समाज

    Showing ९,३७१-९,३८० of ११,२९७ items.
  • राप्रपा नेपालको पूर्वाञ्चल स्तरीय प्रशिक्षण कार्यक्रम : आन्दोलनबाटै राजतन्त्र स्थापना गर्छौ – अध्यक्ष थापा

    इटहरी / राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपालमा जनताको आन्दोलनबाटै राजतन्त्र स्थापना गर्ने धारणा व्यक्त गरेका छन् । सुनसरीको इटहरीमा बुधवार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष थापाले यस्तो बताएका हुन ।उनले वर्तमान समयमा देश र जनताले सङ्घीयता धान्न नसक्ने भएकोले मुलुकमा राजसंस्था अनिवार्य रहेको बताए । ६२–६३को जनआन्दोलन पछि स्थापना भएको गणतन्त्रले मुलुकलाई विखण्डन , धार्मिक द्वन्द्व ,अराजकता , र गरिबी तर्फ उन्मुख बनेको अध्यक्ष थापाको भनाइ थियो ।उनले प्रदेश संरचना तत्काल खारेज हुनुपर्ने माग पार्टीले विगत देखिनै उठाउँदै आएको र अबको मुख्य एजेन्डा भनेकै हिन्दु धर

    • प्रकाशित मितिः माघ २४, २०८०
    • २३४ पटक पढिएको
  • इटहरी वडा नं १२ को नेतृत्व बिकास तथा उद्घोषण तालिम सुरु

    इटहरी । नेतृत्व बिकास तथा क्षमता अभिबृद्धी गर्ने उद्धेश्यले इटहरी वडा नं  १२ को कार्यालयले ६ दिने नेतृत्व बिकास, उद्घोषण तथा  तालिम सुरु गरेको छ । कार्यक्रम  इटहरी उपमहानगरपालिका वडा नं १२ कि वडा सदस्य बिन्दा केसीको अध्यक्षता तथा वडा अध्यक्ष भुवनराज पोख्रेलको प्रमुख आतिथ्यतामा सुरु गरेको हो।तालिममा वडा नं १२  का बिभिन टोल बाट प्रतिनिधीत्व गर्दै ३१ जना महिला, पुरुषहरुको सहभागिता रहेको वडा सदस्य सन्जय मिश्रले बताउनुभयो। इटहरी उपमहानगरपालिका वडा न. १२ को आयोजना तथा प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा. लि. सुन्दरहरैचाको सहकार्यमा माघ २४ गते बाट १९ गते सम्म चल्ने ६ दिनको त

    • प्रकाशित मितिः माघ २४, २०८०
    • ५०३ पटक पढिएको
  • इटहरीमा अत्याधुनिक बस पार्क निर्माण सुरु

    इटहरी / इटहरीमा सवारी साधन पार्किङ प्रमुख समस्या बनेपछि बसपार्कलाई व्यवस्थित गरिने भएको छ । इटहरीको पुरानो बसपार्क भएको ठाउँमा ठेक्का लागेर निर्माणको काम सुरु भएको हो । आज इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले भवनको शिलान्यास गर्दै समयमै निर्माण सक्न निर्माण कम्पनीलाई निर्देशन समेत दिएका  छन । भवन निर्माण भए सँगै अत्याधुनिक र सुबिधा सम्पन्न हुने नगर प्रमुख पौडेलको भनाई छ । शिलान्यास कार्यक्रममा उप प्रमुख संगिता चौधरी, इटहरी ९ का वडा अध्यक्ष जितेन थापा, उपमहानगरका प्रवत्ता दिवस पोखरेल लगायतको उपस्थित रहेको थियो । श्री अर्थ/हाम्रो/श्रीमान हेटौंडा-६,मकवानपुरले  ९ करोड ४८ लाख ८३ ह

    • प्रकाशित मितिः माघ २३, २०८०
    • १८३ पटक पढिएको
  • रामप्रसाद राई गाउँपालिकाले नौ सय बढीलाई वडाबाट नै सामाजिक सुरक्षा भत्ता बितरण

