All Posts By कोशी प्रेस

    Showing ४,६८१-४,६९० of १२,९०९ items.
  • गाईघाट–फत्तेपुर सडकको स्तरोन्नति, कालोपत्रेको काम धमाधम हुँदै

    इटहरी ।  जिल्ला सदरमुकाम जोड्ने उदयपुर जिल्लाकै सबैभन्दा पुरानो गाईघाट–फत्तेपुर सडकको स्तरोन्नतिसँगै कालोपत्रेको काम धमाधम हुँदै छ  । २०२५ साल पहिले नै ट्र्याक खुलेको उक्त सडकको मोतिगढा जोगीदह क्षेत्रको करिब १२ किलोमिटर सडकखण्डमा डिभिजन सडक कार्यालय लहानले धमाधम कालोपत्रे गर्दै छ । नेपाल सरकारको निर्वाचन क्षेत्र रणनीतिक सडक योजना अनुसार सङ्घीय संसद्को एउटा निर्वाचन क्षेत्रमा कम्तीमा २५ र बढीमा ४० करोड रुपियाँसम्मको लागतमा सडक निर्माण गरिँदै छ । उदयपुरको निर्वाचन क्षेत्र नं। १ मा पर्ने सदरमुकाम गाईघाट जोड्ने जिल्लाकै सबैभन्दा पुरानो यो सडकमा मोतीगढा–जोगीदह खण्डमा कालोपत्रे गर्ने काम भइरहेक

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • ३७० पटक पढिएको
  • झापामा बालबालिकामाझ स्वर्णबिन्दु प्राशन कार्यक्रममा बढ्दो आकर्षण

    इटहरी । बालबालिकाहरुलाई लक्षित आयुर्वेदमा आधारित स्वर्णबिन्दु प्राशन कार्यक्रममा आकर्षण बढेको छ । प्रादेशिक आयुर्वेद अस्पताल लखनपुर झापाले तीन महिना अघिदेखि सुरु गरेको यो कार्यक्रममा आकर्षण बढेको हो । बालबालिकाको स्मरणशक्ति, रोग प्रतिरोधात्मक क्षमता र मानसिक विकासमा सहयोग पुर्‍याउने यो कार्यक्रम कोशी प्रदेशमा नै पहिलो पटक असारदेखि सुरु गरिएको अस्पतालका निमित्त प्रमुख डा।सिद्धार्थ ठाकुरले बताउनुभयो । पहिलो असार महिनामा १४ सय र साउन महिनामा केही कम आए पनि भदौ महिनामा बिहीबार २८ सय ८७ जना बालबालिकाहरुले लाभ लिएका छन् । बिहीबार बिहानैदेखि सुरु भएको कार्यक्रममा अभिभावकसहित बालबालिकाको लामो लाइन लाग

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • ४०५ पटक पढिएको
  • धरानको सेउती खोलाको बाढीले झोलुङ्गे पुलको पूर्वी भाग क्षतिग्रस्त, तत्काल मर्मतको आग्रह

    इटहरी । अविरल वर्षासँगै सेउती खोलामा आएको बाढीका कारण धरान उपमहानगरपालिका–१४ को यायोखा टोल र धरान उपमहानगरपालिका–४ को किरात बस्तीलाई जोड्ने झोलुङ्गे पुलको पूर्वी भाग क्षतिग्रस्त भएको छ । विसं २०५७र५८ मा रु ५० लाख लागतमा निर्माण गरिएको उक्त पुल धरान बजारसँगको दैनिक आवागमनका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ । गत साउन २८, २९ र ३० गतेको निरन्तर वर्षापछि खोलामा आएको बाढीले पुलको पूर्वी संरचनामा क्षति पुर्याएको धरान उपमहानगरपालिका–४ का वडा सदस्य राजन चाम्लिङले जानकारी दिनुभयो । पुल अवलोकन तथा स्थलगत निरीक्षणका क्रममा कोशी प्रदेशसभा सदस्य रमेश बस्नेत, नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश सदस्

