All Posts By कोशी प्रेस

    Showing १३,६८१-१३,६९० of १३,७४९ items.
  • बालबालिकाप्रति हुने साईबर अपराध रोकथामसम्बन्धी कार्यशाला सम्पन्न

    ईटहरी : भ्वाईस अफ चिल्ड्रेन सुनसरीले ईटहरी उपमहानगरपालिकाको विद्यालयका शिक्षकहरुका लागि बालबालिकाप्रति हुने साईबर अपराध रोकथामसम्बन्धी २ दिने कार्यशाला सम्पन्न गरेको छ । ईटहरी उपमहानगरपालिकाको समन्वय, भ्वाईस अफ चिल्डे्रनको आयोजना र केएनएच जर्मनीको सहयोगमा सञ्चालित उक्त कार्यशालामा ५० भन्दा बढी शिक्षकशिक्षिकाहरुको सहभागिता थियो । आजको आधुनिक युगमा ईन्टरनेट विकासबाट सामाजिक सञ्जाल लगायत विभिन्न एपहरुको प्रयोग बढ्दो छ तर त्यसको सदुपयोग गरी फाईदा लिने कार्यमा हामी अग्रसर हुनु पर्दछ भन्ने कुरामा सबैको जोड रहेको थियो । अनलाईनबाट हुने अपराधहरुमा बालबालिका अझ बढी जोखिममा छन् उनीहरुको सुरक्षा र संरक्षण

    • प्रकाशित मितिः पुस ९, २०७८
    • ७१६ पटक पढिएको
  • इटहरी १६ मा निःशुल्क आँखा तथा दन्त परिक्षण

    इटहरी । स्थानीयलाई आँखा तथा दाँतको उपचारमा सहयोग पुर्याउने उद्धेश्यले सुनसरीको इटहरी १६ मा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।  रोटरी क्लव अफ इटहरी तथा रोटरी कम्युनिटी कप्र्स जब्दीको आयोजनामा जब्दी आधारभुत विद्यालयमा शिविरको आयोजना गरिएको हो ।   रोटरी क्लव अफ इटहरीकी अध्यक्ष शोभा कोइरालाको अध्यक्षता तथा जब्दी आधारभुत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकप्रसाद पराजुलीको प्रमुख आतिथ्यमा आयोजित शिविरमा नव दृष्टि आँखा अस्पताल प्रालि र सुस्वास्थ्य डेन्टल हस्पिटल प्रालिको प्राविधिक सहयोग रहेको छ । आँखा तथा दातँको शिविरमा  औषधी तथा चस्मा समेत निःशुल्क रुपमा

    • प्रकाशित मितिः पुस ९, २०७८
    • ९९ पटक पढिएको
  • इटहरीको पूर्व बसस्टेण्डबाट खैरोहिरोइन सहित वृद्ध पक्राउ

    इटहरी / इटहरीमा खैरोहिरोइनसहित ६५ वर्षीया वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय इटहरीका सूचना अधिकृत प्रहरी निरीक्षक गणेशप्रसाद भट्टराईका अनुसार पुष २ गते दिउँसोको समयमा इटहरी ४ मा रहेको पूर्व बसस्टेण्डमा लागूऔषध खैरोहिरोइन बिक्री भइरहेको भन्ने सूचनाका आधारमा वृद्वालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा तुलसा श्रेष्ठ रहेकी छन् ।भट्टराईका अनुसार इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले तेह्रथुम म्याङलुङ ३ घर भइ हाल इटहरी ४ गैरीगाँउस्थित कोठा भाडामा ६५ वर्षीया श्रेष्ठलाई शंकित अवस्थामा फेलापारी रीतपूर्वक खानतलासी गर्दा निजले लगाएको स्वीटरबाट प्लाष्टिकमा राखिएको एक ग्र

    • प्रकाशित मितिः पुस ९, २०७८
    • ६७ पटक पढिएको
  • ९ वटा मात्र वडा रहेकाे उर्लावारीलाइ बढाएर ११ वटा बनाउने

