राजनीति

    Showing ९८१-९९० of २,३०२ items.
  • कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने

    इटहरी ।  कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री हिक्मकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनैतिक तथा प्रशासनिक  समिति,  आन्तरिक मामिला तथा कानुनमन्त्री लिला बल्लभ अधिकारीको संयोजकत्वमा कानुन, न्याय तथा प्रदेश मामिला समिति र भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईको संयोजकत्वमा आर्थिक, सामाजिक तथा पूर्वाधार समिति मन्त्रिपरिषद्स्तरीय समि

    • प्रकाशित मितिः असोज ८, २०८१
    • २३३ पटक पढिएको
  • नेपाल विद्यार्थी संघ जनता बहुमुखी क्याम्पसद्वारा शुभकामना आदान प्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम

    इटहरी / नेपाल विद्यार्थी संघ जनता बहुमुखी क्याम्पसद्वारा विजया दशमीको शुभकामना आदान प्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम गरिएको छ ।नेपाल विद्यार्थी संघ जनता बहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा नेपाल विद्यार्थी संघ जनता बहुमुखी क्याम्पस सभापति सुमन बाबु बस्नेतको अध्यक्षता तथा नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाको प्रमुख अतिथिमा २०८१ सालको विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा  शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम गरिएको छ ।कार्यक्रमले केवल चाडपर्वको उत्सव मनाउने मात्र नभई, नेपाली समाजमा रहेका विविध जातीय र सा

    • प्रकाशित मितिः असोज ८, २०८१
    • ४७९ पटक पढिएको
  • इटहरीको कार्यपालिका बैठकका लागि उच्च अदालतमा रिट

    इटहरी । इटहरीमा राजनीतिक दलहरुबिच देखिएको विवाद उत्कर्षमा पुगेको छ । खासगरी नगरप्रमुख हेमकर्ण पौडेल र सत्ता साझेदार नेकपा एमालेसहितका जनप्रतिनिधिहरुबिचको द्वन्द उत्कर्षमा पुगेको हो । हुँदा हुँदा अब कार्यपालिका बैठक बस्नको लागिसमेत अदालतलाई गुहार्नुपर्ने स्थिती सृजना भएको छ । कार्यपालिका बैठकका लागि परमादेशको माग गर्दै उपमेयरसहितका एमाले जनप्रतिनिधिले उच्च अदालत विराटनगरमा सोमबार रिट दायर गरेका छन् । रिट दायर भएलगत्तै यता इटहरी उपमहानगरले शुक्रबारका लागि कार्यपालिका बैठक बोलाएको छ । उपमेयर संगीताकुमारी चौधरीसहित १५ जना वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले रिट दायर गरेकै साँझ कार्यपालिका

    • प्रकाशित मितिः असोज ७, २०८१
    • ४६५ पटक पढिएको
  • इटहरी एमाले नेतृत्वलाई मेयर पौडेलको व्यङ्गय परिपक्क नेतृत्व नहुँदा जनतामा निराश

    इटहरी / इटहरी उपमहानगरपालिकामा हालको राजनीतिक परिस्थिति जटिल देखिएको छ, जहाँ काँग्रेस र एमालेबीचको सम्बन्ध तनावपूर्ण छ। यद्यपि केन्द्र र प्रदेश स्तरमा काँग्रेस र एमालेबीच गठबन्धन कायम छ, स्थानीय तहमा भने यी दुई दलबीच सहकार्यको अभाव स्पष्ट छ। इटहरीका मेयर हेमकणर् पौडेलले एमाले नेतृत्वको आलोचना गर्दै परिपक्वताको कमीले इटहरीको विकासमा बाधा पुर्याएको आरोप लगाएका छन्, जसले गर्दा इटहरीमा दुई दलबीचको सम्बन्ध थप बिग्रिएको देखिन्छ।२०७९ को स्थानीय तहको निर्वाचनपछि, इटहरीमा नेपाली काँग्रेसले मेयरसहित ५ वटा वडा जितेको थियो भने एमालेले उपमेयरसहित १५ वटा वडा जितेर कार्यपालिकामा बहुमत प्राप्त गरेको छ। यद्यपि

