All Posts By कोशी प्रेस

    Showing ३,१८१-३,१९० of १२,८१४ items.
  • इटहरीमा अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन सुरु, भीम पौडेलद्दारा ५१ लाख रुपैयाँको अक्षयकोष

    इटहरी । उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायीत्वका लागि  इटहरीमा शनिबार देखि अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन सुरु भएको छ । जनता बहुमुखी क्याम्पसलाई पूर्वकै शैक्षिक हबको रुपमा विकास गरेर लैजाने उद्देश्यका साथ सुरु भएको सम्मेलनको पूर्व रक्षामन्त्री डाक्टर मिनेन्द्र रिजालले उद्घाटन गर्नुभयो ।  सम्मेलनको पहिलो दिन चारवटा कि नोट प्रस्तुत गरिएको छ , जसमा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका डीन प्राध्यापक डाक्टर महानन्द चालिसे, त्रिभुवन विश्वविद्यालय सिइ एनए एसका कार्यकारी निर्देशक डाक्टर मिर्गेन्द्र कार्की र क्षेत्रीय अंग्रेजी भाषा कार्यालय, अमेरिकी दूतावास, काठमाडौँ नेपाल

    • प्रकाशित मितिः पुस ५, २०८२
    • ३०० पटक पढिएको
  • ताप्लेजुङमा सम्पन्न ऐतिहासिक पुसे मेला अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरले जित्यो

    इटहरी। ताप्लेजुङमा सम्पन्न ऐतिहासिक पुसे मेला अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरले जितेको छ। शनिबार भएको फाइनलमा सभापोखरी भलिबल क्लब सङ्खुवासभालाई ३–० को सोझो सेटमा पराजित गर्दै भोजपुरले उपाधि जितेको हो। भलिबल उपाधि जितसँगै भोजपुरले तीन लाख रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको सभापोखरीले एक लाख ७५ हजार रुपियाँमा चित्त बुझाउनु परेको छ। पुसे मेला सञ्चालन समिति र दोभान स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा भएको अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगितामा सात टोली सहभागी भएका थिए। जिल्ला सदरमुकाम फुङ्लिङपछिको दोस्रो ठुलो बजार दो

    • प्रकाशित मितिः पुस ५, २०८२
    • २६८ पटक पढिएको
  • निर्वाचन तयारीमा डा.शेखरको सक्रियता

    इटहरी । नेपाली कांग्रेसका नेता डा।शेखर कोइराला केही दिनयता आफ्नो निर्वाचन क्षेत्रका गतिविधिमा सक्रिय रहनु भएको छ । आफ्नो निर्वाचन क्षेत्र मोरङ क्षेत्र नं। ६ का नेता तथा कार्यकर्तासँग गत बुधबारदेखिनै उहाँ भेटघाट गरिरहनु भएको छ । पार्टीको एकल सिफारिसमा पर्नु भएका उहाँले मुलुकमा गहिरिँदो सुरक्षा सङ्कटप्रति सरकारको उदासीनताले आगामी फागुन २१ गतेको निर्वाचन नै प्रश्नको घेरामा परेको टिप्पणी गर्नु भएको छ । विराटनगर–६, सरौचियामा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले निर्वाचनको वातावरण बनाउन सरकार असफल देखिएको समेत आरोप लगाउनुभयो । जेलबाट ५ हजारभन्दा बढी कैदी फरार हुनु, स

    • प्रकाशित मितिः पुस ५, २०८२
    • २२८ पटक पढिएको
  • बाँस संरचना डिजाइन मार्गदर्शन जारीपछि दिक्तेलका जनप्रतिनिधि उत्साहित, तत्काल कार्यान्वयनको तयारी

    इटहरी ।  नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२ जारी गरेपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका जनप्रतिनिधि उत्साहित भएका छन् । बाँस तथा बाँसजन्य सामग्री उत्पादन र प्रवर्धनका लागि नीति निर्माणको माग गर्दै यहाँको नगरपालिकाका जनप्रतिनिधि चरणबद्ध आन्दोलनमा उत्रिएका थिए । आन्दोलनकै क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले मार्गदर्शन सार्वजनिक गरेपछि उत्साहित यहाँका जनप्रतिनिधिले त्यसलाई तत्काल कार्यान्वयनमा लैजाने तयारी गर्नुभएको छ। सार्वजनिक मार्गदर्शनमा बाँसको कटाइ, ग्रेडिङ, रासायनिक उपचार,

    • प्रकाशित मितिः पुस ५, २०८२
    • १७७ पटक पढिएको
  • छोरीको सिक्कल प्रहारबाट आमा घाइते

    इटहरी । झापाको अर्जुनधारा नगरपालिका–६ कप्तानवारीमा छोरीले सिक्कल प्रहार गर्दा आमा घाइते भएकी छन् । गएराति करिब ९ः३० बजे सामान्य घरायसी विवादका क्रममा शेरबहादुर लिम्बूकी २५ वर्षीया छोरी बन्दना लिम्बूले आफ्नै आमा ५१ वर्षीया बिनु लिम्बूलाई सिक्कल प्रहार गरेको प्रहरीले जनाएको छ । अविवाहित बन्दनाको मानसिक अवस्था ठिक नरहेको बताइएको छ । सिक्कल प्रहारबाट बिनु लिम्बूको छाती र दुवै हातको पाखुरामा चोट लागेको छ । उनलाई तत्काल स्थानीय शङ्कर अस्पताल शनिश्चरेमा सामान्य उपचार गरिएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल ल्याइएको छ ।घटनाको जानकारी पाएपछि प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले बन्द

    • प्रकाशित मितिः पुस ५, २०८२
    • २०३ पटक पढिएको
  • उदयपुरमा दाजुले आफ्नै भाइको धारिलो हतियार प्रहार गरी हत्या

