समाज

    Showing ३०१-३१० of ११,१३४ items.
  • आईपीओ जारी गर्ने तयारीमा विराट एग्रो, एनआईसी एसिया क्यापिटलसँग सम्झौता

    इटहरी। विराट एग्रो लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर ९आईपीओ० निष्कासन गर्ने तयारी अघि बढाएको छ ।आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता विराट एग्रो लिमिटेड र एनआईसी एसिया क्यापिटल लिमिटेडबीच सम्पन्न भएको हो । सम्झौताअनुसार एनआईसी एसिया क्यापिटलले विराट एग्रोलाई संस्थागत परामर्श सेवासहित सर्वसाधारणमा शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउनेछ । एनआईसी एसिया क्यापिटलले आफ्नो ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत कम्पनी स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म आवश्यक पर्ने सम्पूर्ण संस्थागत परामर्श सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।मोरङ र सुनसरीमा १०० ह

    • प्रकाशित मितिः असोज १३, २०८३
    • १०१ पटक पढिएको
  • अलैँची नै गाउँको भरोसा, किसानको जीविका

    इटहरी स् यहाँको सुदूर उत्तरी याङवरक गाउँपालिका वडा नं। १ ठिङ्गेपुरका सुकबहादुर बेघाको घरको आँगनसम्मै अलैँचीखेती गरिएको छ । घुर्‍यानसम्म अलैँची लगाएका बेघाले पछिल्ला दिनमा धान र मकैखेती गर्न छोडेका छन् ।सुकबहादुरका छिमेकी धनमाया बेघाको पनि करेसाबारीमा अलैँचीखेती छ । सबै ठाउँमा अलैँची नै लगाएको धनमाया बताउँछिन् । सोही वडाको बिरुवाका बालनन्द बेघाको पनि आँगनसम्मै अलैँचीखेती छ । बजारमा राम्रो मूल्य पाउँदा दुर्गम ग्रामीण भेगका किसानले मुख्य बालीका रुपमा अलैँचीलाई विस्तार गरिरहेका छन् । धान, मकै र कोदो फल्ने खेतबारी मासेर अलैँचीको खेती विस्तार गरेका सुकबहादुर बेघा अलैँचीलाई घर परिवारलाई बढी माया गर्न

    • प्रकाशित मितिः असोज १३, २०८३
    • ९१ पटक पढिएको
  • झापा–३ मा गीता भट्टराई निर्वाचित, ३४० मतसहित क्षेत्रीय सभापति

    इटहरी स्  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नं। ३ को क्षेत्रीय अधिवेशनबाट गीता प्रसाद भट्टराई क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्।क्षेत्रीय सभापतिका लागि भएको निर्वाचनमा भट्टराईले ३४० मत प्राप्त गर्दै प्रतिस्पर्धी राम दुलाललाई पराजित गरेका हुन्। दुलालले २६९ मत प्राप्त गरे। निर्वाचनमा कुल ६३८ मत खसेर गणना भएको थियो। त्यस्तै, क्षेत्रीय सह–सचिवमा सञ्जीव सिंह राजवंशी निर्वाचित भएका छन्। उनले २१९ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी सरोज कोइरालाले १८० र सन्तोष जङ्ग थापाले १६३ मत प्राप्त गरे।क्षेत्रीय सदस्यतर्फ प्राप्त मतका आधारमा सरोज बिमली ३०९, तोयानाथ अधिकारी २९० र मोहन प्

    • प्रकाशित मितिः असोज १३, २०८३
    • ९४ पटक पढिएको
  • धरानमा पर्खालमा ठोक्कियो बुलेट, चालकको मृत्यु

    इटहरी स् सुनसरीको धरान उपमहानगरपालिका–१५ आरालाईनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।प्रहरीका अनुसार मंगलबार बिहान करिब १ः०५ बजे श्यामचोकबाट पुरानो बसपार्कतर्फ जाँदै गरेको को ३५ प ४११५ नम्बरको बुलेट मोटरसाइकल सडक छेउमा रहेको मासु पसलको पर्खालमा ठोक्किएको थियो। र्घटनामा करिब ३०–३१ वर्षीय पुरुष गम्भीर घाइते भएका थिए। घटनास्थलमा पुगेको प्रहरीले तत्काल उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।मृतकको साथबाट पहिचान खुल्ने कुनै कागजात फेला नपरेको प्रहरीले जनाएको

    • प्रकाशित मितिः असोज १३, २०८३
    • १३५ पटक पढिएको
  • उदयपुर कांग्रेस क्षेत्र नं। १ मा खगेन्द्र राई निर्वाचित, प्रदेश ‘ख’ सभापतिमा सरोज बस्नेत

    इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उदयपुर क्षेत्र नं। १ को क्षेत्रीय सभापतिमा खगेन्द्र राई निर्वाचित भएका छन्। क्षेत्रीय सहसचिवमा डेभिड बस्नेत निर्वाचित हुँदा क्षेत्र नं। १ अन्तर्गत प्रदेशसभा ‘ख’को सभापतिमा सरोज बस्नेत विजयी भएका छन्।क्षेत्रीय सभापतिका लागि भएको निर्वाचनमा १ हजार २४ मतदाता रहेकामा ९ सय ३२ मत खसेको थियो। राईले ६ सय १८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी राकेश खत्रीले २ सय ८४ मत पाए। राई ३ सय ३४ मतको अन्तरले निर्वाचित भएका हुन्। क्षेत्रीय सहसचिवमा डेभिड बस्नेतले ५ सय १५ मत प्राप्त गरी निर्वाचित भए। उनकी प्रतिस्पर्धी अम्बिका निरौलाले ३ सय ४१ मत पाइन्। बस्नेत १ सय ७४

