समाज

    Showing ९,७३१-९,७४० of ११,३०१ items.
  • कोशीटप्पु आइपुगे जाडो छल्न चरा

    मोरङ / जाडो छल्न चरा विगतमा झैं यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन्। मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरु भएको हो। सुनसरी, सप्तरी र उदयपुरको संगमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ।कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमा झैँ झुण्डझुण्डमा आउने चराको सङ्ख्यामा भने कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए।गौतमका अनुसार ‘गत वर्ष कोशीमा मात्र ५३ प्रजातिका सात हजार पाँच सयभन्दा बढी चरा नेपाल आएको तथ्यांक छ । विशेष गरी जाडो छल्न र बच्चा कोर

    • प्रकाशित मितिः मंसिर २, २०८०
    • १४८ पटक पढिएको
  • टिकटक बन्द गराएको विरोधमा टिकटकरहरुको प्रदर्शन

    काठमाडौं / सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गराएको विरोधमा टिकटकरहरुले प्रदर्शन गरेका छन् ।आज बिहान माइतीघरमा टिकटकरहरुले सरकारले टिकटक बन्द गराएको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा ३०/३५ जना टिकटकरहरु सहभागी  छन् । उनीहरुले सर्वोच्च अदालत कहाँ छौं लगायतका प्लेकार्डहरु बोकेर नारा लगाइराखेका छन् । सरकारले गत सोमबार नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटक बन्द गर्ने निर्णय गरेसँगै विभिन्न टिकाटिप्पणी भइरहेको छ । यससँगै सरकारको यो निर्णयको विरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन रिट दर्ता भएका छन् ।

    • प्रकाशित मितिः मंसिर २, २०८०
    • १६९ पटक पढिएको
  • भोजपुरको श्यामशिलामा उत्पादन भएको छुर्पी बाह्य बजारमा निर्यात

    भोजपुर / भोजपुरको पौवादुङमा गाउँपालिका -१ श्यामशिलामा उत्पादन भएको छुर्पी बाह्य बजारमा पुग्ने गरेको छ ।  गाउँमा वैदेशिक रोजगारीबाट फर्केर दुग्ध व्यवसायमा लागेका स्थानीय युवा दीपकुमार राईले उत्पादन गरेको छुर्पी बाह्य बजारमा निर्यात हुन थालेको छ । दूग्ध उद्योग सञ्चालन गर्दै आएका राई यो क्षेत्रमा उदाहरणीयसमेत बन्ने गरेका छन्  । आफूले उत्पादन गरेको छुर्पी झापाका व्यापारीमार्फत युरोप, अमेकिालगायत बाह्य मुलुकका बजारमा निर्यात गर्न थालिएको उनले बताए ।आफू स्वरोगार बन्दै ग्रामीण भेगका किसानलाई सहयोग गर्ने उद्देश्यले श्यामशिलामा डेरी सञ्चालनमा ल्याएको राईको भनाइ छ । उत्पादित दूधलाई बजारसम

    • प्रकाशित मितिः मंसिर २, २०८०
    • २५५ पटक पढिएको
  • दुर्गा प्रसाईंले आन्दोलनका नाममा चन्दा उठाएको प्रहरी निस्कर्ष, चन्दादाता निगरानीमा

    काठमाडौं / प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आन्दोलनमा चन्दा सहयोग गर्नेमाथि सुक्ष्म निगरानी बढाएको छ ।प्रसाईंले सार्वजनिक रुपमै क्यूआएरमार्फत आन्दोलनलाई चन्दा दिन अपिल गरेका छन् । प्रहरी प्रधान कार्यालय श्रोतका अनुसार उनलाई आर्थिक सहयोग दिने व्यक्ति तथा संस्थाहरुमाथि उच्च निगरानी गरिएको छ ।‘आन्दोलनका नाममा प्रसाईंले स्वदेश तथा विदेशबाट मोटो रकम असुल्न र आफ्नो बिग्रिएको आर्थिक कारोबार सल्टाउन खोजेको देखिन्छ’, एक उच्च प्रहरी अधिकृतले भने, ‘चन्दादातामाथि विशेष निगरानी बढाइएको छ ।’प्रसाईंले आगामी ७ मंसिरमा काठमाण्डु केन्द्रित प्रदर्शनको तयारी गरिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्

    • प्रकाशित मितिः मंसिर २, २०८०
    • १३९ पटक पढिएको
  • त्रियुगा वडा नम्बर १ का २८ जेष्ठ नागरिकलाई न्यानो कपडा

    सुनसरी / उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १ ले आफ्ना वडा भित्रका जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई न्यानो कपडा वितरण गरेको छ । वडाले विगत बर्षहरुमा झै यस बर्ष पनि जाडो याम सुरु हुन लागे पछि वडाको विनियोजित बजेटबाट खर्च हुने गरी जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको हो । त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई तथा वडा अध्यक्ष मनोज चौधरी, वडा सचिव कुमारसिंह थापा लगायत वडा सदस्यको उपस्तिथीमा वडाले न्यानो कपडा वितरण गरेको हो ।वडाले यस बर्ष जेष्ठ नागरिक तथा एक महिला गरी २८ जनालाई न्यानो कपडा वितरण गरेको वडा अध्यक्ष मनोजकुमार चौधरीले जानकारी दिनु भयो । वडाले बर्षेनी जेष्ठ नागरिक तथा

