स्वास्थ्य

    Showing ४४१-४५० of ५८७ items.
  • पहाडी जिल्लामा खटिने चिकित्सकलाई प्रोत्साहन भत्ता

    इटहरी । प्रदेश सरकारले पहाडी जिल्लाका अस्पतालहरूमा कार्य गर्ने चिकित्सकहरुलाई आकर्षक सुविधासहित प्रोत्साहन गर्ने निर्णय गरेको छ । चिकित्सकलाई प्रोत्साहित गर्न सरकारले ‘विज्ञेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०७९’ बनाएर कार्यान्वयनमा ल्याएको छ ।दुर्गम तथा पहाडी जिल्लाका अस्पतालहरुमा विशेषज्ञ चिकित्सकहरुको अभाव रहेको र त्यहाँ जान नमान्ने प्रवृत्तिमा कमी ल्याउन प्रदेश सरकारले मासिक १ लाख ५० हजार रुपैयाँसम्म प्रोत्साहन भत्ता दिने गरी नयाँ कार्यविधि बनाएको हो ।प्रदेशका १ पहाडी जिल्लाका अस्पतालहरूमा चिकित्सकहरूको चरम अभाव छ । चिकित्सकहरू सहर केन्द्रित हुँदा दुर्गमका अस्पताल भने

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • १४१ पटक पढिएको
  • खोटाङमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द

    खाेटाङ । जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । दिक्तेलस्थित जिल्ला अस्पतालमा कार्यरत ‘एनेस्थेसियन’ बिदामा बसेपछि सो सेवा बन्द गरिएको अस्पतालले औपचारिकरूपमा सूचना प्रकाशन गरेर जानकारी दिएको हो ।जिल्ला अस्पतालमा एनेस्थेसियाका एक जना मात्र कर्मचारी रहेको उहाँको दुर्घटनामा खुट्टा भाँचिएर बिदामा बसेकाले तत्कालका लागि शल्यक्रिया सेवा बन्द गरिएको प्रमुख चिकित्सक डा नितु लामाले जानकारी दिनुभयो । “एनेस्थेसियाका सहायकस्तरका कर्मचारी एक जना मात्र हुनुहुन्छ”, उहाँले भन्नुभयो, “दुर्घटनापछि उहाँ बिदामा बसेको २० दिन भयो । उहाँ नभएको समयमा हामीले प

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • १७० पटक पढिएको
  • इटहरी लेडि जेसिजको जेसिज सप्ताह अन्तरगत रक्तदान कार्यक्रम सम्पन्न

    इटहरी । मानिसहरुको उपचारका लागि आवश्यक पर्ने रगत पुर्वका स्वास्थ्य संस्थाहरुमा अभाव भई रहेको तर्फ मध्यनजर गर्दै सुनसरीको इटहरीमा इटहरी लेडि जेसिजको रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।    इटहरी लेडि जेसिजको जेसिज सप्ताह अन्तरगत दोस्रो कार्यक्रम  रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।  इटहरी लेडि जेसिजकी अध्यक्ष दुर्गा ख्डका आचार्यको अध्यक्षता तथा युमुना वुढाथोकीको संयाजकत्वमा आयोजना गरिएको  रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन ।रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र धरानको प्राविधिक रहेको थियो । अहिलेको समयमा रगत अभाव भईर

    • प्रकाशित मितिः भदौ २०, २०७९
    • १४३ पटक पढिएको
  • लोकसेवा डेन्टल क्लिनिक अब इटहरीमा

    विगत चार वर्ष देखि विराटनगरमा दाँत तथा मुख उपचार सेवा सञ्चालन गर्दै आएको लोक सेवा डेन्टल क्लिनीक को शाखा इटहरी सञ्चालनमा आएको छ । दन्त तथा मुख उपचारका क्षेत्रमा नाम कमाएको लोक सेवा डेन्टल क्लिनीकका सेवाग्राहीको इटहरी तथा आसपासका क्षेत्रमा समेत सञ्चालन गरिनु पर्नेमा मागलाई मध्यनजर गर्दै शाखा सञ्चालनमा ल्याइएको जनाइएको हो । इटहरी उपमहानगरपालिका वडा नम्बर ६ को इटहरीको मुख्य बजार क्षेत्र पुर्व लाइनमा सञ्चालनमा आएको लोक सेवा डेन्टल क्लिनिकको शाखा कार्यालयको इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेलले एक कार्यक्रमका विच गरेका हुन । दन्त तथा मुख सम्वन्धी रोगका विशेषज्ञ डा. पवन मेह

