इटहरी । सुनसरीको दुहबी नगरपालिका वडा नं. ७, भालुवामा ग्रामीण महिला उत्सुकता विकास मञ्च फरवार्डले जाडोबाट प्रभावित गरिब, विपन्न, असहाय तथा समुदायका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । आइतबार संघीय सांसद भगवती चौधरीको प्रमुख अतिथ्यतामा ५३ पिस न्यानो कपडा वितरण गरिएको हो । शीतलहर र चिसोबाट प्रभावित व्यक्ति तथा परिवारलाई सहयोग पुर्याउन स्थानीय स्तरमा जाडोको चपेटाबाट जोगाउन जेष्ठ नगरिकलाई न्यानो कपडा वितरण गरिएको हो । सो क्रममा सांसद चौधरीले आफ्नो क्षेत्रमा भइरहेका विकास निर्माणका कार्यहरूको नियमन, अनुगमन गरेको जनाउँदै स्थानीय सरकार, प्रादेशिक सरकार र केन्द्र सरकारबाट प्राप्त योजना र
इटहरी । सुनसरीको दुहबी नगरपालिका वडा नं. ७, भालुवामा ग्रामीण महिला उत्सुकता विकास मञ्च फरवार्डले जाडोबाट प्रभावित गरिब, विपन्न, असहाय तथा समुदायका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । आइतबार संघीय सांसद भगवती चौधरीको प्रमुख अतिथ्यतामा ५३ पिस न्यानो कपडा वितरण गरिएको हो । शीतलहर र चिसोबाट प्रभावित व्यक्ति तथा परिवारलाई सहयोग पुर्याउन स्थानीय स्तरमा जाडोको चपेटाबाट जोगाउन जेष्ठ नगरिकलाई न्यानो कपडा वितरण गरिएको हो । सो क्रममा सांसद चौधरीले आफ्नो क्षेत्रमा भइरहेका विकास निर्माणका कार्यहरूको नियमन, अनुगमन गरेको जनाउँदै स्थानीय सरकार, प्रादेशिक सरकार र केन्द्र सरकारबाट प्राप्त योजना र
इटहरी । विराटनगर महानगरपालिकाले महिलाहरुको स्थितिपत्र तयार पार्ने भएको छ । महानगरकी उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडाध्यक्ष काजीबहादुर बस्नेत, कुमार पोखरेल, बासुबहादुर बस्नेत, सन्तोष न्यौपाने, राम पोखरेल, अर्जुन गिरी, तीर्थेन्द्र नेउपाने, सूर्यनारायण महतो, श्याम घिमिरे, कार्यपालिका सदस्य सरिता घिमिरे, ओमप्रकाश साह, सुन्तली विश्वकर्मा, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, राजस्व महाशाखा प्रमुख सरोज गौतम, कानुन शाखाकी प्रमुख शारदा थपलिया, महिला, बालबालिका शाखाकी प्रमुख मञ्जु लोहनीलगायतको उपस्थितिमा भएको कार्यशालामा स्वतन्त्र विज्ञ चन्द्र
भोजपुर – रामप्रसादराई गाउँपालिकाले आफ्नो क्षेत्रका कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक स्तर वृद्धि गर्ने उद्देश्यले अंग्रेजी र गणित विषयमा दुई महिनाको लागि अतिरिक्त कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।गाउँपालिकाको शिक्षा शाखाले ९ गते बसेको शिक्षा समितिको बैठकमा गरिएको निर्णयअनुसार, शैक्षिक सत्र २०८१ मा कक्षा ८ का विद्यार्थीहरूको लागि हरेक दिन प्रति विषय १/१ घन्टाको अतिरिक्त कक्षा सञ्चालन गरिनेछ। यो कक्षा सम्बन्धित विद्यालयमा कार्यरत विषय शिक्षकहरूले नै लिनेछन्।अतिरिक्त कक्षा सञ्चालन गर्नका लागि शिक्षकहरूलाई प्रतिमहिना रु. ५,००० पारिश्रमिक उपलब्ध गराइने छ। साथै, कक्षाको प्रभावकारीता मापन
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका १ बाट लागुऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १२ गते दिउँसो इलाका प्रहरी कार्यालय इटहरी र सामुदायीक प्रहरी पोष्ट शान्तिझोडाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स्थानीय २७ बर्षीय दुर्गेश चौधरीलाई ७५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
