All Posts By कोशी प्रेस

    Showing ४,४०१-४,४१० of १२,९०९ items.
  • लुटपाट भएका सामान फिर्ता माग्दै प्रदेश सभा सचिवालय‘जानकारी दिनेको नाम गोप्य राखिन्छ, फिर्ता नगरे कारवाही अघि बढ्छ’

    इटहरी । जेनजी समुहको आगजनी र तोडफोडका क्रममा लुटपाट भएका विभिन्न किसिमका सरसामग्री कोशी प्रदेश सभा सचिवालयले फिर्ता मागेको छ । सचिवालयले गत मंगलबार भएको आन्दोलनका क्रममा आगलागी र तोडफोड गरी कोशी प्रदेश सभा सचिवालयमा रहेका सवारी साधन ,कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, स्वीचर, मिक्सचर, क्यामेरा, एसी, टिभी, कुर्सी, टेबल, सोफा लगायतका सामाग्रीहरु तथा कर्मचारीहरुका निजी सवारी साधन समेत लुटिएको जनाएको छ ।  कोशी प्रदेश सभा सचिवालयका कार्यवाहक सचिव गौतम राज अमात्यले शनिबार सूचना निकालेर लुटिएका सामान फिर्ता गर्न आग्रह गर्नुभएकाअ‍े हो । साथै, कसैले लुटपाट गरेर सामानहरु लगेको देखेमा जानकारी ग

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • १७६ पटक पढिएको
  • सुनसरी अदालतले आइतबारबाट सेवा सुचारू गर्ने (सुचना सहित )

    इटहरी । विसम परिस्थिती शिर्जना भइ देशभर निषेधाज्ञा र कर्फ्यु जारी भएकाे कारण बन्द अवस्थामा रहेकाे जिल्ला अदालत सुनसरीले २९ गते अाइतबारदेखि सेवा सुचारू गर्ने भएकाे छ । अदालत प्रसाशनले हालै एक बिज्ञप्ती जारी गर्दै २९ गते अाइतबारबाट सबै सेवा सुचारू हुने जानकारी दिएकाे हाे ।सुनसरी अदालतका श्रेष्तेदार टेकेन्द्रवसर जंग राणाका अनुसार देशकाे परिस्थिती अनुसार निषेधाज्ञा र कर्फ्यु खुलेसंगै सामान्य बनेकाे जनजिवनलाइ मध्यनजर गर्दै अदालती कामकाज तथा कार्वाहीहरू सुचारू गरिने भएकाे हाे ।अदालतले तत्काल पक्राउ पुर्जी , विशेष पक्राउ पुर्जी , थुनछेक आदेश ,म्याद थप  र मुद्धा दर्ता , फिरादपत्र ,विशे प्रकृितिका

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • २८५ पटक पढिएको
  • विधिपूर्वक स्थापना गरियो बुद्धको मूर्ति

    इटहरी । सुनसरीको उत्तरीक्षेत्र प्रकाशपुरमा रहेको पेमा छोइखोरलिङ बौद्ध गुम्बामा बुद्ध मूर्तिको विधिपूर्वक स्थापना गरिएको छ । गुम्बा बनेको लामो समयपछि बुद्धको मूर्ति बौद्ध परम्पराअनुसार स्थापना गरिएको हो । प्रकाशपुरका बौद्धमार्गीहरूले पेमा छोइखोरलिङ बौद्ध गुम्बा निर्माण गरी आफ्नै परम्परा अनुसार जन्म, मृत्युको कर्म र संस्कार गर्दैआएका छन् । २०६८ सालबाट बौद्ध गुम्बाको निर्माण भए पनि गुम्बामा बुद्धको मूर्ति स्थापना गरिएको थिएन । स्थानीय कालिमाया गुरुङले आफ्ना दिवङ्गत आमा बाबुको नाममा दुई वटा बौद्धको मूर्ति गुम्बालाई दिएपछि गुम्बामा मूर्तिको प्राणप्रतिष्ठा गरिएको छोइखोरलिङ बौद्ध गुम्बाका सचिव किरण ग