    उर्लाबारी । भूगोल र जनसंख्याको आधारमा मोरङको उर्लाबारी नगरपालिकाको वडा संख्या बढाउने विषयमा उर्लाबारीका राजनीतिक दलहरु एकजुट भएका छन् । उर्लाबारी नगरपालिकाको आयोजनामा आज बसेको सर्वदलीय, सर्वपक्षीय बैठकमा वडा संख्या बढाउने सहमति जुटेको हो ।नगर प्रमुख खड्ग फागोको अध्यक्षतामा बसको बैठकले हाल ९ वटा वडा रहेको उर्लाबारीमा भूगोल र जनसंख्यालाई आधार बनाएर दुई वटासम्म वडा थप्ने र त्यसका लागि वडा वडामा गएर छलफल चलाउने निर्णय भएको छ । राज्य पुनर्संरचना अनुसार उर्लाबारी नगरपालिकामा तत्कालीन राजघाट गाविस र मधुमल्ला गाविसको वडा नं. ७, ८ र ९ मिसाएर नगरपालिका घोषणा गरिएको थियो ।मधुमल्लाबाट समायोजन भए

    • प्रकाशित मितिः पुस ९, २०७८
    • ७६ पटक पढिएको
  • सुन्दरहरैंचामा १४ करोडको लगानीमा कृषीबजार निर्माण गर्ने

    इटहरी : मोरङको सुन्दरहरैंचा नगरपालिकाले १४ करोड बढीको लागतमा कृषि बजार निर्माण गर्ने भएको छ। सहरी पूर्वाधार विकास कार्यक्रम (युआईडिपी) अन्तर्गत बुधबारे कृषि बजार आयोजना निर्माणका लागि सम्झौता भएको हो।वडा नम्बर ९ स्थित हालको हाटबजारलाई व्यवस्थित कृषि बजारको रूपमा विकास र विस्तार गराउने उद्देश्यका साथ बुधबारे कृषि बजार निर्माण गर्न लागिएको हो । सोमबार नगरपालिका र नगर विकास कोष बिच निर्माण कार्य अगाडी बढाउने सम्झौता भएको मेयर शिवप्रसाद ढकालले जानकारी दिए ।नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र मेयर ढकाल बिच ११ करोड ४१ लाख ५० हजारको सम्झौतामा हस्ताक्षर भएको छ। १४ करोड २६ लाख ८८

    • प्रकाशित मितिः पुस ६, २०७८
    • ८४ पटक पढिएको
  • सीडीएफ नेपालको सामाजिक परीक्षण सम्पन्न

    लेटाङ । मोरङको लेटाङमा रहेको सामुदायिक विकास मञ्च नेपाल(सीडीएफ) ले सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सीडीएफ नेपालले वार्षिक रुपमा सञ्चालन गरेका कार्यक्रमहरुको सामाजिक परिक्षण गर्ने कार्य अन्र्तगत सरोकारवालाहरुको सहभागितामा सामाजिक परिक्षण गरिएको हो । कार्यक्रममा ब्रेड फर द वल्र्ड जर्मनीको आर्थिक सहयोग तथा अन्तर धार्मिक शान्ति महासंघको साझेदारीमा सीडीएफ नेपालले सञ्चालन गरेको शान्तिका लागि अन्तरधार्मिक कार्यक्रम र विकासका लागि साझेदारी कार्यक्रमको सामाजिक गतिविधि प्रस्तुत गरिएको छ । सामाजिक परिक्षणका क्रममा सीडीएफका पूर्वअध्यक्ष कमल अधिकारी र कार्यक्रम संयोजक नरवहादुर लिम्बुले वार्षिक

    • प्रकाशित मितिः पुस ६, २०७८
    • ६३ पटक पढिएको
  • सुन्दरहरैचामा एमाले बाट मेयरमा ढकालको नाम चर्चामा

    सुन्दरहरैचा । स्थानिय तहको आगामी निर्वाचनको लागि सुन्दरहरैचा नगरपालिकामा मेयरको रुपमा रोशन प्रसाद ढकालको नाम चर्चामा रहेको छ ।गत स्थानिय तहको निर्वाचनमा सुन्दरहरैचा १२ मा वडाध्यक्षमा निर्वाचित भएका ढकालले यस पटकको निर्वाचनमा मेयरमा दाबी गर्ने बताएका छन ।एमालेको पकट क्षेत्र मानिएको सुन्दरहरैचामा गत निर्वाचनमा काङ्ग्रेसबाट शिव प्रसाद ढकालले मेयरमा जित हात पारेका थिए ।एमालेको पकट क्षेत्रलाई शिव प्रसाद ढकालले ढाले पनि पुन आफ्नो पकट क्षेत्र फिर्ता ल्याउने दाउमा रोशन प्रसाद ढकाल छन ।एमालेबाट मेयरमा उठ्ने अन्य धेरै आंकाक्षी भए पनि अन्य उम्मेदवार मध्ये आफू बलियो उम्मेदवार बन्ने दाबी रोशन प्रसाद ढकालको

