समाज

    Showing ९,२२१-९,२३० of ११,२९७ items.
  • सांसद शर्माको पहलमा केएमसीद्वारा कीर्तिपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

    काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)को स्वास्थ्य टोलीले कीर्तिपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालका अनुसार जनसेवा सेकेन्डरी स्कुल कीर्तिपुरको आयोजनामा स्कुलको प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा ७६३ बिरामीको निःशुल्क उपचार गरिएको छ । बिरामीमध्ये ८७ जनाको ईसीजी, १११ जनाको ल्याब परीक्षण र ९६ जनाको भिडियो एक्सरे गरिएको थियो । त्यस्तै, २२ जनाको दाँत खोलिएको थियो भने ३४ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ ।नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर स

    • प्रकाशित मितिः चैत ७, २०८०
    • २९३ पटक पढिएको
  • भोजपुरको टक्सारका आगलागी पीडितलाई राहत वितरण

    भोजपुर / भोजपुर नगरपालिका १२ टक्सार माल्बासेमा भएको आगलागीबाट प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । चैत्त ३ गते भएको आगलागि पीडित पाँच परिवारलाई भोजपुर नगरपालिका, नेपाली कांग्रेस जिल्ला सभापती तथा कोशी प्रदेश सांसद विनोद बान्तावा र वडा कार्यालयले संयुक्तरुपमा राहत सामग्री वितरण गरेको हो । भोजपुर नगरपालिकाबाट प्रति परिवार एक बोराको दरले ५ बोरा चामल, एक काटुन तेल, ५ डल्ला साबुन र ५/५ केजी चिनी र नुन वितरण गरेको छ । त्यस्तै संसद बान्तावाले पाँच बोरा चामल र १/१ लिटर तेल वितरण गर्नु भएको छ । भोजपुर नगरपालिका वडा न १२ को कार्यालयले भने चार वटा ड्रम, बासको समस्या भएका दुई परिवारल

    • प्रकाशित मितिः चैत ७, २०८०
    • २७३ पटक पढिएको
  • नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकता दिएको छः मन्त्री चौधरी

    सुनसरी । महिलाले विश्वभरका पुरुषहरूको तुलनामा उच्च गरिबी अनुभव गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताउनु भएको छ । गरिबी लैङ्गिक समानताको लागि ठूलो बाधक रहेको बताउँदै मन्त्री चौधरीले कोभिड–१९ महामारी, जलवायु परिवर्तन, खाद्यान्न, इन्धन र मल लगायतको सङ्कट र चुनौति पुरुषले भन्दा बढी महिलाले भोग्नु परेको बताउनु भएको हो ।अमेरिकाको न्यूयोर्कमा जारी युएन वुमनको सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै मन्त्री चौधरीले महिलाले विश्वको आधा जनसंख्याको आधा सम्भावना बोकेको भएतापनि विश्वव्यापी लैङ्गिक समानता हासिल गर्न चुनौतिहरु रहेको बताउनु भयो । ‘सेक्युरिटी जनरलको रिपोर्टले काम गर्न

    • प्रकाशित मितिः चैत ६, २०८०
    • ५५८ पटक पढिएको
  • वेदान्त हस्पिटलमा वरिष्ठ डा.आदर्श झाको सेवा

    इटहरी / इटहरीस्थित बेदान्त हस्पिटलमा वरिष्ठ डा.आदर्श झा लामो समयदेखि आवद्ध हुनुहुन्छ। १०बर्ष देखि फेमली फिजिसियनका रूपमा उपचार गर्दै गराउँदै आउनुभएका झा बेदान्त हस्पिटलमा आवद्ध हुनुभएको छ।दक्ष, अनुभवी एवं तालिम प्राप्त वरिष्ठ डाक्टर आदर्श झाद्वारा सुगर, प्रेसर, दम, थाइराइड, युरिक एसिड, हातखुट्टा झमझमाउने, पेट पोल्ने,पेट दुख्ने, बान्ता हुने, खान मन नलाग्ने, टाउको दुख्ने, जिउ दुख्ने, जिउ चिलाउने, ज्वरो, ढाड दुख्ने, पिसाब पोल्ने, सास फेर्न गाह्रो हुने, खोकी शरीर दुखाइ, स्वाद वा गन्ध हराउने, थकाइ वा मासपेशिको दुखाइ र अन्य कुनै पनि स्वास्थ्य समस्यामा अनुभवी रहेको अस्पतालका प्रवन्ध निर्देशक इन्द्र श