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • ३३० पटक पढिएको
  • शैक्षिक उन्नयनमा योगदान गरेका दुई जना शिक्षकलाई सम्मान

    इटहरी । खोटाङ जिल्लास्थित ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ले जिल्लाको शैक्षिक उन्नयनमा योगदान गरेका  दुई जना शिक्षकलाई सम्मान गरेको छ । साथै प्रतिष्ठानले एक जना मेधावी विद्यार्थीलाई पुरस्कार तथा छ जनालाई सम्मान गरेको छ । रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित छिप्तीमा जन्मिएर ४३ वर्ष शिक्षण सेवा गर्नुभएका स्वर्गीय शिक्षक शुभशेर राईको सम्मान तथा सम्झनामा परिवारका १९ जना सदस्यले प्रत्येक वर्ष आफ्नो कमाइको शून्य दशमलव पाँच प्रतिशतका दरले थप गर्नेगरी चार वर्षअघि स्थापना गरेको रु ११ लाख ११ हजार १११ राशिको अक्षयकोषबाट बिहीबार उहाँहरूलाई सम्मान गरिएको हो ।‘शुभशेर राई जिल्ला उत्कष्ट शिक्षक पुरस्क

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • २६० पटक पढिएको
  • निजी विद्यालय सञ्चालक संगठनहरूको विरोध, चरणबद्ध आन्दोलन घोषणा

    इटहरी । सरकारले ल्याउन लागेको विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८० का प्रावधानविरुद्ध निजी विद्यालय सञ्चालक संगठनहरूले संयुक्त रूपमा विरोध जनाउँदै चरणबद्ध आन्दोलन कार्यक्रम घोषणा गरेका छन्।एपेन, हिसान, प्याब्सन र एन–प्याब्सनले शुक्रबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै “नाफारहित संस्था” भन्ने शब्द हटाउन, विद्यालयलाई आवश्यक सामग्री आपूर्ति गर्ने अधिकार जोगाउन, शुल्क निर्धारण गर्ने अधिकार विद्यालयकै जिम्मामा राख्नुपर्ने लगायतका मागहरू अघि सारेका छन्।संयुक्त विज्ञप्तिमा भनिएको छ, “विधेयक यथावत पारित भएमा शिक्षा नीतिमा गम्भीर असर पर्नुका साथै निजी विद्यालयहरूको अस्तित्व नै संकटमा पर्ने भएकाले आन्

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • ४११ पटक पढिएको
  • जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ द्धारा एक महिनाको अवधिमा झन्डै तीन हजार सेवाग्राहीलाई सेवा प्रवाह

    इटहरी । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले एक महिनाको अवधिमा झन्डै तीन हजार सेवाग्राहीलाई सेवा प्रवाह गरेको छ। चालु नयाँ आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनामा जिल्ला प्रशासन कार्यालयले उक्त सङ्ख्यामा सेवाग्राहीलाई विभिन्न सेवा प्रवाह गरेको हो। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार साउन महिनामा कुल दुई हजार ८४१ जना सेवाग्राहीलाई विभिन्न सेवा प्रवाह गरिएको छ। सबैभन्दा बढी एक हजार ११८ जना सेवाग्राहीलाई राष्ट्रिय परिचपयपत्र विवरण दर्तासम्बन्धी सेवा प्रवाह गरिएको सहायक प्रजिअ खड्काले जानकारी दिनुभयो। यस्तै साउन महिनामा ५८५ जनालाई ना

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • २८० पटक पढिएको
  • इटहरीमा ब्रह्माकुमारी द्वारा प्रभात फेरी ,भदौ ६ गते बृहत् रक्तदान कार्यक्रम

