All Posts By कोशी प्रेस

    Showing १३,४५१-१३,४६० of १३,७४९ items.
  • एमसीसीलाई लिएर बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच दोहोरी

    काठमाडौं / अमेरिकन सहयोग मिलियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई लिएर सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच दोहोरी चलेको छ । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच सार्वजनिक रूपमै एमसीसीको पक्ष र विपक्षमा दोहोरी चलेको हो ।पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराई एमसीसी पारित गर्ने पक्षमा देखिएका छन् भने श्रेष्ठ संशोधनपछि मात्रै पारित गर्नुपर्ने धारणा सार्वजनिक रूपमा राखेपछि सत्तारुढ गठबन्धनमा दुईथरी धारणा निर्माण हुन गएको छ । जसले नेपाली कांग्रेसले नेतृत्व गरेको सत्ता गठबन्धनमा एमसीसीको विषय पेचिलो बन्न गएको देखिन्छ । ‘एमसीसी सम्झ

    • प्रकाशित मितिः माघ १७, २०७८
    • ११४ पटक पढिएको
  • कोशीमा गुन्डागर्दी बन्द गर भन्दै नेपाली कांग्रेसद्वारा बजार परिक्रमा

    सुनसरी । सुनसरीको कोशी गाउँपालिका क्षेत्रमा गुन्डागर्दी बन्द गर्नुपर्ने र शान्ति सुरक्षा कायम गर भन्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले नाराबाजी गरेका छन् । नेपाली कांग्रेस पार्टीले आज आयोजना गरेको विरोध सभा कार्यक्रमपछि लाैकही बजारको परिक्रमा गर्दै शान्ति सुरक्षा कायम गर र सुनसरीमा जनमत पार्टीको गुन्डागर्दी बन्द गर भन्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले नाराबाजी गरेका हुन् ।   सोमबार लाैकही स्थितमा रहेको नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का पार्टी कार्यालयमा विरोध सभा सम्पन्न भए पश्चात् पालिकाको मुख्य बजार लाैकहीको परिक्रमा गर्दै विभिन्न नाराबाजी गरेका हुन् । नाराबा

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १५६ पटक पढिएको
  • प्रधानमन्त्री र प्रचण्डबीच एमसीसीबारे छलफल

    काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एमसीसीबारे छलफल भएको छ । अग्निप्रसाद सापकोटालाई सभामुखबाट हटाए एमसीसी पारित गर्न प्रमुख प्रतिपक्षी दल एमाले सहमत रहेको भन्दै समाचार आएपछि सोमबार बालुवाटार पुगेका प्रचण्डले प्रधानमन्त्री देउवासँग एमसीसीबारे छलफल गरेका हुन् । सो क्रममा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने प्रस्ताव गरेका हुन् । ‘प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गरेर पारित गर्नुपर्ने प्रस्ताव गरेका हुन्,’ बालुवाटार स्रोतले भन्यो ।एमसीसी पारितका लागि सदनमा दर्ता भइसकेको छ । तर, हालसम

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १२५ पटक पढिएको
  • वन व्यवस्थित बनाउन भोजपुरमा स्थलगत अभ्यास

    भोजपुर / सामुदायिक वनलाई सकृय बनाएर आयमूलक बनाउन डिभिजन वन कार्यालयले अभियानको थालनी गरेको छ । कार्यालयले वनको संरक्षण, सम्वद्र्धन र सदुपयोगलाई ध्यानमा राख्दै सामुदायिक वनलाई आर्थिक रुपममा सक्षम बनाउन स्थलगत अभ्यास गराउन थालेको हो । डिभिजन वन कार्यालय भोजपुरले यहाँका निस्कृय जस्तै बनेका सामुदायिक वनलाई सकृय वनाएर आयआर्जनमा जोड्न सामुदायिक वनमा स्थलगत अभ्यास कार्यक्रम सञ्चालन गरेको छ । जिल्लाका ९ ओटै स्थानीय तहमा रहेका विभिन्न सामुदायिक वनलाई लक्षित गरेर कार्यक्रम सञ्चालनमा ल्याएको हो । प्रदेश वन विकास तथा व्यवस्थापन अन्तर्गत थालिएको कार्यक्रमले वनको संरक्षण, सम्बद्र्धन र सदुपयोगलाई ध्यानमा राख

    • प्रकाशित मितिः माघ १७, २०७८
    • ३२ पटक पढिएको
  • ७ मन्त्रालय फुटाएर १२ वटा बनाउने प्रदेश १ सरकारको निर्णय

    प्रदेश नम्बर १ सरकारले हाल कायम रहेका मन्त्रालयहरु फुटाएर १२ वटा मन्त्रालय बनाउने भएको छ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्दै पारित गरेसँगै प्रदेशमा मन्त्रालय संख्या बढ्ने भएको हो।मन्त्रिपरिषद् कार्यविभाजन नियमावली पारित गर्ने निर्णयबारे सरकारले औपचारिक जानकारी भने दिएको छैन।मन्त्रिपरिषद् बैठकपछि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सरकारले गरेका अन्य निर्णय मात्रै सार्वजनिक गरेका थिए।मन्त्रिपरिषद स्रोतकाअनुसार सरकारले सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र उद्योग पर्यटन, वन तथा वाताव