    • प्रकाशित मितिः भदौ ३, २०७९
    • २६७ पटक पढिएको
  • रोटरी क्लव अफ इटहरी द्वारा बेलका क्षेत्रका २१ जना शारिरीक अशक्तहरूलाई ह्वील चियर बितरण  

    उदयपुर /  रोटरी क्लव अफ इटहरीले रोटरी डिष्ट्रिक नेपाल ३२९२ र ताईपेई ३५२३ बाट प्राप्त ह्वील चियर शुकबार एक कार्यक्रमको आयोजना गरी वितरण गरेको छ ।                   विगतका दिनहरुमा पनि अपाङता , शैक्षिक लगाएतका क्षेत्रहरुमा सहयोग गर्दे आएको रोटरी क्लव अफ इटहरीले बेलका नगरपालिका उदयपुरका २१ जना अपाङता भएकाहरुलाई केहि सहयोग पुगोस भन्नका निमित्त ह्वील चियर वितरण गरिएको रोटरी क्लव अफ इटहरीका अध्यक्ष संयोग पराजुलीले जानकारी गराउनु भयो ।                          आयोजित कार्यक्रमम

    • प्रकाशित मितिः साउन ८, २०७९
    • ३३० पटक पढिएको
  • प्रदेश १ मा नाइरोबी फ्लाईका संक्रमित बढ्दै

    सुन्दरहरैचा  ।  प्रदेश १ मा नाइरोबी फ्लाई किराका कारण संक्रमित हुनेको संख्या बढ्दै गएको छ। पूर्वी तराईका मोरङ, सुनसरी र झापामा सातायता संक्रमित बढेका हुन्।   प्रदेशको स्वास्थ्य मन्त्रालयकाअनुसार नाइरोबी फ्लाई किराका कारण घाउ भएर उपचारका लागि आउनेको संख्या दैनिक एक सय ५० जनाभन्दा बढी छ।किराबाट निस्कने कडा खालको एसिडका कारण संक्रमण वा घाउ भएर सरकारी तथा निजी स्वास्थ्य संस्थामा उपचारका लागि आउनेको संख्या बढेको मन्त्रालयले जनाएको छ। त्यो संख्याले पनि किराको संक्रमण तीव्र रूपमा बढेको पुष्टि हुने मन्त्रालयको भनाइ छ।प्रदेश राजधानी विराटनगरस्थित कोसी अस्पतालका वरिष्ठ चर्म

    • प्रकाशित मितिः असार ३२, २०७९
    • ३०२ पटक पढिएको
  • जापान सरकारको सहयोगमा लालीगुँरास नगरपालिकालाई एम्बुलेन्स सहयोग

     तेह्रथुम/ लालीगुँरास नगरपालिकाले जापान सरकारको सहयोगमा एम्बुलेन्स प्राप्त गरेको छ । करिव नेपाली ३ करोड रुपैँया बराबरको अत्याधुनिक एम्बुलेन्स जापानीज दुताबासद्वारा प्राप्त भएको हो । बसन्तपुर बजारमा एक कार्यक्रमको आयोजना गरि पुर्व राज्य मन्त्री सिता गुरुङ र बसन्तपुर महिला समाज तेह्रथुमका अध्यक्ष अन्जना खवाहाङले नगरप्रमुख अर्जुन माबुहाङलाई चावी हस्तान्तरण गर्नु भएको छ ।कार्यक्रमका प्रमुख अथिति पूर्ब राज्य मन्त्री सीता गुरूङले एम्बुलेन्स प्राप्त भएसँगै नगरवासिमा कुनै जटिल खालका स्वास्थ्य समस्या आईपरे विरामिले तत्काल सेवा पाउँने बताउनुभयो ।गाउँ, टोलको कच्चिसडक स्त्तरउन्नतीमा नगरपालि