    भोजपुर / भोजपुरको रामप्रसाद राई गाउँपालिकाले वृद्धबृद्धा, एकल महिला तथा अपाङगहरुले पाउने सामाजिक सुरक्षा भत्ता सम्बन्धित वडा कार्यालय मार्फत नै वितरण गरेपछि सेवा प्रवाह प्रभावकारी भएको छ ।गाउँपालिकाले वडा तहमा संचालन गरेको सामाजिक सुरक्षा भत्ता शिविरमा नौ सय ३९ जनालाई सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ । गाउँपालिका मार्फत चालु आर्थिक बर्षको दोस्रो त्रैमासिकको सुरक्षा भत्ता शिविर वडा तहमा संचालन गरेर सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता बितरण गरिएको हो । शिविरसँगै जेष्ठ नागरिक, आपांग भएका व्यक्ति, एकल महिलाहरु लागि स्वास्थ्य परीक्षणको समेत ब्यवस्था मिलाईएको थियो ।गाउँपालिका पुग्न नपरेर गाउँमै भ

    • प्रकाशित मितिः माघ २३, २०८०
    • १९२ पटक पढिएको
  • जापानमा धनकुटाका एक युवासहित तीन जना नेपालीको मृत्यु

    धनकुटा : धनकुटाका एक युवकको जापानमा मृत्यु भएको छ । तिन महिनाअघि अध्ययनका लागि जापान पुगेका जिल्लाको सहिदभूमि गाउँपालिका-७, साप्तिङटारका २२ वर्षीय रविन पौडेलको उपचारका क्रममा मिए युनिभर्सल हस्पिटलमा मृत्यु भएको हो।गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् एशिया प्रान्त उपसंयोजक जापान निवासी दिपक केसीले ह्रदयघातका कारण मृत्यु भएको बताए । जापानस्थित मिए जापानिज भाषा स्कुलमा अध्ययन गरिरहेका उनी चार जना साथीसँगै बस्दै आइरहेका थिए।आइतबार बिहान जापानी समय अनुसार बिहान ३:५४ बजे पौडेललाई हृदयघात भएपछि उनीसँगै बसेका साथीले एम्बुलेन्स बोलाएर अस्पताल लगिएकोमा उपचारको क्रममा उनलाई जापानी समयअनुसा

    • प्रकाशित मितिः माघ २१, २०८०
    • १२२ पटक पढिएको
  • सुनसरीका तीन पत्रकार हिसान शिक्षा पत्रकारिता पुरस्कारबाट पुरस्कृत

    इटहरी / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको १० औं हिसान स्र्पोट मिटको अवसर पारेर  तीन जना पत्रकारलाई पुरस्कृत गरिएको छ । हिसान सुनसरीको इटहरी स्थित कस्तुरी कलेजमा भएको कार्यक्रममा गोरखापत्रकर्मी यादव, कान्तिपुर मिडियाकर्मि पत्रकार अर्जुन सुवेदी र ब्लाष्टका भोजराज श्रेष्ठ सहित पुरस्कृत हुनुभएको हो ।  तीनैजनालाई जनही नगद १० हजार रुपियाँ सहित हिसान शिक्षा पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको जानकारी दिएको छ ।हिसानका सुनसरी अध्यक्ष सागर प्रसाद भट्टराई र प्रमुख अथिति युवराज शर्माले पुरस्कार तथा सम्मान पत्र प्रदान गर्नुभएको थियो । पत्रकार यादव २०६१ सालदेखि शिक्षा

    • प्रकाशित मितिः माघ २०, २०८०
    • २७९ पटक पढिएको
  • इटहरी ४ ले दलित समुदायका लागि दुई दिने कानुनी सचेतना तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

