समाज

    Showing ९,६९१-९,७०० of ११,३०१ items.
  • इटहरी उपमहानगरमा थपिए ३० जना नगर प्रहरी , सडक मिचेर राखिएका सामग्री हटाउने देखि बजार व्यवस्थापन सम्मकाे अधिकार

    इटहरी । इटहरी उपमहानगरपालिकामा ३० जना नगर प्रहरी थपिएका छन । २ जना सई ,चार जना हवाल्दार र २४ जना जवान थपिएका हुन । याे संगै उपमहानगरमा नगर प्रहरीको संख्या ४५ पुगेको छ । सोमबार देखि तालिममा सहभागी भएका नगर प्रहरीहरु अब कार्यक्षेत्रमा खटिने छन ।नयाँ नगर प्रहरीलाई करिब डेढ महिना तालिम दिईने जनाइएकाे छ । तालिमको पहिलो चरणमा नगर प्रहरी परिचय तथा मूल्य शिक्षा र संविधान तथा ऐन नियम सिकाईने त्यस्तै नगर प्रहरी कार्य र भीड व्यवस्थापन र स्थानीय निकायको काम कर्तव्य र अधिकारबारे प्रशिक्षण गराईने  उपमहानगर अन्तरगत मेयरकाे सचिवालयले जनाएकाे छ ।  तालिम उद्घाटन समारोहमा उपमहानगर प्रमुख हेमकर्ण प

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • १२३ पटक पढिएको
  • सुकुना क्याम्पसमा १७४ जना विद्यार्थीलाई छात्रवृत्ति

    सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा स्थित सुकुना बहुमुखी क्याम्पसले  क्याम्पस  सञ्चालक परिषदको सत्राैं बैठकको अवसर पारेर विद्यार्थीहरूलाई  छात्रवृत्ति वितरण गरेको छ । क्याम्पसमा स्थापना भएको अक्षयकोष  , दाता तथा विभिन्न संघसंस्थाहरूको सहयोगमा साेमवार क्याम्पसले १७४ जना विद्यार्थीहरूलाई  छात्रवृत्ति वितरण गरेको हाे  । १३ लाख ४० हजार बराबरको छात्रवृत्ति वितरण गरेको क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले बताए । उनले क्याम्पसले हरेक वर्ष विद्यार्थीहरूलाई  अक्षकोष तथा विभिन्न संघसस्थाहरूको सहयोगमा छात्रवृत्ति वितरण गर्दै आइरहेको  उल्लेख गरे । छात्रवृत्त

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • ४९६ पटक पढिएको
  • मोरङमा शिक्षक विदेशिएपछि अध्यक्ष आफैं पढाउँदै

    मोरङ / मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी माध्यमिक विद्यालयका स्थायी शिक्षक वैदेशिक रोजगारीमा गएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आफैं विद्यार्थीलाई अध्यापन गराउन थालेका छन् ।विद्यालयका माध्यमिक तह विज्ञान दरबन्दीका शिक्षक भूपराज अधिकारीले स्वेच्छिक अवकाश लिएर क्यानडा प्रस्थान गरेपछि विद्यार्थीको पठनपाठनमा बाधा नपुगोस् भनेर अर्को शिक्षकको व्यवस्था नभएसम्म आफैं अध्यापन गर्न थालेको अध्यक्ष गोविन्द भण्डारी बताउँछन् । अध्यक्ष भण्डारी सोही विद्यालयका पूर्व विज्ञान शिक्षकका साथै प्रधानध्यापकसमेत थिए ।शिक्षक भूपराज अधिकारीसँगै उनकी श्रीमती भारती अधिकारी पनि बेलबारी ३ मा रहेको भगवती

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • १२७ पटक पढिएको
  • कानेपोखरीको बयरवन खानेपानीको वार्षिक साधारणसभा सम्पन्न

    मोरङ / मोरङको कानेपोखरी –७ मा रहेको बयरवन खानेपानी तथा सरसफाई उपभोक्ता समितिले वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।जनकल्याण माविको प्राङ्गणमा सातौं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । खानेपानीका अध्यक्ष हरि प्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमती इङ्नाम रहेका थिए ।सभामा आर्थिक वर्ष २०७९/२०८० को प्रगती प्रतिवेदन संस्थाका अध्यक्ष हरि प्रसाद पौड्यालले प्रस्तुत गरेका थिए । अध्यक्ष पौड्यालले खानेपानीको लागि मर्मत, सम्भार, पाइप जडान तथा अन्य खर्चकोलागि रकम जुटाउन सबैले चासो नराखे खानेपानीमा समस्या आउने बताए । उनले स्थानीय तहले रकमको

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • १२० पटक पढिएको
  • संखुवासभामा निर्मित २२० केभी वसन्तपुर सबस्टेसन सञ्चालनमा

    संखुवासभा / कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रशारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ ।नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट २ हजार ४ सय ५० मिटर उचाइमा निर्माण गरेको २२०/१३२/३३ केभी क्षमताको वसन्तपुर सबस्टेसन आइतबार चार्ज गरी सञ्चालनमा ल्याएको हो।आयोजना अन्तर्गतनै सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङ्टार तथा बानेश्वर २२० केभी सबस्टेसन गत वर्षको साउनबाटै सञ्चालित छन्। सबस्टेसनहरु निर्माणका लागि भारतीय कम्पनी एलएण्डटीसँग २०७५को असारमा २ करोड ६१ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भयो। प्राधिकरणका कार्यकारी निर्देशक कुलम

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • १०० पटक पढिएको
  • कानेपोखरीमा ट्याक्टरसँग स्कुटर ठोक्किँदा एकको मृत्यु

