All Posts By कोशी प्रेस

    Showing १२,७४१-१२,७५० of १३,७४९ items.
  • धरानका कान्छा उम्मेद्धवारको सपना

    धरान । शिक्षा, स्वास्थ्य, पर्यटनको हव धरान प्रदेश १ मा रहेका दुई उपमहानगर मध्य एक हो ।२० वटा रहेको धरानको १ नंं वडा एउटा सानो भूगोलमा अवस्थित छ । मुख्य बजार क्षेत्र र सबै भन्दा बढि उद्योगी, व्यापारीहरु बसोबास गर्ने १ नं. वडा पर्दछ । नेकपा एमालेले उक्त वडामा बैशाख ३० गते हुने निर्वाचनका लागि व्यवासायी पृष्ठभूमीबाट राजनीतिमा उदाएका युवा नेता सुमनकुमार श्रेष्ठलाई वडाध्यक्षको उम्मेद्वार बनाएको छ । भोजपुरको टक्सारमा २०३८ सालमा जन्मेका श्रेष्ठ धरान उपमहानगरमा एमालेले उठाएका वडाध्यक्ष मध्य सबै भन्दा कान्छा उम्मेद्वार हुनुहुन्छ । संयोगवस उहाँको टिममा ३५ देखि ४२ हराहारीका युवाहरुलाई उम्मेद्वार बना

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • १०६ पटक पढिएको
  • सतर्कता नअपनाए स्थानीय चुनाव कोरोना फैलाउने कारण बन्नसक्छ

    १६ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणको चौथो लहरका कारण चीनको सांघाईलगायतका सहर लकडाउनमा छन् । पछिल्लो साता चीनमा मात्र होइन भारतमा पनि कोरोना संक्रमण बढ्दै गइरहेको छ ।तेस्रो लहर सकिएसँगै केही महिना शिथिल बनेको संक्रमण दर फेरि उकालो लाग्न थालेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका विषमा बुधबार मुख्यमन्त्रीहरुसँग छलफल गरे । कोरोनाको चौथो लहर आउनसक्ने भन्दै मोदीले नियन्त्रणका लागि तयारी अवस्थामा रहन मुख्यमन्त्रीहरुलाई आग्रह गरे ।अमेरिका र युरोपमा पनि कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । मंगलबार अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • १४९ पटक पढिएको
  • एकीकृत समाजवादी जिल्ला अध्यक्षबाट राजीनामा दिएको भोलिपल्टै एमालेमा प्रवेश

    एमाले विभाजन भएपछि पोखरेल समाजवादीतर्फ लागेका थिए । उनी फेरि एमालेमा फर्किएका हुन् । उनलाई बिहीबार काठमाडौंमा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् । निर्वाचनपछि पार्टी कमजोर हुने भन्दै बुधबार उनी सहित सचिवालय सदस्यले समेत पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।नेकपा एसबाट उनी हेटौंडा उपमहानगरको मेयरका लागि पनि सिफारिस भएका थिए । उनले राजीनामा दिएपछि नेकपा एसको मकवानपुर अध्यक्षमा सूर्यचन्द्र न्यौपाने चयन भएका छन् ।

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • ११५ पटक पढिएको
  • हेटौंडाका उम्मेदवारहरूको चुनावी एजेन्डा : स्वास्थ्य, शिक्षा र रोजगारी

    हेटौंडा / स्थानीय तह निर्वाचनको मतदान आउन १४ दिन बाँकी छ । मतदान नजिकिँदै जाँदा दलहरूले आ–आफ्नो चुनावी अभियानलाई तीव्रता दिन थालेका छन् । हेटौंडाको मेयरको लागि २१ जनाको उम्मेदवारी परेको छ । १२ जनाको विभिन्न दलहरूबाट उम्मेदवारी परेको छ भने नौजनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । तर, सत्ता गठबन्धन र एमालेका उम्मेदवारहरूबीच नै कडा प्रतिस्पर्धा हुने स्थानीयहरूले आँकलन गर्न थालेका छन् ।मेयरको लागि एमालेबाट अनन्त पौडेलले उम्मेदवारी दिएका छन् भने गठबन्धनबाट नेकपा एकीकृत समाजवादीबाट मीना लामाले उम्मेदवारी दिएकी छिन् । दुवैले आफूले जित्ने दाबीका साथ चुनावी प्रचार प्रसारलाई तीव्रता दिइरहेका छन् ।

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • १०० पटक पढिएको
  • माओवादीका उम्मेदवार एमाले प्रवेश

    रसुवा / नेकपा (माओवादी केन्द्र)बाट रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्षका उम्मेदवार बनेका नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादीको गाउँपालिका इन्चार्ज समेतका रहेका अध्यक्षका उम्मेदवार तेन्जिङ छेसाङ तामाङ एमालेमा प्रवेश गरेका हुन् ।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उनले माओवादीबाट उम्मेदवारी दर्ता गराएका थिए । उनीसँगै गोसाइँकुण्ड गाउँपालिका ५ का वडाध्यक्षका उम्मेदवार पनि एमालेमा प्रवेश गरेका छन् ।बिहीबार एक कार्यक्रमबीच एमाले नेताहरूले दुवै जनालाई फूलमाला लगाएरर पार्टीमा स्वागत गरेका छन्। एमाले नै सशक्त पार्टी भएको भन्दै माओवादीबाट दिएको उम्मेदवारीसमेत फिर्ता लिने गरी पा