    • प्रकाशित मितिः असार ३२, २०७९
    • १८४ पटक पढिएको
  • एलिजा फाउण्डेशन द्वारा फेदापलाई निशुल्क एम्बुलेन्स ।

    तेर्हथुम / नेपाल भारत सहयोग एलिजा फाउण्डेशन द्वारा फेदाप गाउँपालिकालाई निशुल्क एम्बुलेन्स मंगलबार हस्तान्तरण गरिएको छ ।फेदाप गाउँपालिकाको कार्यालय तेर्हथुममा एक कार्यक्रमका बिच पालिका अध्यक्ष केशव भेटुवाललाई फाउण्डेशनकी संरक्षक गिता देवी भेटुवालले एम्बुलेन्सको चाबि हस्तान्तरण गर्नु भएको हो ।आफनो जन्म थलो फेदाप भएकाले विद्यार्थि जिवन देखिनै आफनो गाउँ, ठाउँमा केहि सहयोग गर्ने सोच रहेको र त्यो सपना पुरा भएको संरक्षक गिता भेटुवालले बताउनु भयो ।पालिका भित्र रहनु भएका आमा, बुबा, दाजु, भाई, दिदिबहिनिहरुमा स्वास्थ्य समस्या आईपरे एम्बुलेन्स प्रयोग गर्न उहाँले सम्पुर्णमा आग्रह गर्नुभएको छ । उहाँको जन्म

    • प्रकाशित मितिः असार ३२, २०७९
    • २०९ पटक पढिएको
  • पातञ्जल योग समिति द्धारा ३० जना दिक्षित, श्रेष्ठको अध्यक्षतामा इटहरी उपमहानगर समिति गठन

    इटहरी । अनलाईका माध्यमबाट योग प्रशिक्षक तालिममा सहभागीहरुलाई एक कार्यक्रमको आयोजना गरि पातञ्जल योग समितिले दिक्षित गरेको छ । पातञ्जल योग समिति प्रदेश नम्बर १ले  दिक्षान्त समारोहको आयोजना गरि तालिममा सहभागी विभिन्न ठाउँका ३० जनालाई दिक्षित गरेको हो । पातञ्जल योग समिति प्रदेश नम्बर १का अध्यक्ष केशव कुमार ताम्राकारको  अध्यक्षता तथा केन्द्रीय अध्यक्ष बालमुकुन्द सुवालको प्रमुख आतिथ्यमा दिक्षान्त समारोहको आयोजना गरिएको थियो । ३ सय ९० घण्टे आधारभुत तालिममा सहभागीहरुलाई दिक्षित गरिएको  जानकारी दिदै सोही अवसरमा समिती लाई चिनाउन भुमिका खेलेको भन्दै होम प्रसाद गौतम लाई सम्मा

    • प्रकाशित मितिः असार १८, २०७९
    • २०३ पटक पढिएको
  • इटहरीमा संयुक्त अनुगमन टोलीले म्याद गुज्रिएका सामान नष्ट

    इटहरी । बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अनुगमन टोलीले तत्काल म्याद गुज्रिएका सामानहरु नष्ट गरि व्यवसायीलाई सचेत गराइएको छ ।    जिल्ला प्रशासन कार्यालय समेतको सहभागितामा गरिएको बजार अनुगमनका क्रममा इटहरीको हटिया लाईनका केही पसलहरुमा म्यादगुज्रिएका सामानहरु फेलापछि नष्ट गरिएको हो ।   अनुगमनका क्रममा खाद्य पसलहरुमा विक्रीका लागि राखिएका केही सामानहरुको म्याद गुजिए्रको पाइएको र यस अघि इटहरीकै अन्य पसलहरुमा पनि अनुगमन गर्दा पनि केही पसलहरुमा म्याद गुज्रिएको सामान फेला परेको खाद्य  प्रविधि तथा गुण नियन्त्रण डिभिजन का

    • प्रकाशित मितिः असार १८, २०७९
    • २०६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]