इटहरी २ को महेन्द्र माध्यामिक विद्यालयको खेलकुद सप्ताह कार्यक्रम २०८० सम्पन्न भएको छ ।
विभिन्न खेलकुदहरू सञ्चालन गरी प्रमुख अतिथि वडा अध्यक्ष माधव कोइराला तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र घिमिरे तथा पदाधिकारीहरु, अभिभाबकहरुको उपस्थितिमा खेलकुद सप्ताह कार्यक्रम २०८० समापन तथा अर्धवार्षिक परीक्षाको नतिजा प्रकाशन सम्पन्न गरिएको छ ।




