समाज

    Showing १०,७७१-१०,७८० of ११,३०१ items.
  • हरैचा मोडल बाल क्लव द्वारा न्यानो कपडा वितरण

    सुन्दरहरैचा । दिनप्रतिदिन जाडो वढ्रदै आइरहेको तर्फ मध्यनजर गर्दै मोरगंको सुन्दरहरैचामा रहेको सुर्य ज्योती आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई हरैचा मोडल बाल क्लवले न्यानो कपडा वितरण गरेको छ ।             हरैचा मोडल सेकेन्डरी इङलिस बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुले खाजा खर्च कटाएर संकलन गरेको रकमबाट पाथिभरा तयारी पोशाक विराटनगरको प्राविधिक सहयोगमा वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । सुर्य ज्योति आधारभुत विद्यालयमा  अध्यन्नरत बिपन्न बालबालिकाहरूलाइ जाडोमा लगाउने ३१ थान  ट्रयाकसुट बितरण गरियो । जाडो वढी रहेको तथा जाडोका कारण ब

    • प्रकाशित मितिः माघ ३, २०७९
    • १४४ पटक पढिएको
  • युवा विकास केन्द्रलाइ पुर्व अध्यक्ष सञ्जय चौधरीको सहयोग

    युवा विकास केन्द्रको निवर्तमान अध्यक्ष श्री सञ्जय चौधरीले  सामाजिक पुस्तक, एल.इ.डि टेलिभिजन साथै ६ महिनासम्म रु ३००० मासिक सहयोग युवा विकास केन्द्रलाइ गर्ने जिकिर गरेका छन् । चौधरीले युवा विकास केन्द्रसँगको साझेदारीमा सस्थाको विकासमा निहित रहेर सहयोग गरेको बताएका छन् ।यस बाट सस्थामा आउने सम्पुर्ण युवालाई प्रोत्साहन गर्न साथै भविष्यको सपना पुरा गर्न निवर्तमान अध्यक्ष श्री सञ्जय चौधरीले  रु १० हजार बरबारको सामाजिक पुस्तक, एल.इ.डि टेलिभिजन साथै ६ महिनासम्म रु ३००० मासिक सहयोग युवा विकास केन्द्रलाइ गर्ने जिकिर गरेका थिए । युवा विकास केन्द्रको १० औ साधारण सभा तथा ५ औ अधिवेसनको अ

    • प्रकाशित मितिः माघ ३, २०७९
    • २५९ पटक पढिएको
  • नेपाल रेडक्रस सोसाईटी उपशाखा कार्यालय चैनपुरको सभापतिमा योगेन्द्र शर्मा न्यौपाने निर्वाचित

    नेपाल रेडक्रस सोसाईटी चैनपुर उपशाखाको सभापतिमा योगेन्द्र शर्मा न्यौपाने निर्वाचित हुनुभएको छ। उपशाखा कार्यालय चैनपुरले दिलकुमारी स्मृति सभा भवन परिसरमा शनिबार भएको  २४ औं उपशाखा सभाबाट न्यौपाने सर्वसम्मत निर्वाचित हुनुभएको हो।               त्यस्तै सदस्यमा चन्द्रमणि दाहाल , कल्पना दाहाल, भिम बहादुर न्यौपाने, राधिका भट्टराई, भक्त विस्वकर्मा, सुमित्रा गौतम , सुवास गिरि, जगदिस  खत्री चयन हुनुभएको  छ।निर्वाचित भयपछी सभापति नेउपानेले जनसमुदायको साथ र सहयोग लिएर समुदायमा आइपर्ने बिपतबाट बच्न तथा जोखिम न्युनिकरणका लागि अझै सक्रिय भएर काम गर्

    • प्रकाशित मितिः माघ १, २०७९
    • २१४ पटक पढिएको
  • इटहरी वडा नं. - ९ द्वारा बस्तीमै पुगेर दलितको हक अधिकार र कानूनको बिषयमा सचेतना

