सुनसरी । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले आगामी स्थानीय, प्रदेश र संघको चुनावमा प्रचण्डले जता गठबन्धन गरे जनताले नपत्याउने ठोकुवा गरेका छन् ।इटहरीको बरन्डा होटलमा आज बिहान इटहरीका सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले एमालेसँग प्रचण्ड र माधव नेपालको गठबन्धन हुने सम्भावना नै नभएको बताउँदै कांग्रेससँग गठबन्धन गरे पनि एमालेलाई फरक नपर्ने दाबी गरे ।उनले भने ‘पहिला प्रचण्डले स्थानीय तहको चुनावमा काङ्ग्रेससँग मिलेर एमालेलाई देखाउन खोज्नु भयो, संघको चुनावमा एमालेसँग मिलेर काङ्ग्रेसलाई देखाउन खोज्नु भयो’, बस्नेतले भने, ‘यो अस्थिर चरित्रले प्रचण्ड जता लागे पनि जनताले पत्याउने स्थिति छैन ।’
इलाम: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाखमा हुने स्थानीय चुनावमा पाँच दलीय गठबन्धनलाई खुट्टाले कुल्चने बताएका छन् । इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई एमालेले एउटै खुट्टाले कुल्चने दाबी गरे ।स्थानीय चुनावको नतिजा एमालेको पक्षमा आउने र त्यसपछिका चुनाव पनि एमालेमय हुने उनले बताए । जनताको बीचमा एमालेलाई कसैले पनि ढाल्न नसक्ने उनको भनाइ छ ।
सुन्दरहरैंचा : प्रधानमन्त्रीको रूपमा शेरबहादुर देउवा पहिलो पटक सुन्दरहरैंचा आउने भएका छन् । नगरप्रमुख शिव प्रसाद ढकालको निमन्त्रणामा देउवा सुन्दरहरैंचा आउन लागेका हुन ।नगर प्रमुख ढकालको सचिवालयका अनुसार नगरपालिकाको प्रशासनिक भवन तथा सुन्दरहरैंचा-९ स्थित कृषि बजार परियोजना शिलान्यास कार्यक्रमको लागि उनलाई निमन्त्रणा गरिएको हो । सोही दिन हरैंचामा नगर अस्पताल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।सर्वप्रथम प्रशासनिक भवन शिलान्यास कार्यक्रममा सहभागी हुने भएका छन् । त्यसपछि वडा नम्बर ९ स्थित कृषि बजारको शिलान्यास गर्ने कार्यक्रम रहेको मेयर ढकालको सचिवालयले जानकारी दिएको छ । शिलान्यासपछि नेपालीरिका होट
सुन्दरहरैंचा । पछिल्लो समय मोरङमा नेकपा एमालेले सक्रियता बढाएको छ । अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा नेकपा माओवादी केन्द्रबाट विजयी भएका रंगेलीका नगर प्रमुख तथा उपप्रमुख लगायतलाई एमालेमा प्रवेश गराएको एमालले अन्य पालिकाहरुमा पनि दिनहुँ जसो पार्टी प्रवेशका कार्यक्रम गरिरहेको छ ।यसैबीच सुन्दरहरैंचामा पनि शनिबार २ सय बढीको संख्यामा एमाले प्रवेश गरेका छन् । एमाले स्थायी कमिटी सदस्य, पूर्व उपसभामुख तथा पूर्वमन्त्री डा. शिवमाया तुम्वाहाम्फेको प्रमुख आतिथ्यतामा सुन्दरहरैंचा ३ गछियामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र परित्याग गरि ठूलो संख्यामा एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र
गुरुङ समुदायहरुको साझा संस्था तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिती सुनसरीको चौथो अधिवेशन सम्पन्न भएको छ । प्रदेश १ माननीय सभामुख प्रदिप कुमार भन्डारीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । छोज धि गुरुङ रास्ट्रीय परिशदका केन्द्रीय सचिव खम्वासिह गुरुङले कार्यक्रममा बोल्दै कार्यसमितिमा चयन भएकाहरुलाई सफल कार्य कालको शुभकामना दिनु भएको थियो । अधिवेसन बाट धिरज गुरुङको अध्यक्षतामा नया कार्यसमिती चयन भै उपाध्यक्षमा टंक कुमारी गुरुङ र दिब्य राज गुरुङ सचिवमा दिलिप गुरुङ , सगठन सचिवमा निरन्जन गुरुङ, प्रचार सचिवमा जानुका गुरुङ कोषाध्यक्षमा बिष्णुमाया गुरुङ सह-कोषाध
