मोरङ / मोरङको सुन्दरहरैँचा नगरपालिका–५ स्थित लक्ष्मीनारायण कृषि फार्मले उन्नत जातका गाईपालन गरी लक्ष्मीनारायण मन्दिरको खर्च व्यवस्थापन गर्दै आएको छ । । फार्ममा उन्नत जातका ५२ गाई रहेका छन् । दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ ।दूध बिक्री गरेर हुने आम्दानीबाट मन्दिर सञ्चालन र व्यवस्थापन, धार्मिक अनुष्ठान तथा गरिब र असहायलाई भोजनको व्यवस्था गरिँदै आएको मन्दिरका अध्यक्ष एवं महन्त दाताराम भण्डारीले जानकारी दिए । उनकै सक्रियतामा गाई फार्म सञ्चालन गरिएको हो । फार्मले स्थानीय पाँच जनालाई रोजगारीसमेत प्रदान गरेको छ । उपभोक्तालाई शुुद्ध एवं गुणस्तरीय दूध उपलब्ध गराएको अध्यक्ष भण्डारीले
मोरङ / थारु कल्याणकारिणी सभा (था.क.स.) जिल्ला कार्य समिति सुनसरीको ९ औँ अधिवेशन सम्पन्न भएको छ । था.क.स.को केन्द्रिय महामन्त्रि प्रेमीलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे । अधिवेशनमा थारुको मुद्धामा एकता हुन आवश्यकतामा जोड दिदै बक्ताहरुले धारणा ब्यक्त गरेका छन् । प्रदेश १ मा थारु कोटा आवश्यक्ता रहेको महामन्त्री चौधरीले उठान गरेका छन् । सबै प्रदेशमा थारु कोटाको निर्धारण भएपनि प्रदेश १ मा कोटा निर्धारण नभएकोले यसमा थारु सांसद लगायत हामि थारु कल्याणकारिणी सभा चुकेको बताए ।आन्दोलित थारु जाती राज्य संग माग गरिरहेको अधिकार, माग, मुद्धा संस्थागत रुपले सशक्त रुपमा आवाज उठा
मोरङ / मोरङ्गको बेलबारी नगरपालिका पछिल्लो दुई सातायता हात्तीको हुलले स्थानीय त्रसित बनेका छन् । साँझ पर्नेबित्तिकै किसानले लगाएको मकै, कोदो,केरा, आदि बालीनालीमा छिरेर नष्ट गर्ने र बिहान राजमार्ग र आसपासका सामुदायिक वनमा छिरेर बस्ने कारण रातदिन यस क्षेत्रका बासिन्दा आर्जित भएका हुन् ।विगत १५ दिन अघि देखि बेलबारीका वडा नम्बर १०,४,८,१,३ र ११ सबैभन्दा बढी हात्ती प्रभावित बनेकाे हो। रातभर हात्तीको त्रासले यस क्षेत्रका बासिन्दा जाग्राम बस्न बाध्य भएका छन् ।हात्तीको हुल नै गाँउ पसेर बिध्वंस मच्चाईरहेको छ । स्थानीयले यस क्षेत्रबाट हात्ती धपाउन बारम्बार सम्बन्धित पक्षसँग गुहार मा
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दुश्मनी गरेर कहीँ पनि पुग्न नसकिने बताउनुभएको छ। शनिवार पाँचथरको फिदिममा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले कुनै मतभेद र आपसी समस्या भए विधि र प्रक्रिया भित्रैबाट संवाद गरी समाधान गर्न सकिने बताउनु भयो । पहिचानवादीहरुले एमालेमाथि निशाना साँधिरहेका बेला ओलीले मुलुकमा आपसी द्वन्द्व, वैमनष्यता, आशंका र अविश्वास भईरहे त्यसले तनाव सृजना गर्ने र गरिवी नहट्ने बताउनु भयो । उहाँले नेपाल सुन्दर देश भएकाले यसलाई छिट्टै धनी बनाउन सकिने पनि बताउनु भयो ।अध्यक्ष ओलीले भन्नुभयो, ‘म असहमती राख्ने स
मोरङ / पथरी शनिश्चरे नगरपालिका वडा नं २ले आज शनिबार सामुहिक लोक नृत्य नगर च्याम्पियन -२०८० आयोजना गरेको छ ।शनिबार नेपाली लोक संस्कृतिको संरक्षण, युवा तथा नयाँ पुस्तामा जागरण भन्ने मुल नाराका साथ बुद्ध चोकमा आयोजित लोकनृत्य प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगितामा किराँत यायोक्खा पथरी विजयी भएको थियो । सृजना डान्स सेन्टर प्रस्ट रनरअप र रेडस्टार मावि तेस्रो हुन सफल भएका थिए। प्रतियोगिताका विजेताहरूलाई क्रमशः २०, हजार ,१५ हजार र १० हजार नगदसहित प्रमाण पत्र,ट्रफी आदिले पुरस्कृत गरिएको थियो।नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले प्रमुख आतिथिको तर्फबाट नगरमा रहेका मौलिक लोक संस्कृतिको जगेर्ना गर
