समाज

    Showing ७,२०१-७,२१० of ११,२७९ items.
  • सुन्दरहरैचा नगरपालिकाले हात्ती प्रभावित क्षेत्रमा बत्ती जडान र हात्ती आक्रमणबाट ज्यान गुमाएकालाई राहत दिने

    विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाले जङ्गली हात्तीबाट हुने क्षति न्यूनीकरण गर्न सुन्दरहरैंचाको जङ्गलतर्फको सिमानामा पूर्वदेखि पश्चिमसम्म सडक बत्ती जडान गर्ने भएको छ । लगभग २० किलोमिटर क्षेत्रमा बत्ती जडान हुने नगरपालिकाले जनाएको छ । सुन्दरहरैंचाको विपत् व्यवस्थापन समितिको बैठकमा नगर प्रमुख केदारप्रसाद गुरागाईँले गर्नुभएको सो प्रस्ताव सर्वसम्मत पारित भएको हो । त्यसैगरी, हालसम्म हात्तीको आक्रमणबाट ज्यान गुमाएका सुन्दरहरैंचाका ४ जनाको परिवारलाई प्रति परिवार १ लाख रुपैयाँका दरले राहत प्रदान गर्ने निर्णय पनि सो बैठकले गरेको छ ।वडाबाट सिफारिश भई आएका ४३ परिवारमा हात्तीले पुर्याएको क्ष

    • प्रकाशित मितिः चैत २२, २०८१
    • ४५५ पटक पढिएको
  • खराब मौसमले लुक्लाको उडान दुई दिनदेखि ठप्प, पर्यटक अलपत्र

    इटहरी । पर्यटकीय सिजन सुरु भइरहेकोबेला दुई दिनदेखि लगातार मौसममा खराबी आएपछि सोलुखुम्बुको पर्यटकीय विमानस्थल तेन्जिङ हिलारी विमानस्थलमा उडान प्रभावित भएकोे छ । स्वदेशी तथा विदेशी पर्यटक र अन्य यात्रुहरु लिएर त्रिभुवन विमानस्थलबाट लुक्लाका लागि उडेका विभिन्न एयरलाइन्सका हवाइजहाज अवतरण गर्न नसकेपछि फाप्लु विमानस्थलमा अवतरण भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । बिहीबारबाट मौसम प्रतिकुल बनेपछि हिमाली पर्यटनको केन्द्रका रुपमा रहेको खुम्बु क्षेत्रको भ्रमणका लागि आउने पर्यटक समस्यामा परेका छन् । लुक्लामा तारा, समिट र सीता एयरलाइन्सको करिब ३

    • प्रकाशित मितिः चैत २२, २०८१
    • ३३७ पटक पढिएको
  • मोरङको बेलबारी ९ मा सञ्चालित आरजु राइस मिलले तोक्यो धानको समर्थन मूल्य

    इटहरी । समुदायमा आधारित व्यवसायिक कृषि खेती प्रणालीलाई प्रवर्धन गर्दै आएको आरजु राइस मिल लिमिटेडले आउँदो वर्ष २०८२ को लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मोरङको बेलबारी ९ मा सञ्चालित राइस मिलले शुक्रबार चार वटा कृषक समूहलाई बाली काट्ने आधुनिक हार्भेस्टर हस्तान्तरण गर्ने क्रममा बर्खे धानको समर्थन मूल्य सार्वजनिक गरेको हो। किसानहरुले खेती गरिरहेको चैते र बर्खे धान दुवैका लागि मिलले समर्थन मूल्य तोकेको हो । मिलका कार्यकारी अध्यक्ष विरेन्द्रबहादुर बस्नेतले किसानहरुसँग मिलले रामधान र हर्दिनाथ–६ जातका धान खरिद गर्ने भन्दै त्यसको न्यूनतम समर्थन मूल्य तोकेको जानकारी दिनुभयो । अगनीतर्फ रामधान, ह

    • प्रकाशित मितिः चैत २२, २०८१
    • ४२४ पटक पढिएको
  • नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरको नयाँ कार्यसमिति चयन

