राजनीति

    Showing २,२८१-२,२९० of २,३०२ items.
  • “केहि थान पदलोलुपहरुले मात्र एमाले छोडेका हुन्”

    सुनसरी/ नेकपा (एमाले) सुनसरीले आफ्नो पार्टीबाट पाँच सयजना नेकपा(एकिकृत)मा प्रवेश गरेको भन्दै गरिएको प्रति आपत्ति जनाएको छ। एमाले सुनसरी अध्यक्ष खेमराज पोख्रेलद्वारा जारी बिज्ञप्तीमा आपत्ति जनाइएको हो।बिज्ञप्तीमा केहि बिचारले स्खलित तथा पदलोलुप व्यक्तिहरु नेकपा(एस) नाम गरेको अबैधानिक पार्टीमा एमाले कार्यकर्तासहित पार्टी प्रवेश गरेको समाचार प्रति (एमाले) सुनसरीको गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ।बिज्ञप्तीमा सँधै एउटै पदमा बसिरहन पर्ने आफूलाई केन्द्र बिन्दुमा राखेर न्याय र अन्याय छुट्याउन नसक्ने तथा एक कार्यकाल पद नपाउदैमा पहाड खसे जस्तो गर्ने, आफु सरहका कमरेडहरुको बिषयमा चिन्ता न गर्ने, आद

    • प्रकाशित मितिः पुस १८, २०७८
    • १२२ पटक पढिएको
  • राष्ट्रिय युवा संघ लेटाङका अध्यक्ष तामाङद्वारा विद्यालयमा अक्षयकोष स्थापना

    लेटाङ । राष्ट्रिय युवा संघ लेटाङका अध्यक्ष उर्गेन योञ्जन तामाङले लेटाङ-५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयमा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गर्नु भएको छ । नेकपा एमाले लेटाङ-५ का उपाध्यक्ष समेत रहेका तामाङले आफ्नो बाबुको स्मृतीमा सो विद्यालयमा अध्ययन गर्ने विपन्न तथा जेहेनदार विद्याथीहरुलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गर्नु भएको हो । सो अक्षयकोषको रकमबाट आउने ब्याजको रकमले विद्यालयको कक्षा ११ र १२ मा अध्ययन गर्ने विपन्न तथा जेहेन्दार विद्यार्थीलाई हरेकवर्ष छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ अक्षयकोष स्थापा गरेको तामाङले जानकारी दिनुभयो । शुक्र

    • प्रकाशित मितिः पुस १८, २०७८
    • १२६ पटक पढिएको
  • नेतालाई देवत्वकरण गर्ने व्यक्तिवाद हावी भएपछि केपी ओलीले आफुलाई देउता ठाने : नेपाल

    इटहरी । नेतालाई देवत्वकरण गर्ने व्यक्तिवाद हावी भएपछि  केपी ओलीले आफुलाई देउता ठानेको आरोप नेपाल कम्युष्टि पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आरोप लगाएका छन ।  सुनसरीको इटहरीमा नेकपा एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियुको प्रदेस स्तरीय सम्मेलनलाई सम्वोधन गर्दै अध्यक्ष नेपालले ओलीका भजनमण्डलीले देवत्वकरण गर्ने कार्य गरेपछि ओलीले आफु देउता भएको ठानेको आरोप लगाएका हुन ।  पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले  कम्युष्टि पार्टीका नाममा धेरै पार्टी रहेको वताउदै देश र जनताको पक्षमा काम गर्ने पार्टी मात्र वास्तविक कम्युनिष्ट पार्टी भएको भनाई राखे  ।एमाले अ

    • प्रकाशित मितिः पुस १८, २०७८
    • १०१ पटक पढिएको
  • तालतलैया बिकास तथा संरक्षण समिति इटहरीमा एमाले नेतृत्वको प्यानल निर्वाचित

