इटहरी । देशकै सर्वाेतकृष्ट सहकारी संस्थाका रुपमा पुरस्कृत हुन सफल सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारण सभा एकाईगत रुपमा मनाइरहेको छ । सुनसरी जिल्लाका विभिन्न ६ ठाउँमा सेवा केन्द्र सञ्चालन गर्दै आएको १४ हजार भन्दा वढी सेयर सदस्य रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले इटहरी सेवा केन्द्रको एकाई स्तरीय वार्षिक साधारण सभा सम्पन्न गरेको हो । जनता सेवा केन्द्रका प्रमुख यादव प्रसाद सिग्देलको अध्यक्षतामा भएको वार्षिक साधारण सभामा विभिन्न प्रस्तावित विषयहरुमा छलफल भएका थिए भने वार्षिक साधारण सभामा कोषाध्यक्षको प्रतिवेदन , लेख
पहिलो दिन सुनसरीको इटहरीमा रहेको सामाजिक कार्य विषय अध्ययन गराउदै आएको इटहरी नमुना कलेजका विद्यार्थीहरुले संचेतना कार्यक्रम आयोजना गरेका छन ।नमुना कलेजमा सामाजिक कार्य संकाय तर्फ स्नातक तह र प्लस टु तर्फ कानुन संकायका विद्यार्थीहरुको सहभागितामा सचेतनामुलक र्याली र ड्लि डान्स गरिएको हो ।विगत ८ वर्ष देखि इटहरीमा नमुना कलेजले लौगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत महिला हिसां अन्तका सवालमा सचेतना कार्यक्रम आयोजना गर्दै आएको कलेजका प्राचार्य धर्म न्यौपानले वताए । त्यसै गरी महिला हिसां अन्तका लागि विद्यार्थीहरुको सचेतना कार्यक्रमले महिला हिसां अन्तका लागि महत्वपुणर् भुमिका खेल्ने कलेजको कान
पहिलो दिन सुनसरीको इटहरीमा रहेको सामाजिक कार्य विषय अध्ययन गराउदै आएको इटहरी नमुना कलेजका विद्यार्थीहरुले संचेतना कार्यक्रम आयोजना गरेका छन ।नमुना कलेजमा सामाजिक कार्य संकाय तर्फ स्नातक तह र प्लस टु तर्फ कानुन संकायका विद्यार्थीहरुको सहभागितामा सचेतनामुलक र्याली र ड्लि डान्स गरिएको हो ।विगत ८ वर्ष देखि इटहरीमा नमुना कलेजले लौगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत महिला हिसां अन्तका सवालमा सचेतना कार्यक्रम आयोजना गर्दै आएको कलेजका प्राचार्य धर्म न्यौपानले वताए । त्यसै गरी महिला हिसां अन्तका लागि विद्यार्थीहरुको सचेतना कार्यक्रमले महिला हिसां अन्तका लागि महत्वपुणर् भुमिका खेल्ने कलेजको कान
प्रदेस नम्बर १ कै केन्द्रको रहेको सुनसरीको इटहरीमा शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीले कानुन बमोजिम गतिविधि सञ्चालन गरि भष्ट्रचार रहित शुन्य सहनशिलता अपनाएर अघि वढ्ने प्रहरी नायव उपरिक्षक खगेन्द्रबहादुर खड्काले वताए । इलाका प्रहरी कार्यालय इटहरीको प्रमुखको जिम्मेवारी समालेसंगै पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा प्रहरी नायव उपरिक्षक खड्काले शान्ति सुरक्षा कामय राख्न कुनै कसर बाँकी नराख्ने वताएका हुन । प्रहरी नायव उपरिक्षक खड्काले प्रहरी संगठनलाई नागरिक मुखि वनाउदै स्वच्छ समाज बनाउन प्रहरीको अभियान रहने समेत जानकारी गराए ।केही दिन अघि सरुवा भएर इटहरी आएका खड्क
नेपाली कांग्रेसको चौधौँ महाधिवेशनको लागि माहोल तातिँदै गएको छ। विभिन्न मितिमा महाधिवेशन गर्ने तयारी गरे पनि कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण देखाउँदै पटक–पटक महाधिवेशनको मिति सार्दै आएको कांग्रेसको अहिलेको मितिमा भने संवैधानिक अड्चनका कारण जसरी भए पनि महाधिवेशन गर्नुपर्ने बाध्यता छ। त्यसैले पनि वडादेखि केन्द्र तहसम्मका नेता कार्यकर्ताहरु आन्तरिक भेटघाट र चुनावी प्रचार प्रसारमा दौडधूप गरिरहेका छन्।उमेदवारहरुले आ–आफ्नो सामाजिक सञ्जालमार्फत धमाधम उमेद्वारी घोषणा गरिरहेका छन् । यस्तै शैलेन्द्र श्रेष्ठ नेपाली काँग्रेस मोरङ क्षेत्र नं ६ को क्षेत्रिय सचिव पदमा आफ्नो उमेद्व