    • प्रकाशित मितिः मंसिर १, २०८०
    • १०० पटक पढिएको
  • मोरङको पथरीमा रुखबाट लडेर महिलाको मृत्यु

    मोरङ /  मोरङको पथरीमा रुखबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । पिठारीको रुखबाट लडेर पथरीशनिश्चरे नगरपालिका–५ शान्ति टोलकी अन्दाजी ३६ वर्षीया कल्पना श्रेष्ठको मृत्यु भएको हो । प्रहरीका अनुसार कल्पना घर पछाडि रहेको पिठारीको रुखमा घाँस काट्न चढेकी थिइन् । घाँस काट्ने क्रममा बिहीबार बिहान ८ः३० बजेतिर उनी रुखबाट लडेर घाइते भइन् । गम्भीर घाइते अवस्थाकी उनको उपचारका क्रममा शुक्रबार दिउँसो १ः१० बजेतिर विराटनगरको आर्या न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बिहानको भएपनि प्रहरीले भने बेलुका मात्रै जानकारी पाएको थियो । घटनाको अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ

    • प्रकाशित मितिः मंसिर १, २०८०
    • ९७ पटक पढिएको
  • टिकटकमाथि प्रतिबन्धविरुद्धको ७ वटा रिट : प्रारम्भिक सुनुवाइ सोमबार

    सुनसरी / टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध ७ वटा रिट परेको छ । विभिन्न कानुन व्यवशायीहरुले रिट दायर गरेका हुन् । रिट निवेदनहरूमाथि सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ। प्रारम्भिक सुनुवाइको दिन एकजना न्यायाधीशको एकल इजलासमा मुद्दाको सुनुवाइ हुने सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए।निवेदनमा तत्काल सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउनुपर्ने भनी अन्तरिम आदेशको माग गरिएको छ ।

    • प्रकाशित मितिः मंसिर १, २०८०
    • १३६ पटक पढिएको
  • बूढीगंगामा दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

    सुनसरी / मोरङको बूढीगंगामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा घाइते भएका एक जनाको बुधबार राति मृत्यु भएको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार बूढीगंगा गाउँपालिका- ६ सुक्चरस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को ९ प ७८२८ र उत्तरतर्फ जाँदै गरेको को २९ प ६१५९ नम्बरको मोटरसाइकल ठोक्किएर साँझ ७ः५० बजेतिर दुर्घटना भएको हो ।दुर्घटनामा परेर ७८२८ नम्बरको मोटरसाइकलका चालक विराटनगर महानगपालिका–५ का अन्दाजी २६ वर्षीय जितेन्द्र उराउको मृत्यु भएको न्यौपानेले बताए । गम्भीर घ

    • प्रकाशित मितिः मंसिर १, २०८०
    • २०५ पटक पढिएको
  • भैसीसँग मोटरसाइकल ठोक्किदाँ सुन्दरहरैँचाका मदनको मृत्यु, इटहरीका अभिषेक घाइते

    सुन्दरहरैँचा / भैसीसँग मोटरसाइकल ठोक्किदाँ भएको दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।झापाको कमल गाउँपालिका ३ स्थित सहिद गेट नजिकै को २१ प ७७ नम्बरको मोटरसाइकल बाटो सडकमा भैसीसँग ठक्कर हुँदा दुर्घटना भएको हो ।दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैँचा नगरपालिका ४ बस्ने ३१ वर्षीय मदनबहादुर लाय मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।मोटरसाइकलमा सवार इटहरी ४ बस्ने ३० वर्षीय अभिषेक चौधरी घाइते भएका छन् ।दुवै जनालाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लैजादैँ गर्दा मगरको बाटोमा नै मुत्यु भएको प्रहरीले जनाएको छ । घाइते चौधरीको उपचार भइरहेको छ । घट

    • प्रकाशित मितिः कार्तिक ३०, २०८०
    • १६३ पटक पढिएको
  • सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    सुनसरी / सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धरान–६ मालपोत चोकमा बुधबार राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय पदमबहादुर लिम्बू रहेको प्रहरी नायब उपरीक्षक नवीनकृण भण्डारीले जानकारी दिए । दुर्घटनामा सोही ठाउँका २३ वर्षीया जेनिशा मगर, ४५ वर्षीया अञ्जना मगर र २४ वर्षीया रविना मगर घाइते भएका छन् ।को २ ह ५५६५ नंको टेम्पो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते चारै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान लगिएकामा लिम्बूको उपचारका क्रममा मृत्यु

    • प्रकाशित मितिः कार्तिक ३०, २०८०
    • २१८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]