    इटहरी वडा नम्बर ४ ले दलित समुदायका नागरिकहरुका लागि दुई दिने कानुनी सचेतना तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा वडा मा रहेको दलित समुदायका नागरिकहरुलाइ कानुन सम्बन्धी अभिमुखिकरण गरिएको हो ।कार्यक्रमको पहिलो दिन इटहरी वडा नम्बर ४ दलित महिला सदस्य दिलु बराइलीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका इटहरी वडा नम्बर ४ का अध्यक्ष भक्त लामाको प्रमुख आतिथ्यतामा सुरु गरिएको थियो भने कार्यक्रमको दोस्रो दिन कोसी प्रदेश सभा सदस्य रेवती रमण भण्डारीको प्रमुख आतिथ्यता साथै जनप्रतिनिधि विशेश्वर पोख्रेल, लक्ष्मी चापागाईं, अमृत बस्नेत, वडा सचिव अर्जुन सुवेदी

    • प्रकाशित मितिः माघ २०, २०८०
    • २५२ पटक पढिएको
  • दरबार हत्या काण्डबारे प्रधानमन्त्रीले विचार नपुयाइ बोल्नुभयो: नेपाल

         नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राजदरबार हत्याकाण्डबारे प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । आज जनकपुरमासमाजवादी पत्रकार संघ धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजदरबार हत्याकाण्डबारे अनुसन्धान गर्नेकुरा प्रधानमन्त्रीले विचार नपु¥याई बोलेको प्रतिक्रिया दिएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले गम्भीर कुराहरुमा बोल्दा गठबन्धनमा सहभागी दलहरु र आफूलाई सोधेको भए उचित हुने बताए ।  तत्कालीन हत्याकाण्डका समयमा आफूलाई गिरिजाप्रसाद कोईरालाले समेत के गर्ने भनेर सोध्ने गरेको भन्दै अध्यक्ष

    • प्रकाशित मितिः माघ १८, २०८०
    • १६९ पटक पढिएको
  • कोशी प्रदेशस्तरीय फुटबल प्रतियोगितामा सिधुँवा सिंहदेवी फुटबल क्लब र धनकुटा क्लब फाइनलमा प्रवेश

    इटहरी / इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोसी प्रदेशस्तरीय फुटबल खेलमा प्रतियोगितामा सिधुँवा सिंहदेवी फुटबल क्लब, धनकुटा फाइनलमा प्रवेश गरेको छ । विहिवार जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा सिधुँवा सिंहदेवी फुटबल क्लब, धनकुटाले धरान फुटबल क्लब, सुनसरी लाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । द योङ्ग ब्रदर्श क्लब इटहरीको आयोजनामा माघ १३ गतेदेखि भइरहेको प्रतियोगितामा विहिबार २–० गोल अन्तरले पराजित गर्दै खेल टुंगिएको हो ।खेलको म्यान अफ दि म्याच सिधुँवा सिंहदेवी फुटबल क्लब, धनकुटाका विसाल भण्डारी  घोषित हुँदै नगद पाँच हजारसहित ट्र

    • प्रकाशित मितिः माघ १८, २०८०
    • २०६ पटक पढिएको
  • इटहरी वडा नम्बर ५ द्वारा रक्तमाला आधारभूत विद्यालय र ज्योति माध्यमिक विद्यालयमा सुइटर वितरण

    इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर ५ द्वारा रक्तमाला आधारभूत विद्यालय र ज्योति माध्यमिक विद्यालयमा न्यानो कपडा वितरण गरिएको छ ।इटहरी उपमहानगरपालिका वडा नम्बर ५  द्वारा रक्तमाला आधारभूत विद्यालय र ज्योति माध्यमिक विद्यालयका बाल कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई न्यानो कपडा अन्तर्गत  सुइटर वितरण गरिएको छ । रक्तमाला आधारभूत विद्यालयका ७९ जना विद्यार्थी र ज्योति माध्यमिक विद्यालयका ९९ सय जना विद्यार्थीलाई सुइटर वितरण गरिएको हो । आर्थिक वर्ष २०८०/८१ को बजेटमा शिक्षा सुधार कार्यक्रम अन्तर्गत न्यानो कपडा वितरण गरिएको थियोे ।विद्यार्थीहरूलाई जाडोको समयमा पढ्न धेरै कठिनाइ भएका,गरीबीका क

    • प्रकाशित मितिः माघ १८, २०८०
    • १५९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]