    इटहरी । नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरको नयाँ कार्यसमिति चयन भएको छ । बिहीबार भएको १४ औं जिल्ला अधिवेशनले विष्णुकुमार राईको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षहरूमा सरस्वती राई र प्रशुराम काफ्ले चुनिँदा सचिवमा लक्ष्मण जोशी र कोषाध्यक्षमा गंगादेवी प्रधान विजयी बनेका छन् । त्यस्तै, कमला प्रधान सहसचिव र अमृत लुइटेल सह–कोषाध्यक्ष चयन भएका छन्। सदस्यहरू रविन राई, खगेन्द्र घिमिरे, घनश्याम भण्डारी, यदिकुमार श्रेष्ठ, कटक बहादुर विष्ट, हरिप्रसाद लुईटेल, आनन्द कुमार भुजेल, रामकुमार राई, गोपाल पराजुली, धनकुमार जिसी, माया मगर, गीतादेवी राई, हर्कराज शेर्पा, भक्तकुमारी तामा

    • प्रकाशित मितिः चैत २२, २०८१
    • २९० पटक पढिएको
  • जिल्लाकै ठुलो हाइड्रोपावरको विद्युत उत्पादन सुरु

    इटहरी । करिब एक महिनादेखि बन्द रहेको जिल्लाकै ठुलो हाइड्रोपावरको विद्युत उत्पादन सुरु भएको छ । गत फागुन २८ गतेबाट उत्पादन ठप्प भएको सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडको विद्युत गएराति ९शुक्रबार राति० १ बजेदेखि उत्पादन सुरु भएको हो । ७३ मेगावट क्षमताको हाइड्रोपावरमा हाल २४ मेगावट मात्रै विद्युत उत्पादन भइरहेको जनसम्पर्क अधिकृत करण गौतमले जानकारी दिनुभयो । सुक्खायामको समयमा नदीमा पानीको मात्रा कम भएकाले २४ मेगावट मात्रै विद्युत उत्पादन भइरहको उहाँको भनाइ छ । आयोजनाको ड्यामसाइट तथा विद्युत गृहको उपकरणको मर्मत कार्य सम्पन्न हुन साथ गएरातिदेखि नै विद्युत उत्पादनको कार्य सुरु गरिएको गौतमले जानकारी

    • प्रकाशित मितिः चैत २२, २०८१
    • २४० पटक पढिएको
  • ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–९ मैदानेमा श्रमदान मार्फत बौद्ध चैत्य निर्माण

    इटहरी । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–९ मैदानेमा श्रमदान मार्फत बौद्ध चैत्य निर्माण गरिएको छ । सहयोगी दाताहरुको आर्थिक तथा श्रमदान मार्फत चैत्य निर्माण गरिएको हो । दाताहरुबाट सङ्कलन भएको ४० लाख, वडा कार्यालय मार्फत ३० हजार बराबरको सहयोग र स्थानिय बासीको श्रमदानले बौद्ध चैत्य बनेको वडा अध्यक्ष तथा निर्माण प्रचार प्रसार विभाग प्रमुख ङवाङ फुरी शेर्पाले बताउनुभयो । शेर्पा समुदायको बाक्लो बसोबास रहेको मैदानेमा धार्मिक अनुष्ठानका लागि ३५ फिट अग्लो बौद्ध चैत्य निर्माण गरिएको शेर्पाले जानकारी दिनुभयो । ल्हाबब छर्योतेन ९देवातार चैत्य० को बिहिबार प्राण प्रतिष्ठा सहित उद्घाटन गरिएको छ । धर्मगुरु महाउ

    • प्रकाशित मितिः चैत २२, २०८१
    • २३५ पटक पढिएको
  • खोटाङ उद्योग वाणिज्य संघको २६औँ वार्षिक साधारणसभा सम्पन्न