    • प्रकाशित मितिः चैत ६, २०८०
    • ३०३ पटक पढिएको
  • तेह्रथुमको आठराई गाउँपालिकाद्वारा आगलागी पीडितलाई राहत वितरण

    तेह्रथुम  / तेह्रथुमको आठराई गाउँपालिका-१, पुरानागाउँमा शनिबार भएको आगलागीका पीडितहरूलाई गाउँपालिकाले राहत वितरण गरेको छ । पीडितलाई तत्काल आवश्यक पर्ने राहत र उद्धारका लागि गाउँपालिकाले राहत उपलब्ध गराएको हो ।आगलागीबाट पीडित फणिन्द्र गौतम र देवी गौतमको परिवारलाई राहत उपलब्ध गराएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिए ।विपद् व्यवस्थापन कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७५ बमोजिम गाउँपालिकाले पीडितहरूलाई तीस हजार रुपैयाँ नगद, ५० केजी चामल, ५ केजी दाल, दुई केजी नुन, ७५० ग्राम मसला, खाने तेल १० लिटर, चाउचाउ १ कार्टुन, प्याज २ केजी, आलु ५ केजी, चिनी २ केजी सिरक एक थान, डसना एक

    • प्रकाशित मितिः चैत ५, २०८०
    • १७७ पटक पढिएको
  • सामी कार्यक्रमद्वारा भोजपुरका पत्रकारसँग अन्तरक्रिया

    भोजपुर / भोजपुरमा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जिल्लामा क्रियाशील पत्रकारहरूसँग एक दिने अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ  सुरक्षित आप्रवासन कार्यक्रमले जिल्लामा रहेर गरेका कार्यक्रम, उद्देश्य, नीति, प्रभाव, उपलब्धि लगायत विषयका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको सामी कार्यक्रम भोजपुरका कार्यक्रम संयोजक कर्ण पुलामीले जानकारी दिनुभयो ।कार्यक्रममा भोजपुरमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी विषयहरू, वित्तीय साक्षरता कक्षा सञ्चालन, मनोसामाजिक परामर्श पछिका परिवर्तनका मुख्य सूचकहरूका विषयमा सामी कार्यक्रमका भोजपुर खोटाङका कार्यक्रम अधिकृत उ

    • प्रकाशित मितिः चैत ५, २०८०
    • १,३३४ पटक पढिएको
  • स्थानीय तह कर्मचारी संघ कोसी प्रदेश कमिटिको अध्यक्षमा खड्का निर्विरोध

    इटहरी /  स्थानीय तह कर्मचारी संघ नेपाल कोशी प्रदेशको अध्यक्षमा महेन्द्र खडका निर्बिरोध निर्बाचित भएका छन । शनिबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा भएको प्रथम अधिबेशनले खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।प्रदेश अध्यक्षमा निर्बिरोध निर्वाचित महेन्द्र खड्का मोरङ्गको बेलबारी नगरपालिकामा प्रशासन प्रमुख छन्। प्रदेश कमिटिको उपाध्यक्षमा उदयपुरका बिश्वजित राई र महिला उपाध्यक्षमा मोरङ्गकी अनिता कोईरालाका  सर्वसम्मत चयन भएका छन्। यस्तै कमिटिको सचिवमा मोरङ्गका किशोरकुमार कार्की अनि सहसचिवमा सुनसरीका रामचन्द्र यादव र धनकुटाका ज्ञानबहादुर राई अनि कोषाध्यक्षमा भोजपुरका रबि सुवे