    • प्रकाशित मितिः असोज १३, २०८३
    • ११३ पटक पढिएको
  • इटहरीको बहुभाषिक विद्यालयमा बेथिति र राजनीति, संसद्मा उठ्यो सुधारको माग

     इटहरी। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सचेतक प्रकाशचन्द्र परियारले सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरास्थित ‘श्री बाल बहुभाषीय आधारभूत विद्यालय’को दयनीय अवस्थाबारे प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन् ।मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद परियारले देशकै पहिलो ऐतिहासिक बहुभाषिक विद्यालय अहिले स्थानीय सरकारको उपेक्षा, आन्तरिक अव्यवस्था र दलीय राजनीतिको सिकार बनेको बताए । वि।सं। २०५१ सालमा तत्कालीन प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीबाट उद्घाटन भएको उक्त विद्यालय नेपालका सबै जातजातिको भाषा र संस्कृति संरक्षण गर्ने ऐतिहासिक धरोहर भए पनि पछिल्लो समय भौतिक त

    • प्रकाशित मितिः असोज १३, २०८३
    • ८२ पटक पढिएको
  • प्रहरी देखेपछि तासको खालमा भागाभाग, विराटनगरमा दुई तलाबाट हामफाल्दा खुट्टा भाँचियो

    इटहरी स्  विराटनगरमा तास खेलिरहेको स्थानमा प्रहरी पुगेपछि भाग्ने क्रममा दुई तलामाथिबाट हामफाल्दा एक जना घाइते भएका छन् । प्रहरीले तास खेलिरहेको आरोपमा घाइतेसहित ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।विराटनगर महानगरपालिका–६ सरोचियास्थित लालु पासवानको घरमा सोमबार राति तास खेलिरहेका बेला प्रहरी पुगेपछि भागदौड मच्चिएको हो । प्रहरीलाई देखेपछि भाग्ने क्रममा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखिया घरको दुई तलाबाट हामफालेका थिए । हामफाल्दा मुखियाको दाहिने खुट्टा भाँचिएको छ । उनी एम्बुलेन्स चालकसमेत रहेको प्रहरीले जनाएको छ । प्रहरी निगरानीमा विराटनगरस्थित श्री अस्पतालमा उपचाररत उनको अवस्थ

    • प्रकाशित मितिः असोज १३, २०८३
    • ५६ पटक पढिएको
  • लागुऔषधसहित सुनसरीबाट सात जना पक्राउ

    इटहरी। सुनसरीका विभिन्न स्थानबाट लागुऔषधसहित सात जना पक्राउ परेका छन् । इनरुवा नगरपालिका, धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१९ का मनिष योगी र पुजन श्रेष्ठ, इटहरी उपमहानगरपालिका–१ का २७ वर्षीय सुरज माझी, २० वर्षीय तोरण माझी र ३० वर्षीय मनिस माझी तथा इटहरी उपमहानगरपालिका–१२ खनारका २० वर्षीय अजयकुमार चौधरी र इटहरी उपमहानगरपालिका–११ का ३० वर्षीय सुमित गुरुङ रहनुभएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इनरुवा नगरपालिका–४ बसचोकस्थित पूर्व–पश्चिम राजमार्गमा शङ्का लागेर सुरज माझी, तोरण माझी र मनिस माझीलाई

    • प्रकाशित मितिः असोज १३, २०८३
    • ४१ पटक पढिएको
  • तास खेलिरहेको अवस्थामा नगदसहित १२ जना पक्राउ

    इटहरी। धनकुटाको चौबिसे गाउँपालिका–२ डाँडागाउँमा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । डाँडागाउँस्थित दीपक सारु मगरको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी हेमन्त भण्डारी क्षेत्रीका अनुसार पक्राउ पर्नेमा चौबिसे–२ का ३६ वर्षीय इमा मगर, मुढेवासका ५३ वर्षीय राजेन्द्र मगर, चौबिसे–६ राजारानीका ४५ वर्षीय गुणराज राई, ३६ वर्षीय लेखबहादुर लिम्बू, ४२ वर्षीय योगेन लिम्बू र चौबिसे–७ मौनाबुधुकका ४० वर्षीय राम चेम्जोङ रहनुभएको छ । यस्तै, तास खेलिरहेको हेर्न बसेका चौबिसे–२ डाँडागाउँका ३० वर्षीय सुम

    • प्रकाशित मितिः असोज १३, २०८३
    • ४२ पटक पढिएको
  • घट्दै जलाशयमा कछुवा

    इटहरी। तराईका नदी, पोखरी, तालतलैया, सिमसार तथा चुरेक्षेत्रका खोल्सामा सहजै देखिने कछुवा पछिल्लो समय दुर्लभ बन्दै गएको छ । मानवीय व्रिmयाकलापका कारण कछुवाको वासस्थान क्रमशः मासिँदै जाँदा दुर्लभ बन्दै गएको हो । पानीका स्रोत तथा सिमसार अतिक्रमण, वासस्थान खण्डीकरण, अवैध सिकार तथा सङ्कलन, माछा मार्ने क्रममा जालमा पर्ने, विष तथा करेन्टको प्रयोग, सडक निर्माण र जल प्रदूषणका कारण कछुवाको वासस्थान साघुरिँदै गएकोे संरक्षणकर्मी बताउँछन् । नेपालमा कछुवाका १८ प्रजाति अभिलेख गरिए पनि तीमध्ये १२ प्रजाति विश्व संरक्षण सङ्घ ९आइयुसिएन० को सङ्कटापन्न श्रेणीमा रहेका छन् ।   कछुवा तथा सरिसृपसम्बन्धीम

    • प्रकाशित मितिः असोज १३, २०८३
    • ५९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]