    इटहरी ।  उदयपुरमा आफ्नै दाजुले भाइलाई काटेर हत्या गरेका छन । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका १ का स्थानीय ४३ बर्षिया युवराज राईले धारिलो हतियार प्रयोग गरि गएराति आफ्नै भाई अन्दाजी ३० बर्षिया धर्मराज राईको हत्या गरेका हुन। जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक केदारमान दोङका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दाजु युवराजले आमालाई कुटपिट गरेको विषयमा विवाद हुँदा भाई धर्मराजलाई धारिलो हतियारले शरीरको बिभिन्न भागमा प्रहार गरि हत्या गरेको खुल्न आएको छ । भाइलाई धारिलो हतियारले प्रहार गरि युवराज फरार भएका थिए । स्थानीयको खबर संगै घटनास्थल पुगेर प्रहरीले धारिल

    • प्रकाशित मितिः पुस ५, २०८२
    • १८४ पटक पढिएको
  • स्थानीय उपजको प्रवर्धन गर्न सरकारले सहयोग गर्ने

    इटहरी ।  सरकारका कृषि तथा पशुपन्छीमन्त्री डाक्टर मदनप्रसाद परियारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन गर्न सरकारले सहयोग गर्ने बताउनुभएको छ । शुव्रmबार पाँचथरको सदरमुकाम फिदिम आइपुग्नुभएका मन्त्री परियारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतका उत्पादनको निरीक्षण गर्दै यस्तो बताउनुभएको हो । मन्त्री परियारसहितको टोलीले फिदिम नगरपालिका–४ को आलुचिप्स उत्पादन उद्योगसँगै फिदिम–१२ को रस्टिक स्टोर, मौरीपालन परियोजना र तेह्रथुमको आठराई गाउँपालिकामा निर्मित सेवा केन्द्र भवनको अवलोकन र निरीक्षण गर्नुभएको थियो ।

    • प्रकाशित मितिः पुस ५, २०८२
    • २१८ पटक पढिएको
  • मालबहाक ढुवानीका साधनको भारबहन मापदण्ड पालना अनुगमनमा कडाइ

    इटहरी । कोशी राजमार्गअन्तर्गत धनकुटाको भेडेटार–चित्रे खण्डमा मालबहाक ढुवानीका साधनको भारबहन मापदण्ड पालना अनुगमनमा कडाइ गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालय धनकुटाले संयुक्त रुपमा भारबहन मापदण्ड नगरेको बुन छड्के अनुगमन कडाइ गरेको हो । कोशी राजमार्गको भेडेटार–चित्रे खण्डमा मालबाहक ढुवानीका साधन सञ्चालन गर्दा भारबहन मापदण्ड पालना भए नभएको छड्के अनुगमन गरी चेकजाँचलाई तीव्रता दिएको छ । सडकमा चल्ने ट्रक, टिप्पर, मिनीटिपर, ट्रेलर, सेमीट्रेलर, ट्याकटरजस्ता मालवस्तु ढुवानी गर्ने साधनका मापदण्ड विपरित सञ्चालन भएको गुनासो बढ्न थालेपछि अनुगमन सुरु गरिएको

    • प्रकाशित मितिः पुस ५, २०८२
    • २०३ पटक पढिएको
  • धनकुटामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा गिरावट

    इटहरी ।  धनकुटामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा गिरावट आएको पाइएको छ । लामो समयदखि परेको अविरल वर्षासँगै आएको हावाहुरीले धान खेतीमा क्षति पुर्‍याउँदा धान उत्पादनमा गिरावत आएको हो । धनकुटामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन २३ प्रतिशतले घटेको पाइएको छ । जिल्लामा गत वर्ष चार हजार नौ सय ३८ दशमलव ८९ हेक्टर क्षेत्रफलमध्ये चार हजार आठ सय ३२ दशमलव ७ हेक्टर क्षेत्रफलमा धान खेती लागाइएको थियो । सो क्षेत्रफलमा लगाइएको २० हजार एक सय ५२ मेट्रिकटन धान उत्पादन भएको थियो । तर यस वर्ष धनकुटामा चार हजार सात सय १९ हेक्टर उत्पादनसिल क्षेत्रबाट १५ हजार तीन सय ३९ दशमलव २ मेट्रिकटन धान उत्पादन भ

    • प्रकाशित मितिः पुस ५, २०८२
    • २४३ पटक पढिएको
  • सुनसरीकि एमाले नेतृ भगबती चौधरी सर्वाधिक मत सहित केन्द्रीय सदस्य निर्वाचित

    काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा उद्यमशिता, आर्थिक सशक्तिकरण र युवा स्वरोजगारको पक्षमा सक्रिय नेतृ भगबती चौधरीले सर्वाधिक मत प्राप्त गर्नु भएको छ । पुष ३ गते सार्वजनिक मत परिणाम अनुसार पूर्वमन्त्री समेत रहनु भएकी चौधरीले २०४४ मत सहित खुल्ला महिला सदस्यमा सर्वाधिक मत प्राप्त गर्नुभएको हो । निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार चौधरीले कूल खसेको २२२७ मतको ९१.८ प्रतिशत मत प्राप्त गर्नुभएको छ । महाधिवेशनमा प्रतिक्षा तिवारीले मधेशी महिलातर्फ २१२० र ज्वालाकुमारी साहले २०४४ मत प्राप्त गर्नुभएको छ । सुनसरी निर्वाचन क्षेत्र नं. ३ की निवर्तमान प्रतिनिधि सभा सदस्य चौधरी खा

    • प्रकाशित मितिः पुस ५, २०८२
    • ७०९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]