All Posts By कोशी प्रेस

    Showing ३,१५१-३,१६० of १२,८१४ items.
  • कोशी प्रदेश मन्त्रिमण्डल चाँडै पुनर्गठन हुने नेकपा एमाले सचिव शेरधन राईको भनाइ

    इटहरी । नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्न लागिएको जानकारी दिनुभएको छ । सोमबार बिराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै राईले यसअघि भएको सहमति अनुसार नै कोशी प्रदेशको मन्त्रिमण्डल पुनर्गठन हुने बताउनुभएको हो । उहाले कांग्रेस र एमालेबीच भएको सहमति अनुसार नेतृत्व भने तोकिएको समयमा परिवर्तन हुने जिकिर गर्नुभयो । राइले वर्तमान सरकार निर्वाचन गराउने भन्दा पनि राजनैतिक दलहरुबीच द्वन्द्व बढाउन लागिपरेको बताउदै निर्वाचन हुने अवस्था आए आफुहरु निर्वाचनका लागि तयार रहेको बताउनुभयो । उहाले संविधानलाई लिकमा ल्याउनका लागि संसद पुनस्र्थ

    • प्रकाशित मितिः पुस ७, २०८२
    • ४२१ पटक पढिएको
  • मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

    इटहरी । लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक विद्यालयमा सचेतना अभियान सञ्चालन गरेको छ । कार्यक्रममा कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थी सहभागी छन् । विश्व बैंक र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजनाले यसमा सहयोग पुर्‍याएको छ । मेचीनगर नगरपालिका– १५ स्थित ज्यामिरगढी माध्यमिक विद्यालयबाट सुरु गरिएको कार्यक्रम अरनिको माध्यमिक विद्यालय, सहिद दशरथचन्द माध्यमिक विद्यालय, आदर्श माध्यमिक विद्यालय, सरस्वती बालकल्याण माध्यमिक विद्यालय, काँकडभिट्टा माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय, भ

    • प्रकाशित मितिः पुस ७, २०८२
    • २४४ पटक पढिएको
  • सहारा नेपाल साकोस सेवा केन्द्र भमरी गढीको एकाइ साधारण सभा सम्पन्न

    गढी, सुनसरी — सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस) को २९ औँ वार्षिक साधारण सभा अन्तर्गत एकाइ साधारण सभा २०८२ सहारा नेपाल साकोस सेवा केन्द्र भमरी गढीको आयोजनामा सम्पन्न भएको छ।गढी गाउँपालिकाको कार्यालयमा आयोजित साधारण सभामा सञ्चालक समिति केन्द्रका सदस्य शंकरप्रसाद रिजाल तथा केन्द्रीय कार्यालयका वरिष्ठ प्रबन्धक राजकुमार विश्वकर्माको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख आतिथ्य सापतेरी थरुनीले गर्नुभएको थियो।सभामा सहकारीको आर्थिक अवस्था, वार्षिक प्रगति प्रतिवेदन, आगामी कार्ययोजना तथा सदस्यहरूको सहभागिता अभिवृद्धि सम्बन्धी विषयमा छलफल गरिएको थियो। वक्ताहरूले सहकारीले स्थानीयस्तरमा आर्थिक

    • प्रकाशित मितिः पुस ७, २०८२
    • ५२८ पटक पढिएको
  • डिस्ट्रिक्ट गर्भनर दोस्रो कार्यकालको सल्लाहकार समितिको बैठक सम्पन्न

    इटहरी । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५C अन्तर्गत एरिया फोरको आयोजनामा डिस्ट्रिक्ट गर्भनर दोस्रो कार्यकालको सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ।बैठक जोन XTv का जोन चेयरपरसन गोपाल श्रेष्ठको अध्यक्षतामा तथा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५C का डिस्ट्रिक्ट चिफ एड्भाइजर उदय नारायण बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।कार्यक्रममा लायन्स क्लब इटहरी पाथीभरा, लायन्स क्लब इटहरी सुनसरी, लायन्स क्लब पचरूखी तथा लायन्स क्लब इटहरी पाथीभराको सहकार्य रहेको थियो। बैठकका क्रममा सहभागी लायन्स क्लबका अध्यक्षहरूले आफ्नो–आफ्नो क्लबद्वारा एक वर्षभरि सञ्चालन गरिएका गतिविधिहरूको प्रतिवेदन प्रस्तुत ग