    • प्रकाशित मितिः पुस ३, २०७८
    • २९६ पटक पढिएको
  • माओवादी केन्द्र प्रदेश १ को कोषाध्यक्षमा मदन चुँडालको दाबी

    नेकपा (माओवादी केन्द्र)को प्रदेश नम्बर १ को कोषाध्यक्षमा सुनसरी इटहरीका मदन चुँडालले कोषाध्यक्षमा दाबी गरेका छन् ।अखिल क्रान्तिकारीका पूर्व उपाध्यक्ष प्रदेश एकका युवा विद्यार्थी माझ लोकप्रिय नेता चुँडालले कोषाध्यक्षमा दाबी गरेका हुन् ।चुडालले भने पाटीमा योगदान गर्न र पदको मर्यादा बचाउन आफ्नो कोषाध्यक्षमा दाबी रहेको बताएका छन् ।कोषाध्यक्षमा हालसम्म कसैले दाबी प्रस्तुत नगरेको कारण आफू नै सहमतिमा चुनिने उनको भनाइ छ । माओवादीको आगामि पुस ७ गते बस्ने प्रदेश समितिको बैठकले पदाधिकारीको टुंगो लगाउने जनाइको छ ।पदाधिकारीमा रहेर माओवादीको सङ्गठनात्मक गतिलाई प्रभावकारी बनाउने आफ्नो योजना रहेको चुँडालको भन

    • प्रकाशित मितिः पुस १, २०७८
    • २२१ पटक पढिएको
  • ‘असैह्य भयो पिडा मेरो ...’ गितको भिडियो सार्वजनिक(भिडियो सहित)

    इटहरी/ इटहरीका शैक्षिक उद्यमी हरि आचार्यले लेखेको अनि निर्माण गरेको म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको छ। म्युजिक भिडियोलाई प्रदेश एकका सामाजिक बिकास मन्त्री जयराम यादवले सार्वजनिक गरेका हुन्।इटहरीस्थित कञ्चनजंगा बोर्डिङ्ग स्कुलका सञ्चालक एवं प्रिन्सिपल समेत रहेका आचार्यले लेखेको र अञ्जु पन्तको स्वरमा सजिएको ‘असैह्य भयो पिडा मेरो मुटु झिकी फ्याली दिउँकी’ गितको भिडियोलाई मन्त्री यादवले क्लिक गरेर मंगलबार आयोजित कार्यक्रममा सार्वजनिक गरेका हुन्।आर्चाय आँफैले निर्माण गरेको म्युजिक भिडियोको निर्देशन चर्चित निर्देशक नवल नेपालले गरेका छन्। गितमा संगित र संगित संयोजन बिशाल निरौलाले गरेका छन्। मद

    • प्रकाशित मितिः पुस १, २०७८
    • ५२ पटक पढिएको
  • भारत र अन्य मलुकबाट आउने लुब्रिकेन्टले ६५ प्रतिशत नेपालको बजार ओगटेको र नेपाली उद्योगहरु ३५ प्रतिशत उत्पादनमा सिमितर

    विराटनगर-अर्थमन्त्री जनार्दन शर्माले नेपाली लुब्रिकेन्ट उद्योगहरुलाई आत्मनिर्भर बनाउने तर्फ आफु र अर्थमन्त्रालय सकारात्मक रहेको बताएका छन । उनले शुक्रबार हात्तिमुढामा रहेको फुजिमा आयल कम्पनी प्रालिको उद्योग भ्रमण गरि नेपाली लुब्रिकेन्ट उद्योगहरुको अवस्था र उत्पादन क्षमताको बारेमा जानकारी लिएका थिए । अर्थ सचिव मधुकुमार मरासिनी, प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङबो लगायतले उद्योगको भ्रमण गरेका थिए । उद्योगका प्रवन्ध निर्देशक सुवोध कोइरालाले नेपाली उद्योगहरुले पूणर् क्षमतामा संचालन हुन पाए र विदेशबाट आउने लुब्रिकेन्टमा सरकारले अतिरिक्त शुल्क लगाउने हो भने नेपाल लुब्रिकेन्टमा आ

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • ३६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]