All Posts By कोशी प्रेस

    Showing ११,१४१-११,१५० of १३,७४३ items.
  • इटहरी स्थित एपेक्स हस्पिटल नयाँ व्यवस्थापन सहित संचालनमा

    इटहरी । सुनसरीको इटहरीस्थित एपेक्स हस्पिटल नयाँ व्यवस्थापनमा विभिन्न योजना सहित सञ्चालन भएको छ । अस्पतालमा सञ्चालक देखि व्यवस्थापकीय समूह सबै परिवर्तन भई नयाँ योजना सहित सञ्चालन हुने भएकाे हाे । बिगत लामाे समयदेखी सेवाग्राहीहरूको मन जित्दै आएको यस अस्पतालमा लेखी सुब्बाको प्रवेश सँगै नयाँ योजना तथा व्यवस्थापनमा सञ्चालन हुने भएको जनाइएकाे छ । विगतमा निश्चित समय तोकेर सेवा दिँदै आएको अस्पतालले अब २४ सै घण्टा सेवा दिने भएकाे छ । सबै प्रकारका रोगहरूसँग सम्बन्धित वरिष्ठ चिकित्सक राखेर अस्पताल सञ्चालनमा ल्याइनुका साथै नयाँ उपकरणहरू जडान गर्ने कार्य भइरहेकाे अध्यक्ष  सुब्बा  बताउछन् ।अस्पताल

    • प्रकाशित मितिः चैत २८, २०७९
    • २४२ पटक पढिएको
  • २०७९ साल चैत्र २९ गते बुधवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

    वि.सं. २०७९ चैत्र २९ गते बुधवार तदनुसार ई. सं. २०२३ अप्रिल १२ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४२, किरातवर्ष ५०८१, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:३८ बजे र सूर्यास्त : साँझ ०६:१८ बजे, चन्द्रास्त : दिउँसो १०:५१ बजे र चन्द्रोदय : बेलुका १०:४७ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:४५ बजे र सूर्यास्त : साँझ ०६:२६ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५१ बजे र सूर्यास्त : साँझ ०६:३३ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:०५ बजे र सूर्यास्त : साँझ ०६:४८ बजे, वैशाख कृष

    • प्रकाशित मितिः चैत २८, २०७९
    • ५७ पटक पढिएको
  • सरकारको नेतृत्व कांग्रेसले लिन सक्छः शेरबहादुर देउवा

    काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फेरी आफ्नो पार्टीले सरकारको नेतृत्व लिने दावी गर्नु भएको छ ।सभापति देउवाले अहिले काँग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै फेरी सरकारको नेतृत्व लिन सक्ने बताउनु भएको हो । मंगलबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै उहाँले अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचे अनुसार काम गर्न सक्ने अवस्था नभएको पनि स्पष्ट पार्नु भयो ।सभापति देउवाले आफ्नो पार्टीले सोचे अनुसार काम गर्नका लागि बहुमत चाहिने भएकाले त्यसका लागि तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई

    • प्रकाशित मितिः चैत २८, २०७९
    • १३१ पटक पढिएको
  • दमकलाई हराउँदै फिक्कल फाइनलमा प्रवेश

    इलाम । दमक फुटबल एकेडेमीलाई हराउँदै फिक्कल युनाइटेड तेश्रो सन्दकपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सातखाल्डे खेलमैदानमा जारी प्रतियोगितामा पहिलो सेमीफाइनलमा फिक्कलले दमकलाई ३—२ गोल अन्तरले हराएको हो । पहिलो हाफमा २—० गोल अन्तरको अग्रता बनाएको फिक्कलले दोश्रो हाफमा थप १ गोल गर्न सफल रहयो । खेलको छैटौ मिनेटमा शेखर राईले फिक्कललाई सुरुवाती अग्रता दिलाए । २ मिनेट नवित्दै शेखरले अग्रता दोब्बर बनाए ।४५ औ मिनेटमा निश्चल बस्नेतले अग्रता कम बनाए । फिक्कलका कप्तान सचिन योल्मु दोहोरो पहेलो कार्ड खाँदै ६५ औ मिनेटमा मैदान बाहिरिए । १० खेलाडीमा सिमित बनेको फिक्कलका लागि नयन प्रधानले इन्जुरी समयमा अग्रता

    • प्रकाशित मितिः चैत २८, २०७९
    • १३१ पटक पढिएको
  • सिड्लिङ मन्टेश्वरी ८ औं वार्षिकोत्सव तथा ग्राजुएसन सेरेमोनी सम्पन्न

    पथरीशनिश्चरे, चैत्र २८।  माेरङ्गकाे पथरीशनिश्चरे -०२ स्थित सिड्लिङ मन्टेश्वरी स्कुलको अभिभावक दिवस ग्राजुएसन सेरेमोनीको आयोजना गरेको छ।  मंगलबार सिन भिलेज पार्टी प्यालेसमा पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले पानसमा बत्ती बालेर उद्घाटन गरेका छन्।  सिन भिलेज पार्टी प्यालेसको सभाहलमा आयोजित एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन्।नगर प्रमुख  तुम्वापोले सिड्लिङ मन्टेश्वरी उत्कृष्ट ढंगले सञ्चालन भएको बताएका छन् ।  वडा नं . २  काे बुद्धचौकमा स्थापित  मन्टेश्वरी स्कुलकोे ८ औं वार्षिकोत्सव तथा ग्राजुएसन सेरेमोनीमा प्रमुख अतिथि तुम्वापोले सो कुरा