    इटहरी/ तालतलैया बिकास तथा संरक्षण समिति इटहरीको आठौ साधारण सभा अन्तरगत शनिबार भएको मतदानबाट लक्ष्मीप्रसाद खनाल निर्वाचित भएका छन्। खनाल ४७मतका साथ बिजयी भएका हुन्।नेकपा एमाले नेतृत्वको प्यानलले तालतलैया बिकास समितिमा आफु इतरको प्यानललाई पराजित गर्दै बिजयी भएको हो। यसैगरी उपाध्यक्षमा कमलकुमार राई ५१मत प्राप्त गर्दै बिजयी भएका छन्।यस्तै समितिको महासचिवमा ५२मतका साथ कमल सुन्दास निर्वाचित भएका छन्। यसैगरी कोषाध्यक्षमा ५४मतका साथ निरकुमार श्रेष्ठ निर्वाचित भएका छन्। यस्तै सचिवमा ४८मतका साथ कृष्णप्रसाद दंगाल निर्वाचित भएका छन्।यसैगरी खुल्ला सदस्यहरुमा ५२मतका साथ बालकुमार राई, ५०मतका साथ निरञ्जन

    • प्रकाशित मितिः पुस १०, २०७८
    • १२१ पटक पढिएको
  • एमाले सुनसरी , धरान र इनरूवाको विवाद मिलाउन कार्यदल गठन

    ईनरुवा। नेकपा (एमाले) जिल्ला कमिटी सुनसरीको अधिवेशन यहि पुष २३ गते हुने भएको छ ।आज एमाले सुनसरीको पुर्ण बैठकले जिल्ला अधिवेशन  यही पुस २३ गते गर्ने निर्णय गरेको हो । बैठकले धरान उपमहानगर कमिटी र इनरूवा नगर कमिटीको विवाद मिलाउन जिल्ला अध्यक्ष खेमराज पोखरेलको अध्यक्षतामा ५ सदस्यीय कार्यदल गठन भएको छ ।बैठकले आगामी पौष २३ गते जिल्ला सदरमुकाम ईनरुवा नगरपालिकाको वडा नम्बर १ को खेल मैदान(पुरानो जेलफिल्ड) मा बिहान ११:०० उदघाटन गर्ने गरि  विभिन्न  ८ वटा उपसमिति निर्माण गरेको छ। सांगठनिक प्रतिवेदन तयारी,प्रतिनिधि ब्यवस्थापन, आर्थिक, मन्च ब्यवस्थापन, स्वयंसेवक परीचालन, खाध्य ब्यवस्थापन, अत

    • प्रकाशित मितिः पुस १०, २०७८
    • ८६ पटक पढिएको
  • ओली नेतृत्वको सरकारले घोषणा गरे बमोजिम लेटाङमा १० शैय्याको आधारभुत अस्पताल शिलान्यास

    ओली नेतृत्वको सरकारले घोषणा गरे बमोजिम लेटाङमा १० शैय्याको आधारभुत अस्पताल शिलान्यासलेटाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एकैपटक देशभरका ३९६ स्थानीय तहमा निर्माण गर्ने भनि घोषणा गरिएका अस्पतालमध्ये शनिबार मोरङको लेटाङ नगरपालिकामा पनि आधारभुत अस्पताल शिलान्यास गरिएको छ । शनिबार लेटाङ नगरपालिकाद्वारा आयोजित एक कार्यक्रमका बीच मोरङ क्षेत्र नम्बर १ का सांसद् घनश्याम खतिवडाले अस्पतालको शिलान्यास गर्नुभयो । धेरै स्थानीय तहमा गत आर्थिक वर्षमा नै अस्पताल निर्माण शुरु भएपनि लेटाङ नगरपालिकामा अस्पतालका लागि आवश्यक जग्गा व्यवस्थापन हुन नसक्दा केही ढिलो हुन पुगको सांसद् खतिवडाले ज

    • प्रकाशित मितिः पुस १०, २०७८
    • ११५ पटक पढिएको
  • सुन्दरहरैचामा एमाले बाट मेयरमा ढकालको नाम चर्चामा

    सुन्दरहरैचा । स्थानिय तहको आगामी निर्वाचनको लागि सुन्दरहरैचा नगरपालिकामा मेयरको रुपमा रोशन प्रसाद ढकालको नाम चर्चामा रहेको छ ।गत स्थानिय तहको निर्वाचनमा सुन्दरहरैचा १२ मा वडाध्यक्षमा निर्वाचित भएका ढकालले यस पटकको निर्वाचनमा मेयरमा दाबी गर्ने बताएका छन ।एमालेको पकट क्षेत्र मानिएको सुन्दरहरैचामा गत निर्वाचनमा काङ्ग्रेसबाट शिव प्रसाद ढकालले मेयरमा जित हात पारेका थिए ।एमालेको पकट क्षेत्रलाई शिव प्रसाद ढकालले ढाले पनि पुन आफ्नो पकट क्षेत्र फिर्ता ल्याउने दाउमा रोशन प्रसाद ढकाल छन ।एमालेबाट मेयरमा उठ्ने अन्य धेरै आंकाक्षी भए पनि अन्य उम्मेदवार मध्ये आफू बलियो उम्मेदवार बन्ने दाबी रोशन प्रसाद ढकालको

