All Posts By कोशी प्रेस

    Showing १३,०८१-१३,०९० of १३,७४९ items.
  • तगारीमा मकै पोल्दै आएका विपन्न वर्गका महिलालाई मकै पोल्ने सुधारिएको चुलो वितरण

    इटहरी उपमहानगरपालिकामा मकै पोल्ने महिलालाई मकै पोल्ने चुलो र दाउरा वितरण गरिएको छ । इटहरी उपमहानगरपालिकाको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत २० वटा मकै पोल्ने सुधारिएको चुलो र दाउरा वितरण गरिएको हो ।इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतम तथा वडाध्यक्षहरु चन्द्र भटटराई, रमेश चौधरी र शिव नारायण चौधरीले वितरण गर्नुभयो । विपन्न वर्गका महिलालाई सहज ढंगले मकै पोलेर जीविकोपार्जनमा सहयोग पुगोस भनेर सुधारिएको चुलो र दाउरा वितरण गरिएको उपप्रमुख गौतमले वताउनुभयो । तगारीमा मकै पोल्दै आएका विपन्न वर्गका महिलाले चुलो प्राप्त गरेपछि हर्षित भएका छन । गर्मीको वेलामा मकै पोल्न निक्कै समस्या हुदै आएकोमा

    • प्रकाशित मितिः चैत २७, २०७८
    • १६७ पटक पढिएको
  • मोडर्न प्रिपेरेटोरी स्कुलमा सातामा एकदिन मौलिक पोसाक लागू

    ईटहरी : ईटहरी स्थित मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलमा विद्यार्थीका लागि सातामा एकदिन विद्यार्थीहरुका लागि संस्कृतिक पोसाक लागू गरेको छ ।इटहरी उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको उक्त विद्यालयले आफ्ना विद्यार्थीलाई आफ्नो समुदायको भेष–भूषा र संस्कृति प्रति अभ्यस्त बनाउँदै आफ्नो मौलिक पन प्रति गौरब गर्न सिकाउने उद्देश्यले ‘आफ्नै समुदायको संस्कृतिक पोसाक लागू गरेको’ जनाएको हो ।त्यसकालागि विद्यार्थीहरुलाई ऐच्छिक रुपमा आ(आफ्नो सांस्कृतिक पोसाकमा विद्यालय आउन सूचना जारी गरेकोमा शुक्रवार उत्साहजनक रुपमा विद्यार्थीहरु सहभागी भएको विद्यालयले जनाएको छ ।प्रत्तेक शुक्रबार विद्यार्थीका लागि आफ्नो स

    • प्रकाशित मितिः चैत २७, २०७८
    • १३० पटक पढिएको
  • अघिल्लो चुनावमा सर्वाधिक मत ल्याउने गणेश चौधरी सुन्दरहरैंचा ५ एमाले वडाध्यक्षको उम्मेदवार

    सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ५ मा नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनौट सम्पन्न गरेको छ । सुन्दरहरैंचा नगरपालिकामा बहुमतको अवस्थामा रहेको नेकपा एमालेले सबैभन्दा सुरुमा वडा नम्बर ५ का उम्मेदवारको छिनोफानो लगाएको हो । अनौपचारिक रुपमा केही दिन अघि नै उम्मेदवार तय गरेपनि आज भने औपचारिक रुपमा सर्वसहमतिमा उम्मेदवार चयन गरिएको वडा कमिटी अध्यक्ष विशाल गुरागाईंले जानकारी दिनुभयो । एमालेले वडा नम्बर ५ मा हालका निर्वाचित वडासदस्य तथा नेकपा एमाले सुन्दरहरैंचा नगर कमिटी सदस्य गणेश चौधरीलाई वडाध्यक्षको उम्मेदवार बनाएको हो । राष्ट्रिय युवा संघका केन्द्रीय स

    • प्रकाशित मितिः चैत २७, २०७८
    • ६४० पटक पढिएको
  • पर्यटकीय क्षेत्र तालतलैयाको पोखरीमा फैलिएको जलकुम्भी सफाई