इटहरी । बेमौषसी वर्षासंगै आएको बाढीका कारण पिडीत वनेका सुनसरीका ६सय बढी घरपरिवारलाई राहत वितरण गर्ने लक्ष्य सहित गैर आवासिय नेपाली संघ युकेको सहयोगमा इटहरीवाट राहत वितरण सुरु भएको छ । इटहरीको वडा नम्बर १ र ३ का ५२ घरपरिवारलाई पहिलो चरणमा राहत वितरण गरेर राहत वितरण अभियान सुरु गरिएको हो । एनआरएन युकेको सहयोग तथा इटहरीका सिजन गुरुगंको समन्वयमा राहत वितरण कार्य सुरु गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा वाढीका कारण पिडीत वनेकाहरुलाई केही मात्रमा भएपनि मलमपटी गर्ने उद्धेश्यले एनआरएन युकेका अध्यक्ष प्रेमगाहा मगरले राहतका लागि संकलन गरिएको रकमबाट राहत वितरण गरिदै आएको जनाइएको छ । र
इटहरी । सुनसरीको इटहरीमा रहेको कस्तुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक कार्यक्रमको आयोजना गरी १०औं साधारण सभा सम्पन्न गरेको छ । संस्थाका उपाध्यक्ष भुवनाथ दाहालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका सहकारी शाखाका सुमन पौडेलको प्रमुख आतिथ्यतामा १० औं साधारण सभाको खुला सत्र सम्पन्न गरेको हो । वार्षिक साधारण सभाका अवसरमा सहकारीमा आवद्ध विभिन्न विधामा शेयर सदस्यहरुलाई सम्मान गरियो । सम्मानीत हुनेहरुमा उत्कृष्ट वचतकर्ता इश्वर कार्की ,उत्कृष्ट ऋणी हरिप्रसाद गौतम र उत्कृष्ट बजार प्रतिनिधि रिता राउतलाई कार्यक्रमका प्रमुख अतिथी लगायतले सम्मान गरेका थिए ।३सय १ जना शेयर सदस्य रहेको कस्तुर
इटहरी । इटहरी जेसिजले यस वर्षको जेसिज सप्ताह विभिन्न कार्यक्रमको आयोजना गरि सुरु गरेको छ । हरेक वर्ष जेसिज सप्ताह मनाउदै आएको इटहरी जेसिजले यस वर्षको सप्ताह विपन्न परिवारलाई खाद्यन्न वितरण गरि सुरु गरेको हो ।सप्ताह व्यापी रुपमा मनाईने जेसिज सप्ताह अन्र्तगत विभिन्न कार्यक्रम गरिने सो अवसरमा इटहरी जेसिजका अध्यक्ष प्रकास राईले वताए ।उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेलको प्रमुख आतिथ्यतामा भएको जेसिज सप्ताह उद्धघाटन कार्यक्रममा इटहरी उपमहानगरपालिका ७ बज्राहका बाढी पिडीत वनेका २५ परिवार खाद्यन्न उपलव्ध गराएको हो । प्रति परिवार २०केजी चामल एक केजी दाल एक केजी नुन भुजा एक के
इलाम/ गाउँघरमा बनाइने पिङले नेपालका विभिन्न सामाजिक तथा सांस्कृतिक चाडबाडहरूको सङ्केत गर्छन् । कतिपय जनबोलीले त दसैँ र तिहारमा ‘भुँ छोड्नुपर्छ’ भन्दै पिङ खेल्नुपर्ने प्रचलन पनि छ । यस्ता पिङ चाडबाड सकिएसँगै उखेलिन्छन् । फेरि चाडबाड आएसँगै बनाइन्छन्। यस्ता म्यादी पिङ भन्दा भिन्न र साहसिक पिङ बनेको छ दक्षिणी झापाको बुद्धशान्ती गाँउपालीका वडा नम्बर ७ मा । वडा कार्यालयसँगको भिरमा छ पिङ । झापाको चारआलीबाट कन्याम जाने बाटोमै १४ किलोमिटर हाराहारीको दूरीमा पिङ क्षेत्र पुग्न सकिन्छ । कान्छाकान्छीको स्विङ भनेर यो पिङ परिचित छ । सडकबाटै देख्न सकिने यो क्षेत्र सडकबाट बीस मिटर भित्र मात्रै
विराटनगर। मोरङको इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त प्रहरी टोलीले एम्बुलेन्समा लैजाँदै गरेको ५२१ किलो लागू औषध गाँजा बरामद गरेको छ भने हवाई फायर गरी २ जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा पुस १३ गते राति केराबारी गाउँपालिका-५ स्थितमा चेकजाँचमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ प्र.१-०६-००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई छोडेर मानिसहरु भान्न खोजे पछी प्रहरीले हवाई फायर गरी धनकुटा शहिदभुमी-६ का निश्चल राई र सागुरिगढी-२ का खगेन्द्र लिम्बुलाई नियन्त्रणमा लिएको छ ।नियन्त्रणमा लिइएको एम्बुलेन्स भित्र १६ वटा पोका बनाएर लुकाई छिपाई राखेको ५ सय २१ किलोग्राम लागु औषध
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.