इटहरी । इटहरीकी उपमहानगरपालिकाकी उपमेयरलाई लिखित आत्मा आलोचना गर्न कर्मचारीले ४८ घण्टे अल्टिमेटम दिएका छन् । इटहरी उपमहानगरपालिका कार्यवाहक मेयरको हैसियतमा सङ्गीताकुमारी चौधरीले प्रशासन शाखा प्रमुखलाई दुर्व्यवहार गरेको विषयमा कर्मचारीहरूले ४८ घण्टे अल्टिमेटम दिएर काममा फर्किएका हुन् । कार्यवाहक मेयर चौधरीले शुक्रवार प्रशासन शाखाका प्रमुख सञ्जीव खड्कामाथि दुर्व्यवहार गरेको विषयलाई लिएर कर्मचारीहरूले आज बिहान १० बजेदेखि २ घण्टा काम ठप्प पारेका थिए । कर्मचारीहरू उपमहानगरपालिका परिसर भित्र कार्यालय बाहिरै बसेर केही बेर काम रोकेपछि मेयर हेमकर्ण पौडेललाई ज्ञापन पत्र बुझाएर काममा फर्किएका छन् । उनीहर
इटहरी । भारतबाट उद्धार गरेर विराटनगर ल्याइएका ५ जना बालबालिकालाई आइतबार अभिभावकको जिम्मा लगाइएको छ । उनीहरुलाई कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको राज्यमन्त्री सृजना राईको रोहबरमा विराटनगर महानगरपालिकाका बालकल्याण अधिकारीमार्फत परिवारसँग पुर्नमिलन गराइएको हो । विराटनगरबाट विभिन्न समयमा हराएका २ जना बालक र ३ जना बालिकालाई उद्धार गरेर शनिबार विराटनगर ल्याइएको थियो । तीमध्ये २ जना १ वर्षअघि र ३ जना गत कात्तिकदेखि बेपत्ता भएका थिए । उनीहरु ७ देखि १७ वर्षसम्मका छन् । भारतको किन इन्डिया नामक संस्था र नेपालको शुभअवसर ग्रामको समन्वयमा उनीहरुलाई राष्ट्रिय बालअधिकार परिषद् बालबालिका
इटहरी । ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा झडपमा परेर घाइते भएकालाई आइतबार दिउँसो विराटनगरबाट थप उपचारका लागि काठमाडौं पठाइएको छ । शनिबारको झडपमा आन्दोलनकारी र सुरक्षाकर्मी गरेर २६ जना घाइते भएका थिए । तीमध्ये तीनजनालाई थप उपचारका लागि आइतबार बिहानै विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो । नोबेलबाट थप उपचारका लागि काठमाडौं पठाएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उनका अनुसार तेह्रथुमको म्याङलुङ नगरपालिका–९ का यामबहादुर लिम्बू,पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ का सुगन लावती र ताप्लेजुङको फुङलिङ नगरपालिका–८ का धर्म पालुङ्वालाई थप उपचाका लागि काठमाडौं पठाइएको
इटहरी । सघं संस्थाहरुमा सहि नेतृत्व नहुदा पछिल्लो समय विवाद बढ्दै गएको कोशी प्रदेशका राज्य मन्त्री श्रृजना राइले बताउनु भएको छ । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नम्बर १२ स्थित – नेपाल रेडक्रस सोसाइटी, खनार उपशाखाको २१ औ वार्षिक साधारण सभाको उदघाटन गर्नु हुदै प्रमुख अतिथि तथा राज्यमन्त्री राइले सो कुरा बताउनु भएको हो । कोशी प्रदेशको विभिन्न जिल्लाहरुमा रहेको संघ संस्था सहि नेतृत्व गर्ने व्यत्तिहरुको हातमा जानु पर्ने उहाँले बताउनु भयो । यस्ता संस्थाहरुको आर्थिक पारदर्सितमा समेत चनाखो हुनु पर्ने उहाँले बताउनु भयो । शनिबार भएको वार्षिक साधारण सभामा संगठनका विगत वर्षका गत
इटहरी । नापी कार्यालय सुनसरीका कर्मचारीको लापर्वाहीका कारणले सेवाग्राही समस्यामा परेका छन् । जग्गा किन्दा बनाएको नक्सा पछि आएर कम भएको वा घटाएको बताउने, समयमा काम नगर्ने २२ फिट चौडाई भएकोलाई १७ फिट मात्रै रहेको कायम गर्ने लगायतका घटनाले नापी कार्यालयमा कर्मचारीको लापर्वाही बढेको पुष्टी भएको हो । सर्वसधारण सेवाग्राहीले आफ्नो कामका लागि जादाँ सबै कुरा थाहा नभएको र कर्मचारीले इमान्दारी पूर्वक काम गरेको विश्वास गर्दा नापी कर्मचारीले भने लापर्वाही गर्दा सेवाग्राहीलाई सास्ती हुने गरेको पाइएको छ । नेपाल खेलापढी व्यसायी एसोसिएसन सुनसरीका कोषाध्यक्ष प्रताप भट्टराईका अनुसार नापीमा कर्मचारी पिच्छेको नियम
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.