    इटहरी । प्राकृतिक ताल तथा घना जंगल सहितको सिमसार र कृतिम रुपमा आकर्षक वनाइएको प्रदेश नम्बर १ कै  एक प्रसिद्ध पर्यटकीय क्षेत्र तालतलैयाको पोखरीमा फैलिएको जलकुम्भी सफाई गरिएको छ ।   तालतलैयाको एक आकर्षणको रुपमा रहेको ठुलो पोखरीमा फैलिएको जलकुम्भी सफाई गरिएको हो ।तालतलैया क्षेत्रमा आउने पर्यटकहरुलाई आकर्षित गर्ने पुर्व तर्फ रहेको  पाँच हेक्टर क्षेत्रफलमा फैलिएको ठुलो पोखरीमा फैलिएको जलकुम्भी नेपाली सेना ,सशस्त्र प्रहरी , नेपाल प्रहरी , तालतलैया विकास तथा संरक्षण समिति लगायतका सहभागितामा पोखरी सफाई गरिएको तालतलैया तथा संरक्षण समितिका अध्यक्ष लक्ष्मीप्रसाद खनालले जानकारी दिए&nbs

    • प्रकाशित मितिः चैत २७, २०७८
    • ५६ पटक पढिएको
  • एमाले इटहरी चुनावी अभियानमा , निर्वाचन परिचालन समिति घोषणा

    नेकपा एमाले इटहरी चुनावी अभियानमा उत्रिएकोे छ । नेकपा एमाले इटहरीका अध्यक्ष याम सुब्बाले आज एक कार्यक्रमका विच २०२१ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा गर्नुभयो ।     एमाले केन्द्रीय सदस्य तैयव हुसेनको संयोजकत्वमा निर्वाचन परिचालन समिति घोषणा गरिएको हो । समितिको सह संयोजकहरुमा राम प्रसाद चौलागाई, हिमाल सुवेदी प्रमोद शेर्पा र रोहित कार्की हुनुहुन्छ । सचिवमा रुपेश वस्नेत रहनुभएको छ । एमाले केन्द्रीय सदस्य तैयव हुसेनले अघिल्लो निर्वाचनको शाखलाई अझ उचो वनाउने गरि नेकपा एमाले इटहरी चुनावी मैदानमा उत्रिएको वताउनुभयो ।केन्द्रीय सदस्य इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले इटहरी उपम

    • प्रकाशित मितिः चैत २७, २०७८
    • १७५ पटक पढिएको
  • इटहरीमा दुई दिने इटहरी सृजना उत्सव २०७८ सुरु

    इटहरी । भाषा साहित्य कला क्षेत्रको विकास र विस्तारमा जोड दिदै सुनसरीको इटहरीमा दुई दिने इटहरी सृजना उत्सव २०७८ सुरु भएको छ ।   इटहरी भाषा साहित्य कला सृजना परिषदको आयोजना र इटहरी उपमहानगरपालिकाको संयोजनमा इटहरी सृजना उत्सव सुरु भएको हो ।    साहित्यका विभिन्न विद्याको प्रस्तुति सहित कलाकृतिहरु प्रर्दशनीमा राखिएको इटहरी सृजना उत्सवको आयोजक संस्थाका अध्यक्ष कृष्णविनोद लम्सालको अध्यक्षता तथा भाषा शास्त्री प्रा.डा. टंक न्यौपानेको प्रमुख आतिथ्य रहेको छ ।कार्यक्रममा पुर्व क्षेत्रका साहित्यकार ,कलाकार ,चित्रकार, रगंकर्मी लगायतको उपस्थिती रहेको छ ।  इटहरी सृजना उत्सव उदघाट

    • प्रकाशित मितिः चैत २७, २०७८
    • १५४ पटक पढिएको
  • विश्व होमियोप्याथिक दिवश २०२२ : डा. खगेन्द्र ओली