    इटहरी । खोटाङ उद्योग वाणिज्य संघको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार सभाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोसीका अध्यक्ष राजेन्द्र राउतले खोटाङको प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्त्वको चर्चा गरे । त्यहाँ औद्योगिक विकासको सम्भावना रहेको उनले बताए । उनले कोशी प्रदेशमा औद्योगिक विकासका लागि विभिन्न योजना अघि सारिएको र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको सुनाए । सभामा स्थानीय उद्यमीले भोगिरहेका समस्या र त्यसको समाधानका उपायमा छलफल भएको थियो । स्थानीय उत्पादनको बजारीकरण, लगानीको सुनिश्चितता, नीतिगत सुधार, प्रतिस्पर्धी बजारलगायत विषयमा छलफल भएको थियो । कार्यक्रममा नेपाल उ

    • प्रकाशित मितिः चैत २२, २०८१
    • २२८ पटक पढिएको
  • भोजपुर नगरपालिका–४ दावामा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकलाई पोसाक वितरण

    इटहरी । भोजपुर नगरपालिका–४ दावामा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकलाई पोसाक वितरण गरिएको छ । ‘कृष्णलक्ष्मी, लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठान’ले यहाँका पाँच सय विद्यार्थी र शिक्षकलाई पोसाक वितरण गरेको हो । विद्यालयको ७७औँ वार्षिकोत्सव तथा आफ्ना पिता स्वर्गीय माधवप्रसाद श्रेष्ठको स्मृतिका अवसरमा बिहीबार विद्यालयका सम्पूर्ण विद्यार्थी र शिक्षकलाई पोसाक ट्र्याक सुट वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिए । मातृभूमिको सेवा तथा सामाजिक कार्य गर्ने लक्ष्यसहित स्थापित प्रतिष्ठानले विभिन्न समयमा सहयोगका कार्यक्रम गर्दै आएको उनले बताए । एकरुपतासँगै पठनपाठनमा

    • प्रकाशित मितिः चैत २२, २०८१
    • २४५ पटक पढिएको
  • ताप्लेजुङको मैवाखोला गाउँपालिकाका वडा नम्बर १ र २ पूर्णखोप सुनिश्चित घोषणा

    इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका दुईवटा वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको छ । गाउँपालिकाका छमध्ये वडा नम्बर १ र २ ढुङ्गेसाँघुलाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको हो । मैवाखोला गाउँपालिका स्वास्थ्य शाखाका अनुसार दुई वटालाई एकैदिन पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको छ । वडा १ का वडाध्यक्ष चन्द्रकुमार तामाङसहितका जनप्रतिनिधि, स्वास्थ्य क्षेत्रमा कार्यरत स्वाथ्यकर्मी लगायतका जनशक्तिको उपस्थितिमा पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको हो । यस्तै, वडा २ लाई पनि वडाध्यक्ष नरेन्द्र लिम्बूसहित अन्य जनप्रतिनिधि र स्वास्थ्य क्षेत्रका जनशक्ति लगायतको उपस्थितिमा खोप सुनिश्चित वडा घोषणा ग

    • प्रकाशित मितिः चैत २२, २०८१
    • ४०४ पटक पढिएको
  • पाँचथरको फिदिम र कुम्मायकमा डढेलोले लियो दुई जनाको ज्यान, चार जना घाइते,सात घर जलेर ४० लाखभन्दा बढीको क्षति

    इटहरी। पाँचथरमा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम नगरपालिका  १३ का ४७ वर्षीया उषाकला राई नेम्वाङ र कुम्मायक ३ का २२ वर्षीया प्रतिमा सम्वाहाम्फे हुनुहुन्छ । बिहीबार दिउँसो दाउरा खोज्न जानु भएको राई फिदिम १३ को जौवारी जङ्गलमा सल्केको डढेलोमा फस्दा गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई काठमार्डौको बर्न अस्पताल लैजाने क्रममा बाटैमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । यस्तै, कुम्मायक ३ को जङ्गलमा लागेको डढेलोमा फस्नुभएको स्थानीय प्रतिमा सम्बाहाम्फेको बिहीबार राति निधन भएको थियो ।  जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी ९प्रहरी निरीक्षक० विनालाल साह ९तेली०

    • प्रकाशित मितिः चैत २२, २०८१
    • २६३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]