    इटहरी । ब्रह्माकुमारी ईश्वरीय विद्यालयकी पूर्व मुख्य प्रशासिका राजयोगिनी प्रकाशमणि दादीको १८ औँ पूण्य स्मृति दिवसको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, इटहरीले प्रभात फेरी गरेको छ ।  ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, इटहरीमा भदौ ६ गते हुने बृहत् रक्तदान शिविरको पूर्व सन्ध्यामा र्याली निकाल्दै नगर परिक्रमा गरेको हो । रक्तदानबारे जनचेतना फैलाएको उक्त र्याली ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, इटहरीको भवनबाट सुरु भएर जुटविकास चोक हुँदै हटिया लाइन, इटहरीको मुख्य चोक हुँदै पुनः ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, इटहरीको भवनमा समापन भएको थियो । उक्त कार्यक्रममा प्रदेश सांसद मिना श्रेष्ठको

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • ३६४ पटक पढिएको
  • अरुण गाउँपालिका–४ चरम्वीमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन

    इटहरी । भोजपुर जिल्लाको अरुण गाउँपालिका–४ चरम्वीमा नवनिर्मित स्वास्थ्य चौकी भवनको एक समारोहका बीच उद्घाटन गरिएको छ । वडा कार्यालय चरम्वीको आयोजनामा गरिएको कार्यक्रममा प्रमुख आतिथि अरुण गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले भवनको औपचारिक उद्घाटन गर्नुभएको हो। कार्यक्रम वडा नं. ४ का अध्यक्ष जंगूबहादुर राईको अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष खत्रीले स्वास्थ्य चौकी भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै गाउँपालिकाले स्थानीयको स्वास्थ्य सेवा आवश्यकतालाई पूरा गर्न निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा स्थानीय रैकर वालापा युवा

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • ३३३ पटक पढिएको
  • नेपाल विद्युतको प्राधिकरणको लापरबाहीका कारण दुहबीका एक दाईको मृत्यु र भाई गम्भीर घाइते ,क्षतिपुर्ति र उपचारबाट बन्चित

    इटहरी ।  सुनसरीको दुहबी वडा नम्बर ३ मा रहेको नेपाल विद्युत प्राधिकरण ग्रिड शाखा कार्यालयको पश्चिम सँधियारमा घर भएको पुस्पलाल चौधरीको २ तल्ले घरको छतबाट बेलवारी विद्युत वितरण केन्द्रमा गएको ३३ के।भि।  हाइटेन्सन प्रशारण लाइनको लापरबाहीबाट दुहबी ३ का दुई भाइ छोरा २० बर्षका बादल चौधरीको मृत्यु भएको थियो भने  १८ बर्षका सुजन चौधरी गम्भीर घाइते भएका थिए । नेपाल विद्युत प्राधिकरणको लापरबाहीले उक्त हाइटेन्सन तारबाट घरको छतमा आगो लागि बादल चौधरीको मृत्यु भएको थियो भने सुजन चौधरी गम्भीर घाइते भएका थिए । २०८१ साल मंसिर ११ गते नेपाल विद्युत प्राधिकरण बेलवारी वितरण विद्युत केन्द्र मोरङमा मृतक

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • ५०७ पटक पढिएको
  • इटहरीमा लेडी जेसीजद्वारा तीज मिलन कार्यक्रम सम्पन्न

    इटहरी । हरितालिका तीजको अवसर पारेर इटहरी लेडी जेसीजको आयोजना तथा जुनियर इटहरी लेडी जेसीजको सह–आयोजनामा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ।इटहरीको दुर्गा प्यालेस सभाहलमा आयोजित कार्यक्रममा इटहरी लेडी जेसीजकी अध्यक्ष लक्ष्मी बरालको अध्यक्षता रहेको थियो भने कोशी प्रदेश सभा सदस्य माननीय यसोदा कायस्थ प्रमुख अतिथि रहनुभएको थियो। सो कार्यक्रमको संयोजक इटहरी लेडी जेसीजकी सचिव सृजना तिम्सिनाले गर्नुभएको थियो ।कार्यक्रममा गायिका गंगा गौतमले परम्परागत तथा संस्कार झल्कने गीत प्रस्तुत गर्दै उपस्थितलाई मन्त्रमुग्ध बनाउनु भएको थियो। सहभागी महिलाहरूले आ–आफ्ना सांस्कृतिक भेषभूषामा सजिएर गीत, नृत्य र उल्लासपूर्व

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • २८६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]