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • २३६ पटक पढिएको
  • ताप्लेजुङमा पछिल्लो चार दिनदेखि लगातार लगाइएको निषेधाज्ञा र कर्फ्यू हटाइएसँगै जनजीवन सामान्य

    इटहरी । ताप्लेजुङमा पछिल्लो चार दिनदेखि लगातार लगाइएको निषेधाज्ञा र कर्फ्यू हटाइएसँगै जनजीवन सामान्य बनेको छ । जेनजी आन्दोलनका कारण देशमा विषम परिस्थिति सिर्जना भएपछि गएको बुधबारयता लगाइएको निषेधाज्ञा र कर्फ्यू शनिबारदेखि हटाइएपछि जनजीवन सामान्य बन्दै गएको हो । जेनजी आन्दोलनका नाम हुने प्रदर्शन, हुलदङ्गा र अराजक गतिविधिले जिल्लाको शान्ति सुरक्षामा खलल् आउनसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले बुधबार बिहानदेखि निषेधाज्ञा र कर्फ्यू लगाउनुभएको थियो । निरन्तरको निषेधाज्ञा र कर्फ्यूका कारण जिल्लाको जनजीवन असमान्यजस्तै बनेको थियो । आन्दोलनको अवस्था सामान्य बन्दै गएसँगै शुक्रबार राति पूर्

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • २२० पटक पढिएको
  • झापामा हट्यो कर्फ्यु

    इटहरी ।  झापामा प्रशासनले कर्फ्यु र निषेधाज्ञा हटाएको छ । शनिबार बिहान सूचना जारी गर्दै ११ बजेदेखि कर्फ्यु जारी गरेको जिल्ला प्रशासन कार्यालय झापाले केही घण्टापछि जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यु हटाउने निर्णय गरेको उल्लेख गर्दै अर्को सूचना जारी गरेको हो । झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु  हटाइएको हो । जनजिवन सामान्य बन्दै गएको अवस्थामा कर्फ्यु कायम राखिरहनु पर्ने अवस्था नदेखिएको उहाँले जनाउनुभयो । शनिबार जिल्ला सुरक्षा समितिको बैठक बसेर कर्फ्युलाई निरन्तरता दिनुपर्ने अवस्था नरहेको निक्र्योल निकालेरपछि हटाइएको बताइ

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • ४६४ पटक पढिएको
  • रामधुनीमा भएको GenZ आन्दोलनमा प्रहरीको भूमिका प्रशंसनीय

    रामधुनी । हालै रामधुनी नगरपालिकामा भएको GenZ आन्दोलनलाई शान्तिपूर्ण र सुरक्षित बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएका प्रहरीप्रति स्थानीय तहका नेतृत्वहरूले आभार व्यक्त गरेका छन्।GenZ का रामधुनीका युवाहरूले इन्स्पेक्टर सुजन मुदेल तथा सम्पूर्ण प्रहरीलाई विशेष धन्यवाद दिँदै भन्नुभयो, “सुजन सर अत्यन्तै इमानदार र निष्ठापूर्वक आफ्नो कार्य सम्पादन गर्नुहुन्छ। उहाँ GenZ ले समेत रुचाएको प्रहरी हुनुहुन्छ।”उनका अनुसार आन्दोलनका क्रममा कुनै ठूलो भौतिक क्षति हुन नदिन इन्स्पेक्टर मुदेलको नेतृत्वमा खटिएका सुरक्षाकर्मीहरूको सक्रियता निर्णायक साबित भएको छ। “उहाँहरूको निष्ठा र तत्परताका कारण आन्दोलन शान्तिपूर्ण ढ

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • ५२४ पटक पढिएको
  • झापामा मोटरसाइकल दुर्घटना, एकको मृत्यु,एक घाइते