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • ११६ पटक पढिएको
  • मोरङको सुन्दरहरैँचामा एमालेको अभियान, लालकिल्लाको विरासत फर्काउने कोसिस

    आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर नेकपा (एमाले)ले मोरङको सुन्दरहरैँचा नगरपालिकामा चुनावी अभियान तीव्र पारेको छ । वैशाख ३० गते हुने निर्वाचनका लागि घरदैलो, मतदाता भेटघाट लगायतका कार्यक्रममा उम्मेदवारहरु केन्द्रित बनेका छन् । नेता कार्यकर्ता घरदैलो अभियानदेखि लिएर चुनाव केन्द्रित कार्यक्रममा व्यस्त बनेका छन् । बस्तीबस्ती पुगेर मतदातालाई पार्टीको एजेन्डा बुझाउँदै छन् ।पूर्वमन्त्री एवम् एमाले नेता भानुभक्त ढकाल एमालेका सबै उमेदवारलाई जिताउन सक्रिय भएर लागेका छन् । यस्तै प्रदेश १ का प्रदेशसभा सदस्य राजकुमार ओझा अहिले आफ्नो पार्टीका उमेदवारलाई लिएर घरदैलो अभियानमा हिँडिरहेका छन् । य

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • १२१ पटक पढिएको
  • पत्रकार महासंघका पूर्व सभापति मेयरको दौडमा

    इलाम / नेपाल पत्रकार महासंघ इलाम शाखाका पूर्व सभापति धिरेन चेम्जोङ मेयरको दौडमा होमिएका छन् । इलाम नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट टिकट पाएपछि चेम्जोङ चुनावी दौडमा होमिएका हुन् ।पत्रकार महासंघ इलाम शाखाको संस्थापक मध्येका एक चेम्जोङ इलाम शाखामा दुई कार्यकाल सभापति भएका थिए । उनले पत्रकार महासंघको साधारण सदस्यबाट पनि राजीनामा गरेका छन् । सोमबार मनोनयन दर्तापछि चेम्जोङले पत्रकार महासंघ इलाम शाखामा राजीनामा गरेका हुन्छ ।

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • १०६ पटक पढिएको
  • श्रीमानको कुटपिटले श्रीमतीको हात भाँचियो

    धनकुटा । धनकुटा नगरपालिका वडा नं. ९ कमलाबारीकी ३० वर्षीया कविता राई २९ वर्षीय पति अनिल राईको कुटपिटबाट गम्भीर घाइते भएकी छन् । घटना वैशाख १५ गते बिहीबार दिउँसोको हो ।  उनको श्रीमानको कुटाइबाट दाहिने हात भाँचिएको छ । श्रीमान अनिलले  कवितालाई मादक पदार्थ सेवन गरेर बिहीबार आफ्नै घरमा श्रीमतीको हात भाँचिने गरी कुटपिट गरेको खुलेको छ । सामान्य घरायसी विवादका क्रममा कवितालाई अनिलले निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीले बताए । पतिको कुटपिटले पत्नीको दाहिने हात भाँचिएको र अनुहारमा चोट लागेको छ । पीडितको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।श्रीम

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • ५१ पटक पढिएको
  • अघोषित लाेडसेडिङका कारण उद्योग बन्द हुने अवस्थामा पुगे

    सुनसरी।  औद्योगिक क्षेत्रमा भइरहेको अघोषित लोडसेडिङका कारण सुनसरी–मोरङ कोरिडोरमा रहेका उद्योगहरू बन्द हुने अवस्थामा पुगेको सुनसरी उद्योग वाणिज्य संघले जनाएको छ । कोरिडोरमा देशको निर्यातमा समेत महत्त्वपूर्ण योगदान दिने रोजगार मूलक ठुला उद्योग सञ्चालन भइरहेकोमा पछिल्लो समय  राती १२ देखी १४ घण्टा र दिउसो समेत अनिश्चित कालीन लोडसेडिङ हुँदा उत्पादन प्रक्रियामा समस्या हुनुका साथै उद्योगमा आश्रित श्रमिकहरूको रोजगारी गुम्नुका साथै माग अनुसार उत्पादन गर्न नसेपछि निर्यातमा समेत अवरोध हुन पुगेको संघले जनाएको छ । संघले बुधवार एक विज्ञप्ति जारी गर्दै वर्षको ३६२ दिन २४ घण्

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • १२३ पटक पढिएको
  • स्थानीय तहकेराबारीका एक जनाको उम्मेद्वारी खारेज

    केराबारीः आगामी स्थानीय तहको निर्वाचनको लागि मोरङको केराबारी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकी पवित्रा लिम्बूको उम्मेदवारी खारेज भएको छ ।केराबारी– १ को महिला सदस्यमा उम्मेदवारी दिएकी ४७ वर्षीया लिम्बूको उम्मेदवारीमाथि दाबीविरोध परेकोमा आवश्यक छानविनपछि उम्मेद्वारी खारेज भएको निर्वाचन कार्यालय केराबारीका प्रमुख भानुभक्त न्यौपानेले जानकारी दिए । लिम्बू केराबारी गाउँपालिकाको महिला स्वयम्सेविकाको जिम्मेवारीमा बहाल रहेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको थियो ।केराबारीमा नेकपा एमालेका चार जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो । अन्य तीन जनाले भने सफाइ पाएका छन् । एमालेबाट

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • ११८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]