All Posts By कोशी प्रेस

    Showing ३,७०१-३,७१० of १२,८५७ items.
  • सिक्रेटारमा रहेको सगरमाथा माविको सहयोगार्थ ‘बृहत साँस्कृतिक कार्यक्रम’ सम्पन्न

    भोजपुर | भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारस्थित सगरमाथा माध्यमिक विद्यालयको सहयोगार्थ आयोजित देउसी–भैलो तथा साँस्कृतिक कार्यक्रमबाट चार लाख रुपैयाँ संकलन गरिएको छ। विद्यालयको आर्थिक सुदृढीकरण र शैक्षिक गुणस्तर उकास्ने उद्देश्यले स्थानीयवासीहरूले आफैं पहल गरेर अभियान सफल बनाएका हुन्।विद्यालय व्यवस्थापन समिति तथा वडा नं.७ का अध्यक्ष कुमार थापाले विद्यालय सञ्चालनका लागि दीगो आम्दानी स्रोत विकास गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको जानकारी दिए।“विद्यालयको सहयोगार्थ देउसी–भैलोसँगै साँस्कृतिक कार्यक्रम गरी रकम संकलन गरेका छौँ,” अध्यक्ष थापाले भन्नुभयो, “स्थानीयको साथ र कलाकारहरूको निःशुल्क सह

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • ४८२ पटक पढिएको
  • अज्ञात समूहद्वारा घरमा आगजनी, १७ लाखको क्षति

    भोजपुरको अरुण गाउँपालिका–४ चरम्बीस्थित रणबहादुर भुजेलको घरमा गए राति अज्ञात समूहले आगजनी गरेको छ। आगलागीबाट तीन तले नयाँ घर पूर्णरूपमा क्षति भएको छ भने काठका सामग्री, दुईवटा मोटरसाइकल, मकैलगायत मिलेर करिब १७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको अस्थायी प्रहरी चौकी चरम्बीका प्रहरी सहायक निरीक्षक ओम थापाले जानकारी दिनुभयो।आइतबार बिहान साढे २ बजे सुतेको अवस्थामा आगजनी भएको र स्थानीयवासीहरूले होहल्ला गरेपछि घर परिवार, छिमेकी तथा प्रहरी टोलीले आगो नियन्त्रणमा लिन सफल भएका थिए। भुजेल परिवार हाल पुरानो घरमा बसोबास गर्दै आएको र आगजनी भने नयाँ घरमा भएको बताइएको छ।घटनाको विस्तृत कारण नखुलेको हुँदा प्रहरी

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • ४१८ पटक पढिएको
  • महाधिवेशन नगरी चुनावमा जाने प्रस्ताव — रूपान्तरणविरुद्धको पुरातन सोच

    ✍️ विश्व प्रकाश तिम्सिना (शर्मा)युवा नेता, नेपाली कांग्रेस (झापा)नेपाली कांग्रेसभित्र हाल १५औं महाधिवेशनको मिति र आवश्यकता सम्बन्धी बहस गहिरिँदै गएको छ। केही नेताहरूले आसन्न निर्वाचनलाई बहाना बनाएर महाधिवेशन स्थगित गर्नुपर्ने तर्क प्रस्तुत गरिरहेका छन्, भने सुधार र रूपान्तरण चाहने पक्षले यसलाई “पुरातनवादी सोचको दमन” भन्दै कडा विरोध जनाइरहेका छन्।पार्टीभित्र चलिरहेको सत्ता र स्वार्थको जालोले कांग्रेसको आत्मा कमजोर बन्दै गएको धारणा कार्यकर्तामाझ तीव्र बनेको छ। धेरैजसो कार्यकर्ताहरू खुलेरै भन्दैछन् “अब परिवर्तन नचाहने सोचहरू नेकाका खरानी दस्ताहुन्।”कांग्रेसको इतिहास जनताको अधिकार, समर्पण र बलिदान

