने, हामीले विजय गरेर गइसकेपछि तपाइँहरुले पाउनुपर्ने सेवामा अलिकति पनि खोट राख्दैनौँ’, उनले भनिन् । ‘हामी विकासका कामहरुमा, योजनाका कामहरुमा, बालबालिकाका कामहरुमा, जेष्ठनागर
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाका जितिसकेको एमालेले दाबी गरेको छ । एमाले जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीले मेयरका प्रत्याशी दीपक बुढाथोकीले जितिसकेको भन्दै घोषणा मात्रै हुन बाँकी रहेको बताए । ‘मेयरका उमेदवार अनुभवी ब्यक्ती हुनुहुन्छ, यसअघिको कार्यकालमा पार्टीले जनताले चाहेका काम गरेको छ,’ पराजुलीले भने, ‘जनताको बिश्वास जितेको लोकप्रिय पार्टीले गरेका राम्रा काम सम्पन्न गर्न भावी नेतृत्व तम्तयार छ ।’ मेयरका प्रत्याशी दीपक बुढाथोकीले राजनीतिलाई पेशा नभइ समाजसेवा ठानेर जनसेवामा लाग्नुपर्ने बताएका छन ।चुनावी अभियानमा महालक्ष्मी २ का स्थानियसँग कुरा गर्दै उनले अहिले राजनीतिमा
इटहरी / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका दललाई ‘टालटुली बाटुली कति राम्रो पुतलीको’ संज्ञा दिएका छन् । शनिबार इटहरीमा एमाले आयोजना गरेको आसभालाई सम्बोधन गर्दै उनले गठबन्धन धेरै पार्टी जोडिएर बनेकाले यसले कुनै ठोस काम नगर्ने दावी गरे । यसका साथै अहिलेको गठबन्धन देश र जनताको पक्षमा भन्दा पनि परिवारवाद र नातावादमा लागेको आरोप उनले लगाएका छन् । एक्लै वडा स्तरमा नै चुनाव लड्न नसक्नेले देश कसरी चलाउन सक्लान् भन्दै उनले प्रश्न गरेकाछन् । उनले अहिलेको गठबन्धन गन्तव्यहिन र दृष्टिकोण विहिन बनेको आरोप लगाए । साथै उनले आगामी आम निर्वाचनबाट एमालेकै नेतृत्वमा सरकार बन्ने दावी गरे । साथै
इटहरी / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस एमालेकाे घुँडा घुँडा आउने बताएका छन् । अगामी निर्वाचनको परिणामले काङ्ग्रेसलाई एमालेको घुँडा बराबर बनाउने बताएका हुन् ।इटहरीमा चुनावी सभालाई सम्बोधन गर्दै अहिले काँग्रेस कुममा रहेकाे र अगामी निर्वाचन पछि कमर हुँदै घुँडामा पुग्ने बताएका छन् । त्यसै गरी कुनै पनि भ्रममा नपरी एमालेलाई मतदान गर्न समेत ओलीले आग्रह गरेका छन् ।
इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनप्रति लक्षित गर्दै वडा तहमा समेत एक्लै चुनाव लड्न नसक्नेले देश चलाउन नसक्ने बताएका छन् सुनसरीको इटहरीमा आयोजित चुनावी सभालाई शनिबार सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।गठबन्धनको कता जाने? के गर्ने? भन्ने गन्तब्य छैन। सरकार बनाउने, बाँडीचुँडी खाने र नातागोता पार लाउने मात्रै हो’, उनले भने, ‘वडामा पनि एक्लै चुनाव लड्न नसक्नेले देश कसरी चलाउँछन? गठबन्धनका हरेक अनुहार ढाडिएका किर्नाजस्ता भएको ओलीको टिप्पणी थियो। अर्को प्रसंगमा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरका मतदातालाई सातो जानेगरी हप्काएको बताए।‘अस्ति प