    • प्रकाशित मितिः पुस ३, २०७८
    • २९१ पटक पढिएको
  • माओवादी केन्द्र प्रदेश १ को कोषाध्यक्षमा मदन चुँडालको दाबी

    नेकपा (माओवादी केन्द्र)को प्रदेश नम्बर १ को कोषाध्यक्षमा सुनसरी इटहरीका मदन चुँडालले कोषाध्यक्षमा दाबी गरेका छन् ।अखिल क्रान्तिकारीका पूर्व उपाध्यक्ष प्रदेश एकका युवा विद्यार्थी माझ लोकप्रिय नेता चुँडालले कोषाध्यक्षमा दाबी गरेका हुन् ।चुडालले भने पाटीमा योगदान गर्न र पदको मर्यादा बचाउन आफ्नो कोषाध्यक्षमा दाबी रहेको बताएका छन् ।कोषाध्यक्षमा हालसम्म कसैले दाबी प्रस्तुत नगरेको कारण आफू नै सहमतिमा चुनिने उनको भनाइ छ । माओवादीको आगामि पुस ७ गते बस्ने प्रदेश समितिको बैठकले पदाधिकारीको टुंगो लगाउने जनाइको छ ।पदाधिकारीमा रहेर माओवादीको सङ्गठनात्मक गतिलाई प्रभावकारी बनाउने आफ्नो योजना रहेको चुँडालको भन

    • प्रकाशित मितिः पुस १, २०७८
    • २१७ पटक पढिएको
  • बेलायतको राजधानी लन्डनस्थित नेपालीले व्यवस्थापन गरेको वेलिङ ग्रिनग्रोसरमा अचानक बेलायती अर्थमन्त्री

    लन्डन: गत शनिवार बेलायतको राजधानी लन्डनस्थित नेपालीले व्यवस्थापन गरेको वेलिङ ग्रिनग्रोसरमा अचानक बेलायती अर्थमन्त्री ऋषि सुनाक टुप्लुक्क पुगे ।लघु व्यवसायको प्रबद्र्धनमा सक्रिय मन्त्री त्यही अवलोकनको लागी सुटुक्क ग्रिनग्रोसरमा पुगेका थिए । उनले स्टोरमा आधा घण्टा बिताए । भलाकुसारी गरे । फोटो खिचे । ग्रिनग्रोसरका संचालक वासु शर्माले मन्त्रीको स्वागत गरे ।खदा र नेपाली ढाकाटोपी लाएर उनले स्वागत गरे । उक्त स्टोर शर्माका छोरा विदित न्यौपाने र बुहारी आरती पुडासैनीले विगत दुई वर्षदेखि सञ्चालन गरेको व्यवसाय हो । लन्डनको वेलिङको व्यस्त बेलग्रोभ रोडस्थित हाई स्ट्रिटमा छ उक्त ग्रिनग्रोसर । ग्रिन

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • १८३ पटक पढिएको
  • कमल थापाको अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र : पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे छाननि गर्न माग

     राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर पार्टीको महाधिवेशनमा पूर्वराजाको हस्तक्षेपबारे छानबिन गर्न माग गरेका छन् ।हेर्नुहोस् थापाको पत्रश्रीमान् अध्यक्षज्यूराष्ट्रिय प्रजातन्त्र पार्टीकेन्द्रीय कार्यसमिति, काठमाण्डौराष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट अध्यक्षको गरिमामय पदमा निर्वाचित हुनुभएकोमा फेरि पनि हार्दिक बधाई । सफल कार्यकालको शुभकामनासहित देहायका विषयमा तपाईंको ध्यान आकर्षित गर्न यो पत्र प्रेषित गरेको छु ।१) राप्रपा महाधिवेशनबाट केन्द्रीय नेतृत्वको निर्वाचनको क्रममा पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवास सचिवालय

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • १०२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]