समाज

    Showing ८,९९१-९,००० of ११,२९७ items.
  • संखुवासभाका पत्रकार पौडेल पत्रकारीता सहित सामाजिक काममा पनि

    संखुवासभा / पत्रकार दुर्गेश पौडेलले आफ्नो  जन्मदिनमा  विधार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छ्न । जिल्लाको धर्मदेबी नगरपालिका वडा न. ६ स्थित विश्व ज्योती आधारभुत बिधालयका विधार्थिहरुलाई पत्रकार पौडेलले एक सम्पुर्ण विद्यार्थीहरुलाई एक बर्ष पुग्नेगरी शैक्षिक सामग्री दिएका छ्न । सामुदायिक बिधालयको शैक्षिक गुणस्तर बढाउनको लागि साथै विधार्थिलाई हौसला प्रदान गर्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको पत्रकार पौडेलले बताए । जन्मदिनमा वडा न. ६ का कुनै एक सामुदायिक बिधालयका सम्पुर्ण विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम राखेकोमा,  यो बर्ष वडाको माथि

    • प्रकाशित मितिः जेठ १७, २०८१
    • ३९० पटक पढिएको
  • होमवर्क नगरेको निहुँमा इटहरीमा कुटिए विद्यार्थी

    इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर -१६ मा रहेको शिक्षादीप बोर्डिङ स्कुलका शिक्षकले १४ वर्षिय विद्यार्थीमाथि बुधबार निर्घात कुटपिट गरेका छन् ।  कुटपिटबाट कक्षा ९ मा अध्ययनरत विद्यार्थी अंसल बुढाथोकीको शरीरका विभिन्न भागमा निलडाम बसेको छ । साँझ स्थानिय मेडिकलमा प्राथमिक उपचार गरिएका बुढाथोकीलाई अहिले दुःखाइ बढेपछि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको उनका ठूलोबुवा राजनले जानकारी दिए ।गणित पढाउने शिक्षक पुर्णप्रसाद पोख्रेल (पीपी पोख्रेल) ले हात, ढाड तथा नितम्बमा कुटेको राजनले बताएका छन् । पहिलो घण्टीमा होमकर्व नगरेको निहुँमा कुटिएका अंसललाई गाह्रो भयो भनिरहँदा पनि दिनभरी कक्षामा

    • प्रकाशित मितिः जेठ १७, २०८१
    • ४३५ पटक पढिएको
  • दुहबीमा लागुपदार्थ तथा दुव्र्यशनी सम्बन्धि सचेतता मुलक कार्यक्रम

    दुहबी / सुनसरीको दुहबी नगरपालिका वडा नम्बर १२ मा दुहबीमा लागुपदार्थ तथा दुव्र्यशनी सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ ।प्रेस नेटवर्क मेनेजमेन्ट प्रा.लि इटहरीका अध्यक्ष बिकल पौडेलको अध्यक्षता तथा दुहबी नगरपालिका उपप्रमुख मेनुका पोखरेल (खतिवडा)को प्रमुख आथित्यतामा  कार्यक्रम गरिएको हो ।दुहबी नगरपालिका १२ मा प्रेस नेटवर्क मेनेजमेन्ट पा.लि इटहरीको आयोजना ,दुहबी नगरपालिका वडा नम्बर १२ को सहयोग,  हेल्पिङ युथ सुनसरी र इलाका प्रहरी कार्यालय दुहबीको सहकार्यमा   लागुपदार्थ तथा दुव्र्यशनी सम्बन्धि सचेतता मुलुक कार्यक्रम गरिएको छ । दुहबी वडा नम्बर १२ का अभिभाक , विद्यार्थी लगाएतलाई लाग

    • प्रकाशित मितिः जेठ १७, २०८१
    • ३३० पटक पढिएको
  • पुजार सार्की फिल्म दर्शकले मन पराए

