समाज

    Showing ३,१२१-३,१३० of ९,३६० items.
  • विराटनगरको जेन्जी आन्दोलनमा भन्सार कार्यालयबाट चोरी भएका सामान प्रहरीले खोजेर बुझायो

    इटहरी । गत भदौ २४ गते विराटनगरमा भएको जेन्जी आन्दोलनको क्रममा चोरी भएका सामग्री ईलाका प्रहरी कार्यालय रानी विराटनगरले नियन्त्रणमा लिएर रानी भन्सारलाई बुझाएको छ । आन्दोलनको नाउँमा उग्र भीडमा उत्रिएका समूहले कार्यालय भित्रका विभिन्न सामग्री र सवारी साधन चोरी भएको थियो । आन्दोलनको नाँउमा चारी भएका सामाग्री विभिन्न वस्ती तथा एकान्त ठाँउमा वेवारिसे अवस्थामा छाडिएका सामानहरु संकलन गरेर विराटनगर रानी भन्सारलाई मंगलबार बुझाएको हो । ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक कविन राईका अनुसार भन्सार कार्यालयबाट चोरी भएका कम्प्युटर, ल्यापटप, प्रिन्टर, फ्रिज, सोफा सेट, कुर्सी, टेबल लगायतका फर्

    • प्रकाशित मितिः असोज ८, २०८२
    • २४७ पटक पढिएको
  • सुन्दरहरैंचा नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

    इटहरी । सुन्दरहरैंचाका संस्थापक नगर प्रमुख शिवप्रसाद ढकालको पहलमा नगरपालिकालाई विभिन्न कार्यालय सामग्री हस्तान्तरण गरिएको छ । आरएनजी कंक्रिट प्रालिले १० थान स्टिल दराज र १० थान टेवल कम्प्युटर उपलब्ध गराएको छ । यस्तै सहारा पूर्वाञ्चल हाउजिङ प्रालि, रोयल बशिष्ठ हाउजिङ एण्ड रियल स्टेट प्रालि, विराट डेन्टल  क्लिनिक, शारदा हार्डवेयर, सलकपुर किराना स्टोर, जयश्री कंक्रिट प्रालि तथा केबी र अनिता श्रेष्ठले एक÷एक थान कम्प्युटर प्रदान गर्नुभएको हो । त्यसैगरी कञ्चनजंघा इन्डष्ट्रिज प्रालिले कम्प्युटर र प्रिन्टर एक÷एक थान, सुन्दरहरैंचा–७ का विशाल खरेलले २ थान प्रिन्टर र सिपीएन इन्फोसिस प्रालिले एक थान

    • प्रकाशित मितिः असोज ८, २०८२
    • २२७ पटक पढिएको
  • सुनसरी खोलामा डुबेर एक महिलाको मृत्यु

    इटहरी । सुनसरीको हरिनगरमा सुनसरी खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ । सुनसरीको हरिनगरा गाउँपालिका(६, घुस्की अर्नामाकी ४५ वर्षीया गुल्सन खातुनको घर नजिकैको सुनसरीखोलामा डुबेर मृत्यु भएको हो । खातुनको खोलापारी रहेको खेतमा काम गर्न जाने क्रममा खोला डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिनगराले जनाएको छ । घटनास्थलमा प्रहरी निरीक्षक दिनेश अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीले सम्पुर्ण कानुनी प्रक्रिया पूरा गरी जिल्ला अस्पताल सुनसरी ईनरुवा शव पोस्टमार्टमका लागि ल्याइएको थियो । बुधबार बिहान पोस्टमार्टम पश्चात मृतकको छोरा नसाद आलमले बुझी लगेको प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः असोज ८, २०८२
    • ३०६ पटक पढिएको
  • पाँचथर जिल्ला प्रशासन कार्यालयले चाडपर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पार्ने तयारी

    इटहरी । पाँचथर जिल्ला प्रशासन कार्यालयले चाडपर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पार्ने तयारी गरेको छ । हिन्दूहरुको महान चाड दसैँ, तिहार, छठ लगायतका पर्वहरू नजिकिँदै गर्दा शान्ति सुरक्षा कायम गर्न विशेष व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताउनु भएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक स्थानमा अशान्ति फैलाउने जुवा–सट्टेबाजी, लठ्ठबाज खेल, खैलाबैला, पटका, आतसबाजी जस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ । साथै, वातावरण प्रदूषण गर्ने कार्य, मदिरा तथा मादक पदार्थको दुरुपयोग, अवैध पसल र वितरण, चाडपर्वमा बहाना बनाई गरिने सामाजिक सद्भाव र अनुशासन विपरितका गतिविधि गर्नेला

    • प्रकाशित मितिः असोज ८, २०८२
    • २६४ पटक पढिएको
  • मन्त्री, सांसदलगायत राजनीतिक पदाधिकारीको सचिव सुविधा हटाइयो

    इटहरी । सरकारले सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गरेको छ । मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो सुविधा खारेज गरेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सांसद लगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गरिने भएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीहरूले भने स्वकीय सचिव राख्न पाउनेछन् । त्यस्तै, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष बाहेक नेपाल सरकार, प्रदेश तथा स्थानीय तहका पदाधिकारीको लागि सल्लाहकार नियुक्ति गर्न नपाउन

    • प्रकाशित मितिः असोज ८, २०८२
    • २४६ पटक पढिएको
  • विराटनगरमा घरको छतबाट खसेर एकको मृत्यु