    • प्रकाशित मितिः पुस ७, २०८२
    • २५१ पटक पढिएको
  • विराटनगरमा स्थायी प्रदर्शनी स्थल नहुँदा व्यापार मेला हरेक वर्ष निजी खाली जग्गामा, उद्योगी–व्यवसायीको लागत बढ्दै तीन तहका सरकारप्रति असन्तुष्टि

    इटहरी । औद्यौगिक नगरी विराटनगरमा २०५३ यता कुनै न कुनै उद्योगी व्यापारीका छाता संस्थाले बर्सेनि व्यापार मेला आयोजना गर्दै आएका छन् । फरक फरक रूपमा स्थापना भएका छाता संस्थाले व्यापार मेला, औद्योगिक प्रदर्शनी, ट्रेड एक्स्पो, कृषि प्रदर्शनी जस्ता मेला आयोजना गरे पनि यसका लागि निश्चित स्थानमा प्रदर्शनी स्थल भने छैन । दिगो र स्थायी प्रदर्शनी स्थल नहुँदा विराटनगरमा आयोजना हुने व्यापार मेला खाली जग्गा खोज्दै आयोजना गर्नुपर्ने बाध्यता छ । हरेक वर्ष आयोजना हुने व्यापार मेला व्यक्तिका निजी जग्गामा लगाउनुपर्ने बाध्यता रहेको उद्योगी व्यवसायीको गुनासो छ । मोरङ उद्योग व्यापार सङ्घका अध्यक्ष अनुपम राठीले एउटा

    • प्रकाशित मितिः पुस ७, २०८२
    • २८४ पटक पढिएको
  • इलाममा बाढीपहिरोपछि क्षतिग्रस्त राजमार्ग, पुल र संरचना पुनर्निर्माण नहुँदा आन्दोलन चर्कियो, सिट्ठी जुलुससहित दबाब कार्यक्रम जारी

    इटहरी। बाढीपहिरोपछि जिल्लाको मुख्य राजमार्ग तथा वैकल्पिक मार्ग र पुलमा ठुलो क्षति भए पनि सरकारले पुनर्निर्माण नगरेको भन्दै इलामवासीले थालेको आन्दोलनलाई आइतबार पनि निरन्तरता दिएका छन् ।  जिल्लास्थित सदरमुकाममा स्थानीयले आइतबार सिट्ठी जुलुस निकालेर कोण सभा गरेका छन् ।  गत असोज १८ गतेको बाढीपहिरोबाट इलामका सडक, पुल, खानेपानी, कृषि, सिँचाइ, जलविद्युत्सहित सर्वसाधारणका घरमा क्षति पुुग्दा करिब १२ अर्ब रुपियाँभन्दा बढीको क्षति भएको थियो । क्षतिपछि वर्तमान मन्त्रीपरिषद्को बैठकले इलामलाई तीन महिनाका लागि विपत् सङ्कटग्रस्त जिल्ला घोषणाको निर्णय गरेको थियो । सङ्कटग्रस्त जिल्ला घोषणाको तीन महिना

    • प्रकाशित मितिः पुस ७, २०८२
    • २२३ पटक पढिएको
  • स्थानीय युवाको सक्रियतामा धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिँधुवा बजार आसपासका क्षेत्रमा नेपाली राष्ट्रिय झण्डा स्थापना

    इटहरी । स्थानीय युवाहरूले धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिँधुवा बजार आसपासका क्षेत्रमा नेपाली राष्ट्रिय झण्डा स्थापना गरी निक्कै सुन्दर बनाएका छन् । परिवर्तनका लागि युवा नामक संस्थाले सेल्फी जोन, हिल टप डाँडा, हरिराज खेवा स्मृति पार्कलगायतका स्थानमा ३० वटा नेपाली राष्ट्रिय झण्डा स्थापना गरिएको स्थापना गरेका हुन् । आन्तरिक पर्यटन प्रवर्धन गर्ने, स्थानलाई सुन्दर बनाउने र पहिचान दिलाउने उद्देश्यले झण्डा राखिएको संस्थाले जनाएको छ । संस्थाले आफ्नै टिमका सदस्य तथा दाताहरूको सहयोगमा झण्डा स्थापना गरेको संस्थाका संयोजक खेमराज सुब्बाले जानकारी दिनुभयो । सुब्बाका अनुसार नेपाली राष्ट्रिय झण्डा देश

