All Posts By कोशी प्रेस

    Showing ३,१११-३,१२० of १२,८१४ items.
  • ताप्लेजुङको पाथीभरा मन्दिरमा सङ्कलित सुन–चाँदी पुनः लिलामीमा

    इटहरी। पाथीभरा मन्दिरमा सङ्कलन भएको सुन तथा चाँदीको फेरी लिलामका लागि सिलबन्दी बोलपत्र आह्वान गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिले सुन तथा चाँदीको लिलामका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको हो । बुधबारबाट २१ दिने सूचना जारी गर्दै एक सय ७८ तोला ८२ लाल सुन बिक्री गर्न लागि सिलबन्दी बोलपत्र आह्वान गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार न्यूनतम प्रतितोला दुई लाख ६७ हजार दुई सय रुपियाँ लिलामी मूल्य तोकिएको छ । यस्तै, पाँच हजार दुई सय ९८ तोला १२ लाल चाँदी पनि बिक्री गरिने भएको छ । चाँदीको मूल्य भने न्यूनतम प्रतितोला चार हजार दुई स

    • प्रकाशित मितिः पुस ११, २०८२
    • २४२ पटक पढिएको
  • मौलिक पहिचानको संरक्षण र संवर्धनमा सुनसरीका तमु समुदाय

    इटहरी। सुनसरीका तमु समुदायहरु आफ्नो मौलिक पहिचानको संरक्षण र संवर्धनमा लागि परेका छन् । बौद्ध धर्म मान्ने तमुहरु आफ्नो मौलिक पहिचानलाई जोगाइ राख्न तमु समुदायका अगुवाहरु लागि परेका हुन् । तमु ल्होसारको पूर्व सन्ध्यामा सुनसरीको प्रकाशपुरमा तमू हृयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै जिल्ला परिषद् अध्यक्ष धिरज गुरुङले आफ्नो भाषा, धर्म र संस्कृतिको जगेर्ना गर्न सबै गुरुङहरु एक भएर जुट्नु पर्ने बताउनुभएको छ । जिल्लाभरिका इकाइ कार्य समितिबाट भेला भएका गुरुङहरुले एक आपसमा खुशी साटासाट गर्दै सर्प वर्गको बिदाइको पूर्व सन्ध्या

    • प्रकाशित मितिः पुस ११, २०८२
    • १७९ पटक पढिएको
  • उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका जङ्गली हात्तीको आतङ्क

    इटहरी । उदयपुरमा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । राति राति गाउँमा आउने र दिउँसो जङ्गलमा लुक्ने गरेको हात्तीको समूहले स्थानीयका दर्जनभन्दा बढी घर भत्काउने, अन्न खाइदिने र फलपूmल नष्ट पारिदिने गरेको हात्तीपीडितको भनाइ छ । छ वटा समूहमा रहेका र फरक फरक ठाउँबाट गाउँ पसेका हात्तीले त्रियुगा नगरपालिका–५, बेलचौरीस वडा नं। ६ को मोहनपुर तथा ७ को चकलघाट क्षेत्रमा ठुलो नोक्सानी गरेको प्रहरीले जनाएको छ । हात्तीले स्थानीयको घर तथा भान्साघर भत्काउनुका साथै अन्नपात, खानेपानीको पाइपसमेत नष्ट गरिदिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  हात्तीले त्रियुगा नगरपालिका–५, बेलचौरीकी ३७ वर्षीय रेवती सद

    • प्रकाशित मितिः पुस ११, २०८२
    • २४१ पटक पढिएको
  • छथरजोरपाटी–सिधुवामा युवाको पहलमा राष्ट्रिय झन्डा स्थापना