    • प्रकाशित मितिः असोज ७, २०८१
    • ४८८ पटक पढिएको
  • नेकपा एमाले दुहबी १ मा अलाउदिन मियाको अध्यक्षतामा २५ सदस्य वडा कमिटि गठन

    सुनसरी /  नेकपा एमाले दुहबी नगरपालिका वडा नं १ को आज सम्पन्न वडा अधिवेशनबाट अलाउदिन मियाको अध्यक्षतामा सर्वसम्मत २५ सदस्य वडा कमिटि गठन भएकोछ । आज दुहबी वडा नं १ मा आयोजित दोस्रो वडा अधिबेशनले नयाँ नेतृत्व चयन गरेको हो। हाल २५ सदस्य कमिटि घोषणा गरिएकोछ भने ६ जना सदस्य समाबेशी आधारमा नव गठित कमिटीले मनोनित गर्ने छ ।उपाध्यक्ष मा जाबिर हुसान, सचिव नजरुदीन, उप सचिव पुरुष तर्फ दिलिप साह, उप सचिव महिला तर्फ लिलम कुमारी विश्वास चयन हुनु भएको छ । कार्यक्रम को प्रमुख अतिथि, नेकपा एमाले केन्दीय सदस्य एवम् पुर्व मन्त्री माननीय भगबती चौधरी, बिशिस्ट अतिथि कोशी प्रदेस सदस्य अमिद हुसेन, अजुल हुसेन, अतिथ

    • प्रकाशित मितिः असोज ७, २०८१
    • २४६ पटक पढिएको
  • नेकपा एमाले दुहबी १ मा अलाउदिन मियाको अध्यक्षतामा सर्वसम्मत २५ सदस्य वडा कमिटि गठन

    सुबास घिमिरे /सुनसरी / नेकपा एमाले दुहबी नगरपालिका वडा नं १ को आज सम्पन्न वडा अधिवेशनबाट अलाउदिन मियाको अध्यक्षतामा सर्वसम्मत २५ सदस्य वडा कमिटि गठन भएकोछ । आज दुहबी वडा नं १ मा आयोजित दोस्रो वडा अधिबेशनले नयाँ नेतृत्व चयन गरेको हो। हाल २५ सदस्य कमिटि घोषणा गरिएकोछ भने ६ जना सदस्य समाबेशी आधारमा नव गठित कमिटीले मनोनित गर्ने छ ।उपाध्यक्ष मा जाबिर हुसान, सचिव नजरुदीन, उप सचिव पुरुष तर्फ दिलिप साह, उप सचिव महिला तर्फ लिलम कुमारी विश्वास चयन हुनु भएको छ । कार्यक्रम को प्रमुख अतिथि, नेकपा एमाले केन्दीय सदस्य एवम् पुर्व मन्त्री माननीय भगबती चौधरी, बिशिस्ट अतिथि कोशी प्रदेस सदस्य अमिद हुसेन, अजुल हुस

    • प्रकाशित मितिः असोज ६, २०८१
    • ४०७ पटक पढिएको
  • सुनसरी सदरमुकाम इनरुवामा दशौं संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा प्रभातफेरीलगायत विभिन्न कार्यक्रमको आयोजना

    इटहरी । सुनसरी सदरमुकाम इनरुवामा दशौं संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा प्रभातफेरीलगायत विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।  जिल्ला समन्वय प्रमुख राजन मेहताको अध्यक्षता तथा कोशी प्रदेश पर्यटन, वन तथा वतावरण मन्त्री सदानन्द मण्डलको प्रमुख आथित्यतामा बिहान प्रभातफेरी र महानन्द पार्कमा झण्डोतोलन कार्यक्रम गरिएको हो । दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय, भगवाती मावि हुँदै नगरमा प्रभातफेरी गरी झण्डोतोलनको कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा जनताद्वारा निर्वाचित संविधान सभाबाट निर्माण भई संविधान जारी भएको दिन २०७२ असोज ३ गतेको सम्झना गर्दै प्रत्येक वर्ष असोज ३ गते मनाउँदै आएको सं

