सुनसरीको दुहवीमा दास्रो सोनापुर गोल्डकप हुने भएको छ । दुहवीमा हुने दास्रो सोनापुर गोल्डकप नेपाल भरी रहेको फुटवल क्लवहरुले प्रतियोगितामा प्रतियोगि रहन सक्ने छ । मेमोरी यूवा क्लबको आयोजनामा सुनसरीको दुहवीमा दास्रो सोनापुर गोल्डकप हुने भएको छ ।
फुटवल प्रतियोगिताले स्थानिय स्तरमा विशेष महत्व राखेको साथै प्रतियोगिताको दोस्रो संस्करण अझ भव्य रुपमा सञ्चालन गरिने विश्वास ले प्रदेश १ का लागि गौरवको विषय स नेपालको चर्चित फुटवलका युवा खेलाडिहरुलाइ यसले आफ्नो प्रतिभा पर्दशन गर्न तथा नपालि राष्ट्रिए फुटवल टिम निमार्ण गर्न थप सहयोग पुराउन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको सस्थका सस्थापक अध्यक्ष खड्ग नारायण माझिले बताउनु भएको छ ।
प्रतियोगिता २०७९ माघ महिनाको १४ गते देखी माघ २१ गते सम्म सञ्चालन हुने प्रचार प्रसारको संयोजक नवल रिजाल जानकारि दिएका छन् । खेलकुदको माध्यमबाट समाज तथा राष्ट्को निमार्ण गर्ने प्रेरणा सदेव मिलिरहने र करिव ६हजार दर्शकको माझमा प्रतियोगिता सञ्चालन गर्ने प्रचार प्रसार समितिले बताएको छ ।
सस्थाको परिचय
परिचय
सामाजिक एकता जातीय सद्भाव एवम् युवाहरुलाई फुटवल र खेलकूदका माध्यमद्वारा अनुशासित बनाई समाज र राष्ट्र निर्माणमा एकताबद्ध गर्ने उद्देश्यले यस मेमोरी युवा क्लबको गठन हाम्रा अग्रजहरुले आज भन्दा २८ वर्ष अगाडी २०५० सालमा गरेका हुन्। यस कार्यले पूर्वाञ्चलका दर्जनो फुटबल प्रतियोगिताहरु जिल्न सफल भएको इतिहास सदैव चर्चा हुने गर्दछ । यस मेमोरी युवा क्लवबाट उत्पादित फुटबल खेलाडिहरुले चर्चाको शिखर चुमेको अनेको इतिहास अझै पनि स्मरण गर्ने गरिन्छ । प्रदेश न।१ पूर्वाञ्चलमा अर्ध व्यवसायीक फुटबलको शुरुवात गर्ने जस यस क्लबले प्राप्त गरेको सफलता स्मरण गराउन चाहनही छ ।

खेलकुद मात्र हैन विगतमा यस क्लवले सामाजिक उत्तरदायित्व पनि त्यत्तिकै सफलताका साथ निर्वाह गर्दै आइरहेको छ नेपालमै पहिलो रेकर्ड कायम गर्न सफलः आँखा शिविर विराट आखाँ अस्पतालको नेतृत्वमा यस क्लवले व्यवस्थापन गरी १० दिने आँखा शिविर० मा १२०० जनाको आखाको शल्यक्रिया गरेर रेकर्ड कायम गर्न सफल भएको छ अनाथ तथा विपन्न बालबालिकाहरुलाई सहयोग, आगलागी नियन्त्रण, बाढीपिडितहरुको उद्दार तथा बहुत रक्तदान जस्ता अनेको सामाजिक काममा सदैव जिम्मेवारी निर्वाह गर्दै आइरहेकोछ। खेलकुद तथा सामाजिक कार्य गर्ने क्रममा यस क्लवको आयोजनामा विगतमा छ ।


