All Posts By कोशी प्रेस

    Showing ३,८९१-३,९०० of १२,८६९ items.
  • सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण

    इटहरी । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ । प्रसिद्ध धार्मिकस्थल दुधकुण्ड पोखरीको शिरमा रहेको ६ हजार नौसय ५८ मिटर अग्लो नुम्बुर हिमाल आरोहणका लागि गएको टोलीले १५ घण्टाको प्रयासपछि चुचुरोमा पाइला टेक्दै इतिहास रचेको हो । सेभेन समिट ट्रेक कम्पनीमार्फत हिमाल आरोहणका लागि गएको तीन सदस्यीय विदेसी टोलीले नुम्बुर हिमालको सफल आरोहण गरेको हो ।  सेभेन समिटका कर्मचारी कर्मा छिरिङ शेर्पाका अनुसार पोल्याण्डका नागरिक आडम, जर्मनीका फोलिक्स र इटालियन नागरिक हर्भले आरोहण सफल गरेर फर्किएका हुन् । सोलुदुधकुण्ड नगरपालिकाको पहलमा पर्यटन विभागले पछिल्ल

    • प्रकाशित मितिः कार्तिक ८, २०८२
    • ३३१ पटक पढिएको
  • काँकडभिट्टाबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात

    इटहरी । चालु आर्थिक वर्ष २०८२(०८३ को पहिलो त्रैमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु चार अर्ब ४८ करोड ४५ लाख ६८ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो ।  मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८१(०८२ को सोही अवधिको तुलनामा रु पाँच करोड  ९० लाख ३३ हजारअर्थात् एक दशमलव ३० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व तीन दशमलव २० प्रतिशत अर्थात् रु छ करोड ८९ लाख पाँच हजार ले बढेको सूचना अधिक

    • प्रकाशित मितिः कार्तिक ८, २०८२
    • २५७ पटक पढिएको
  • पौवादुङमाको तिवारीभञ्याङ–च्याङ्ग्रे सडक कालोपत्र

    इटहरी । भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना अन्तरगत तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडकको तीन किलोमिटर कालोपत्र सम्पन्न भएको छ । भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिने सो सडक गाउँपालिका प्रवेशद्वार तिवारीभञ्याङ्देखि केन्द्र च्याङ्ग्रेसम्म कालोपत्र गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले तिवारीभञ्याङ्–अधेँरीघाटसम्मको ३१ किलोमिटर सडकखण्डमध्ये हालसम्म तीन किलोमिटर कालोपत्र सम्पन्न भएको बताए। सङ्घीय समपूरक अन्तरगत गाउँपालिकाको बजेटमा सडक कालोपत्र गरिएको उनको भनाइ छ । गाउँपालिकाका अध्यक्ष किरण राईले यो सडकलाई गाउँपालिकाको गौरवको आयोजनाका रूपमा अघि बढाइएकाले

    • प्रकाशित मितिः कार्तिक ८, २०८२
    • २७५ पटक पढिएको
  • झापामा सर्पले डस्दा बालकको मृत्यु

    इटहरी । सर्पको डसाइबाट झापाको शिवसताक्षीमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–७ लालपानी बस्ने मनकुमार तामाङका पाँच वर्षीय छोरा सक्षम तामाङ रहेका छन् । घर नजिकैको बाँसको झ्याङ नजिक खेलिरहेको अवस्थामा उनको बायाँ खुट्टामा विषालु गोमन सर्पले टोकेको थियो । खुट्टामा चोट लागेर बेहोस भएपछि बालकलाई उपचारका लागि विर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको थियो । बालक खेलेको ठाउँ नजिकै गोमन सर्प फेला परेपछि सर्पले डसेको शङ्का गरिएको थियो । शुक्रबार साँझ ५ बजेतिर नेपाली सेनाको सर्पदंश केन्द्र चारआलीतर्फ लैजाने क्रममा बालकको बाटोमा नै मृत्यु भएको थियो ।

    • प्रकाशित मितिः कार्तिक ८, २०८२
    • २८४ पटक पढिएको
  • प्रथम चक्रघट्टी नकआउट फुटबल प्रतियोगिताको उपाधि चिल्ड्रेनहार्ट एकेडेमी लाई

    सुनसरी | सुनसरीको बराहक्षेत्र -६ चक्रघट्टी मा भएको प्रथम चक्रघट्टी नकआउट फुटबल प्रतियोगिताको उपाधि चिल्ड्रेनहार्ट फुटबल एकेडेमीले हात पारेको छ। फाइनल खेलमा आयोजक चक्रघट्टीलाई २-० गोलको अन्तरले पराजित गर्दै एकेडेमीले उपाधि जित्न सफल भएको हो।खेलको म्यान अफ द म्याच चिल्ड्रेनहार्ट एकेडेमीका सन्दिप श्रेष्ठ बने। उक्त टिमले नगद ५०,५५५ रुपैयाँ र ट्रफी प्राप्त गरेको छ भने उप-विजेता चक्रघट्टीले ३०,३३३ रुपैयाँ र ट्रफी प्राप्त गरेको र यसै प्रतियोगितामा विभिन्न खेलाडीहरूले व्यक्तिगत उपाधि हात पारेका छन्।प्रतियोगिताबाट बेस्ट गोलकिपर बिवस चौधरी, बेस्ट डिफेन्डर: अनिस चौधरी, बेस्ट फर्वर्ड अभिषेक कालिकोटे, बेस्

    • प्रकाशित मितिः कार्तिक ८, २०८२
    • ६९५ पटक पढिएको
  • अरुण गाउँपालिका–१ याङपाङका नगेन्द्र खत्रीको प्रश्न : “प्याउलीमा अर्को प्रहरी चौकी किन ?”

