समाज

    Showing ८,७८१-८,७९० of ११,२९७ items.
  • संखुवासभाको मकालु–४ मा अस्थायी प्रहरी पोेष्टको स्थापना

    संखुवासभा / संखुवासभाको जिल्लाको मकालु गाउँपालिका वडा नं. ४ कारमाराङमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ । एक समारोह बीच अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको हो । मकालु गाउँपालिका वाड नं. ४ का वडा अध्यक्ष बालकुमार तामाङको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का रहेका थिए । प्रमुख अतिथी प्रजिअ खड्काले प्रहरी पोष्टको व्यानर खोलेर उद्घाटन  गरेका थिए।उद्घाटनका क्रममा प्रजिअ खड्काले सुरक्षा निकाय हाम्रो लागि हो र यसले न्याय सम्पादनमा सहयोग गर्नुका साथै अपराध नियन्त्रण, विपद् व्यवस्थापन र अन्य कामको सहयोगको लागि हो भनेर प्रहरी पोष्ट

    • प्रकाशित मितिः साउन १६, २०८१
    • २३१ पटक पढिएको
  • इटहरी उपमहानगरले लापरबाही गर्दै ,प्रधानाध्यापकको नियतका कारण ८० लाख रकम ‘घोटाला’

    इटहरी / इटहरी उपमहानगरपालिकाको लापरबाही र विद्यालयका प्रधानाध्यापकको ‘नियत’का कारण ८० लाख रकम ‘घोटाला’ भएको पाइएको छ । इटहरी उपमहानगरपालिकाका कर्मचारीहरूको चरम लापरबाही र विद्यालयका प्रधानाध्यापकको ‘नियत’का कारण डेढ वर्षदेखि ८० लाख रुपैयाँ रकम ‘घोटाला’ भएको पाइएको हो ।आर्थिक वर्ष ०७९/८० मा शिक्षकको तलव शीर्षकको बजेटमा उपमहानगरले इटहरी १४ मा रहेको श्री शान्ति सिर्जनमा माध्यमिक विद्यालयलाई दिनुपर्नेभन्दा ८० लाख बढी रकम उपलब्ध गराएको थियो । विद्यालयलाई सात लाख ३६ हजार ६६३ रुपैयाँ उपलब्ध गराउनुपर्ने भएपनि उपमहानगरको लापरबाहीका कारण ८८ लाख २४ हजार २४३ रुपैयाँ भुक्तानी दिएको पाइएको हो ।२०७९ सालको श्

    • प्रकाशित मितिः साउन १६, २०८१
    • २५० पटक पढिएको
  • फिल्म मोदिबेनीको अफर, इटहरीको रिजन होटल एण्ड म्युजिक क्याफे’मा २०% छुट

    इटहरी / पछिल्लो समय फिल्म प्रचारप्रसारका लागी विभिन्न अफरहरु फिल्म निर्माण युनिटले सार्वजनिक गरिरहेको छ । यस्तैमा रिलिजको संघारमा आईपुगेको फिल्म ‘मोदिबेनी’ युनिटले ‘मोदीबेनी फुड एन्ड इन्टरटेनमेन्ट’ नाममा विभिन्न होटल तथा रेस्टुरेन्टमाहरुमा छुटको अफर सार्वजनिक गरेको छ । यता यो अफर कोशी प्रदेशमा पनि रहेको छ । कोशी प्रदेश अन्तर्गत सुनसरीको इटहरीमा अवस्थित तरहरामा रहेको ‘रिजन होटल एण्ड म्युजिक क्याफे’मा यो फिल्मले अफरको लागी सहकार्य गरेको छ ।उक्त ‘रिजन होटल एण्ड म्युजिक क्याफे’मा मोदिबेनी फिल्म हेरिसकेपछी तपाईसंग भएको सो फिल्मको टिकट देखाउनु भएमा क्याफेले २०% को छुट दिने छ । यो संगै नेपालको अ

    • प्रकाशित मितिः साउन १६, २०८१
    • ३३९ पटक पढिएको
  • प्रिमियर कलेजले गर्यो सप्ताहव्यापी विद्यार्थी अभिमुखीकरण कार्यक्रम

