तेह्रथुममा वडा स्तरीय फुटवल प्रतियोगीता हुदैँ

alt

तेह्रथुमको फेदापमा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । स्थानीय नव ज्योती स्पोटिङ क्लबको आयोजनामा भलिबल प्रतियोगिता हुन लागेको हो । तेह्रथुममा रहेका सम्पुर्ण वडाहरुबाट सहभागी हुन पाउने यस खेलमाको प्रथम पुरस्कार ४०००० कप म्याडल र प्रमाण पत्र प्रदान गरीने छ जुन पुरस्कार स्व हजुर बुबा रणसुर थापाको स्मृतिमा नाती अभियान लद्युवित्त सस्थाका अध्यक्ष वाबुराम थापाबाट प्रदान गरीने छ भने दोस्रो पुरस्कार २०००० कप म्याडल र प्रमाण पत्र प्रदान गरीने छ जुन पुरस्कार फेदाप गाउँपालिका वडा नं. ५ का अध्यक्ष टेक बहादुर घिसिङले सहयोग गर्नु हुनेछ । यस विषम परिस्थीमा खेल क्षेत्रबाट गाउँ र खेलाडिको मनोवलमा बृद्धि गर्ने उदेश्यका साथ स्थानिय क्लवले आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ ।

भलिवलसंगै यसै क्लबद्धारा नृत्य प्रतियोगीता समेत आयोजना गर्न लागेको बताइएको छ । जसको प्रथम पुरस्कार १०,००० नगद सहित ट्रफि र मेडल प्रदान गरिनेछ जसको सहयोग युवा समाजसेबी पुरुषोतम तिम्सीनाले दिनु हुनेछ । त्यस्तै द्धितीय पुरस्कारको लागी ५,००० नगद सहित ट्रफि र मेडल प्रदान गरिनेछ जसको सहयोग युवा समाजसेबीगजेन्द्र लिम्बुले सहयोग गर्नुहुने छ  । त्यस्तै तेस्रो र चैथो पुरस्कार नव ज्योती स्पोटिङ क्लबले प्रदान गर्ने छ । 

    धनकुटामा तीन विधाको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, विजेताहरू पुरस्कृत धनकुटामा तीन विधाको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, विजेताहरू पुरस्कृत

    इटहरी । शटल धनकुटा स्पोट्र्स क्लबको आयोजनामा धनकुटामा सञ्चालित तीन विधाको ब ...

    कानेपोखरीमा ‘जिल्लास्तरीय प्रथम वडा अध्यक्ष कप’ तेक्वान्दो आयोजना हुने कानेपोखरीमा ‘जिल्लास्तरीय प्रथम वडा अध्यक्ष कप’ तेक्वान्दो आयोजना हुने

    इटहरी । मोरङको कानेपोखरीमा आगामी कात्तिक १३ र १४ गते ‘जिल्लास्तरीय प्रथम वड ...

    प्रथम तालतलैया गोल्डकप असोज १ देखि, १६ लाख बढी खर्च हुने प्रथम तालतलैया गोल्डकप असोज १ देखि, १६ लाख बढी खर्च हुने

    इटहरी । तालतलैया फुटबल क्लब इटहरीले पहिलोपटक प्रथम तालतलैया गोल्डकप फुटबल प ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]