इटहरी / इटहरीमा रहेको विगत १० वर्षदेखि सञ्चालन हुदै आएको ओली एण्ड एसोसिएट्सले इटहरीले ग्लोबल एजुकेशन एक्सपो गरेको छ । 

ओली एण्ड एसोसिएट्स इटहरीले विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको ओली एण्ड एसोसिएट्सले ‘ग्लोबल एजुकेशन एक्सपो २०२४’  मा ४ सय बढी विद्यार्थीहरूले अवलोकन गरेका थिए । 

एक्सपोमा अष्ट्रेलिया, क्यानडा, न्यूजील्याण्ड, बेलायत र अमेरिकाको विभिन्न विश्वविद्यालयका प्रतिनिधिसँग  इटहरी भरिका विद्यार्थीले  प्रत्यक्ष भेला गरेर एक्सपोमा परामर्श लिएका थिए । 

शैक्षिक परामर्शले शिक्षाको ज्ञान भएको र आफले चाएको विषय मनोरञ्जनात्मक तरिकाले बुझ्न पाएको विद्यार्थी सलिना भट्टराईले बताउनुभयो ।

सीप मुलक कुराहरू सिकाएर व्यापारी ज्ञान सिकाउदै शैक्षिक परामर्श गरिएको ओली एण्ड एसोसिएट्सले इटहरी शाखाका मेनेजर राजेसकुमार शाहले बताए ।

एक्सपोमा विद्यार्थीले विदेशको शिक्षा नीति, विश्वविद्यालयको शैक्षिक गुणस्तर, भौतिक शैक्षिक पूर्वाधार, पूर्वतयारी कक्षा लगायत सम्पूर्ण विषयमा जानकारी लिएका थिए ।

कोशी प्रदेशमा विराटनगर , धरान, इटहरी , विराटनगर चोक लगाएतमा शाखा सञ्चालन रहेको छ । यस अगि पनि विद्यार्थीहरूलाई उच्च शिक्षा सम्बन्धि शैक्षिक परामर्श जस्ता विभिन्न कार्यक्रम गर्दै आएको छ ।