राजनीति

    Showing १,८७१-१,८८० of २,३०२ items.
  • भानुचौकमा ट्राफिक लाइट, वडामै खानेपानी ट्याङ्की

    धरान । धरान उपमहानगरपालिकाको चुनावमा गठबन्धनका उम्मेदवारहरु मतदाताको घरदैलोमा मत माग्न ब्यस्त छन्। आफ्ना विकाशका योजना तथा अन्य एजेण्डा लिएर धरानका सबै वडामा उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्दैछन । बाम लोकतान्त्रीक गठबन्धनको साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसका युवा नेता सुधिर सिंह लिम्बू वडा नं. २ को नेतृत्व गर्ने उद्देश्यका साथ चुनावमा होमिएका छन ।माओवादीले धरान २ को अध्यक्षमा काँग्रेसलाई सघाएपछी गठबन्धनका अध्यक्ष उम्मेदवार सुधीरसिंह लिम्बुको लागि बाटो खुला भएको छ । तथापि यसअघि पनि वडा २ कांग्रेसकै अध्यक्ष माधव गोविन्द श्रेष्ठ विजयी भएकाले काँग्रेसलाई सहज स्थिति बनेको छ । गठबन्धन

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • १२४ पटक पढिएको
  • एमाले मेयरका उम्मेदवार याम सुब्बाको नगरवासीलाई मर्मस्पर्शी पत्र

    इटहरी | नेकपा (एमाले)को तर्फबाट इटहरी उपमहानगरपालिकाको मेयर पदका उमेदवार यामकुमार सुब्बाले इटहरी उपमहानगरवासीलाई ,मर्मस्पर्शी पत्र लेख्नुभएको छ ।मेयरका उम्मेदवार सुब्बाले पत्रमा आफूले दोस्रो जनआन्दोलनमा इटहरीको कमाण्ड भएर जिम्मेवारी पूरा गरेको र अब इटहरी उपमहानगरकै कमाण्ड सम्हाल्न अग्रसर भएकाले सहयोग गर्न नगरबासीलाई अनुरोध गर्नुभएको छ । उहाँले जारी गरेको पत्रमा भनिएको छ, ‘दोस्रो जनआन्दोलनमा इटहरीको एक कमाण्डको भूमिकामा म तपाईसँगै मैदानमा थिएँ र आजसम्म पनि इटहरीको विकास र सम्वृद्धिका लागि निरन्तर मैदानमै छु । हामी स्थानीय तहको निर्वाचनको मुखमा छौँ । हिजो हामीले काँधमा काँध मिलाउँदै राजनैति

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • १४६ पटक पढिएको
  • बेलबारी नगरपालिका राप्रपाका मेयर उम्मेदवारको कारमा आगजनी, एक युवक पक्राउ

    विराटनगर । मोरङको बेलबारी नगरपालिकाका मेयरका उम्मेदवारको सवारीसाधनमा आगजनी भएको छ।राप्रपाका मेयर उम्मेदवार खेमप्रसाद गौतमको घरमा राखिएको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक एवं प्रहरी प्रमुख शान्तिराज कोइरालाले शुक्रबार बिहान करिब २ बजे आगजनी भएको जानकारी दिए।उक्त घटनामा शंकास्पद एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का २८ वर्षीय सुवास पाण्डे रहेका छन् ।आगजनीको खबर पाएसँगै इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरीको टोली गौतमको घर पुगेको थियो। पाण्डेले पेट्रोल छर्किएर कारको अगाडि र पछाडिको भागमा

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • १२५ पटक पढिएको
  • उम्मेदवारले बैंकमार्फत मात्र खर्च गरेको वा नगरेको अनुगमन सुरु

    निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले बैंकमार्फत मात्र खर्च गरेको वा नगरेको अनुगमन गर्न थालेको छ। आयोगको निर्देशनअनुसार ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयले अनुगमन थालेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।आयोगले निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहितालाई ख्याल गरी बैंकमार्फत मात्र खर्च गर्न आग्रह गर्दै आएको छ। निर्वाचन आयोग ऐन, २०७३ ले निर्वाचन खर्चसम्बन्धी व्यवस्थामा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्न बैंक वा वित्तीय संस्था

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • १०६ पटक पढिएको
  • जनताका समस्याहरु टिपाेट गर्दै इटहरीमा एमालेकाे घरदैलो कार्यक्रम तिब्रता

    इटहरी / स्थानिय निर्वाचनको मिती नजिकिदै गर्दा सुनसरीको इटहरीमा चुनावी माहोल तातिदै गएको छ । बिभिन्न राजनीतिक दलहरुले आ आफ्नो एजेण्डाहरु बोकेर घरदैलो अभियानलाइ तिब्रता दिदै आएका छन् । यसैबिच नेकपा एमालेले पनि स्थानिय निर्वाचनमा जित हाशिल गर्न यतिबेला चुनावि एजेण्डा सहित जनताको घरदैलो अभियानलाइ तिब्रता दिदै आएको छ ।इटहरीको वातावरणिय अवस्था, भौगलिक समस्या, पूर्वाधार बिकाशका समस्या लगायतका विषयलाई एजेण्डा बनाएर नेकपा एमालेबाट इटहरीमा मेयरकालागि यामकुमार सुब्बा उपमेयरमा संगिता चौधरी लगायत २० वटै वडाका वडाध्यक्ष देखि सदस्यहरु सम्म घरदैलो अभियानमा ब्यस्त देखिएका छन ।नगरवासिको आयआर्जनमा सहज वनाउने र घ