    इटहरी / इटहरीमा रहेको प्रिमियर ग्लोबल स्कुलले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूका लागि एक हप्ते अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।२०८१ सालको साउन ७ देखि ११ गतेसम्म सञ्चालन भएको यो कार्यक्रमले विद्यार्थीहरूलाई विद्यालय जीवनको नयाँ चरणमा स्वागत गर्न र उनीहरूको भावी यात्रा सफल बनाउन सहयोग पुर्‍याएको छ । यस अभिमुखीकरण सप्ताहमा विभिन्न प्रकारका कार्यक्रमहरू आयोजना गरिएका थिए। पहिलो दिन स्वागत कार्यक्रम सम्पन्न गरियो, जसमा विद्यार्थीहरूलाई विद्यालय र शिक्षकहरूसँग परिचय गराइएको थियो।त्यसपछि, आर्ट अफ लिभिङका योग प्रशिक्षक वसन्त घिमिरेले योग र ध्यान प्रशिक्षण दिए। यो सत्रले विद्यार्थीहरूलाई

    • प्रकाशित मितिः साउन १६, २०८१
    • ३१९ पटक पढिएको
  • भोजपुरमा बाढीले बगाएका एक मजदुरको शव भेटियो, अर्का एक अझै बेपत्ता

    भोजपुर / भोजपुरमा बाढीले बगाएर बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका–४ गोथे बजारमा निर्माणाधीन इखुवा खोलाको इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर बर्दियाको बारा बर्दिया गाउँपालिका–३ का ३० वर्षीय रमेश थारुको शव आज अरुण नदीको सतिघाटमा फेला परेको हो ।जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक युवराज तिम्सिनाका अनुसार इखुवा खोलाको बाढीले मङ्गलबार इखुवा जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरलाई बगाएको थियो । थारुसँगै बगेका २६ वर्षीय श्यामकुमार थारु हालसम्म बेपत्ता छन् । उनको खोजी कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक तिम्सिनाले बताए ।यस्तै बाढीमा परेक

    • प्रकाशित मितिः साउन १६, २०८१
    • ३३५ पटक पढिएको
  • भोजपुर नगरपालिकाले दियो कृषकहरुलाई हाते ट्याक्टर

    भोजपुर | भोजपुर नगरपालिकाले कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । कृषि खाद्य सुरक्षा तथा पोषण सहयोग परियोजना अन्तर्गत भोजपुर नगरपालिकाले आज ३४ वटा हाते ट्याक्टर वितरण गरेको हो ।कृषकहरुलाई नगरपालिकाका मेयर कैलाश कुमार आले र उपमेयर निर्मला शेर्पाले सयुक्त रुपमा ट्याक्टर हस्तान्तरण गर्नु भएको हो । संघिय सरकारको ७० प्रतिशत अनुदान तथा कृषकहरुको ३० प्रतिशत लागतमा ट्याक्टर खरिद गरी वितरण गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रहासकीय अधिकृत मुकुन्द राईले जानकारी दिए ।हाते ट्याक्टर हस्तान्तरण गर्दै मेयर आलेले कृषिमा आधुनिकिरण सँगै उपकरणको समेत सहयोगि भुमिका रहने भएकाले कृषकलाई ट्याक्टर वितरण गरिएको बत

    • प्रकाशित मितिः साउन १६, २०८१
    • २०१ पटक पढिएको
  • भोजपुरमा ईर्खुवा हाईड्रो पावरको दुई जना मजदुर वाढीले बगाउदा वेपत्ता

    भोजपुर |  भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नम्बर -४ गोथे बजार स्थित रहेको इखुवा खोलामा राती साढे एक वजे आएको बाढिले सुतीरहेको अवस्थामा २ जना कामदार वगाएको  हो ।जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सेपेक्टर दिपक श्रेष्ठका अनुसार हाइड्रो निर्माणमा खटिएका कामदार बर्दियाको बारा बर्दिया गाउँपालिका ३ का २६ वर्षीय श्याम कुमार थारु र सोही ठाउँका ३० वर्षीय रमेश थारु रहेका छन् । यस्तै २६ वर्षीय राम किसन थारुको भने उद्धार गरिएको छ ।उनको शरीरमा चोटपटक लागेको प्रहरीले जनाएको छ । अहिले स्वास्थ्य चौकी कुलुमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ । वाढीले के कती क्षती भयो भनेर एकीन तथ्याङ्