    • प्रकाशित मितिः असोज ३, २०८१
    • १७९ पटक पढिएको
  • असोज ४ गते चक्काजाम गर्न दुर्गा प्रसाईंको उर्दी

    काठमाडौँ । पक्राउ पुर्जीको विरोधमा दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले असोज चार गते देशभर चक्काजाम गर्ने चेतावनी दिएको छ । प्रसाईंलाई विद्युतीय कारोबार अन्तर्गत पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले बुधबार अनुमति दिएको थियो । त्यसको विरोधमा महाअभियानले बिहीबार विज्ञप्ति जारी गर्दै पक्राउ पुर्जी तत्काल फिर्ता नलिए बिहीबार राँके जुलुस र विरोध प्रदर्शन गर्ने तथा चार गते चक्काजाम गर्ने चेतावनी दिएको हो । महाअभियानले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिकको जीवन रक्षार्थ शान्तिपूर्ण रूपमा चालिएको आन्दोलनलाई दमन गर्दै गणतन्त्रको उपहास हुने गरी नागरिकको अभिब्यक्ति स्वतन्त्रता र प्रेस

    • प्रकाशित मितिः असोज ३, २०८१
    • १६६ पटक पढिएको
  • बराहक्षेत्रमा असोज १० देखि प्रथम जय नेपाल भलिबल कप हुने

    बराहक्षेत्र / बराहक्षेत्रमा  २०८१ सालको बडादशैं र तिहारको उपलक्ष्यमा यहि असोज १० गतेदेखि १७ गते सम्म प्रथम जय नेपाल भलिबल कप  प्रतियोगिता हुने भएको छ।बराहक्षेत्रमा पालिका स्तरीय भलिबल कप  प्रतियोगिता हुने भएको छ।न्यू जेनेरेसन युथ क्लबको आयोजनामा बराहक्षेत्र नगरपालिका वडा नं. ३ नडाहाको भलिवल खेल मैदानमा पालिका स्तरीय भलिबल कप  प्रतियोगिता  हुने भएको हो।आयोजकले प्रेस मिट गर्दै  प्रतियोगिताको मुख्य उद्देश्य सुनसरी जिल्लाको विभिन्न पालिकाहरूमा रहेका स्थानीय प्रतिभाशाली खेलाडीहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र अवसर सिर्जना गर्नको लागि उनीहर

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • ३५९ पटक पढिएको
  • करको दर घटाउने सहमतिपछि आन्दोलन स्थगित

    इटहरी। मोरङको   रंगेली नगरपालिकाले बृद्धि गरेको करको दर घटाउन सर्वदलीय बैठकमा सहमति बनेपछि जारी आन्दोलन स्थगित भएको छ। नगरपालिकाले बृद्धि गरेको करले जनता मर्कामा पर्ने जनाउँदै नेपाली कांग्रेस रङ्गेलीले विगत एकसातादेखि आन्दोलन गर्दै आएको थियो। नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेका अनुसार शनिबार कांग्रेस, एमालेका पदाधिकारी र नगरपालिकाका मेयर र उपमेयरको सहभागितामा बसेको छलफलमा सहमति बनेको हो। छलफलमा नगरसभाले बनाएको आर्थिक ऐन २०८१ मा केही संशोधन गरी नगरपालिकाले लगाएका करका दर घटाउन सहमति बनेको सचिव घिमिरेले जानकारी दिए। सर्वदलीय बैठकबाट स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम राजश्व प

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • २३८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]