समाज

    Showing ९,१६१-९,१७० of ११,२९७ items.
  • देवानगञ्ज र हरिनगरा क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा

    सुनसरी / मुस्लिम र हिन्दु समुदायबीच धार्मिक हिंसा भड्किएपछि सुनसरीको हरिनगर र देवानगञ्ज गाउँपालिकामा अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ ।जिल्ला प्रशासन कार्यालय, सुनसरीले शुक्रबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी हरिनगरका सबै वडा र देवानगजञ्जको १ र ७ नम्बर वडामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।शान्तिसुरक्षाको संवेदनशीलतालाई मध्यनजर राखी घटनामा सम्भावित मानवीय क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको सुनसरीका कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जानकारी दिए ।हिन्दु युवा गौतमपुर निवासी जीवन मेहताले मुस्लिमको धार्मिक ग्रन्थ कुरानबारे

    • प्रकाशित मितिः चैत २३, २०८०
    • १६३ पटक पढिएको
  • प्राचिन हरिद्धार चतरामा श्रीहनुमद् महायज्ञको तयारी अन्तिम चरणमा

    चतरा । प्राचिन हरिद्धार चतरामा लाग्ने  महाकुम्भ महोत्सवको अवसर पारेर जगदगुरु श्रीरामानन्दचार्य सेवा पिठ चतराधाममा आयोजना गरिने संकटमोचन श्रीहनुमद् महायज्ञ लगायतको तयारी अन्तिम चरणमा पुगेको छ ।  कुम्भ मेलाको समयमा नजिकीसंगै जगदगुरु श्रीरामानन्दचार्य सेवा पिठ चतराधाममा आयोजना गरिने संकटमोचन श्रीहनुमद् महायज्ञ लगायतको तयारी अन्तिम चरणमा पुगेको हो । जगदगुरु श्रीरामानन्दचार्य सेवा पिठ चतराधाममा रहेको  हनुमान मन्दिर प्राङगणमा आयोजना गरिने  संकटमोचन श्रीमनुमद् महायज्ञ लगायतका धार्मिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको पिठमा उपाध्यक्ष गोविन्दबाबु तिवारीले जानकारी गराए ।उनले

    • प्रकाशित मितिः चैत २३, २०८०
    • २६१ पटक पढिएको
  • भेडेटारका विभिन्न ठाउँमा र्दुघटना न्यूनिकरण गर्न होडिङ बोर्ड राख्ने अभियान जारी

    धनकुटा / इलाका प्रहरी कार्यालय भेडेटारले सवारीसाधन दुर्घटना न्यूनिकरणका लागि धनकुटामा  ट्राफिक नियम सम्बन्धी चेतनामूलक होडिङ बोर्ड राख्ने अभियान धमाधम संचालन गरिएको छ ।   अभियान अन्तरगत  जिल्लाका बिभिन्न ठाउँमा ट्राफिक नियम अंकित होडिङ बोर्ड राखिएको इलाका प्रहरी कार्यालय भेडेटारका प्रमुख प्रहरी नायब निरीक्षक जीवन कार्कीले जानकारी दिए । साँगुरीगढी गाउँपालिका भेडेटारको  १० वडा मध्ये प्रहरी कार्कीको सक्रियतामा उनको क्षेत्रमा पर्ने  ५ वटा वडामा  प्रहरीले सचेतना बोर्ड राखेका छन् ।भेडेटार पर्यटकिय क्षेत्र भएका कारण पनि भिडभाड हुने गर्छ ।  दुर्घटना न्यूनिकरणका

    • प्रकाशित मितिः चैत २२, २०८०
    • २११ पटक पढिएको
  • पौवादुङमाको सन्तानेश्वर महादेव थान मन्दिरमा बैशाख ५ गते देखि १३ गतेसम्म महायज्ञ लाग्ने

    भोजपुरी / भोजपुरको पौवादुङमा गाउँपालिका वडा नम्वर ५, सानोदुम्माको सुप्लामा रहेको सन्तानेश्वर महादेवथान मन्दिर परिसरमा आगामी बैशाख ५ गतेदेखि १३ गतेसम्म श्रीमदभागवत सप्ताह एंव पाञ्चायन देवीदेवता पूजन ज्ञान महायज्ञ हुने भएको छ ।ज्ञान महायज्ञबाट करिव ३० लाख जति संकलन हुन आंकलन गरिएको बताउँदै त्यसले मन्दिरको पूर्वाधार निर्माणमा जग्गा खरिद गरिने मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र राईले बताए । आयोजकले महायज्ञ हुने स्थानमा पत्रकार सम्मेलन गर्दे २०१० सालमा स्थापना भएको मन्दिरले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको हुनालाई त्यसको प्रचार प्रसारमा समेत ज्ञान महायज्ञले सहयोग गर्ने जानकारी दिएको हो

    • प्रकाशित मितिः चैत २२, २०८०
    • ६०९ पटक पढिएको
  • रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

    काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ । नेकपा एमालेको सामाजिक सेवा विभागका पदाधिकारीसँगको भेटघाटमा मन्त्री चौधरीले महिला, बालबालिका, ज्येष्ठ नागरिकका ऐन निर्माण, नीतिगत सुधार गर्न आफु क्रियाशिल रहेको बताउनु भएको हो । मन्त्रालयमा भएको भेटमा मन्त्री चौधरीले नेपाल रेडक्रस सोसाइटी, समाज कल्याण परिषद्, बालअधिकार परिषद्, बाल संगठन सुधारका लागि आफु प्रतिबद्ध रहेको बताउनु भयो । मन्त्री चौधरीले पार्टीले दिएको सुझाब अनुसार काम गर्दै अगाडी बढ्ने बताउनु भयो।एकिकृत सामाजिक विकास ऐनका