    इटहरी । स्थानीय युवाले धनकुटाको छथरजोरपाटी गाउँपालिकास्थित सिधुवा बजारआसपासका क्षेत्रमा नेपाली राष्ट्रिय झन्डा स्थापना गरी निकै सुन्दर बनाएका छन् । परिवर्तनका लागि युवा नामक संस्थाले सेल्फी जोन, हिलटपडाँडा, हरिराज खेवा स्मृति पार्कलगायतका स्थानमा ३० वटा नेपाली राष्ट्रिय झन्डा स्थापना गरेका हुन् । आन्तरिक पर्यटन प्रवर्धन गर्ने, स्थानलाई सुन्दर बनाउने र पहिचान दिलाउने उद्देश्यले झन्डा राखिएको संस्थाले जनाएको छ । संस्थाले आफ्नै टिमका सदस्य तथा दाताको सहयोगमा झन्डा स्थापना गरेको संस्थाका संयोजक खेमराज सुब्बाले जानकारी दिनुभयो । सुब्बाका अनुसार नेपाली राष्ट्रिय झन्डा देशप्रतिको माया र आफ्नो ठाउँप्र

    • प्रकाशित मितिः पुस ११, २०८२
    • १७७ पटक पढिएको
  • फेयरमेड फाउन्डेसन द्वारा रामधुनीमा छुटेका समुदाय पहिचानसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    सुनसरी / फेयरमेड फाउन्डेसन नेपालको आयोजनामा छुटेका समुदाय पहिचानसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्नसुनसरी — फेयरमेड फाउन्डेसन नेपालद्वारा छुटेका तथा पिछडिएका समुदायको पहिचान गर्ने उद्देश्यसहित टोल–बस्ती स्तरसम्म पुगेर लक्षित वर्गको स्वास्थ्य अवस्था सुधार गर्ने परियोजनाअन्तर्गत अभिमुखीकरण कार्यक्रम फेयरमेड फाउन्डेसन नेपालका टिम लिडर शशि शर्माको अध्यक्षता तथा रामधुनी नगरपालिका नगरप्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।कार्यक्रममा उपेक्षित तथा उष्णपरदेशीय रोगहरू विशेषगरी कुष्ठरोग, रेबिज, डेङ्गु सर्पदंश र हात्तीपाइले रोगको रोकथाम तथा न्यूनीकरणका लागि गरिने पहल, समुदाय पहिचानको प

    • प्रकाशित मितिः पुस ११, २०८२
    • ३२२ पटक पढिएको
  • सुन्दरहरैंचामामा जिल्ला स्थरीय स्पेलिङ प्रतियोगिता सम्पन्न :आभा इङलिस स्कुल प्रथम

    सुन्दरहरैंचा : मोरङको सुन्दरहरैंचामा जिल्ला स्थरीय स्पेलिङ प्रतियोगिता सम्पन्न भएको छ। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसीएसन (नेसनल प्याब्सन) मोरङका अध्यक्ष इन्द्र नारायण शाहको सभापतित्व तथा नेसनल प्याब्सनका केन्द्रिय सदस्य नारायण ढकालको प्रमुख आतिथ्यता र नेसनल प्याब्सन कोशी प्रदेशका कार्यबाहक अध्यक्ष कमल खनालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।सुन्दरहरैंचा - १० स्थित हिमालय इंग्लिस स्कुलमा आयोजित प्रतियोगितामा आभा इङलिस सेकेन्डरी बोर्डिङ स्कुल बुढिगंगा प्रथम,ग्लोबल एकेडेमी स्कुल विराटनगर द्धितीय, हिमालय इंग्लिस स्कुल तृतीय र डेल्टा इंग्लिस स्कुलले सान्त्वना स्थान हासिल

    • प्रकाशित मितिः पुस १०, २०८२
    • ४०३ पटक पढिएको
  • इटहरी जुनियर जेसीजको नयाँ कार्यसमिति सर्वसम्मत चयन

