इटहरी | नेपालका लागि टीभीएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि.ले इटहरीमा आयोजना गरेको टीभीएस एक्सचेन्ज म्यानिया अभियान मार्फत ९० भन्दा बढी सवारीसाधन बिक्री गरेको छ ।इटहरी पश्चिम लाइनस्थित राजस्व ढाटमा आयोजना गरिएको कार्यक्रम श्रावण ४ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने मेलामा बिहीबार सम्ममा ९० भन्दा बढी सवारीसाधन बिक्री तथा एक्सचेञ्ज भएका छन् । साथै सहभागी ग्राहकलाई आकर्षक गिफ्ट प्याकेज पनि प्रदान गरिनेछ । पुराना सवारीको मूल्याङ्कनका लागि १० जना अनुभवी भ्यालुएटर परिचालन गरिएको छ । पारस अटो मोबाइल्सका सञ्चालक पौरख लुइँटेलका अनुसार मेलामा बाइक किनमेल र एक्सचेञ्जका लागि आउने ग्राहकको भि
इटहरी । ताप्लेजुङमा साउन महिनायता बाढीपहिरोले थुप्रै भौतिक संरचनामा क्षति पुगेको छ। प्राय, हरेक दिन वर्षा भइरहेको र वर्षाका कारण विभिन्न स्थानमा बाढीपहिरो जाँदा भौतिक संरचनामा क्षति पुगेको हो। निरन्तरको वर्षाका कारण जिल्लाको विभिन्न स्थानमा गएको बाढीपहिरोले सडक, पुल, मानिसको घर लगायतका संरचनामा क्षति पुर्याएको प्रहरीले जनाएको छ। ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार साउन महिनापछि वर्षासँगै बाढीपहिरो जाँदा भौतिक संरचनामा क्षति गरेको छ। मङ्गलबार राति मात्र भीषण वर्षासँगै बाढीपहिरो जाँदा फक्ताङ्लुङ गाउँपालिका र सिरिजङ्घा गाउँपालिकामा विभिन्न भौतिक संरचना तथा कृषि
इटहरी । स्वास्थ्य विमा बोर्डले प्रथम सेवा विन्दुबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई हटाएपछि नगर अस्पतालको चर्चा चुलिएको छ। स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेपछि गत साउन १ गतेबाट मन्त्रालयले पुनः प्रतिष्ठानलाई प्रथम सेवा विन्दुको लागि छनोट भयो। तर, यसपटक असोज मसान्तसम्मका लागि बिपीलाई प्रथम सेवा विन्दू कायम गर्ने मन्त्रालयले पत्र पठायो। आउँदो तीन महिनाका लागि प्रतिष्ठानलाई प्रथम सेवा विन्दू कायम गरेपनि त्यसपछिको समय धरानवासी स्वास्थ्य वीमाको सेवा लिनका लागि कहाँ पुग्ने अन्योल सुरु भएको हो। सोही क्रममा धरान उपमहानगरपालिकाले वडा नम्बर १ छाता चौकस्थित जीर्ण अवस्थामा रहेको धरान अस्प
इटहरी । सोलुखुम्बुको सदरमुकाम सल्लेरीको तिनकुनेबाट च्याल्सासम्म जाने सडकको मुखमा रहेको करिब एकसय सात मिटर सडक सञ्चालनमा ल्याएको छ । नेपाली सेनाको व्यारेक क्षेत्रभित्र पर्ने त्यस स्थानमा सडक निर्माण गरी सोलुुखुम्बुबाट निर्वाचित रक्षा मन्त्री मानविर राईले उक्त सडकको उद्घाटन गरेपछि पूर्ण रुपमा सञ्चालनमा आएको हो । तत्कालीन द्वन्द्वको समयमा नेपाली सेनाले व्यारेक प्रयोजनका लागि गरेको अधिग्रहणबाट बन्द रहेको तत्कालीन पैदल बाटो २४ वर्षपछि खुल्दा स्थानीय खुशी भएका छन् । सेनाको अधिग्रहणमा रहेको जग्गा सोलुदूकुण्ड नगरपालिका र सरोकारवालाहरुको माग तथा रक्षामन्त्री मानवीर राईको समन्वयात्मक पहलमा स
इटहरी । लेटाङ नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको सिमानामा अवस्थित प्राकृतिक सुन्दरता समेटिएको कुलुङ झरनामा पछिल्लो समय आन्तरिक पर्यटकहरूको आकर्षण बढ्दै गएको छ । गर्मीको मौसमसँगै झरनाको ठण्डा पानी र रमणीय वातावरणमा रमाउन पर्यटकहरू त्यहाँ पुग्न थालेका छन्। यसै सन्दर्भमा लेटाङ नगर प्रमुख भुपेन्द्र कुमार लावतीको नेतृत्वमा लालझोडा, होक्से र भालुखोप क्षेत्रका स्थानीयवासीहरूको सहभागितामा झरनासम्म पुग्ने बाटोको स्थलगत अनुगमन गरिएको हो। लेटाङ बजारबाट करिब ३५ मिनेटको यात्रा तय गरेपछि पुगिने झरना अझै सहज रूपमा पहुँचयोग्य बनाउने उद्देश्यले बाटो विस्तार तथा सुधारको काम अघि बढाइएको जनाइएको छ । नगर प्रमुख ला