पोखरामा आइतबार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले माओवादी पहिलो पार्टी बन्ने माहोल बन्दै गएको बताए। २०७९ चुनावी वर्ष भएको बताउँदै दाहालले भने, “देशभरीको सबै स्थिति हेर्दा आगामी चुनावबाट हामी पहिलो पार्टी बन्ने संभावनातिर अगाडि बढिसकेका छौं।”अहिले देशका विभिन्न जिल्लामा भएका कार्यक्रममा सहभागी हुँदा त्यो माहोल देखेको उनको भनाइ छ। “अहिले कार्यक्रममा जो उभार हामीले देखेका छौं, त्यो उभार हेर्दा अब मानिसहरूले फेरि एकचोटी माओवादीलाई जिताउनुपर्छ भन्न थालेका छन्,” दाहालले भने।स्थानीय चुनाव माओवादीका लागि महत्त्वपूर्ण भएको उनले बताए। “अबको चुनावमा हामी कसैको बैसा
सुन्दरहरैंचा । पछिल्लो समय मोरङमा नेकपा एमालेले सक्रियता बढाएको छ । अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा नेकपा माओवादी केन्द्रबाट विजयी भएका रंगेलीका नगर प्रमुख तथा उपप्रमुख लगायतलाई एमालेमा प्रवेश गराएको एमालले अन्य पालिकाहरुमा पनि दिनहुँ जसो पार्टी प्रवेशका कार्यक्रम गरिरहेको छ ।यसैबीच सुन्दरहरैंचामा पनि शनिबार २ सय बढीको संख्यामा एमाले प्रवेश गरेका छन् । एमाले स्थायी कमिटी सदस्य, पूर्व उपसभामुख तथा पूर्वमन्त्री डा. शिवमाया तुम्वाहाम्फेको प्रमुख आतिथ्यतामा सुन्दरहरैंचा ३ गछियामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र परित्याग गरि ठूलो संख्यामा एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र
इटहरी । आसन्न स्थानीय निर्वाचनलाइ लक्षित गर्दै राजेन्द्र लिङदेनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टि सुनसरीले बराहक्षेत्रमा बृहत आमसभा गर्ने भएको छ ।अन्य ठुला दलहरूले शहरलाइ केन्द्र बनाएर कार्यक्रमहरू गरिरहेकै बेला राप्रपा सुनसरीले भने ग्रामिण भेगका जनतालाइ जागरूक बनाउने उद्येस्य सहित आगामि चैत्र ७ गते जिल्लाको बराहक्षेत्र नगरपालिकामा बृहत आमसभा गर्ने भएको हो ।सभाबारे जानकारी गराउदै इटहरीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राप्रपा सुनसरीका अध्यक्ष दुर्गाबहादुर बस्नेतले तयारी सबै सकिएको बताए ।उनले सुनसरीको १२ वटै स्थानीयतहहरूबाट करीब ८ हजार मान्छे सभामा जम्मा गर्ने र कम्तिमा पनि ३

इटहरी । नेपाल कम्युनिस्ट पार्टी (एमाले), इटहरी चार नम्बर वडा कमिटीले ज्येष्ठ नागरिक सम्मान तथा निशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरेको छ । पार्टीले चार नम्बर वडा कमिटी अन्तर्गतका तीन वटा टोलमा यो कार्यक्रम आयोजना गरिसकेको छ।हालसम्म इटहरी उपमहानगर ४ नम्बर वडामा रहेका हलगडा टोल, मनकामना टोल र आइतबारे टोल कमिटीमा ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै ज्येष्ठ कम्युनिस्ट मञ्च टोल कमिटी गठन र निशुल्क स्वास्थ्य सिबिरको आयोजना गरिएको चार नम्बर वडाका अध्यक्ष सुनिल कार्कीले ज।नकारी दिनुभएको छ ।अध्यक्ष कार्कीका अनुसार सम्मान कार्यक्रम अन्तर्गत २१५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरीसकिएको छ भने ५००
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.