इटहरी। आइतबार बिहान संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर बिहान ७ः३१ बजे ४।१ रक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.