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • ५३१ पटक पढिएको
  • अरुण गाउँपालिकामा फलफूल तथा काष्ठफल बगैँचा निर्माणको अनुगमन सम्पन्न

    भोजपुर | भोजपुरको अरुण गाउँपालिकामा सञ्चालित पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना अन्तर्गत बगैँचा निर्माण कार्यको अनुगमन सम्पन्न गरिएको छ।आर्थिक वर्ष २०८१/०८२ मा प्रकाशित सूचनाअनुसार सम्झौता गरी बिरुवा रोपण कार्य सम्पन्न गरेका छ वटा फर्महरूको कार्य प्रगति अनुगमन गरिएको हो। अनुगमन कार्य २०८२ कार्तिक २० र २१ गते गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।अनुगमन टोलीमा गाउँपालिका अध्यक्ष, कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख, वडा नं. ३ का वडा अध्यक्ष, अरुण गाउँपालिकाको कृषि शाखा प्रमुखलगायत सम्बन्धित प्रतिनिधिहरूको सहभागिता रहेको थियो।टोलीले बगैँचाको अवस्थाबारे स्

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • ३७० पटक पढिएको
  • एमएडब्लू वृद्धि मोटर्सद्वारा इटहरीमा नयाँ नामी भिगो अनावरण

    इटहरी | डोंगफेंग नामी इलेक्ट्रिक भेहिकल्सका नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले इटहरीमा भव्य समारोहका बीच नेपालको सबैभन्दा उन्नत स्मार्ट इलेक्ट्रिक एसयुभी नामी भिगो आधिकारिक रूपमा अनावरण गरिएको छ । अनावरण कार्यक्रम जीवन पराजुली, अध्यक्ष, FNCCI-इटहरी, दीपेन्द्र चौधरी, प्रबन्ध निर्देशक (MD), सिर्जना मोटर्स, सरोज श्रेष्ठ, अध्यक्ष, पूर्वेली यातायात,  प्रशन्न पन्त, प्रमुख कार्यकारी अधिकृत, एम. ए. डब्ल्यू वृद्धि मोटर्स, श्री राजेन्द्र सिग्देल, सेल्स प्रमुख, एम. ए. डब्ल्यू वृद्धि मोटर्स, एम. ए. डब्ल्यू वृद्धिका डिलर प्रमुख गोविन्द भुसालले संयुक्त रूपमा सम्पन्न गर्नु भएको हो ।&nb

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • ६५० पटक पढिएको
  • ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

    इटहरी। ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ४० किलोग्रामको एक लाख रुपियाँ नाघेको छ । यसअघि ९८ हजार रुपियाँमा कारोबार भएको अलैंची आइतबार ४ हजार रुपियाँले बढेर प्रतिमन एक लाख २ हजार रुपियाँमा कारोबार भएको हो । अलैँची व्यवसायी कमल बरालका अनुसार आइतबार चलन चल्तीकै अलैँची प्रतिमन एक लाख २ हजार रुपियाँका दरले खरिद गरेको जानकारी दिनुभयो । बरालका अनुसार शनिबार बजार खुल्दा ९६ हजार प्रतिमन रहेको अलैँचीको मूल्यमा अपरान्हबाट प्रतिमन २ हजार रुपियाँका दरले वृद्धि भई ९८ हजार रुपियाँ प्रतिमन पुगेको थियो । यता, अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले चलन चल्तीको अलैँचीको मूल्य प्रतिमन एक लाख रु

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • ४३२ पटक पढिएको
  • सलहेश सिराहाले जित्यो पथरीशनिश्चरे गोल्डकप उपाधि