    भोजपुर — अरुण गाउँपालिका–१ याङपाङ निवासी नगेन्द्र खत्रीले गाउँपालिकाभित्र पछिल्ला दिनमा देखिएका प्रशासनिक र राजनीतिक गतिविधिप्रति गम्भीर प्रश्न उठाएका छन्। उनले विशेषगरी गाउँपालिकाको केन्द्र प्याउलीमा रहेको स्थायी प्रहरी चौकीलाई विस्थापित गर्दै मऱ्याङडाँडामा नयाँ अस्थायी प्रहरी पोष्ट स्थापना गर्ने निर्णयप्रति आपत्ति जनाएका छन्।खत्रीका अनुसार, प्याउलीमै भौतिक संरचना, बाटो, पानी र बजारसहित सुविधा सम्पन्न नयाँ प्रहरी चौकी भवन सञ्चालनमा रहँदा रहँदै त्यस भन्दा करिब ५०० मिटर माथि अर्को चौकी बनाउन खोजिनु अनावश्यक र जनविरोधी कदम हो। उनले भने, “पहिले नै स्थायी चौकी रहेको ठाउँमा पुनः अर्को चौकी निर्माणक

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • ३९२ पटक पढिएको
  • ताप्लेजुङमा खोलाले बगाउँदा एक जना बेपत्ता

    इटहरी। ताप्लेजुङमा खोलाले बगाउँदा एक जना बेपत्ता हुनुभएको छ । फुङलिङ नगरपालिका–७ निवासी वर्ष ३० का राजन काम्बाङ बेपत्ता हुनुभएको हो । शुक्रबार काम्बाङ ससुरालीबाट घर फर्कने क्रममा फुङलिङ नगरपालिका–८ स्थित रहेको खड्कुले तमोर खोलामा पौडी खेल्दा खोलाले बगाएर बेपत्ता हुनु भएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । बेपत्ता हुनुभएको काम्बाङको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • ४५३ पटक पढिएको
  • लेटाङमा १८ दिन देखि बेपत्ता बालिका मृत अवस्थामा फेला

    लेटाङमा १८ दिन देखि बेपत्ता रहेकी लेटाङ २ स्कुल चोककी १३ बर्सिय अंशु गौतम मृत अवस्थामा फेला परेकी छन्। उनको शव आज बिहान लेटाङ–बेलबारी सिमानासँगैको जंगल क्षेत्रमा बीभत्स रुपमा ह त्या गरेको अवस्थामा भेटिएको प्रहरीले पुष्टि गरेको छ।घटनापछि परिवार र स्थानीय बासिन्दा स्तब्ध बनेका छन्। गाउँभर शोक र आक्रोशको माहोल छ। बालिकाको मृत्युको विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय लेटाङका राकेश रेग्मीले बताए ।अपराधी पत्ता लगाउन अनुसन्धान तीव्र गतिमा अघि बढाइएको प्रहरीले जनाएको छ।स्थानीयले घटनाको निन्दा गर्दै दोषीलाई शीघ्र कानुनी कारबाही गर्न माग गरेका छन्।

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • ४३० पटक पढिएको
  • धीरज–मिरुना स्टार ‘मैझारो’ देशभर प्रदर्शनमा, विल्सन विक्रम राईको निर्देशन डेब्यू

    इटहरी । अभिनेता विल्सन विक्रम राई ‘तक्मे बुढा’को निर्देशनमा बनेको कथानक फिल्म ‘मैझारो’ शुक्रबार देखि देशभर प्रदर्शनमा आएको छ । उहाँको निर्देशन डेब्यू रहेको यो फिल्मले प्रेम, सम्बन्ध र जीवनका संवेदनशील पक्षलाई चित्रण गरेको बताइएको छ । कम्तीमा ८० शो सहित देशभर प्रदर्शनमा आएको ‘मैझारो’मा धीरज मगर, मिरुना मगर र दीया पुन मुख्य भूमिकामा छन् ।  पहिलो पटक धीरज र दीया एउटै पर्दामा देखिनुभएको छ । इलामका मनमोहक दृश्यमा चित्रित फिल्मको कथावस्तु त्रिकोणात्मक प्रेम सम्बन्ध वरिपरि घुमेको छ। निर्देशक राईले स्वयं पनि फिल्ममा अभिनय गर्नुभएको छ । सोसल–ड्रामा जनराको यो फिल्मको रन टाइम १४१ मिनेट रहेको छ । तिह

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • ४२५ पटक पढिएको
  • अस्ट्रेलिया बस्ने दाजुलाई इनरुवाकि सुरभिले प्रविधि को प्रयोग गर्दै भाइटीका

    इनरुवा । अस्ट्रेलियामा बस्दै आएका दाजुलाई प्रविधिको प्रयोग गरि इनरुवाकि सुरभि भट्टराईले तिहारको टीका लगाइदिएकिछ्न ।    दिदीबहिनीले दाजुभाइलाई श्रद्धा ,आस्था ,निष्ठाका साथ भाईटिका लगाईदिने परम्परा अनुसार अस्ट्रेलियामा बस्दै आएका इनरुवा ५ बलाहाका नेजिन भट्टराईलाई बहिनी सुरभिले आरोग्य र दिर्घायुको कामना गर्दै सप्तरंगी टीका लगाइदिएकी हुन ।कार्तिक शुक्ल द्धितियाका दिन बहिनी यमुनाले यमराजलाई टीका लगाइदिएर दिर्घायुको कामना गरेको र यमराजले दिर्घजीवन पाएको विश्वासका साथ हिन्दुधर्मावलम्बीहरुले सोही दिन भाईटिका लगाउने गरेको मिथक रहेको छ । भाईटिकाका लागि टाढाटाढाका दिदीबहिनी दाजुभाई भेला हुने गर

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • ७२४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]