    इटहरी । युवाहरूको नेतृत्व, व्यक्तित्व विकास तथा सामाजिक उत्तरदायित्वमा लामो समयदेखि सक्रिय संस्था इटहरी जुनियर जेसीजको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।इटहरीमा सम्पन्न संस्थाको विशेष अधिवेशनले आगामी कार्यकालका लागि ओमकार खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो। नयाँ नेतृत्व चयनसँगै संस्थाले ऊर्जाशील र सक्रिय युवाहरूलाई जिम्मेवारी सुम्पिएको छ।संस्थाको सांगठनिक सुदृढीकरण र रणनीतिक योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न महत्वपूर्ण मानिने कार्यकारी उपाध्यक्ष (एव्पी) पदमा प्रिन्स अधिकारी र गणेश कोइराला चयन भएका छन्। उनीहरूले अध्यक्षसँग समन्वय गर्दै संस्थाका आन्तरिक तथा बाह्य

    • प्रकाशित मितिः पुस १०, २०८२
    • ९८० पटक पढिएको
  • पाँचथरको फिदिममा चासोक मेला सुरु

    इटहरी। पाँचथरको फिदिममा चासोक मेला सुरु भएको छ ।  मौलिक संस्कार र सस्कृति जगेर्ना गर्ने उद्देश्यले प्रत्येक वर्ष उधौली पर्वको सन्दर्भ पारेर लगाइने यो मेला बिहीबारदेखि फिदिम ४ गडी क्षेत्रमा सुरु भएको हो । किरात संस्कार र संस्कृति जगेर्ना गर्ने उद्देश्यले लाग्ने मेलामा पाँचथरसहित कोशी प्रदेशमा बाहुल्य रहेका जाति जनजातिका संस्कृति झल्किने क्रियाकलाप र मौलिक खानाका स्टल राखिएका छन् । पुस २० गतेसम्म लाग्ने मेलाको फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले उदघाटन गर्नु भयो । उदघाटन समारोहमा प्रमुख अतिथि काफ्लेले सबै जातजातिको संस्कार संस्कृति जगेर्ना गर्न यस्ता मेला र महोत्सवले टेवा पुग्ने बता

    • प्रकाशित मितिः पुस १०, २०८२
    • २७७ पटक पढिएको
  • तमोर नदीमा मोटर गुड्ने काठको अस्थायी पुल निर्माण

    इटहरी। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले तमोर नदीमा मोटर गुड्ने काठको अस्थायी पुल निर्माण गरेको छ। यातायात सञ्चालनका लागि पक्की मोटरेवल ९मोटर गुड्ने० पुल नभएका कारण गाउँपालिकाले तमोर नदीमा काठको अस्थायी पुल निर्माण गरेको हो। गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको वडा नम्बर(५, तापेथोक वडा नम्बर(६, लेलेप जोड्नेगरी तापेथोकबगरस्थित तमोर नदीमा मोटर गुड्ने काठको अस्थायी पुल निर्माण गरिएको छ। अहिलेको हिउँद याममा गाउँ–गाउँसम्म यातायात सुविधा पुर्‍याउने उद्देश्यले तमोर नदीमा काठको अस्थायी पुल निर्माण गरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बू ९मुक्ति० ले बताउनु भयो। गाउँ–गाउँसम्म सडकको पहुँच पुगे पनि तमोर नद

    • प्रकाशित मितिः पुस १०, २०८२
    • २५९ पटक पढिएको
  • झापाको बिर्तामोडमा घरको रेलिङबाट खसेर एक बालकको मृत्यु

    इटहरी। झापाको बिर्तामोडमा घरको रेलिङबाट खसेर एक बालकको मृत्यु भएको छ । एक साताअघि रेलिङबाट लडेर घाइते भएका बिर्तामोड(४, आगमन टोल बस्ने रामकुमार कार्कीका छोरा ६ वर्षीय रियान्स कार्कीको उपचारका क्रममा हिजो साँझ ९बुधवार राति० मृत्यु भएको हो । उनी पुष २ गते राति ८।१५ बजे आफ्नै तीन तले घरमाथि रेलिङमा खेल्ने क्रममा अचानक भुइँमा झरेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिर्तामोडस्थित बि एन्ड सी अस्पतालमा लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा बुधबार साँझ ७ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बालकको शव सोही अस्पतालमा छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली खटिएर अनुसन्धान भइरहे

    • प्रकाशित मितिः पुस १०, २०८२
    • २५० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]