इटहरी । खेतमा बाढी पस्दा भोजपुरको कावा खोला आसपास थन्काउने बेलाको बर्खे साउने धानबालीमा क्षति पुगेको छ । सडक विस्तारका क्रममा नाली व्यवस्थित नगरिँदा सडकको पानी खेतमा पसेपछि बालीमा क्षति पुगेको हो । सडकको पानी खेतमा पसेकाले थन्काउने बेलाको धान नष्ट भएको रामप्रसादराई गाउँपालिका– ५ का किसान विश्वराज तामाङले बताए । सडकमा जम्मा भएको पानीलाई नालीमा व्यवस्थापन नगर्दा तीन जना किसानको धानबालीमा क्षति पुगेको उनले जानकारी दिए । खेतमा पहिलो कमाइ बर्खे धानबालीमा उठाएपछि दोस्रो बाली विस्तार गर्ने किसान बताउँछन् । बर्सेनि खेतीयोग्य भूमि बाझिँदै गइरहेकाले राज्यले किसानलाई प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरी
काठमाडौं । डेनमार्कको राजधानी कोपेनहेगनमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन केन्द्रीय कार्यसमितिको आयोजनामा ‘शैक्षिक भ्रमण तथा नेतृत्व विकास सम्बन्धी सेमिनार’ सुरू भएको छ। सो सेमिनारको उद्घाटन डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले गरेकी हुन्। उद्घाटन समारोहमा बोल्दै राजदूत तुलाधरले युरोपका उत्तरी देशहरूले शिक्षामा गरिरहेको प्रगतिशील अभ्यास नेपाली विद्यालयहरू र विद्यार्थीहरूका लागि पनि लाभदायक हुने बताइन् । प्याब्सनले यस्ता कार्यक्रम आयोजना गर्नु अत्यन्त सराहनीय रहेको उनको भनाइ थियो। प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीको नेतृत्वमा ५४ जना विद्यालयका संस्थापक, प्रिन
इटहरी । भोजपुरको कावा खोलासहितका आसपासका क्षेत्रमा बाढी खेतमा पसेपछि थन्काउने चरणको बर्खे (साउने) धानबालीमा क्षति पुगेको छ। सडक विस्तारका क्रममा नालीको उचित व्यवस्थापन नगर्दा सडकको पानी खेतमा पस्दा स्थानीय किसानको बाली नष्ट भएको हो। रामप्रसादराई गाउँपालिका–५ का किसान विश्वराज तामाङका अनुसार, सडकमा जमेको पानी नालीमार्फत निकास नपाएपछि खेतमा पसेको र यसले धानबाली नष्ट गरिदिएको हो। बाढीले यस पटक कम्तीमा तीन जना किसानको बर्खे धानबालीमा क्षति पुर्याएको छ।
इटहरी । साउन १० गते हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को इटहरी अधिवेशन तत्काललाई रोकिएको छ । उच्च अदालत विराटनगरको आदेशपछि अधिवेशन रोकिएको हो । रास्वपाका इटहरी उपमहानगर सभापति बिष्णु बहादुर बस्नेतले अधिवेशन रोक्न माग गर्दै उच्च अदालत विराटनगरमा निवेदन दिएका थिए । बस्नेतलाई रास्वपाको केन्द्रीय अनुशासन आयोगले गत असार ८ गते इटहरीको पार्टी सभापति पदबाट निलम्बन गर्ने निर्णय गरेको थियो । पार्टीभित्रका नेताहरुको भ्रष्टआचरणका बारेमा कुरा उठाएको कारण आफूलाई निलम्बन गरिएको उनको दुःखेसो छ । दुवै पक्षलाई छलफलको लागि साउन १२ गते पेशी तोक्न आदेश पनि उच्च अदालत विराटनगरले दिएको छ ।
इटहरी । ताप्लेजुङमा पहिलोपटक एपेन्डिसाइटिससहित केही जटिल रोगको शल्यक्रिया सेवा सुरु भएको छ । विशेषज्ञ चिकित्सकको उपलब्धतासँगै आवश्यक उपकरणको व्यवस्था भएपछि जिल्ला अस्पताल ताप्लेजुङबाट शल्यक्रिया सेवा सुरु गरिएको हो । जिल्लाका अस्पतालका प्रमुख मेडिकल सुपरिटेनडेन्ट डा। प्रनाम जयरु आउनुभएपछि जिल्लामै उक्त शल्यक्रिया सेवा सुरु भएको हो । जेनेरल तथा ल्याप्रोस्कोपिक सर्जनमा विशेषज्ञता हासिल गर्नुभएका डा। जयरु गत माघमा ताप्लेजुङ आउनुभएको र माघ महिनाको अन्तिमदेखि नै जिल्ला अस्पतालमा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल लगायतको शल्यक्रिया सेवा सुरु गरिएको हो । गत माघ महिनायता हालसम्म १३६ जना बिरामीको सफल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.