    • प्रकाशित मितिः चैत ४, २०८०
    • ३०६ पटक पढिएको
  • इटहरी वडा नं ४ द्वारा अपाङ्गता भएका ब्यक्तीहरुको क्षमता अभिबृद्दीका लागि एक दिने अभिमुखिकरण तालिम सम्पन्न

    इटहरी वडा नं ४ भित्र बसोबास गर्ने अपाङ्गता भएका ब्यक्तीहरुको क्षमता अभिबृद्दीका लागि संचालित एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ । भेटघाट मिलिजुली समुहको आयोजना तथा इटहरी उपमहानगरपालिका वडा नं ४ को सहयोगमा सम्पन्न भएको १ दिने अभिमुखिकरणमा बिशेषगरी अपाङ्गता भएका ब्यक्तीको स्वास्थ्य तथा पुनस्र्थापना गर्न स्थानिय तहको नीति, योजना र बजेटमा वकालत गर्ने बिधिका बारे जानकारी गराइयो । कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं ४ का ३० जना सदस्यहरुको सहभासगिता रहेको थियो जस्मा शारीरिक रुपमा असक्त, सुस्तश्रवण, अटिजम, दृष्टिविहिन र वौद्घीक अपाङ्गता भएका तथा निजका अभिभावक रहेका थिए ।कार्यक्रम

    • प्रकाशित मितिः चैत ३, २०८०
    • ७४२ पटक पढिएको
  • डम्पिङ साइटको दिर्घकालिन व्यवस्थापनको लागि ज्ञापन पत्र

    छविराज ढकाल पथरी शनिश्चरे, / पथरी शनिश्चरे नगरपालिकाको फोहोर मैला व्यवस्थापनको अस्थायी डम्पिङ साइट आफ्नो वन क्षेत्रबाट हटाउन माग गर्दै शान्ति सामुदायिक वन उपभोक्ता समूहले पथरी शनिश्चरेका नगरप्रमुखसमक्ष ज्ञापन पत्र बुझाएको छ।आज बिहीबार नगरप्रमुख तुम्वापोको कार्यकक्षमै पुगेर सो वन उपभोक्ता समितिका अध्यक्ष कुलमणी गुरुङ सहितका पदाधिकारीहरूले ज्ञापन पत्र बुझाएका हुन्।सो सामुदायिक वन क्षेत्रमा नगरपालिकाको कार्यालयले लामो समयदेखि "फोहोर मैला व्यवस्थापनको अस्थायी डम्पिङ साइट " बनाउँदै आइरहेको छ। ज्ञापन पत्रमा पछिल्लो समयमा सो डम्पिङ साईटमा अनाधिकृत व्यक्तिहरूले प्रवेश गरी फोहोर मैलामा कवाडी संक

    • प्रकाशित मितिः चैत ३, २०८०
    • २२८ पटक पढिएको
  • रामधुनी नगरपालिकामा निर्माणाधीन योजनाहरूको अनुगमन तीव्र

    रामधुनी/ रामधुनी नगरपालिकामा निर्माण भइरहेका योजनाहरूको अनुगमन तीव्र पारिएको छ। नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ का लागि पूर्वाधार विकास गर्न विनियोजन गरेको रकम कार्यान्वयनका लागि अनुगमनलाइ तीव्र पारेको हो । नगर प्रमुख संखरलाल चौधरी उपमेयर तारा थापा लगायतको टिमले अनुगमन गरेको बडा न ३ का वडा अध्यक्ष बुधनारायण चौधरीले जानकारी दिनुभयो।उप प्रमुख थापाका अनुसार हालसम्म पूर्वाधार विकास अन्र्तगतका ८० प्रतिशत योजनाको अनुगमन गरिसकिएको छ। उपमेयर थापाको संयोजकत्वमा गठन भएको अनुगमन समितिले अनुगमन गरिरहेको नगरपालिकाले जनाएको छ।उपमेयर थापाका अनुसार नगरपालिकाको रामधुनी वडा १ को मुसहरि टोल हुदै इटहरी १७

    • प्रकाशित मितिः चैत २, २०८०
    • ३२० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]