    • प्रकाशित मितिः चैत २२, २०८०
    • ३२३ पटक पढिएको
  • पथरीशनिश्चरे ८ ले दिँदै नौमती बाजा तालिम

    पथरी शनिश्चरे / पथरी शनिश्चरे वडा नं. ८ ले आफ्नो वार्षिक नीति तथा कार्यक्रम बमोजिम निःशुल्क नौमती बाजा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । ‘वडा नम्बर ८ को आकृति, जोगाऔं हाम्रो संस्कृति’      भन्ने मूल नाराका साथ वडाका महिला तथा पुरुषहरूलाई निःशुल्क नेपाली मौलिक नौमती बाजा प्रशिक्षण कार्यक्रम सुरु गरेको    हो । आफ्ना मौलिक संस्कृति तथा बाजाहरुलाई संरक्षण तथा पुस्ता- हस्तान्तरण गर्नको लागि तालिमको आयोजना गरिएको वडा   अध्यक्ष नवीन कार्कीले बताउनुभएको छ ।         वडाले यसअघि लिम्बु जातिको केलाङ (च्याब्रुङ) नाच, राई

    • प्रकाशित मितिः चैत २२, २०८०
    • १९५ पटक पढिएको
  • अस्पतालबाट निस्कीएको फोहोर मैला अनधिकृत फ्याँक्ने भ्यान नियन्त्रणमा

    पथरी शनिश्चरे / पथरी शनिश्चरे नगर प्रहरीले अस्पतालबाट निस्कीएको फोहोर मैला बोकेको पिकअप भ्यान नियन्त्रणमा लिएको छ। २० गते राति ९ः४५ बजेको समयमा को २ च ३३२२ नम्बरको अस्पतालको फोहोर बोकेको पिकअप भ्यान नियन्त्रणमा लिएको हो ।विर्तामोड निवासी लोला मल्लिकको नाममा दर्ता रहेको उक्त गाडी रातिको समयमा नगर प्रहरीले पथरी डम्पीङ साइटमा फोहोर मैला अनलोड गर्ने तयारी गर्दै गर्दा नियन्त्रणमा लिएको थियो ।डम्पीङसाइटमा आगो लगाएर स्थानियबासीलाई समस्यामा पार्ने गरेको हुनाले त्यसलाई रेखदेख  र नियन्त्रणको लागि नगरप्रहरीको टोली परिचालन हुँदा सो भ्यान सहित केहिहरुलाई पक्राउ गरिएको नगर प्रहरी हवल्दार बलबहादुर

    • प्रकाशित मितिः चैत २२, २०८०
    • ३१६ पटक पढिएको
  • बुहारी करणी गरेको आरोपमा एकजना पक्राउ

    उर्लाबारी / आफ्नै भाइकी श्रीमतीलाई  करणी गरेको आरोपमा उर्लाबारीमा एक व्यक्ति पक्राउ परेका छन् ।उर्लाबारी-४ का ३० वर्षीय पौडेल थरका एक व्यक्तिलाई पीडित महिलाको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको हो । आफ्नै जेठाजुले गत सोमवार राति १२ बजे २५ वर्षीया महिलालाई मुख तथा घाँटीमा समाती भाग्न, उम्कन र कराउनसमेत नसक्ने गरि बोकी आफू सुत्ने कोठामा  जबर्जस्ती करणी गरेकोे जाहेरीमा उल्लेख छ । जाहेरी पछि तत्कालै आरोपित पौडेललाई उनकै घरबाट पक्राउ गरि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक देबेन्द्र दासले बताए। उनका अनुसार आरोपी

    • प्रकाशित मितिः चैत २२, २०८०
    • १३४ पटक पढिएको
  • सुन्दरहरैचामा एक महिला मृत अवस्थामा फेला

    मोरङ / मोरङको सुन्दरहरैचामा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।सुन्दरहरैचा नगरपालिका–६ जागृति टोल बस्ने ४५ वर्षीय निर्मला लिम्बु सोही ठाउँस्थित भोर्जना पैनिमा बुधबार मृत अवस्थामा फेला परेकी हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः चैत २२, २०८०
    • २८८ पटक पढिएको
  • खेलकुद अन्य ज्येष्ठ नागरिक ज्ञान सीप र अनुभवको भण्डार र अर्ती–उपदेशका मूल स्रोत हुन् : मन्त्री चौधरी

    काठमाडौं। महिला बालबालिका तथा जेस्ठ नागरिक मन्त्रि भगबती चौधरीले जेस्ठ नागरिक ज्येष्ठ नागरिक ज्ञान सीप र अनुभवको भण्डार र अर्ती–उपदेशका मूल स्रोत भएको बताउनु भएको छ। महिला बालबालिका तथा जेस्ठ नागरिक मन्त्रालयमा भारतीय जेष्ठ नागरिक मंचका पदाधिकारी हरु सँग कुरा गर्दै उंहाले भन्नु भयो जेष्ठ नागरिक को दाइत्व पहिले परिवार ले लिनु पर्छ अनि तेसपछी समाजले लिनु पर्छ अनि मात्र राज्यले लिनु पर्छ। यसको मतलब राज्यले दाइत्व नलिने भन्ने हैन। आफ्ना आमा-बुबाको जिम्मेवारी पहिले आफ्नो सन्तान ( छोरा-छोरीले) लिनु पर्छ भन्ने हो।पछिल्लो समयम नेपालमा अधिकारको बहस गर्दा ज्येष्ठ नागरिकका अधिकारलाई पनि महत्वपूर्ण अधिकार

    • प्रकाशित मितिः चैत २२, २०८०
    • १७८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]