    • प्रकाशित मितिः पुस ७, २०८२
    • २५५ पटक पढिएको
  • धनकुटामा फागुन २१ को प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र, सुरक्षा संयन्त्र र निर्वाचन कार्यालय सक्रिय तर राजनीतिक दलका गतिविधि भने सुस्त

    इटहरी। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र गतिमा अगाडि बढाइएको छ । जिल्लाका सबै सुरक्षा निकाय र निर्वाचन कार्यालयले चुनावका लागि आन्तरिक तयारी तीव्र गतिमा अघि बढाएको छ । निर्वाचनका लागि सुरक्षा समिति, मतदानस्थल र केन्द्रको अवस्था निरीक्षण र सुरक्षा योजनाको तयारी भइरहेको छ । तर जिल्लाका राजनीतिक दलहरुको निर्वाचन लक्षित गतिविधि भने सुस्त गतिमा अघि बढिरहेको छ । चार नगरपालिका र तीन गाउँपालिका गरी सातवटा स्थानीयतह रहेको धनकुटामा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का नेतृत्वमा रहेका जिल्ला सुरक्षासमिति मतदानस्थल र केन्द्रको निरीक्षण अनुगमनलाई समेत तीव्रता दिएको छ । उक्त अनुगम

    • प्रकाशित मितिः पुस ७, २०८२
    • २९७ पटक पढिएको
  • विराटनगरका दुई क्यासिनोबाट सञ्चालकसहित २० जना पक्राउ

    इटहरी। विदेशी नागरिकले मात्र प्रवेश गर्न पाउने कानुनी व्यवस्था उल्लङ्घन गर्दै क्यासिनोमा नेपालीहरुलाई लुकिछिपी प्रवेश दिएपछि प्रहरीले विराटनगरमा सञ्चालित दुई वटा क्यासिनोका सञ्चालकहरुलाई पक्राउ गरेको छ । मध्यरातमा प्रहरीले क्यासिनोमा छापा मारेर सञ्चालकसहित २० जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । लामो समयदेखि नेपालीहरुलाई प्रवेश दिएर जुवा खेलाउने गरेको गुनासो आइरहेको बेलामा प्रहरीले गएराति छापा मारेर नेपालीहरुलाई रङ्गेहात पक्राउ गरेको हो । क्यासिनोमा नेपाली नागरिक खुलेआम खेलिरहेको भेटाएपछि प्रहरीले दुवै क्यासिनोका सञ्चालकलाई पनि पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपर

    • प्रकाशित मितिः पुस ७, २०८२
    • २१४ पटक पढिएको
  • पौडेल बंश महासंघ नेपाल सुनसरी जिल्ला कमिटीको दोस्रो अधिवेशन सम्पन्न, नवराज पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    इटहरी । पौडेल बंश महासंघ नेपाल अन्तर्गत सुनसरी जिल्ला कमिटीको दोस्रो अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट नवराज पौडेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।महासंघको संगठन सुदृढीकरण, बंशीय एकता अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो।सर्वसम्मत रूपमा चयन भएको कार्यसमितिमा उपाध्यक्षमा सुवास पौडेल, सचिवमा हेमप्रसाद पौडेल, सहसचिवमा ज्ञानबहादुर पौडेल तथा कोषाध्यक्षमा सीता ढुंगेल पौडेल चयन भएका छन्।त्यसैगरी कार्यसमितिका सदस्यहरूमा ढुन्डीप्रसाद पौडेल, टंकप्रसाद पौडेल, निरबहादुर पौडेल, कालिदास प

    • प्रकाशित मितिः पुस ६, २०८२
    • ४१८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]