    • प्रकाशित मितिः माघ १७, २०७८
    • २७२ पटक पढिएको
  • हामी एमसिसी पास गर्ने लाइनमा छौं, गठबन्धनमा कुनै समस्या छैन: सञ्चारमन्त्री कार्की

    पाँचदलीय सत्ता गठबन्धनबीच संसदको अर्को बैठकमा एमसिसी टेबल गर्न सहमति भएको छ।मिलेनियम च्यालेन्स कम्प्याक्ट (एमसिसी) भनिने अमेरिकी सहयोग परियोजना संसदबाट पारित गर्ने कि नगर्ने भन्ने विषयमा लामो समयदेखि प्रमुख राजनीतिक दलहरूबीच सहमति हुन सकेको थिएन।यसबारे छलफल गर्न गठित तीन सदस्यीय कार्यदलले शनिबार गठबन्धन दलका शीर्षनेताहरूलाई ब्रिफिङ गरेको थियो। उक्त ब्रिफिङपछि नै एमसिसी टेबल गर्नेबारे सहमति भएको सूचना तथा सञ्चारमन्त्री र कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बताए।'हामी पास गर्ने लाइनमा छौं,' कार्कीले आइतबार राति सेतोपाटीसँग भने, 'अहिलेलाई भन्नुपर्दा यसलाई बिथो

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १५१ पटक पढिएको
  • शहीद दिवसमा मात्रै सजाइन्छ शहीद पार्क

    लैनचौरस्थित शहीद पार्कमा ठड्याइएको कलशसहितको स्मारकमा लेखिएको छ, ‘शहीद स्मारक, नेपाल र नेपाली जनताको विकास गर्न, मानव अधिकार कायम गर्न र नेपालमा प्रजातन्त्र ल्याउन बेलाबेलामा बलिदान भएका ती वीर शहीदहरूको सम्झनामा १९५८ एडी विक्रम संवत् २०१५ नेपाल संवत् १०७८ ।’ स्मारकमा यस्तो लेखिएको भए पनि पार्क संरक्षणमा देखिएको उदासीनताले शहीदको सपना र बलिदानको राज्यबाट उचित कदर हुन नसकेको आभास हुन्छ ।राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्री नियुक्त भएपछि स्मारकमा माल्यार्पण गर्न जाने चलन छ । त्यससँगै हरेक वर्ष शहीद दिवसका दिन स्मारकको कलशमा फूलमाला चढाएर सामान्य कार्यक्रम गर्नेबाहेक अन्य समयमा खासै कसैले सम्झँद

    • प्रकाशित मितिः माघ १७, २०७८
    • ११४ पटक पढिएको
  • धरानमा प्रहरी अप्रेसन : ब्राउन सुगर सहित विभिन्न ठाउँबाट ७ जना पक्राउ

    धरान : धरानका विभिन्न स्थानमा प्रहरीले गरेको अप्रेसनमा ब्राउन सुगर सहित ७ जनालाई धरान प्रहरीले पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय धरानको अप्रेसनको क्रममा धरान-१३ शिव धाराबाट करिब १५ ग्राम ब्राउन सुगर सहित ४ जना, धरान उपमहानगरपालिका अगाडीबाट ४ ग्राम ब्राउन सुगर सहित १ जना र माछाभौडीबाट ५ ग्राम ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ परेका सबै ब्राउन सुगर कारोबारी गर्ने एउटै गिरोहको भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताए । पक्राउ परेका सबैको बृस्तृत विवरण भने अहिले प्रहरीले दिएको छैन।

    • प्रकाशित मितिः माघ १७, २०७८
    • ८८ पटक पढिएको
  • प्रेस काउन्सिलद्वारा पत्रपत्रिकाको वर्गीकरण सार्वजनिक

    प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाको वर्गीकरण नतिजा सार्वजनिक गरेको छ । विगत तीन वर्षदेखि सार्वजनिक हुन नसकेको नतिजा काउन्सिले आइतबार सार्वजनिक गरेको हो ।प्रेस काउन्सिलले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरेको हो । प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण प्रतिवेदनको आधारमा आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वर्गीकरणको नतिजा सार्वजनिक गरिएको हो ।आर्थिक वर्ष २०७७/७८ को नतिजा भने सार्वजनिक हुन बाँकी छ । आ.व. २०७५/०७६ को वर्गीकरणको लागि आवेदन दिने आठ सय ८३ (प्रदेशस्तर एक सय ६६, राष्ट्रियस्तर एक सय ६५, स्थ

    • प्रकाशित मितिः माघ १७, २०७८
    • ६४ पटक पढिएको
  • पूर्वसभासद दुमन सिंह थापाको निधन

    नेकपा (एकीकृत समाजवादी)का नेता डाक्टर दुमनिसिंह थापाको निधन भएको छ । अर्घाखाँची जिल्लाबाट पहिलो संविधानसभामा निर्वाचित थापाको ह्याम्स अस्पताल काठमाडौँमा आइतबार साँझ निधन भएको हो ।  केही समय अघि उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य भएका थिए ।  उनी मेगा बैंकका संस्थापक तथा पूर्वसञ्चालक समेत हुन् । 

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १३५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]