    • प्रकाशित मितिः चैत २८, २०७९
    • १७४ पटक पढिएको
  • आर्या न्यूरोमा पहिलो पटक ’पाईका एन्युरीज्म क्लिपिबको’ सफल शल्यक्रिया

    विराटनगर । विराटनगर - ३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा पहिलो पटक  ’पाईका एन्युरीज्म क्लिपिब’ को सफल शल्यक्रिया भएको छ । मुटुमा आरएचडि रियूम्याटिक हर्ट डिजिटको कारणले मस्तिष्क भित्र हुने पाईका एन्युरीज्म क्लिपिबको आर्या न्यूरो हस्पिटलमा पहिलो पटक सफल शल्यक्रिया भएको हो ।झापाको हल्दीबारी गाउँपालिका -१ गोलधापस्थित ३३ वर्षीया मन्जु कटुवालको मस्तिष्कको पछाडी भागमा रहेको पाईका एन्युरीज्म क्लिपिबको सफल शल्यक्रिया भएको अस्पतालका डाइरेक्टर दिनेश ठाकुरलले जानकारी दिए ।तीन हप्ता अगाडी टाउँको दुखाइ भएर पिडा भएपछि कटुवाल झापाको मेची र पाथीभारा हस्पिटल गइन् । उक्त हस्पिटलमा उपचार सम्भव नभएपछि वि

    • प्रकाशित मितिः चैत २८, २०७९
    • १५८ पटक पढिएको
  • जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण

    मोरङ, २०७९ चैत्र २८ गते ।  कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका निमित्त प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले आज जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई आ-आफनो जिम्मेवार एरिया ईलाकाहरुमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न र खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गति

    • प्रकाशित मितिः चैत २८, २०७९
    • ६४ पटक पढिएको
  • इटहरीमा इन्टरनेट सेवा ‘सीजी नेट’ सुरु

    इन्टरनेट सेवा प्रदायक सीजी कम्युनिकेसन्सले सुनसरीकाे इटहरीमा इन्टरनेट सेवा ‘सीजी नेट’ सुरु गरेको छ । इटहरी वडा नम्बर ६ का वडाध्यक्ष दिवस पाेखरेलले आज इटहरी शाखाकाे उद्घाटन गर्नुभए सँगै सेवा सुभारम्भ भएकाे हाे ।उपभोक्ताले नेपाली बजारमा उपलब्ध अन्य इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ प्राप्त गर्ने सीजीले जनाएको छ । कम्पनीले १ हजार ४९ रुपैयाँमा २५० एमबीपीएस इन्टरनेट र १ हजार १५४ रुपैयाँ प्रति महिनामा २५० एमबीपीएस र आईपी टीभी प्रदान गर्ने जनाएको छ ।                     कम्पनीका अनुसार कम मूल्यमा उच्च गतिको इन्टरनेट खोज्ने ग्राहकहरू

    • प्रकाशित मितिः चैत २८, २०७९
    • १२५ पटक पढिएको
  • राष्ट्रिय युवा संघ नेपालको आधिकारिक टिसर्ट घोषणा

    राष्ट्रिय युवा संघ नेपालको  आधिकारिक टिसर्ट घोषणा भएको छ ।नेपालगञ्जमा भएको नवौ महाधिवेशनको उद्घाटन कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल सुनसरी द्वारा तयार पारिएको टि-सर्ट लाइ अध्यक्ष  केपी शर्मा ओलीले आधिकारिक टिसर्ट का रूपमा घोषणा गर्नु भएको छ। राष्ट्रिय युवा संघ नेपाल सुनसरीले तयार पारेको  टि-सर्टले रास्ट्रिय महत्व पाउद खुसी लागेको राष्ट्रिय युवा संघ नेपाल  सुनसरीका अध्यक्ष सुजन लामाले बताउनु भयो । 

    • प्रकाशित मितिः चैत २८, २०७९
    • २७२ पटक पढिएको
  • घुस लिएको आरोपमा बर्जु गाउँपालिकाका इन्जिनियर मेहता पक्राउ

    बर्जु / सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको आरोपमा प्रहरीले  सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहता पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी स्थित कार्यालयबाट खटिएको टोलीले मेहतालाई मोरङको विराटनगर महानगरपालिका स्थित पुलचोकबाट सोमबार नियन्त्रणमा लिएको हो । अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार इन्जिनियर मेहताले सेवाग्राहीबाट घरको नापनक्सा पास गरिदिने भन्दै घुस लिएका थिए ।

    • प्रकाशित मितिः चैत २८, २०७९
    • १४६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]