    इटहरी उपमहानगरपालिका ९ नं. वडास्थित मल्लिक बस्तीमा एक दिने दलित वर्गकालागि सचेतना कार्यक्रम आयोजना गरिएको छ ।                   ९ नं. वडा कार्यालयको सहयोग र हेल्पीङ युथ सुनसरीको आयोजनामा सचेतना कार्यक्रम आयोजना गरिएको हो । मल्लिक बस्तीमै पुगेर दलितको हक अधिकार र कानूनको बिषयमा जानकारी दिइएको थियो । ९. नं. वडा अध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दलितहरुमा हुने बिभेद अन्त्यको लागी एक हुनु पर्ने र बाल बिवाह प्रथा  पुर्णरुपमा बन्द गर्नुपर्ने बिषयमा सहजिकरण गरिएको थियो । यहाँको बस्तीमा बिशेष गरि बाल बिवाह हुदै आएको छ

    • प्रकाशित मितिः माघ १, २०७९
    • २९० पटक पढिएको
  • धनकुटामा हुने प्रादेशिक महोत्सवको तयारी तीव्र

    धनकुटा । माघ ६ देखि १६ गतेसम्म धनकुटाको टुँडिखेलमा हुन गइरहेको पाँचौँ प्रादेशिक औद्योगिक व्यापार मेला तथा धनकुटा महोत्सवको तयारी पूरा हुने चरणमा रहेको आयोजकले जानकारी दिएको छ ।आयोजक संस्था उद्योग वाणिज्य सङ्घ धनकुटाले आज महोत्सवस्थलमा पत्रकार सम्मेलन गरेर तयारी र कार्यक्रमका बारेमा जानकारी दिएको हो । सङ्घका अध्यक्ष विजय सन्तोषी राईले महोत्सवका लागि स्टल पूरा हुने चरणमा रहेको जानकारी दिनुभयो ।माग धेरै आएकाले महोत्सवमा राख्न लागिएको एक सय ५० स्टलमा थप ३० स्टल थपिएको राईले जानकारी दिनुभयो । महोत्सवमा काठमाडौँका ५०, तराईका १५ वटा र अन्य एक सय ३७ उत्पादनमूलक र अन्य विभिन्न क्षेत्रका स्टल

    • प्रकाशित मितिः माघ १, २०७९
    • १५४ पटक पढिएको
  • माघे संक्रान्तिमा राष्ट्रपति, प्रधानमन्त्रीको शुभकामना

    इटहरी । आज माघे संक्रान्ति पर्व मनाइँदैछ । थारु र मगर समुदायले विशेष रुपमा यो पर्व मनाउछन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर अर्थात माघे सङ्क्रान्ति भन्ने गरिन्छ । थारु समुदायले भने माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् ।पर्वका अवसरमा  विभिन्न ठाउँमा माघी विशेष मेलासमेत लागेका छन् । जहाँ थारु समुदायका परम्परागत र सांस्कृतिक प्रस्तुतिको प्रदर्शन गरिएको छ ।माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रि

    • प्रकाशित मितिः माघ १, २०७९
    • १९२ पटक पढिएको
  • थारु विद्यार्थी समाज सुनसरी ,मोरगंको संयुक्त आयोजनामा माघी सास्कृतिक कार्यक्रम

    इटहरी । थारु समुदायले धुमधामका साथ मनाउने महान पर्व माघे सक्रान्तिका अवसरमा सुनसरीको दुहवीमा माघी सास्कृतिक कार्यक्रम आयोजना गरि मनाइएको छ ।    थारु विद्यार्थी समाज  सुनसरी ,मोरगंको संयुक्त आयोजनामा नव निर्वाचित संघीय तथा प्रदेश सभा सदस्यहरुलाई बधाई तथा सम्मान र प्रथम सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।  थारु जातिको पहिचान संस्कृतिलाई जर्गेना गर्ने कार्यमा युवाहरुलाई जागृत गर्ने तथा थारु समुदायले मनाउने नयाँ वर्ष माघीलाई निरन्तरता दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका अध्यक्ष राजेशकुमार माझीले जानकारी दिए ।सास्कृतिक कार्यक्रम दुहवी थारु समुदायले नयाँ अन्