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • १४५ पटक पढिएको
  • वर्षाले गठबन्धनको आमसभास्थल डुबानमा

    सत्ता गठबन्धनले संयुक्त चुनावी आमसभा गर्ने भनिएको भरतपुरको केन्द्रीय बसपार्क क्षेत्र रातभरको वर्षाका कारण डुबानमा परेको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलको खाली क्षेत्र जलमग्न भएको छ । सभाका लागि अघिल्लो दिन नै तयार पारिएका मञ्च र टेन्टहरू पनि डुबानमा परेका छन् । आमसभा स्थललाई सजाउन राखिएका झण्डाहरू पनि हावाले उडाउँदा यत्रतत्र झरेर पानीमा डुबेका छन् । अब कसरी आमसभा गर्ने भन्नेबारे छलफल गरिने कांग्रेसका एक नेताले जानकारी दिए । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार नै चितवन आएर भरतपुर बसेका छन् ।आमसभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • १४१ पटक पढिएको
  • मेचीनगरका तीन एमाले नेता निष्कासित

    जिल्लामा नेकपा एमालेले तीन जनालाई पार्टीबाट निष्कासन गरेको छ। स्थानीय तह निर्वाचनको दौरानमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध गतिविधि गरेको, पार्टी हित विपरीत लागेको लगायत आरोप लगाउँदै उनीहरूलाई निष्कासन गरिएको हो । भानु ढुङ्गेल, तुलसा धिताल र हरिचरण चौलागाईं पार्टी निष्कासनमा परेका हुन् । उनीहरू तीनैजना मेचीनगर नगरपालिकाका स्थानीय एमाले नेता हुन् । पार्टीका नगर अध्यक्ष राजु पोखरेलले बिहीबार विज्ञप्ति निकालेर उनीहरूलाई निष्कासन गरेका हुन् । मेचीनगर–२ का  वडाध्यक्षका एमाले उम्मेदवार  दिपक बराललाई हराउन लागेको आरोप उनीहरूउपर लगाइएको छ। उनीहरूले स्वतन्त्र उम्मेदवारको पक

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • ११५ पटक पढिएको
  • सीमा नाका ७२ घण्टा बन्द गरिने

    इटहरी । भारतसँगका सीमा नाका ७२ घण्टा बन्द गरिने भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको हो । चितवन, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी र भारत बिहार प्रदेशअन्तरगत पर्ने पश्चिम चम्पारनका सुरक्षा अधिकारीहरुको सुनवलमा बसेको बैठकले सीमा नाका ७२ घण्टा बन्द गर्ने निर्णय गरेको हो ।वैशाख २७ गते बेलुकी ७ बजेदेखि वैशाख ३० गते बेलुकी ७ बजेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सीमा क्षेत्रमा रहेका भारतीय स

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • १२२ पटक पढिएको
  • वैशाख २४ गते स्थानीय निर्वाचन लक्षित आससभालाई इटहरीमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

    इटहरी / नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधामन्त्री केपी शर्मा ओली आगामी २४ गते इटहरी आउने भएका छन् । नेकपा (एमाले) इटहरी उपमहानगर कमिटिले आयोजना गर्ने स्थानीय निर्वाचन लक्षित आससभालाई सम्बोधन गर्न उनी इटहरी आउने लागेका कार्यक्रम संयोजक एवम् एमाले केन्द्रिय सदस्य लक्ष्मी गौतमले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएकी हुन् ।निर्वाचन आयोगको आचारसंहिताका कारण सार्वजनीक स्थल, विद्यालयका खुल्ला चौर र अन्य सरकारी कार्यालयका सभाहलमा कार्यक्रम गर्न नमिल्ने भएकाले साथी पेट्रोल पम्पको पछाडी रहेको व्यक्तिको जग्गामा कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक गौतमले जानकारी दिइन्।कार्यक्रमका लागि जिल्ला प्रशासन

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • १२५ पटक पढिएको
  • स्वतन्त्र उमेदवारहरु पनि आफना प्रतिवद्धता सहित घरदैलोमा

    इनरुवा । स्थानीय तहको निर्वाचनका लागि उमेदवारी दिएका स्वतन्त्र उमेदवारहरु पनि निर्वाचनको मिति नजिकीएसंगै मतदाताको घरदैलोमा आफना प्रतिवद्धता सहित मत माग्न पुगिरहेका छन ।   सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको वडा नम्बर ५मा वडाध्यक्षका लागि स्वतन्त्र उमेदवारी दिएका रामनारायण चौधरी आफना चुनावी एजेण्डा सहित मतदाताका घरदैलोमा व्यस्त रहेका हुन ।   राजनितिक दलहरुले वडावासीहरुलाई उपेक्षा गरेको वडाको विकासमा जनसहभागिता नगराएको लगायतका विषयलाई मुख्य चुनावी एजेण्डा वनाएर वडाध्यक्ष हुँदा पाउने सेवा सुविधा नलिइ वडामा भौतिक तथा मानवीय विकासका लागि योजनावद्ध रुपमा काम गर्न

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • १३३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]