उदयपुर । पानीसंग सम्वन्धी विभिन्न सिपहरु सिकाउने उद्धेश्यले नेपालमै पहिलो पटक ग्रिन होराजन प्राइभेट लिमिटेडले तालिमको सुरुवात गरेको छ । सिटिइभीटीबाट सम्वन्ध प्राप्त साहकसिक सिप विकास विद्यालयले पानी जन्य सिप सहित खेलकुदका विभिन्न विद्याहरुलाई समेटेर तालिम सुरुवात गरेको हो ।कोशी नदीमा पानी जन्य सिप सिकाउने उद्धेश्यले उदयपुरको वेलका नगरपालिका वडा नम्बर ८ मा एक कार्यक्रमको प्रमुख अतिथी बेलका नगरपालिका प्रमुखअशोक कार्कीले तालिमको उदघाटन गरे । ग्रिन होराजन प्रालिका अध्यक्ष सुरेश बस्नेतको अध्यक्षतामा ६ महिने तालिमको उदघाटन गरियो। तालिमा राफ्टिङ ,क्यानोनिङ लगायतका पानी जन्य सिप तथा साहसिक खेलकु
इटहरी । शुभलाभ बचत तथा रिण सहकारिसंस्थाले आफ्नो १६ औं स्थापना दिवस विशेषको अवसरमा रक्तदान, सुगर प्रेसर चेकजाच र दन्त परिक्षण कार्यक्रम गरेको छ । इटहरीमा भएको रक्तदान कार्यक्रम मा ४३ पिन्ट रगत संकलन भएको थियो ।पछिल्लो समय आम जनसमुदायमा रगतको अभाव रहेको र रगतको अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रम गरिएको सहकारीले जनाएको छ । स्थापना दिवसकै अवसरमा सुगर प्रेसर चेकजाच र दन्त परिक्षण साथै इटहरी १ मुसहर बस्तिमा न्यानो कपडा बितरण समेत गरेको छ ।उक्त रक्तदान कार्यक्रमको अध्यक्षता शुभलाभ बचत तथा रिण सहकारिसंस्थाका अध्यक्ष दिपक पोखरेलले गरेका थिए भने प्रमुख अतिथीको रुपमा नेपाल रेड
मोरङ / मोरङको ग्रामथान गाउँपालिकाले आफ्नो सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।गाउँपालिकाको सार्वजनिक सुनुवाईमा स्वास्थ , शिक्षा , सडक , खानेपानी , पशु , कृषि, आर्थिक लगाएतको विषयमा स्थानीयले प्रश्न उठाएका थिए । गाउँपालिकाले प्रवाह गरेको सेवा, सेवा प्रवाहका क्रममा भएका समस्या र समाधानका विषयमा कार्यक्रम गरिएको थियोे । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद भट्टराईले गाउँपालिकाका सबै शाखाबाट हुने कामलाई अझै प्रभावकारी बनाउन लागि पर्ने बताउनुभयो ।कार्यालयले प्रवाह गरिरहेको सेवाको सम्बन्धमा सहभागीहरूले उठाएका सवालको जवाफ गाउँपालिकाका उपाध्यक्ष गुणा बत्ति देवि थारू र विषयगत शाखाका प
मोरङ / सुन्दरहरैंचा नगरपालिका वडा नम्बर -३ न्यू गछिया टोल विकास संसद्धारा आफ्नो टोल आसपासका क्षेत्रमा सरसफाई गरेको छ । टोलविकास संस्थाले पहिलो चरणमा सरसफाई कार्यक्रम गरेको छ । आफ्नो वरपर भएको फोहोर सरसफाई गर्नु आफुहरुको दाइत्तो भएको भन्दै सरसफाई गरेको छ ।टोल बिकास संस्थामा ११३ घरधुरी रहेको संस्थाका सचिव रत्नकुमार श्रेष्ठले बताए । टोलमा आइपर्ने समस्या समाधान गर्न समेत सरसफाई जस्ता सामाजिक कार्यका कारण एकआपसमा सहकार्य सहअस्तित्व सेवाको भावना रहेने संस्थाका अध्यक्ष राजकुमार राईले बताए । त्यस्तै सरसफाइ जस्ता सामाजिक कार्यले आम सर्वसाधारण , स्थानीयको स्वास्थमा प्रतिकुल असर समेत हुँदा आफुह
इटहरी / इटहरी उपमहानगरपालिका वडा न २ को हात्ती सम्बन्धी अध्ययन गर्न बर्दियाबाट विशेषज्ञ टोली इटहरी आएका छन् ।विज्ञ रमेशकुमार थापा सहितको टोली सँग शुक्रबार इटहरी २ मा एक कार्यक्रमका बिच परामर्श गरिएको वडाध्यक्ष माधव कोइरालाले बताए । सो टोलीमा मेचीनगर नगरपालिका वडा नम्बर ४ बाहुनडांगीका वडाध्यक्ष अर्जुनकुमार कार्की,जिल्ला बन कार्यालय सुनसरीका प्रमुख,प्रकृति संरक्षण कोष प्रदेश कार्यालय विराटनगरका प्रमुख सहित अन्य विभिन्न सङ्घ संस्थाका पदाधिकारी रहेका छन् ।सो क्रममा उज्यालो नेपालबाट सोलर लाइट प्रदान गरिनुका साथै जिल्ला बन कार्यालय सुनसरीले इटहरी वडा नम्बर २ लाई एक थान थान साइरन हस्तान्तरण समे
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.