All Posts By कोशी प्रेस

    Showing २,४५१-२,४६० of १२,८१४ items.
  • टेम्केमैयुङ गाउँपालिकामा दुर्गम ६ स्थानमा आधारभूत स्वास्थ्य इकाइ स्थापना

    इटहरी । भौगोलिक विकटताका कारण समस्या भोग्दै आएका स्थानीयलाई सहज रुपमा आधारभूत स्वास्थ्यसेवा पु¥याउन टेम्केमैयुङ गाउँपालिकाले आवश्यक पहल गरेको छ । आधारभूत स्वास्थ्यसेवा लिन स्थानीयले पाएको सास्तीलाई ध्यानमा राख्दै यहाँका दुर्गम ६ स्थानमा आधारभूत स्वास्थ्य इकाइ स्थापना गरिएको हो । यहाँका नौवटै वडामा एक÷एक वटा स्वास्थ्य चौकी रहे पनि स्वास्थ्य चौकीसम्म पुग्न टाढा दूरी पार गर्नुपर्ने नागरिकलाई लक्षित गरेर आधारभूत स्वास्थ्य इकाइ सञ्चालनमा ल्याइएको छ । दुर्गम तथा भौगोलिक रुपमा ठूलो रहेको यस गाउँपालिकाका स्थानीयले स्वास्थ्यसेवा लिन तीनदेखि पाँच घण्टासम्म पैदल हिँड्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै गाउँप

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • १८२ पटक पढिएको
  • एन्फा महिला च्याम्पियनसिप उपाधि एपिएफको पोल्टामा

    इटहरी । एन्फा महिला च्याम्पियनसिपको उपाधि विभागीय टोली एपिएफ क्लबले जितेको छ ।उदयपुरको गाईघाटस्थित थरूहट रङ्गशालामा सम्पन्न च्याम्पियनसिपमा एपिएफले विभागीय अर्को टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले हराउँदै उपाधि जितेको हो ।एपिएफलाई उपाधि जिताउन गीता राना‌ र रेनुका नगरकोटेले गोल गर्नुभयो । आर्मीका लागि जेनिफर राईले सान्त्वना गोल गर्नुभयो । उपाधिसहित एपिएफले सात लाख ५० हजार रुपियाँ पुरस्कार पायो ।उपविजेता आर्मीले पाँच लाख रुपियाँ प्राप्त गरेको छ । च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको थियो ।

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • २५१ पटक पढिएको
  • आज “Big Master Syrah & Chenin Blanc” को औपचारिक शुभारम्भ हुँदै

    इटहरी । आज फागुन १० गते विशेष कार्यक्रमका बीच “Big Master Syrah & Chenin Blanc” वाइनको औपचारिक शुभारम्भ गरिँदैछ। कार्यक्रमअन्तर्गत विभिन्न क्षेत्रका उत्कृष्ट थोक विक्रेताहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ।कार्यक्रममा विराटनगर तथा लहान, इटहरी लगायत स्थानका उत्कृष्ट थोक विक्रेताहरूलाई प्रथम, द्वितीय र तृतीय स्थान अनुसार सम्मान गरिनेछ।ब्रान्ड, बजार अवस्था तथा भावी रणनीतिबारे राष्ट्रिय बिक्री तथा वितरण प्रबन्धक हरि बास्तोलाले प्रस्तुति दिने कार्यक्रम रहेको छ।नयाँ उत्पादनको शुभारम्भ विशेष रूपमा चार मोडेलको आकर्षक प्रवेश तथा Jazz Music सहित गरिनेछ। संयुक्त रूपमा बोतल अनावरण,

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • २५३ पटक पढिएको
  • सुनसरी–२ मा राजिव कोइरालाको प्रतिबद्धता सार्वजनिक स् “बदलियो कांग्रेस, बदलौँ देश” नारासहित मत माग्दै

    सुनसरी । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार राजिव कोइरालाले आफ्नो प्रतिबद्धतासहित मतदातासामु प्रस्तुत भएका छन्।सुनसरी क्षेत्र नं। २ बाट उम्मेदवारी दिएका कोइरालाले “बदलियो कांग्रेस, बदलौँ देश” भन्ने नारासहित आफ्नो चुनावी एजेन्डा सार्वजनिक गरेका हुन्। प्रचार सामग्रीमार्फत उनले स्वच्छ छवि, विकासप्रेमी नेतृत्व र स्थिर राजनीतिक अभ्यासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।उनको प्रतिबद्धतामा प्रत्येक नेपालीको स्वतन्त्रता, पहिचान र स्वाभिमानको रक्षा गर्ने, युवालाई स्वदेशमै रोजगारी र नविन सोचमा प्रोत्साहन गर्ने तथा विदेशिएका नेपालीको ज्ञान, सीप र पुँजीलाई मातृभूमिसँग जोड्ने उल्