    इटहरी । विराटनगर महानगरपालिका–११ का ५६ वर्षीय राजेन्द्रप्रसाद पौडेलको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ । प्रहरीका अनुसार मंगलबार राति करिब ११ः४५ बजेतिर तीन तले घरको छतबाट खसेका पौडेल गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उद्धार गरी विराट नर्सिङ होम पुर्याइएको थियो । तर, उपचार सुरु हुनुअघि नै चिकित्सकले मृत घोषित गरेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार पौडेल के गर्ने क्रममा छतबाट खसे भन्नेबारे प्रष्ट हुन बाँकी छ । शव अहिले विराट नर्सिङ होममै राखि घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताइन् ।

    • प्रकाशित मितिः असोज ८, २०८२
    • २४७ पटक पढिएको
  • सिदिङ्वा गाउँपालिकालाई काठमाडौँ महानगरपालिकाबाट एम्बुलेन्स वितरण

    इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकालाई काठमाडौँ महानगरपालिकाबाट एम्बुलेन्स प्राप्त भएको छ । वडा ४ स्थित साब्लाखु स्वास्थ्य चौकीमार्फत सञ्चालन हुनेगरी गाउँपालिकालाई मङ्गलबार एउटा (एक थान) एम्बुलेन्स प्राप्त भएको हो । काठमाडौँ महानगरले सिदिङ्वा गाउँपालिकालाई अनुदानमा उक्त एम्बुलेन्स उपलब्ध गराएको हो । महानगरले सिदिङ्वा गाउँपालिकालाई हस्तान्तरण गरेको एम्बुलेन्स गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) ले बुझ्नुभएको छ । महानगरबाट ‘ख’ वर्गको एम्बुलेन्स प्राप्त भएको र सो एम्बुलेन्स आफूले बुझेको उपाध्यक्ष कडरियाले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकालाई प्राप्त भएको एम्बुलेन्स साब्लाखु स्

    • प्रकाशित मितिः असोज ८, २०८२
    • ३४७ पटक पढिएको
  • दसैँअघि कोशी प्रदेशको प्रदेश सभा बैठक नबस्ने सहमति

    इटहरी । कोशी प्रदेशको प्रदेश सभा बैठक बोलाउने विषयमा मङ्गलबार बसेको सर्वदलीय बैठकमा राजनीतिक दलका प्रतिनिधि दसैँअगाडि प्रदेश सभा बैठक नबोलाउन सहमत भएका छन् । जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको कोशी प्रदेशको प्रदेश सभा हलमा तत्काल बैठक बस्न नसकिने भएकाले उपयुक्त स्थान खोजी गरेर मात्र बैठक बोलाउनुपर्ने दलका नेताहरूले सुझाएका थिए । त्यससँगै सरकारले बैठक बस्न सकिने वैकल्पिक स्थान खोजी गर्न थालेको छ । बैठकमा विराटनगरसँग सिमाना जोडिएको कटहरी गाउँपालिकामा रहेको कृृषि बजारको भवन र विराटनगरको वीरेन्द्र सभागृहलाई विकल्पका रूपमा प्रयोग गर्नेबारे छलफल सुरु भएको छ । कृषि बजार प्रदेश सरकारमातहत रहेको संरचना

    • प्रकाशित मितिः असोज ८, २०८२
    • ४२० पटक पढिएको
  • टेम्केमैयुङ गाउँपालिका–९ का दलित परिवारले पाए नयाँ घर

    इटहरी ।  टेम्केमैयुङ गाउँपालिका–९ का दलित परिवारले नयाँ घर पाएका छन् । आर्थिक अभावका कारण टहरामा पाल हालेर जीवनयापन गरिरहेका १० दलित परिवारले जनता आवास कार्यक्रममार्फत घर पाएका हुन् । गरिबीका कारण घर बनाउन नसक्दा कष्टकर जीवन बिताउँदै आएको अवस्थामा सरकारले घर निर्माण गरिदिएपछि सहज भएको स्थानीयवासी देवीचरण दर्नालले बताउनुभयो । टहरामा त्रिपाल हालेर वषौँ कटाएको अवस्थामा घर पाउँदा आफूलाई निकै खुसी लागेको उहाँको भनाइ छ । खुला आकाश तथा गोठ टहरामा जीवन कटाउँदै आएको अवस्थामा राज्यले घर बनाइ दिएकाले दैनिकी चलाउन सहज भएको स्थानीय फुलमाया विश्वकर्माले बताउनुभयो । घर नहुँदा चिसोका कारण दैनिक जसो बालबच

    • प्रकाशित मितिः असोज ८, २०८२
    • ३५४ पटक पढिएको
  • दुहबीमा खानेपानी शुल्क वृद्धि विरुद्ध उपभोक्ताको विरोध

    दुहबी | दुहबी खानेपानी समितिले केही महिनाअघि एकपक्षीय रूपमा गरेको ४० प्रतिशत शुल्क वृद्धिविरुद्ध स्थानीयवासी आक्रोशित भएका छन्।पानी जीवनको आधारभूत आवश्यकता भएको र सबैलाई सस्तो तथा सहज रूपमा उपलब्ध हुनुपर्नेमा समितिले महँगो बनाएको भन्दै उपभोक्ताले आपत्ति जनाएका छन्। उनीहरूको भनाइमा, चौतर्फी विरोध हुँदाहुँदै पनि समितिले गुनासो बेवास्ता गरेको छ।“जनताको माग सम्बोधन होस्, अन्यथा दुहबीबासी खानेपानीको भ्रष्टाचारविरुद्ध एक भएर अघि बढ्छौं,” स्थानीयवासीले चेतावनी दिएका छन्।उपभोक्ताले खानेपानी समितिका अध्यक्ष जिवन थापामाथि धाँधली गरेको आरोपसमेत लगाएका छन्। उनीहरूले शुल्क वृद्धि खारेज गर्दै सबैलाई सस्तो र

    • प्रकाशित मितिः असोज ७, २०८२
    • ६२१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]