धरान / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन विकास हैन बिनासका लागि बनेको बताएका छन् । शनिवार धरानमा एमालेले आयोजना गरेको आसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।त्यसै गरी पहिलो पटक मतदान गर्ने मतदातालाई गल्ती नगर्न समेत आग्रह गरेका छन् । उनले भने “रुख पछि दाउरा हुन्छ त्यसैले सूर्यमा भोट हाल्नु होस्, पहिलो पटक अरूमा मतदान गरेर गल्ती गर्नु हुदैन।”धरानमा विभिन्न पार्टी परित्याग गरी ३ सय जना पार्टी प्रवेश गरेको एमाले नगर इन्चार्ज नारायण सुवेदीले जानकारी दिए ।
धरान / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले धरानका २० वटै वडामा नै जित्ने दाबी गरेका छन् । शनिवार धरानमा एमालेले आयोजना गरेको आसभालाई सम्बोधन गर्दै उनले पहिले १४ वडा जितेका भए पनि यस पटक २० सबै वडामा जित्ने बताए हुन् ।
उर्लाबारी । नेपाली काग्रेसबाट पुनः उर्लाबारीको मयेर पदमा उम्मेदवारी दिएका खड्ग फागोले जनतासमक्ष बहुमतले विजयी गराइदिन अनुरोध गर्दै नगरपालिका कार्यालयदेखि सबै वडा कार्यालय जाने सडक कालोपत्रे गर्ने बताए । अघिल्लो कार्यकालमा आफु अल्पमतमा परेका कारण सोचेका धेरै योजनाहरुलाई कार्यान्वयन गराउन सकस भएको भन्दै मेयरका उम्मेदवार फागोले यस पटक नेपाली काग्रेसलाई बहुमत दिलाईदिन आग्रह गरेका छन् ।उनले भने-“नेपाली काग्रेसलाई बहुमत दिनुहोस हामी उर्लाबारीका ५ ठाउमा आवश्यताका आधारमा आकाशे पुल निर्माण र नगरपालिका कार्यलयदेखी वडा कार्यालय सम्म जाने सडकलाई कालोपत्रेको माध्यमबाट जोड्छौँ।”यस्तै सोही क्रममा उ
बैसाख ३० गते हुने स्थानिय तहको निर्बाचन मा नेकपा एमाले को चुनाबि प्रचार प्रसारमा नेकपा एमालेको भातृ संगठन राष्ट्रीय युवा संघ नेपालले ठुलो भुमिका खेल्दै आएको छ । अझ इटहरीमा नगर वडा देखि टोल टोलमा युवा संघका सदस्यहरु लागि परेका छन । घरदैलो कार्यक्रम , नारा जुलुस देखि सभा सम्मेलन सम्म युवा संघका युवाहरु अग्रणी भुमिकामा देखिन्छन । कार्यक्रमको स्वयम सेवक देखि सुरक्षा समेतको जिम्मेवरी युवा संघका युवा हरुले गर्दै आएका छ्न । तेस्को ज्वलन्त उदाहरण आज इटहरीमा भएको नगर स्तरीय बृहत् चुनाबि जनसभा ! नेकपा एमाले अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री के पि शर्मा ओलीले सम्बोधन गर्ने उ
इटहरी । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका दललाई ‘टालटुली बाटुली कति राम्रो पुतलीको’ संज्ञा दिएका छन् । सुनसरीको इटहरीमा शनिबार नेकपा एमाले इटहरीले आयोजना गरेको आसभालाई सम्बोधन गर्दै उनले गठबन्धन धेरै पार्टी जोडिएर बनेकाले यसले कुनै ठोस काम नगर्ने दावी गरे । यसका साथै अहिलेको गठबन्धन देश र जनताको पक्षमा भन्दा पनि परिवारवाद र नातावादमा लागेको आरोप उनले लगाएका छन् । एक्लै वडा स्तरमा नै चुनाव लड्न नसक्नेले देश कसरी चलाउन सक्लान् भन्दै उनले प्रश्न गरेकाछन् । उनले अहिलेको गठबन्धन गन्तव्यहिन र दृष्टिकोण विहिन बनेको आरोप लगाए । साथै उनले आगामी आम निर्व
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.