All Posts By कोशी प्रेस

    Showing २,५९१-२,६०० of १२,८१४ items.
  • महिला बचत तथा ऋण सहकारीद्वारा रक्तदान कार्यक्रम सम्पन्न, ६२ प्रिन्ट रगत संकलन

    इटहरी । महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाकी अध्यक्ष मुना तिम्सिनाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा संस्थाका पदाधिकारी, कर्मचारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो । नेपाल रेडक्रस सोसाइटी धरानको प्राविधिक सहयोगमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको थियो। कार्यक्रममा कुल ६२ प्रिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ । कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष मुना तिम्सिनाले रक्तदान जस्तो पुण्य कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो । रगत अभावका कारण कसैले प

    • प्रकाशित मितिः माघ २८, २०८२
    • १४३ पटक पढिएको
  • झुम्का कारागारबाट फरार आठ कैदी नियन्त्रणमा

    इटहरी । जेन(जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका विभिन्न अपराधमा सजाय भोगिरहेका आठ जना कैदीबन्दीलाई धनकुटा प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार फरार कैदीबन्दीहरूलाई नियन्त्रणमा लिन जिल्ला–जिल्लाबीच समन्वय, सूचना संकलन तथा निगरानी सञ्जाल सक्रिय बनाइएको थियो। सोही अभियानको परिणामस्वरूप कर्तव्य ज्यान, अङ्गभङ्ग, जबरजस्ती करणी, चोरी र लागूऔषध गाँजा मुद्दामा सजाय तोकिएका कैदीबन्दीहरू पुनः कारागार चलान गरिएका हुन्।धनकुटाका प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीका अनुसार फरारमध्ये केही कैदी आफ्नै घर वरपर लुकिछिपी बसेका थिए भने केहीले स्थान परिवर्तन

    • प्रकाशित मितिः माघ २८, २०८२
    • १५१ पटक पढिएको
  • लक्ष्मी सनराइज बैंकद्वारा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ३० पेसेंट ट्रान्सफर ट्रली सहयोग, आकस्मिक सेवामा गुणस्तर सुधार हुने विश्वास

    इटहरी । लक्ष्मी सनराइज बैंक लिमिटेडले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलाई ३० थान पेसेंट ट्रान्सफर ट्रली ९म्याट्रेस र आईभी स्ट्यान्ड सहित० सहयोग प्रदान गरेको छ।बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उपलब्ध गराएको उक्त सामग्री प्रतिष्ठानको आकस्मिक सेवामा प्रयोग गरिने जनाइएको छ। ट्रलीहरू बैंकको प्रधान कार्यालय काठमाडौँ तथा शाखा कार्यालय धरानको सहकार्यमा उपलब्ध गराइएको हो।प्रतिष्ठान परिसरमा आयोजित कार्यक्रममा सामग्री हस्तान्तरण गरिएको थियो। कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्रा।डा। विक्रमप्रसाद श्रेष्ठ, रजिस्ट्रार प्रा।डा। सूर्यप्रसाद सङ्ग्रौला, महाशाखा प्रमुख, चिकित्सक तथा

    • प्रकाशित मितिः माघ २८, २०८२
    • १८० पटक पढिएको
  • रावाबेँसीका उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा सम्मानित

    इटहरी ।  कनककुमारी पोखरेल स्मृति प्रतिष्ठानले रावाबेँसी गाउँपालिकाका छ जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र चार जना उत्कृष्ट छात्रालाई नगदसहित पुरस्कृत गरेको छ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलकी स्वर्गीय आमा कनककुमारी पोखरेल र दाजु डोरमणि पोखरेलको सम्झनामा सात लाखको अक्षयकोषबाट उनीहरूलाई जनही सात हजार प्रदान गरिएको हो । मङ्गलबार यहाँ आयोजित कार्यक्रममा सम्झना थापा मगर, इन्द्रा परियार, लङ्कमाया मगर, शिवकुमारी पाण्डे, प्रमिला थापा मगर र निर्मला श्रेष्ठलाई उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका पुरस्कार प्रदान गरिएको हो । यसैगरी, खार्पास्थित शारदा उच्चमाध्यमिक

    • प्रकाशित मितिः माघ २८, २०८२
    • १६५ पटक पढिएको
  • झापामा घरको सिढीबाट लडेर एक युवकको मृत्यु

    इटहरी ।  झापाको कमल गाउँपालिका(७, ठुलोबाह्रघरे पशुपति टोलमा आफ्नै मामाकोमा बस्दै आएका एक युवकको घरको सिढीबाट लडेर मृत्यु भएको छ ।झापा बाह्रदशी घर भई कमल ७ मा मामाको घरमा बस्दै आएका २५ वर्षीय युस राजवंशीको सिढीबाट लडेर मृत्यु भएको हो । मङ्गलबार अपराह्न ४ः३० बजे घरको सिढीबाट लेडेर घाइते हुनुभएको उराजवंशीको उपचारका लागि मामा राजकुमार ताजपुरियाले दमकको निम्स अस्पतालमा लगेकोमा चिकित्सकले ५ः४० बजेको मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हाल उक्त घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको समेत प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक नविन राईको कमान्डमा प्रहरी टो

    • प्रकाशित मितिः माघ २८, २०८२
    • १७९ पटक पढिएको
  • तेह्रथुमको छथर–६ सुदापस्थित चाङलुङ गुफा ओझेलमा