    • प्रकाशित मितिः साउन १६, २०८१
    • २२२ पटक पढिएको
  • नेपाल विद्युत प्राधिकरण मादी प्रशाखाका कर्मचारी माथी कुट्पिट : कार्यलय बन्द

    संखुवासभा / नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्र अन्र्तगतको मादी प्रशाखामा कार्यारत फोरमेन राज कुमार राई, ओ.जे.टि.मा खटिएका विद्यार्थी प्रदिप जिमी माथी कार्यलय समय अवधिमा हातपात भएको छ । नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्र अन्र्तगतको मादी प्रशाखामा कार्यारत कर्मचारी माथी लक्ष्मण लिङथेप र हर्कहाङ लिङथेपले कुटपिट गरेका हुन् । लक्ष्मणको नाममा रहेको ग्राहक न.००५.१७४०१(१२६६६) मिटर  कालो सुचिमा परेको थियो । उनले विधुत् प्रयोग गरे बापत छ लाख, चालिस हजार, नौ सय, छयालिस रुपैयाँ उनन्साठी तिर्नु पर्ने छ । नियम विपरीत संखुवासभा मादी नगरपालिका ४ ओखरबोटेका  खगेन्द्र

    • प्रकाशित मितिः साउन १५, २०८१
    • १,१५० पटक पढिएको
  • जनता बहुमुखी क्याम्पसको नेपाल छात्रा विद्यार्थी संघको तेश्रो इकाई अधिबेशन तथा सांस्कृतिक कार्यक्रम

    इटहरी / इटहरीको जनता बहुमुखी क्याम्पसमा तेस्रो ईकाई अधिबेसन तथा सांस्कृतिक कार्यक्रम गरिएको छ । जनता बहुमुखी क्याम्पसको नेपाल छात्रा विद्यार्थी संघको तेश्रो इकाई अधिबेशन तथा सांस्कृतिक कार्यक्रम  गरिएको हो ।  अधिवेशनले नयाँ कार्यसमिति गठन गरेको छ । अधिवेशनले विद्यार्थीहरूलाई क्षमता अभिवृद्धि  गर्न सहयोग गर्ने जनता बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष विकास केशीले बताउनु भयो । अधिवेशनले नेतृत्व विकासका लागि र छात्राहरूबाट अगाडि बढ्छु भनेर छात्रा संगठन अधिवेशन आयोजना गरिएको नेपाल विद्यार्थी संघ जनता बहुमुखी क्याम्पस सभापति सुमन बाबू बस्नेतले बताउनुभयो । छात्राहरूलाई सांस्क

    • प्रकाशित मितिः साउन १५, २०८१
    • ४२२ पटक पढिएको
  • सन्तोष बजगाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक वर्षदेखि अचेत अवस्थामा

    इटहरी / इटहरी वडा नं. १ का ४५ वर्षे सन्तोष बजगाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक वर्षदेखि एनआइसियू कक्षमा उपचार गरि रहेका छन् । एक वर्ष पुग्दा समेत स्वस्थ्या अवस्थामा कुनै सुधार आउन सकेको छैन् ।  उनी अचेत अवस्थामा छन् । बजगाईको परिवार इटहरीको संगीत चोकमा सामान्य चियापसल गर्दै आएको थियो भने,सन्तोष सिटी सफारी चलाउने गर्थे ।अस्पताल प्रशासनले बिरामी निकालेर लगि दिए हुने सोचमा भएता पनि बिरामीका परिवारले उपचार गर्दाको औषधीको पैसा तिर्न नसक्दा घर ल्याउन पनि सकेका छैनन् । अनुभवी चिकित्सकहरुबाट उपचार पाइने र निजी भन्दा धेरै कम खर्चमा उपचार हुने आसले बजगाईंलाई २०८० साउन २७ गते अ

    • प्रकाशित मितिः साउन १५, २०८१
    • २०० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]