    इटहरी । झापाको कन्काई नगरपालिका–७, बिरिङ खोला छेउमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। शुक्रबार साँझ करिब ७ः३० बजे बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्रदेश १–०१०१३ प ०४३३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक ऐ.२ बस्ने ३८ वर्षीय दिनेश कुमार थपलिया सामान्य घाइते भएका छन् भने सोही मोटरसाइकलमा सवार ऐ। बस्ने ६० वर्षीय सोमनाथ दंगाल गम्भीर घाइते भएका थिए। दुर्घटनापछि दुवै जनालाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। तर, दंगालको आइतबार बिहान करिब ६ बजे उपचारकै क्रममा मृत्यु

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • ४२७ पटक पढिएको
  • जेनजी आन्दोलनका कारण तिम्बुङ पोखरी ट्रेल रन रद्द

    इटहरी । जेनजी आन्दोलनका कारण देशमा विसम परिस्थिति सिर्जना भएपछि ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा आयोजना गरिएको ‘तिम्बुङ पोखरी ट्रेल रन’ प्रतियोगिता रोकिएको छ । सिदिङ्वा–१ कालीखोलास्थित पर्यटकीय गन्तव्य तिम्बुङ पोखरी क्षेत्रमा बिहीबारका लागि आयोजना गरिएको प्रतियोगिता रोकिएको अर्थात रद्द भएको हो । ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको पर्यटकीय गन्तव्य तिम्बुङ पोखरी क्षेत्रको प्रचार–प्रसारसँगै प्रवर्धन गर्ने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो । सिदिङ्वा गाउँपालिकाको आर्थिक सहयोगमा तिम्बुङ पोखरी संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता देशको विषम परि

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • ३६७ पटक पढिएको
  • पाथीभरा याङ्वरकमा ‘एक वडा, एक कृषि प्राविधिक’ योजना कार्यान्वयन

    इटहरी । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले ‘एक वडा, एक कृषि प्राविधिक’ योजना कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले प्रत्येक वडामा एकजना कृषि प्राविधिकको व्यवस्था गर्दै योजना कार्यान्वयनमा ल्याएको हो । गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाका अनुसार ‘खेतबारीमा प्राविधिक सेवा, उत्पादनमा टेवा’ भन्ने नारासहित कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो । प्रत्येक वडाका कृषकलाई खेती तथा बाली लगाउने तरिका सिकाउने साथै खेती व्यवस्थापन लगायतका कार्यमा सहयोग पु¥याउने गरी कार्यक्रम कार्यान्वयनमा ल्याइएको अध्यक्ष सुब्बाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाका छ वटै वडामा एक कृषि प्राविधिकको व्यवस्था ग

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • २०३ पटक पढिएको
  • धरान भाटभटेनी आगलागीमा चार जनाको जलेको शव फेला

    इटहरी ।  धरान उपमहानगरपालिकामा भाटभटेनी सुपर मार्केटमा आगजनी हुँदा जलेर खरानी भएको अवस्थामा तीन जनाको शव भेटिएको छ। धरान–१० स्थित पुतली लाइनमा रहेको भाटभटेनी सुपरमार्केटमा गत भदौ २४ गते जेनजी आन्दोलनको दोश्रो दिनको प्रदर्शनमा अराजक समूहले आगो लगाएको थियो।  आगो पूर्ण रुपमा निभाएर खोजी गर्दा चौथो फ्लोरमा तीन जनाको मानव अवशेष भेटिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरले जानकारी दिनुभयो। उहाँका अनुसार मृत्यु भएको शव खरानी भएको अवस्थामा अवशेष मात्र फेला पारिएको हो।  आज विहान पनि दोस्रो फ्‌लोरमा एक जनाको मानव अवशेष भेटिएको थियो योसँगै चार जनाको अवशेष भाटभाटेनी मार

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • २५० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]