    इटहरी। अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सिराहाको सलहेश फुटबल क्लबले जितेको छ । आयोजक पथरी ११ फुटबल क्लबलाई घरेलुु मैदानमा २–१ गोलले हराउँदै सलहेश  फुटबल क्लबले दोस्रो संस्करणको उपाधि जितेको हो । जितसँगै सलहेशले पाँच लाख रुपियाँसहित गोल्डकप प्राप्त गरेको छ । उपवजेता पथरी–११ फुटबल क्लब पथरीशनिश्चरेले दुई लाख ५० हजार रुपियाँसहित उपविजेताको ट्रफी पाएको छ । १८ओैं मिनेटमा पथरी ११ का अग्रपक्तिका खेलाडी निरज परियारलाई  सलहेशका कारिम ओमेलाजाले फल्ड गरेपछि पथरी–११ ले पेनाल्टी प्रहारको अवसर पाएको थियो । पथरी–११ धिरेन क्षेत्रीले पेनाल्टी सदुप

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • ४१८ पटक पढिएको
  • धरानको पुनर्स्थापना केन्द्रमा युवकको कुटपिटबाट मृत्यु, सञ्चालकसहित ९ जना पक्राउ

    इटहरी । धरानस्थित पुनर्स्थापना केन्द्रमा उपचाररत युवकको कुटपिटबाट मृत्यु भएपछि प्रहरीले केन्द्रका सञ्चालकसहित नौ जनालाई पक्राउ गरेको छ। धरान–११ मंगलबारेमा रहेको नयाँ लक्ष्य उपचार तथा पुनर्स्थापना केन्द्रमा उपचाररत तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–६ का ३३ वर्षीय खड्गबहादुर राईको कुटपिटका कारण मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार केन्द्रभित्रको सीसी क्यामेरा फुटेजमा राईलाई पाता कसेर, कम्मरमा कम्ब्याट र डोरीले बाँधेर हातखुट्टा चल्न नसक्ने गरी लडाएको देखिएको छ। कुटपिटबाट गम्भीर घाइते भएका राईको गत मंगलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रम

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • ३६५ पटक पढिएको
  • उदयपुरमा गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

    इटहरी । उदयपुरमा गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रियुगा नगरपालिका–५ स्थित गेरुवाई खोला नजिकै गुडिरहेको ट्याक्टरबाट खसेर त्रियुगा–५ पिपलचौरी बस्ने ५८ वर्षीय दमशेर राईको मृत्यु भएको हो । स १ त ५४३५ नम्बरको थ्रेसर मेसिन जडान भएको ट्याक्टर गुडिरहेको अवस्थामा खसेर राई गम्भीर घाइते भएका थिए । उपचारको लागि जिल्ला अस्पताल उदयपुर पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • ३५७ पटक पढिएको
  • लिम्बू संस्कृतीमा आधारित च्याब्रुङ नाच केलाङ सम्बन्धि सप्ताहव्यापी प्रशिक्षण पाँचथरको फिदिममा सम्पन्न ,४९ जनाले लिए प्रशिक्षण

    इटहरी। लिम्बू संस्कृतीमा आधारित च्याब्रुङ नाच केलाङ सम्बन्धि सप्ताहव्यापी प्रशिक्षण पाँचथरको फिदिममा सम्पन्न भएको छ । पाँचथरको फिदिम नगरपालिका–४ स्थित सुम्हात्लुङ गडी मन्दिर परिषरमा सञ्चालित प्रशिक्षण याक्थुङ मुन चइत पाँचथर लिम्बू चलचित्रकर्मी सङ्घले आयोजना गरेको हो । लिम्बू समुदायको संस्कार र संकृतिमा आधारित च्याब्रुङ नाच संरक्षणसँगै आफ्ना पिता पुर्खासँग भएको ज्ञान र सीप युवा पुस्तामा हस्तान्तरण गर्ने उद्येश्यले यो प्रशिक्षण सञ्चालन गरिएको आयोजक याक्थुङ मुन चइत पाँचथरका अध्यक्ष फुङसो जवेगूले जानकारी दिनुभयो । प्रशिक्षणमा लिम्बू र गैर लिम्बू समुदायका प्रौढ र किशोर किशोरीसँगै बाल बालिका गरी ४९

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • २९९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]