    इटहरी / जेड १० गते देखि देशैभरका हलमा चलेको 'पुजार सार्की ' फिल्म दर्शकले मन पराएका छन् ।दिनउ जसो दर्शक पुजार सार्की फिल्म हेर्न हल हल देखिन्छ । देशैभर मात्र नभएर कोशी प्रदेश हल हलमा यति यो फिल्म चलेको छ । समय समय पुग्ने दर्शकले सिट बरेकै देखिन्छ ।  चलचित्रको नाम सुन्ने वित्तिकै मेरो मनमा चिसो पसेको थियो । अहिले नेपाली कला साहित्यले एउटा यस्तो शिलशिला कायम राखेको छ, जसले जातीय मुद्दाहरू उठाएजस्तो गर्छ । तर उल्टै उत्पीडित समुदायलाई नै हेय र ग्लानीको आगोमा पोलेर चर्चा बटुल्छ । इतिहासमा विस्मृत भैसकेका विषयहरू उत्खनन गरेर, बङ्ग्याएर त्यही समुदायमाथि उही पुरानै मानक थोपर्न उद्यत वर्तमान नेपाल

    • प्रकाशित मितिः जेठ १६, २०८१
    • ३८४ पटक पढिएको
  • गर्मी अत्यधिक बढेपछि इटहरीमा दुई दिन विद्यालय बन्द

     इटहरी / केही दिन यता गर्मी अत्यधिक बढे पछि  इटहरी उपमहानगरपालिकाले शिक्षण संस्थाहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । गर्मीले जनजीवन नै अस्तव्यस्त हुन थाले पछि बिदा दिएको हो ।बढ्दो गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै इटहरी उपमहानगरपालिकाले जेठ उपमहानगरपालिकाले भोली र पर्सी सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो  अत्यधिक गर्मीले यस क्षेत्रको जनजीवन कष्टकर बनेको भन्दै बिदा दिएको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । बालबालिकाहरु समस्यामा परेको कारण बिदा दिएको प्रमुख पौडेलले बताउनु भयो ।

    • प्रकाशित मितिः जेठ १६, २०८१
    • २९५ पटक पढिएको
  • रामधुनी नगरपालिकाद्वारा छैटौँ राष्ट्रिय महिला अधिकार दिवस सम्पन्न

    रामधुनी /रामधुनी नगरपालिकाले छैटौँ राष्ट्रिय महिला अधिकार दिवस मनाइएको छ । ‘हाम्रो अभियान : आत्मनिर्भर छोरीको सम्मान’ नाराका साथ दिवस मनाइएको हो। दिवसको अवसरमा रामधुनी नगरपालिकामा नगर उपप्रमुख तारा थापाको अध्यक्षता तथा नगर प्रमुख संखर लाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख प्रसासकि अधिकृत पुरुसोत्तम ढकाल, वडा अध्यक्ष महेश चौधरी, रामनारायण चौधरी लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा आत्मनिर्भर छोरीको सम्मान’का बिषयमा अन्तर्क्रिया गरिनुका साथै आगामी बजेटमा महिला अधिकारका विषयमा समावेश गरेर बिभिन्न कार्यक्रम ल्याइने नगर उपप्रमुख थापाले बताउनुभयो ।२०६३ साल जेठ १६

    • प्रकाशित मितिः जेठ १६, २०८१
    • २७१ पटक पढिएको
  • सन्दीप लामिछानेलाइ पहल नगरी साेहि ठांउमा क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द श्रीमतीसहित अमेरिका

    काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी परिवारसहित आईसीसी विश्वकप क्रिकेट हेर्न अमेरिका प्रस्थान गरेका छन् । क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्का श्रीमतीसहित अमेरिका उडिसकेका छन् । उनीहरू मंगलबार अमेरिका प्रस्थान गरेका हुन्  । अध्यक्ष चन्द त आईसीसीले प्रदान गरेको खेलाडी र अफिसियलको २५ जनाको कोटामा समेत समावेश छन् । विश्वकप खेल्ने टिमका लागि आईसीसीले २५ जनाको खर्च र भत्ताको व्यवस्था गर्ने गर्छ । जसले गर्दा उनीहरू बिजनेस क्लासमा यात्रा गर्छन् भने अमेरिका बसाईको खर्च पनि आईसीसीले नै बेहोर्ने गर्छ । आइसीसले क्यानलाई १५ जना खेलाडी, प्रशिक्षक र अफ

