राष्ट्रिय युवा संघ नेपालको  आधिकारिक टिसर्ट घोषणा भएको छ 

नेपालगञ्जमा भएको नवौ महाधिवेशनको उद्घाटन कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल सुनसरी द्वारा तयार पारिएको टि-सर्ट लाइ अध्यक्ष  केपी शर्मा ओलीले आधिकारिक टिसर्ट का रूपमा घोषणा गर्नु भएको छ 

राष्ट्रिय युवा संघ नेपाल सुनसरीले तयार पारेको  टि-सर्टले रास्ट्रिय महत्व पाउद खुसी लागेको राष्ट्रिय युवा संघ नेपाल  सुनसरीका अध्यक्ष सुजन लामाले बताउनु भयो 

340144532_1349285762517337_3577842267889051570_n