इटहरी । कपिलवस्तु २ मा   मत गणना सुरु भएको छ ।  प्रारम्भिक मत गन्दा नेकपा अगाडि लागेको छ ।

१६ सय मत गन्दा नेकपाका बृजेश कुमार गुप्ताले ८०० सय मत ल्याएर अघि लागेका छन् । रास्वपा र नेपाली कांग्रेसले बराबर मत ल्याएको छ ।

रास्वपाका विक्रमसिंह थापाले ४ सय मत ल्याएका छन् भने नेपाली कांग्रेसका सुरेन्द्र आचार्यले पनि ४ सय मत ल्याएका छन् ।