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • २८२ पटक पढिएको
  • भोजपुरको अरुण गाउँपालिका ६ को फेरी बजारमा आइतबार दिउँसो आगलागी हुँदा एक घर पूर्णरूपमा जलेर नष्ट

    इटहरी । भोजपुरको अरुण गाउँपालिका(६ को फेरी बजारमा आइतबार दिउँसो आगलागी हुँदा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ।स्थानीय हेमचन्द्र आचार्यको घरमा आगो लाग्दा घरभित्र रहेका लत्ताकपडा र सरसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी पाएपछि भोजपुरको जरायोटार तथा धनकुटाको लेगुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिन प्रयास गरिरहेको छ।आगो अन्य घरतर्फ फैलिन नदिन विशेष सावधानी अपनाइएको लेगुवा प्रहरी चौकीका असइ द्रोण खत्रीले जानकारी दिए। आगलागी भएको स्थान धनकुटा र भोजपुरको सीमा अरुण नदी छेउमा पर्छ । आगलागीको कारण खुलेको छैन । घटनाबाट भएको क्षतिको विस्तृत

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • ५६४ पटक पढिएको
  • यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीमा दुई अस्थायी मतदान केन्द्र निर्धारण

    इटहरी । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीमा दुई अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ ।निर्वाचनका लागि जिल्लामा दुईवटा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । कैदीबन्दीका लागि रामधुनी–५ स्थित झुम्का कारागार र सरकारी कर्मचारी र सुरक्षाकर्मीका लागि रामधुनी नगरपालिका–१ स्थित कृषि व्यवसायी प्रवर्द्धन केन्द्र झुम्कामा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी कृष्ण पौडेलले जानकारी दिए ।कारागारमा कैदीबन्दीका लागि मतदानको अधिकार दिन मतदान केन्द्र राखिने भएको हो भने कृषि व्यवसायी केन्द्रबाट कर्मचारी र सुरक्षाकर्मीले मत दिने

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • १९८ पटक पढिएको
  • मेची भन्सारबाट आठ अर्ब ६१ करोड बढीको अलैँची निर्यात

    इटहरी । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२र८३ को माघ मसान्तसम्ममा अलैँची निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार उक्त अवधिमा आठ अर्ब ६१ करोड २० लाख सात हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो । चालु आवको दश महिनाको अवधिमा चार हजार १५३ दशमलव १५ मेट्रिकटन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । अघिल्लो आव २०८१र८२ को सोही अवधिमा पाँच अर्ब ३८ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको उनले बताए ।  कार्यालयको तथ्याङ्क अनुसार चालु आवको दश महिनामा चियाको निर्यात २६ दशमलव ७० प्रतिशतले

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • १९६ पटक पढिएको
  • सङ्खुवासभाको धार्मिक पर्यटकीय गन्तव्य नुनढाकी

    इटहरी । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ मा अवस्थित नुनढाकी क्षेत्र धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ।प्राकृतिक सौन्दर्यसँगै धार्मिक आस्थाको केन्द्रका रूपमा चिनिएको यस स्थानमा आन्तरिक पर्यटकको आगमन बढ्दै गएको स्थानीयहरू बताउँछन्।शान्त वातावरण, हरियाली पहाडी भू–दृश्य र धार्मिक महत्त्वका कारण नुनढाकी पछिल्लो समय घुमफिर र तीर्थका लागि रोजाइमा पर्न थालेको छ।

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • १७२ पटक पढिएको
  • संखुवासभा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

    इटहरी। आइतबार बिहान संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर बिहान ७ः३१ बजे ४।१ रक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • २२८ पटक पढिएको
  • खोटाङमा १३ वर्षीय छात्रालाई बलात्कार गर्ने शिक्षक पक्राउ

    इटहरी। खोटाङमा १३ वर्षीय  छात्रालाई बलात्कार गर्ने शिक्षक पक्राउ परेका छन् । दिक्तेल बोर्डिङ स्कुलमा कार्यरत सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका–१ नेलेका टेकबहादुर खत्री पक्राउ परेका हुन् । आरोपित शिक्षक खत्रीले फागुन ९ गते होमवर्क सिकाइ दिने बाहनामा छात्रालाई आफ्नै कोठामा बोलाएर जवरजस्ती करणी गरेको जाहेरी आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटनापछि बालिकालाई तीन घण्टासम्म कोठामा थुनेर राखेको पीडित परिवारले बताएका छन् । पीडित बालिका रुँदै कोठामा पुगेपछि मात्रै अभिभावकले घटनाको विषयमा जानकारी पाएका थिए ।परिवारले घटनाको विषयमा जानकारी गराएपछि शिक्षकलाई तत्काल पक्राउ गरिएको जिल्ला

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • १५१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]