इटहरी / लायन्स क्लब अफ इटहरी एक्टिभद्वारा निशुल्क स्वास्थ्य शिविर, साथै रक्तदान कार्यक्रम आयोजना गरीएको छ। क्लबले इटहरी उपमहानगरपालिका वडा नं ५ मा रहेको ज्योति मा बि प्राङ्गणमा फागुन ७ गते सोमवार निशुल्क आँखा जाँच, स्त्री तथा प्रसुती रोग, फिजिसियन, दन्त शिविर सम्बन्धि स्वास्थ्य शिविरको आयोजना गरेको छ।स्वास्थ्य शिविरबाट करिब ५ सय जनाले सेवा लिएको र क्लबले सामाजिक कार्य गर्ने हेतुले क्लबको स्थापना भएको बताउँदै इटहरीलाई स्वास्थ्य, सफा सुघ्घगर र हरित बनाउने अभियानमा आफुहरु लागेको क्लबका अध्यक्ष मन्दिरा भट्टराईले बताउनुभयो। शिविरमा नवदृष्टि आइ हस्पिटल र सान्वि हस्पिटल लबिपुरले स्वास्थ्य पर
इटहरी / इटहरी स्थित नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित प्रदेश खबर डट कम न्यूज पोर्टलको प्रथम वार्षिकोत्सव कार्यक्रम गरिएको छ ।प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाको प्रमुख आथित्यतामा वार्षिकोत्सब कार्यक्रम गरिएको हो । उनले पत्रकारिता, लोकतन्त्र र स्वतन्त्रता एकअर्काको परिपूरक रहेको बताएकी छन् । उनले पत्रकारिताको माध्यमबाट देशमा भइरहेका भ्रष्टाचार, बेथिति चिर्न सकिने बताउँदै अबको पत्रकारिता जनमुखी हुनुपर्ने बताइन् ।उक्त कार्यक्रमको अवसर पारेर कोशी प्रदेशमा रहेका प्रेस स्वतन्त्रता सेनानी, क्रियाशील पत्रकार र शुभचिन्तकहरूलाई पनि सम्मान गरिएको थियो ।प्रेस स्वतन्त्रता सेनानी हर्ष सु
काठमाडौं / युनाइटेड अरब इमिरेट्स (यूएई)मा एक नेपाली युवालाई मृत्युदण्डको सजाय सुनाइएको छ । ओखलढुंगाका भुवन श्रेष्ठलाई दुबईको अदालतले मृत्युदण्डको फैसला सुनाएको बताइएको छ ।विगत ५ वर्षदेखि दुबईको जेलमा बसिरहेका श्रेष्ठलाई केही दिनअघि मृत्युदण्डको फैसला सुनाइएको घनश्याम थापा मगरले जानकारी दिए ।आफ्नै कम्पनीमा कार्यरत नवलपुरका बाबुराम आले मगरको मृत्यु भएपछि उनलाई दुबई प्रहरीले पक्राउ गरेको थियो । गम्भीर घाइते आले मगरको उपचारका लागि अस्पताल लैजाँदा बाटैमा मृत्यु भएको थियो ।श्रेष्ठ २०७४ सालमा रोजगारीका लागि दुबई पुगेका थिए । उनी बसेको कोठामा झगडा हुँदा छुट्ट्याउने क्रममा आले मगरलाई गम्भीर चोट लागेको
भोजपुर / भोजपुरको पौवादुङमा गाउँपालिकालाई भोजपुर जिल्लाकै पहिलो बालश्रम मुक्त स्थानीय तह घोषणा गरिएको छ । आइतबार सरोकारवाला पक्षको उपस्थितिमा यहाँका ६ वटै वडालाई बालश्रम मुक्त घोषणा गरि गाउँपालिकालाई बालश्रम मुक्त घोषणा गरिएको हो ।भोजपुर जिल्लाका नौ वटा स्थानीय तह मध्ये बालश्रम मुक्त घोषणा गर्ने पहिलो स्थानीय तह बनेको छ । यो घोषणासँगै पौवादुङमा कोशी प्रदेशमा बालश्रम मुक्त घोषणा गर्ने दोश्रो र नेपालकै छैटौँ स्थानीय तह बनेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, विश्वश्रम संगठनको एआर सी प्रोजेक्ट र गाउँपालिकाको सहकार्यमा बालश्रम मुक्त घोषणा गरिएको हो । गाउँपालिकाले विश्वश्रम
काठमाडौं / नेपाली जनता जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ।नेपाली जनताको संघर्ष र बलिदानीबाट राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँ युग प्रारम्भ भएको दिन फागुन ७ लाई नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिनको रुपमा लिइन्छ ।जनक्रान्तिका माध्यमबाट निरंकुश राणाशासनको अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको गौरवपूर्ण दिनको सम्मान गर्दै प्रत्येक बर्ष फागुन ७ गते यो दिवस मनाइँदै आएको हो।प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाक
इटहरी । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) सुनसरीले इटहरीमा क्यान इन्फोटेक गर्ने भएको छ । फागुन १० गतेदेखि पाँच दिन हुने इन्फोटेकमा विदेशी साथै नेपाली उत्पादनलाईसमेत प्राथमिकताका साथ प्रदर्शन र बिक्रि गर्ने जनाएको छ । क्यान सुनसरीका अध्यक्ष सन्देश राईले विज्ञप्ती जारी गर्दै क्यान सुनसरीले छैठौं पटक इन्फोटेक आयोजना गर्न लागेको जानकारी दिएका छन् ।सूचना तथा संचार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन क्यानले नेपालका विभिन्न स्थानमा इन्फोटेक आयोजना गर्ने गरेको छ । जसमा सुचना तथा सञ्चार प्रविधिको क्षेत्रमा प्रयोगमा रहेका सामाग्री तथा सेवाहरुको प्रदर्शनी र बिक्रि व
इटहरी / इटहरी वितरक संघको १४ औ बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ ।नेपाल वितरक महासंघका केन्द्रिय अध्यक्ष हरिराज पन्तको प्रमुख आतिथ्यता तथा इटहरी वितरक संघका अध्यक्ष राजेश खनाल र फस्ट लेडि स्मीता तिम्सिना (खनाल)को सभापतिमा कार्यक्रम भएको थियोे । सम्पूर्ण वितरक व्यवसयीहरुको एकता समृद्ध नेपाल निर्माण आजको आवश्यक्ता रहेको इटहरी वितरक संघका महासचिव खगेन्द्र बिमलीले बताउनुभयो ।संस्थाहरूको समस्या समाधान गर्न साथै मर्यादित बनाउन लागि परेको नेपाल वितरक महासंघका संस्थापक अध्यक्ष गोबिन्द कर्मचार्यले बताउनु भयो ।उद्योग वाणिज्य संघ र इटहरी वितरण संघ बिच नङ र मासुको जस्तो सम्बन्ध रहेक
सिताराम चन्द्रवंशी इटहरी / इटहरि उपमाहानगरपालिका ७ बालग्राममा एस.ओ.एस चिल्ड्रेन भिलेज द्वारा सूचना प्रविधि सम्बन्धि सामाग्री हस्तान्तरण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जम्मा २५ जना सामुदायिक विद्यालय अध्ययनरत विद्यार्थीहरुको लाई सूचना प्रविधि सम्बन्धि सामाग्री हस्तान्तरण गरेको छ । यस कार्यक्रममा फरक प्रस्तुति बाट आएमा विद्यार्थी हरुलाइ सुचना सामाग्रीले शिक्षा मा गुणस्तर, सूचना प्रविधिको बिकास लाई डाेर्याउन बितरन गरिएको सामाग्रीले निकै प्रभावकारी हुने भनी वडा ७ का वाड अध्यक्ष ले बताए ।
भोजपुर / भोजपुरको षडानन्द नगरपालिका ७ को वडा भवन उद्घाटन भएको छ । वडाको सिंहवाहिनी टोलमा निर्मित वडाकार्यालयको नगरपालिकाका प्रमुख सुरेन्द्र कुमार उदासले भवनको उद्घाटन गरेका छन् भवन उद्घाटक कार्यक्रममा सम्वोधन गर्दै नगर प्रमुख उदासले वडाका जनताहरुलाई पायक पर्ने स्थानमा वडा कार्यालय स्थापन गरेर सेवा प्रदान गर्ने वातावरण वनाएकोमा वडाका पुर्व पदाधिकारी र वर्तमान पदाधिकारीप्रति राम्रो काम गरेकोमा प्रशंसा गरे ।नगर प्रमुख उदासले नगरको प्रशासकीय भवन समेत पहिलो कार्यकालका पदाधिकारीले डिपिआर गरेको र आँफुले त्यहिँ नगर भवन निर्माणको काम विना प्रतिशोध अगाडि वढाएको समेत वताए । उनले सवैको सहभागिता
इटहरी वडा नम्बर १४ मा तिन दिने लैङ्गिक हिंसा सम्बन्धी कानुनी सचेतना तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर १४ को आयोजनामा वडा मा रहेको बिभिन्न समुदायका नागरिकहरुलाइ लैङ्गिक हिंसा सम्बन्धी कानुन सम्बन्धी अभिमुखिकरण गरिएको हो ।उपमहानगरपालिकाका वडा नम्बर १४ का अध्यक्ष रमेश प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सुरु गरिएको कार्यक्रममा जनप्रतिनिधि उस्मान मिया, रुक्मिणी देबि चौधरी, डोमनि देबि पासवान, जमिला मियानि वडा सचिव लोकेन्द्र प्रसाद घिमिरे, युवा बिकास केन्द्रका प्रतिनिधि, स्मार्ट छोरी अभियन्ता, स्थानीय समाजसेवी लगायत ३ दिनम
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.