इटहरी । दुई निर्वाचन क्षेत्र रहेको इलाममा अहिलेसम्म करिब १० प्रतिशत मत खसेको छ।

जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार, हालसम्म १०।३६ प्रतिशत मत खसेको छ । जिल्लामा कुल दुई लाख ३१ हजार ८०९ मतदाता रहेका छन्।

इलाममा १५० मतदान केन्द्रका २९० मतदान स्थलमा शान्तिपूर्ण रूपमा मतदान जारी छ ।