    • प्रकाशित मितिः माघ १, २०७९
    • १७४ पटक पढिएको
  • पतञ्जली योग समिति नेपालको आयोजनामा इटहरीमा योग दिवस

    इटहरी । स्वास्थ्य जीवनको चाहना ,योग ,शिक्षा र साधना भन्ने नाराका साथ इटहरीमा पनि ८औं राष्ट्रिय योगदिवस मनाइएको छ ।   पतञ्जली योग समिति नेपाल इटहरीको आयोजनामा इटहरीमा योग दिवस मनाइएको हो ।उर्मिला कटुवालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता चौधरीको प्रमुख आतिथ्यमा योग दिवस मनाइयो । योग दिवसका अवसरमा इटहरीमा प्रभातफेरी सहित योगका विषयमा चर्चा गरियो ।योग गर्नाले मानिसको शारिरिक तथा मानसिक स्वास्थ्य लागि हुने फाइदाहरुका विषयमा वक्ताहरुले चर्चा गरे ।योग प्रशिक्षकहरु सहित योगमा सहभागी हुनेहरुको उल्लेखिय सहभागिता रहेको कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीकी कोषाध्यक्ष गायत्

    • प्रकाशित मितिः माघ १, २०७९
    • १७१ पटक पढिएको
  • किराँत मुन्दुम अध्ययन केन्द्र द्वारा यलम्वर संवत ५०८३ शुभकामना आदान प्रदान कार्यक्रम

    इटहरी । यलम्वर संवत ५०८३को अवसर पारेर सुनसरीको इटहरीमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरियो ।  किराँत मुन्दुम अध्ययन केन्द्र नेपाल सुनसरी मोरगंको संयुक्त आयोजनामा इटहरीमा यलम्वर संवत अन्तरगत नयाँ वर्ष ५०८३को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।  बसन्त राईको अध्यक्षता तथा किराँत मुन्दुम अध्ययन केन्द्र नेपालकी केन्द्रीय कोषाध्यक्ष माया राइको प्रमुख आतिथ्यमा भएको शुभकामना आदान प्रदान कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिदै जाने समेत वक्ताहरुले वताए ।कार्यक्रममा किराँत राई सुन्निमा संघ इटहरीकी अध्यक्ष सिता राई लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । यलम्वर संवत&

    • प्रकाशित मितिः माघ १, २०७९
    • ५९ पटक पढिएको
  • राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा वराहक्षेत्रमा पूजा अर्चना

    धरान । राष्ट्रपति विद्यादेवी भण्डारीले मकर सङ्क्रान्तिको अवसरमा प्रसिद्ध तीर्थस्थल वराहक्षेत्रमा पूजा अर्चना गर्नुभएका छ । राष्ट्रपति भण्डारीलाई बराहक्षेत्रका नगरप्रमुख रमेश कार्की, पूर्व नगरप्रमुख निलम खनाललगायतले आइतबार बिहान मन्दिर परिसरमा स्वागत गर्नुभयो । राष्ट्रपति भण्डारीले धार्मिक मान्यताअनुसार सप्तकोशी नदीमा पूजा अर्चना गरी वराह भगवानलाई जल अर्पण गर्नुभयो । मकर सङ्क्रान्तिको अवसरमा वराहक्षेत्रमा बर्सेनि धार्मिक मेला लाग्ने गरेको छ ।वराह भगवानको पूजा अर्चनापश्चात् धरानको विजयपुरस्थित दन्तकाली शक्ति पीठका साथै, पिण्डेश्वर महादेव र बुढासुब्बा मन्दिरको दर्शन गर्नुभएको थियो । हेल

    • प्रकाशित मितिः माघ १, २०७९
    • ५९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]