    • प्रकाशित मितिः जेठ १६, २०८१
    • ६८५ पटक पढिएको
  • माया घर नेपाल इटहरीद्वारा बाआमासँग गणतन्त्र दिवस

    इटहरी / माया घर नेपाल इटहरीद्वारा बाआमासँग गणतन्त्र दिवस कार्यक्रम आयोजना गरिएको छ ।माया घर नेपाल इटहरीद्वारा बाआमासँग गणतन्त्र दिवसको अवसरमा साथमा कलाकार मनोज गजुरेल ,बेटी बचाउ अभियानका अभियन्ता एवम् कत्थक नृत्यकार पन्डीत हेमन्त गुरु महाराजको प्रस्तुति देखाइएको छ । बाआमासँग गणतन्त्र दिवस कार्यक्रमले आश्रयमा बसेका महिला , पुरूष र बालबालिकालाई सुमधुर सम्बन्ध बढ्ने संस्थाकी अध्यक्ष शुभद्रा प्याकुरेले बताउनु भयो । आश्रयमा बसेका व्यक्तिले सम्मान भएर आत्मसम्मानका साथ बाच्न पाउने अधिकारपुर्ण समाजको स्थापना नै संस्थाको लक्ष्य रहेको संस्थाकी अध्यक्ष  प्याकुरेको भनाइ छ ।कोशी प्रदेश सरकारले मा

    • प्रकाशित मितिः जेठ १५, २०८१
    • ४३९ पटक पढिएको
  • इटहरी लेडी जेसिजद्वारा जनता बहुमुखी क्याम्पस इटहरीमा विद्यार्थीहरूलाई विमर्श

    इटहरी / पुर्वासन्ध्या भोलि अर्थात् जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर  इटहरी लेडी जेसिजद्वारा जनता बहुमुखी क्याम्पस इटहरीमा विद्यार्थीहरूलाई गणतन्त्रको मर्म , वर्तमान अवस्था र यसको विषयक विमर्श गराइएको छ ।गणतन्त्र दिवसको अवसरमा इटहरी लेडी जेसिजद्वारा विद्यार्थीसँग जेसीज  अन्तर्गत गणतन्त्रको मर्म , वर्तमान अवस्थाको विधार्थीलाई जानकारी गराइएको हो । कार्यक्रममा भेसजा काफ्लेले सहजीकरण गर्नु भएको थियो ।  कार्यक्रममा  दिनेश पोखरेल , विनोद पौडेल , मन्दिप भट्टराई ,  रिता न्यौपानेले , एमएन धमलाले , राजनीति , सामाजिक घटना , गणतन्त्र लगाएतको विषयमा  जनता क्याम्पसका विद्

    • प्रकाशित मितिः जेठ १४, २०८१
    • ५२५ पटक पढिएको
  • साधारणीकरण सञ्चार-ढाँचाबारे अन्तर्राष्ट्रिय सङ्गोष्ठी सम्पन्न, ३६ वटा प्राज्ञिक कार्यपत्र प्रस्तुत

    काठमाडौं \ काठमाडौं विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागमा अन्तर्राष्ट्रिय सङ्गोष्ठी सम्पन्न भएको छ।भारतस्थित साउथ एशियन युनिभर्सिटीका कुलपति प्रा.डा. केके अग्रवालको प्रमुख आतिथ्यतामा ‘साधारणीकरण सञ्चार-ढाँचाको दुई दशक’ शीर्षकको अन्तर्राष्ट्रिय सङ्गोष्ठी हात्तीवन, ललितपुरस्थित स्कूल अफ आर्ट्स् परिसरमा सम्पन्न भएको हो।सङ्गोष्ठीमा अमेरिकाको हिलोस्थित हवाई युनिभर्सिटीका प्राध्यापक डा. योशिताका माइक मुख्य वक्ताका रूपमा र भारतस्थित माखनलाल चतुर्वेदी विश्वविद्यालय (एमसीयू) का पूर्वउपकुलपति प्राध्यापक बी.के. कुठियाला र एमसीयूकै वर्तमान उपकुलपति प्रा.डा. के.जी. सुरेश वक्ताका रूपमा सहभागी भएका थिए।च

    • प्रकाशित मितिः जेठ १४, २०८१
    • ३६० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]