    इटहरी। प्रशस्त पर्यटकीय सम्भावना हुँदाहुँदै पनि तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा रहेको चाङलुङ गुफा ओझेलमा परेको छ। पूर्वाधार तथा प्रचारप्रसार भए पनि गुफाले अपेक्षित रूपमा पर्यटक आकर्षित गर्न सकेको छैन। करिब ३८ रोपनी क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा करिब १५० मिटर लामो गुफा मुख्य आकर्षणका रूपमा रहेको छ।त्यस्तै, साना–ठूला गरी एक दर्जनभन्दा बढी गुफा यहाँ रहेका छन्। प्राकृतिक रूपमा मिलेर बसेका ढुङ्गाका थाक, ठूला–ठूला चट्टान, पहरा तथा विभिन्न प्रजातिका वनस्पति यहाँका प्रमुख आकर्षण भएको स्थानीय बिनोद भट्टराईले जानकारी दिनुभयो। यहाँ चाङलुङ देवी, मच्छिन्द्र देवीलगायत अन्य देवीदेवताको वासस्थान रहेको

    • प्रकाशित मितिः माघ २८, २०८२
    • २२५ पटक पढिएको
  • सुनसरीमा गगन थापा सक्रिय, कार्कीलाई जिताउन कार्यकर्तासँग आग्रह

    इटहरी ।  नेपाली कांग्रेस पार्टीका सभापति गगनकुमार थापाले आगामी निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा पु(याउन पार्टीका सबै नेता कार्यकर्तालाई एक भएर चुनावी अभियानमा लाग्न आग्रह गर्नुभएको छ । मङ्गलबार बिहान सुनसरीको कोशी गाउँपालिका–३ स्थित नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं। ४ का सभापति तथा कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीको निवासमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । सभापति थापाले देशलाई भ्रष्टाचारमुक्त, सदाचारयुक्त र सुशासनयुक्त बनाउन आवश्यक रहेको बताउनुभयो । सयौँ नेता कार्यकर्ताको उपस्थितिमा भएको स्वागत कार्यव्रmममा उहाँले सबैको अधिकार, पहिच

    • प्रकाशित मितिः माघ २८, २०८२
    • २०९ पटक पढिएको
  • च्याङलुङ गुफा, छथर तेह्रथुममा भाषिक तथा सांस्कृतिक विविधताबारे प्राज्ञिक गोष्ठी

    इटहरी। नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले कुनै पनि भाषा मर्दा त्यससँग सम्बन्धित ज्ञान प्रणाली पनि मर्ने भएकाले भाषिक र सांस्कृतिक विविधताको संरक्षण अत्यावश्यक रहेको बताउनुभयो ।‘छथर’साहित्यिक समाज तेह्रथुम र नेपाल प्रज्ञा– प्रतिष्ठानको सामाजिक शास्त्र विभागको संयुक्त रुपमा छथर सुदापस्थित च्याङलुङ गुफा क्षेत्रमा छथर क्षेत्रका जातीय–सांस्कृतिक विविधता तथा साहित्यिक–सामाजिक सहअस्तित्व विषयक प्राज्ञिक विचार गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीको उद्घाटन गर्दै कुलपति राईले भाषासँग जोडिएका संस्कृति, मौलिक जीवनपद्धति, लोकज्ञान र सामाजिक मूल्यहरू पनि जोगाउनु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो

    • प्रकाशित मितिः माघ २८, २०८२
    • ११७ पटक पढिएको
  • राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका स्वर्ण पदक विजेतालाई नगदसहित सम्मान

    इटहरी । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले १६ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका स्वर्ण पदक विजेतालाई नगदसहित सम्मान गरेको छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक र शिक्षकलाई गाउँपालिकाले सम्मान गरेको हो । गाउँपालिकाका सूचना प्रविधि अधिकृत मनोज उप्रेतीका अनुसार प्रतियोगितामा सहभागी भएर स्वर्ण पदक जित्न सफल दुई विद्यार्थीलाई नगदसहित सम्मान गरिएको छ । एथ्लेटिक्सतर्फ तीन हजार मिटर दौडमा स्वर्ण पदक प्राप्त गर्ने १२ वर्षीया सुस्मिता राई र लङजम्पकी स्वर्ण पदक विजेता सुस्मिता गुरुङलाई जनही १५ हजार रुपियाँ नगदसहित सम्मान गरिएको उप्रेतीले जानकारी दिनुभयो । प्रति

    • प्रकाशित मितिः माघ २८, २०८२
    • १५४ पटक पढिएको
  • कानुनी प्रक्रिया नपुगेपछि ओखलढुङ्गाको जडीबुटी उद्योग सिल

    इटहरी । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–७, हर्कपुरमा सञ्चालनमा रहेको एक जडीबुटी प्रशोधन उद्योगलाई कानुनी प्रक्रिया पूरा नगरेको आरोपमा बन्द गरी सिल गरिएको छ । यो उद्योग अवैध रूपमा स्थापना गरिएको बताइएको छ ।डिभिजन वन कार्यालय ओखलढुङ्गाले चाइनिज होओचेङ बायोटेक्नोलोजी प्रालि नामक कम्पनीले उद्योग सञ्चालनका लागि आवश्यक मापदण्ड तथा प्रचलित नेपाल कानुन अनुसार प्रारम्भिक वातावरणीय प्रभाव परीक्षणलगायतका प्रमाणपत्र पेस नगरेको भन्दै सोमबार उद्योग सिल गरेको जनाएको छ । कार्यालयका अनुसार कम्पनीलाई आवश्यक कानुनी कागजात पेस गर्न पटक पटक निर्देशन दिइएको थियो तर सो निर्देशन पालना नगरेपछि कानुन अनुसार कारबाही

    • प्रकाशित मितिः माघ २८, २०८२
    • ९२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]