    मोरङ : पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका- ७ स्थित सडकमा रोकेर राखेको ट्याक्टरमा स्कुटर ठोक्किँदा चालकको मृत्यु भएको छ ।आइतबार साँझ प्रदेश १–०४–००१ त ०३३९ नम्बरको ट्याक्टरमा पूर्वतर्फ जाँदै गरेको मे ९ प ७१८० नम्बरको स्कुटर ठोक्किँदा दुर्घटना भएको हो ।दुर्घटनामा स्कुटर चालक झापाको दमक नगरपालिका–५ का ३५ वर्षीय सानेकुमार राईको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर र्पुयाउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • १४६ पटक पढिएको
  • एक्टिभ नेपाल विराटनगरको न्यायसमितिको कार्य सम्पादन सम्बन्धमा सार्वजनिक सुनुवाई

    सुनसरी / एक्टिभ नेपालको आयोजनामा न्यायीक समितिको कार्य सम्पादन सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम दुहबी नगरपालिकामा सार्वजनिक भएको छ । सोमबार दुहबी नगरपालिकाको भवनमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरी दुहबी नगरपालिका ,सस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिबृद्दी (A2Z) परियोजना -२ को सहयोगमा एक्टिभ नेपालको आयोजनामा दुहबी नगरपालिकाको न्यायीक समितिले गरेका कामको लेखाजोखा गरिएको हो । न्यायिक समितिले आफ्नो क्षेत्र अधिकार भित्रका काम समाधान गराउदै आएको अदिवक्ता  विमल गौतमले जानकारी दिनुभयो । निःशुल्क कानूनी सेवा प्राप्त गर्न निवेदनका लागि कानूनी सहायता ऐनको व्यवस्था अनुसार निःशुल्क कान

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • ७३८ पटक पढिएको
  • कवि सयपत्री थुलुङ्को कवितासङ्ग्रह ‘गाउँ फर्किरहेको परदेशी’को काठमाडौमा विमोचन

    काठमाडौं / जापानमा रहेर साहित्य क्षेत्रमा कलम चलाइरहेकी कवि सयपत्री थुलुङ्को कवितासङ्ग्रह ‘गाउँ फर्किरहेको परदेशी’को काठमाडौमा विमोचन सम्पन्न भएको छ । सम्भव समूहको आयोजनामा शनिबार मण्डला थिएटरमा कार्यक्रम सम्पन्न भएको हो ।अध्ययनको सिलसिलामा जापानमा रहेकी संखुवासभाका कवि थुलुङ विगत डेड दशकदेखि साहित्य सिर्जनामा क्रियाशिल छन् । २०७० सालमा ‘शान्तीको फूल' गजलसङ्ग्रह ल्याएकी थुलुङको यो पहिलो कवितासङ्ग्रह हो । कार्यक्रमका वक्ताहरू वरिष्ठ कवि श्रवण मुकारुङ, कवि ज्योति जंगल र कवि उत्तम तुम्सा लिम्बु रहेका थिए।कवितासंग्रहबारे बोल्दै कवि उत्तम तुम्साले भने, ‘कविता लेखनको आ-आफ्नै पक्ष हुन्छ । गाउँ फर्किर

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • ११० पटक पढिएको
  • धिमाल जाति विकास केन्द्र बयरवनद्धारा एकदर्जन व्यक्ति सम्मानित

    मोरङ / कानेपोखरी गाउँपालिका स्थित धिमाल जाति विकास केन्द्र बयरवन गाउँटोलको १३ औं वार्षिक साधारण सभामा एक दर्जन व्यक्तित्व सम्मानित भएका छन् ।शनिबार वडा नं. ६ को भलुवा महाराज धिमाल ग्रामथानमा सम्पन भएको सभाले विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई संस्थाले सम्मान गरेको हो । यसरी सम्मानित हुनेहरुमा जेष्ठ नागरिक सुपारी धिमाल, हराई धिमाल, गन बहादुर धिमाल र चखाई धिमाल रहेका छन् ।कक्षा १२ पास हुने वडा ४ का सुसन धिमाल र वडा ६ का सलिना धिमाललाई पनि सम्मान गरिएको थियो । कानेपोखरी अस्पतालमा कार्यरत सागर धिमाल, नेपाली सेनामा कार्यरत रक्षा धिमाल, सर्मिला धिमाल, नेपाल प्रहरीमा कार्यरत विमला धिमाललाई

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • १२८ पटक पढिएको
  • एक्टिभ नेपालको न्यायसमितिको कार्य सम्पादन सम्बन्धि सार्वजनिक सुनुवाई

    सुनसरी / एक्टिभ नेपालको आयोजनामा न्यायीक समितिको कार्य सम्पादन सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम बेलाका नगरपालीकामा भएको छ । आइतबार बेलाका नगरपालीकाको आदिवासी जनजाती महा सघको भवनमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरी बेलाका नगरपालीका सहकार्य,सस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिबृद्दी (A2Z) परियोजना -२ को सहयोगमा एक्टिभ नेपालको आयोजनामा बेलाका नगरपालीकाको न्यायीक समितिले गरेका कामको लेखाजोखा गरिएको छ । न्यायिक समितिले आफ्नो क्षेत्र अधिकार भित्रका काम, समाधान गराउदै आएको छ । न्यायीक समितिले निस्पक्षता पुर्ण निर्णय गर्दै आएको पनि बेलका नगरपालीकाका न्यायीक समिती सल्लाहकार सुरेन्द्र बस्न

    • प्रकाशित मितिः मंसिर १०, २०८०
    • १७० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]