    संसारमा तीन प्रकारका मानिसको जन्म हुन्छ । इतिहास लेख्ने, इतिहास पढ्ने र इतिहास बनाउने । सन् १७५५ अप्रिल १० मा महामानव डा. क्रिश्चियन फ्रेड्रीक सामुएल हैनीमेनको जन्म भयो । उनी इतिहास बनाउने महामानव थिए । उनको जन्म जर्मनीको सेक्सोनी शहरको मिसिल गाउँमा भएको थियो । उनका बुबाको नाम क्रिश्चियन गडफ्रीड हैनीमेन र आमाको नाम जोहाना क्रिश्चियाना थियो । उनी परिवारको तेस्रो सन्तान थिए । उनको जन्म एक गरीब परिवारमा भएको थियो  बुबा माटोको भाँडामा रंगका बुट्टा लगाउने काम गर्दथे । गरीबिको कारण उनले १२ वर्षको उमेरसम्म स्कूल जान पाएनन् । उनको अध्ययन गर्ने रुची अत्याधिक भएका कारण अभावका बाबजुत पनि उनलाई बुबा

    • प्रकाशित मितिः चैत २७, २०७८
    • ९१ पटक पढिएको
  • इटहरीको मेयरमा पदम अधिकारीद्धारा स्वतन्त्र उमेद्धारी दिने

    पछिल्लो राजनितिक परिवर्तनले स्थापना गरेको स्थानिय तहको दास्रो निर्वाचन आगामी बैसाख ३० गते हुने भएको छ । जसका लागी बिभिन्न क्षेत्रबाट पाटिगत तथा स्वतन्त्रबाट बिभिन्न पदका लागी उमेद्धारी दिनेको संया पनि उत्तिकै रहेको छ । यसै गरी इटहरी उपमहानगरको मेयर पदका लागी इटहरीका पदम अधिकारीले स्वतन्त्र पदको उमेद्धारी दिने घोषणा गरेका छन् । स्थानिय तहको चुनावका लागी आफ्नो सकृयता देखाउदै अधिकारीले पत्रकार सम्मेलन मार्फत उमेद्धारी दिने घोषण गरेका हुन । स्थानिय स्तरमा पाटिका प्रतिनिधिले सोचे अनुसारको काम नगरेको भन्दै अधिकारी आफु मेयरको पदमा आउने भएको हुन । उनले पत्रकार सम्मेलनमा बोल्दै स्थानिय स्तरमा आफुले चुन

    • प्रकाशित मितिः चैत २६, २०७८
    • १०७ पटक पढिएको
  • इटहरी जेसिजद्धारा रक्तदान ५४ पिन्ट रगत संकलन

    इटहरी । मानव उपचारका लागि आवश्यक पर्ने रगत अभाव नहोस भनेर विश्व स्वास्थ्य दिवसको अवसर पारेर सुनसरीको इटहरीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।     प्रदेश नम्बर १मै सबै भन्दा वढी रक्तदान कार्यक्रमहरु आयोजना हुने स्थानका रुपमा इटहरीले परिचय बनाएको भएपनि पछिल्लो समयमा कम हुन थालेको तर्फ मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।   इटहरीको विपी चौकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५४ जना महिला पुरुषले रक्तदान गरे । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्र धरानको प्राविधिक सहयोग रहेको थियो ।   नेपाल रेडक्रस सोसाइटी

    • प्रकाशित मितिः चैत २५, २०७८
    • ४६ पटक पढिएको
  • इटहरी वडा नम्बर १३ को बालबालिकासँग जनप्रतिनिधि अन्तरक्रिया कार्यक्रम सम्पन्न

     इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १३ ले मंगलबार बालबालिकासँग जनपतिनिधि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यालयको आयोजनामा भएको सो कार्यक्रममा वडाभित्रका विद्यालयका दिद्यार्थी, शिक्षक र अभिभावकहरुको उपस्थिति रहेकोे थियो ।     कार्यक्रममा वडाले बालकालिकाका क्षेत्रमा गरेका काम, बालबालिकाका समस्या, त्यसको समाधान र बालबालिकासँग सम्बन्धीत समस्याहरुको विषयमा छलफल भएको थियो । उपस्थित बालबालिकाले वडा कार्यालयले गरेको कामका विषयमा सवाल गरेका थिए । बालबालिकाहरुको जवाफ दिँदै वडाध्यक्ष शिवनारायण चौधरीले आफ्नो कार्यकालमा सकेसम्म बालकालिकाका लागि उत्कृष्ट काम ग

    • प्रकाशित मितिः चैत २२, २०७८
    • २३३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]